हिलेचुङ @lalkumarrai3
समय सापेक्ष आफुलाइ पनि ढाल्नुपर्दछ भन्ने मान्यता राख्दछु । हाम्रा भन्दा पनि राम्रालाइ प्रोत्साहन गरिनुपर्दछ भन्ने सिद्धान्त अगाल्दछु । बास्तबिकतामा रमाउदछु । Nepal Joined April 2016-
Tweets925
-
Followers3K
-
Following4K
-
Likes3K
ऋषी धमला अनि प्रेम बानिया पत्रकारहुन भने पत्याउनुस मुकुन्द घिमिरे उच्चकोटिका सम्पादकहुन ।
मेडिकल माफिया कमरेड राजेन्द्र पाण्डेले अर्का कमरेड प्रचण्डलाइ भैसी ब्यापारी देखेछन !!! भट्टी पसलमा गर्ने गफ जनतालाइ सुनाएर होला त ?
पार्टिमा गएकाहरु आएकाछन साथै प्रधानमन्त्रीको कुर्सी पनि अगाडिछ,यि दुइ सालताको अगाडी नारायणकाजिको धम्किले के कामगर्ला र खै !!!
कोसिब्यारेज आइएसलेहैन बाढिले धोस्तपार्न लागेको हो,पत्रकारहरुको हैसियत पत्कर भएपछी यस्तैसमाचार सम्प्रेषण हुन्छन बुढोपुलसँग आइएसको के लेनादेना
आसिर्बादलिन कृष्ण सिटौला,प्रदिप ग्यावाली अनि मात्रीका यादबलाइ भारत पठाउछन हाकिमहरु अनि अमरेस कुमार सिके राउतलाइ देशनिकालाको कुराले कानभर्छन
भोली बन्द हो कि होइन ??? चन्द दाजुका नजिकिहरु कोइ हुनुहुन्छ भने लौन गाठी कुरो जानौ ।
डा गोबिन्द केसिलाइ पागल देख्नेहरुनै साच्चिका मानसिक रोगिहुन । जसको मुखबाट निस्किएको भए पनि सत्य कुरा निस्किएको छ ।
बाउ र आमालाइ बृद्धाश्रममा थन्क्याएर कुकुर हराएको सुचना कन्तिपुर दैनिकमा छपाउने मेरो समाजसँग नैतिकताको के आसगरौ ।
प्रतिबाद !!! कसैको कथा थपडि बजाउदै सुनिरा थिएँ, निष्कर्षले म आफैलाइ उडायो !!! मैले भने यस्तो ख्यास्ने कुराचै घाममा सुकाइदेउ ल ।
जुनबेला कोहि थियो मसँग थिएन मोबाइल सेल्फी खिच्नलाइ । आज मसँग मोबाइल छ तर खास कोहिछैन सेल्फी खिच्नलाइ । उफ !! अपुरो जिन्दगी ।
आफ्नैका को गु खाने मति छ ख्वाउनेलाइ के दिष दिनु !! हिजो ओलिले प्रदिप ग्यावालिलाइ दुतबनाइ देल्ली झारेका थिए आज प्रचण्डले मात्रीका यादबलाइ ।
आज बानेस्वर चोकैमा बिस्वास र अबिस्वासको हिसाब किताब हुदैछ रे !!! तिमेरलाइनै छ मोज, जनता भने अभाब, महङ्गी र बितृष्णाको भुङ्ग्रोमाछन ।
बिशेष यो शहरमा कानुन नपढेका कोहिछैनन सबैले LLB गरेकाछन या गर्दैछन,सायद तेहिभएर पनि होला हरेक कुराको कानुनी बैधता खोजिन्छ आजकाल जस्तै सरकार ।
चक र डस्टर बोकि किताबका कुरा सिकाउने मात्र गुरुहैनन, जिबनको महत्व बुझाउने सबै गुरु हुन । मेरा सम्पुर्ण गुरुहरुमा हार्दिक नमन टक्र्याउदछु ।
छेइ!! जेमाराज ! झण्डै छोयो, कति चिसो थुतुनोरैछ भन्ने छिमेकी आजकाल तेहि जेमाराजको (सुगुर/बुगुर) सेकुवा टोक्न थालेछन । #कुरा समाज परिबर्तनको ।
आजकाल कालो केटेहरुले खुब काम पाइराछन, सरकार ढल्छ-ढल्दैन, बन्छ-बन्दैन ।
पाङ्दुरे नेताहरुको लगौटी थमौतिको लागी सडक खुद्नु छाडेर भुकम्प पिडित जनताको टहरा टाल्न जाओ युबाहरु हो, पुन्य मिल्छ ।

Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
Prof Dr Govind Raj Po... @grpokharel
40K Followers 2K Following Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
Donesez @DonesezSQEi
5 Followers 644 Following
Vasunee @VasuneeGIONqlw
14 Followers 635 Following
बाह्र ग�... @dgobinda2012
132 Followers 2K Following काम नभएको मान्छे ।नेपालमा कृषि क्रान्ति गर्ने सोच।।
Rose lama ( TAMANG ) @RoseLama78
114 Followers 598 Following द्वन्द्वात्मक भौतिकवादलाई अंगीकार गरिएको एक क्रान्तिकारी योद्धा ।
सिबुदाइ... @bbek_bhandari
1K Followers 1K Following साथीहरु सिबु भन्छन। शास्त्रीय संगीत मा रमाउछु। फूटबल अलिअली खेलिन्छ। राजनीति अलिअली।
आलुराइट... @Timepass_Tezz
109 Followers 224 Following सबैलाई समान बनाउन असमान ब्यवहार मा बिश्वास गर्ने मान्छे
High Tech Logistics P... @ht_logistics
13K Followers 2K Following Enjoy Best-in-class Pricing Without the Need for Bargaining at Multiple Doors!
kamal सापको... @Khativai
820 Followers 334 Following कर्म गर्नु नै मेरो धर्म हो । (Doing deeds is my religion)
संकल्प �... @a_sankalpa110
419 Followers 939 Following
Dharma Raj Budha @dharmarajbudha1
180 Followers 658 Following Section Officer of Government of Nepal
misav misandrea @MisandreaMisav
172 Followers 669 Following
Sangam Lamichhane @leosangam
2K Followers 3K Following Proving my--self for myself. #Nepali #Retweeter
Shankar Bishwokarma �... @ShankarBishwok3
1K Followers 2K Following live in bangkok thailand .from Jajarkot
Siris Gautam @SirisGautam1
755 Followers 2K Following
Jesu @Soniqkshetri
2K Followers 817 Following मेरो संकल्प मेरो पागलपन साघुरो जीवनपथमा फराकिलो यात्रा
Saurav Karki @SauravK41190491
29 Followers 186 Following
💧T. “janu” Gau... @tulgauchan
639 Followers 4K Following कमजोर छ दिल कसैको त्याग र वलि देखि सहन्न कठै.... आशु आँफै झर्छन् !-तुफान-
माईलो स�... @Icp9hhEJ10TdHVY
2K Followers 5K Following अनुहार हेर्नलाइत फेसबुक इन्स्टाग्राम छदैछ । यता चाहिँ बिचारको बहस गरौं ।
मोटु @visghirya
2K Followers 2K Following छिमेकिको बगैचा चाहार्दा चाहर्दै थकित मनलाई उजागर गरी आफ्नो सुन्दर बगैचा बनाउदै छू ! फ्लो गर्नुहोस १०१% फ्लोब्याक गर्नेछु !
Saurav Babu Karki @SauravBabuKark4
16 Followers 143 Following
prettyauriel @prettyauriel
1K Followers 4K Following
खगेन अत�... @KhagenAttri
2K Followers 2K Following ॐ असतोमा सदगमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय, ॐ शान्ती: शान्ती: शान्ती:!! मित्र महानुभावहरू मलाई फलो गरेर साथ दिनु होला, म १००% फलो ब्याक गर्नेछु।
saurav @saurav13772147
5 Followers 76 Following
Saurav Karki @SauravK08521508
5 Followers 81 Following
शम्भु भ�... @BhurtelshambhU
382 Followers 885 Following SHAMBHU BHURTEL from Kathmandu,Nepal. *I dont care how I look, I don't care how I act, as long as I can be happy with my life, I enjoy it.*..............
eLSolash1 @Solash_Wan_Gh
108 Followers 1K Following Entertainment Science & Tech Music Government & Politics Fashion & Style Arts & Culture
प्रतीक �... @neupane_prabhu
151 Followers 941 Following
saurav babu karki @6PN3WPWDOJBmDIY
41 Followers 262 Following जब सम्बन्ध नयाँ हुन्छ !! मानिस बोल्ने बहाना खोज्द्छ्न !! जब सम्बन्ध पुरानो हुन्छ !! मानिस हरु टाढा हुने बहाना खोज्द्छ्न !!
Prakash Neupane @Prakash63054747
27 Followers 449 Following
MrSamarth @MrSamarth1
22 Followers 150 Following #Mrsamarth has #Advanced #Learning #Center in #Rohtak /#jhajjar which has been created to provide #Quality #Education. Contact us at - 7206889632
prabin hang chemjong @Hang48828032
6 Followers 90 Following
Anu @Anulama77782746
153 Followers 1K Following
Akela @Akela50678442
23 Followers 190 Following को होला त्यो म सँग आखा जुदाउथ्यो.? नबोलेनी मलाई हेरी रहन्थ्यो.. त्यो पारी गाउमा .. ...?????
Ma Da N @MadanKhanal11
556 Followers 1K Following मन को प्यास पानी ले मेटिने भए सायद पृथ्वी मा तिम्रो हैन पानी कै कमि हुन्थ्यो होला।।
Akela @sauravbabukark2
22 Followers 221 Following `तिमी जब रातमा निदाउन सक्दैन, त्यतिबेला तिमी प्रेममा हुन्छौ, किनकि अन्तत: तिमीलाई सपनाभन्दा वास्तविकता सुन्दर लाग्न थालेको हुन्छ ।’
saurav Babu karki @saurav02404113
11 Followers 86 Following
एक सच्च�... @adakhil2017
39 Followers 531 Following देश मा केही गरेर देखाउन चाहाने मान्छे देश द्रोही र भ्रष्टाचारीलाई सिधै गोलि ठोक्न चाहान्छु।
Bags & Bows by S. Wal... @swalterpkg
5K Followers 3K Following Bags & Bows by S. Walter Packaging is wholesale packaging made easy. 🎁 Bags, boxes, tissue & more ✨ Custom options available Shop now 👇
babita bector @BectorBabita
928 Followers 3K Following
Ankit Bector @ankitbectorr
935 Followers 3K Following
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 741 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Rajendra Lingden @RajendraLingden
94K Followers 500 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
अमृत TheBackb... @oops_u
41K Followers 2K Following #ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣
Jugal Bhurtel @JugalBhurtel
89K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
अजातशत्... @mahatsujit
50K Followers 959 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
खराबमान... @kharabManchhe
10K Followers 6K Following देश बनाऊने हो भने आफ्नो काम कर्तब्य र जिम्मेवारि ईमान्दार पुर्वक निर्बाह गरौं। बने देश बन्छ नबने पनि आत्मसम्मान बढ्छ। जिवन सार्थक हुन्छ।
नजान्ने... @kpoudel84
95 Followers 403 Following म कनिस्ठ,तपाइ बरीस्ठ हुनुहुन्छ। फलो गर्नेलाई फलोब्याक नगरर्नुले तपाईंको ब्यक्तित्वो झल्काउछ। अरुलाई सम्मान गरौ, आफुले सम्मान पाउ।
Kuldeep Karki @kuldeep_karki07
838 Followers 585 Following Blessed ✝️ | Brutal in hustle ⚡ | Unapologetic always 😎
Suresh Dewas Rai @sureshdewas
358 Followers 3K Following नतिजामा विस्वास गर्ने, न कि खोक्रो भासणमा !
केSव पुन�... @keshavpunmagar3
153 Followers 1K Following कार्यकारि सम्पादक: सुनछहरि राष्ट्रिय साप्ताहिक राेल्पा ठेगाना: अाेत - ५ भिताबाङ राेल्पा
منقبه ولـكـ... @5Ml656848
11K Followers 1K Following
Manoj Jargha @ManojJargha
11 Followers 20 Following
pppp @Gyawalipaban2
669 Followers 1K Following जिन्दगिको कुरा कस्लाइ के थाहा छर हजुर,कुन रात कुन दिन अन्तिम हुन्छ भनेर? त्येसैले भेटेका साथिसङ्ग सधै राम्ररी बोल्नुस के थाहा त्यो भेट नै अन्तिम भेट पो होकि,,,?
Pashupati Ghimire @PashupatiPg
156 Followers 1K Following
effective असर �... @khadgi_aneal
32K Followers 28K Following कसैको राम्रो बायो पाइएला र कपि गरौंला भन्ने पर्खाइमा छु
✌🏻अजीब !... @branny_bot
3K Followers 4K Following सच्चा मानवता धेरै ठुलो खजाना हाे , त्यसलाई न अनुहार न पाेसाक सिदा मानिस मा खाेजाै !!!
अस्मिता... @Asmitathapa19
10K Followers 6K Following A DREAMER, DrEaMs To WeAr FaThEr ShOeS# bOrN nOt To Be A sIlEnT# . .. मेरो tweet पढ्न @asmitathapa13 मा जानसक्नुहुन्छ।।।
जय शम्भ�... @BibekVanja
19K Followers 16K Following
रातो भु�... @Redbhoot
2K Followers 2 Following
Ram @ramthap28758413
2K Followers 5K Following दुई दिनको जिन्दगी भन्छन् तर दुई दिन को बीचमा जिन्दगी बिताउने गार्हो के
सबिता अ�... @adhikarisabita2
17K Followers 4K Following
Sunil Paudel @mama_shr33
40K Followers 2K Following Artist, Ex-Journalist, News reader,RJ. ट्वीट हेरेर चरित्र निर्धारण नगर्नुहोला । Instagram: isunilpaudel
Ganga Thapa @GangaTh29359779
29 Followers 81 Following
रामु क्�... @baral_ramu
3K Followers 4K Following
BHUPAL CAR KEY @BhupalXetry
3K Followers 4K Following
झापालि @Hari_Dhakal8
2K Followers 3K Following
Allu Mahesh Baral Arj... @Mahesh_Baral
5K Followers 3K Following Bio को आधारमा कसैले मान्छेको मुल्यांकन गर्छ जस्तो लाग्दैन मलाई Follow = Followback 100% tweet👉 @AAF_nepal #Biggest_fan_of_Allu_Arjun_from_nepal 🇳🇵🇳🇵
🌹फिस्ट�... @Jureli_bhai
10K Followers 6K Following एक नारी ब्रम्हचारी✌ नाम : सरोज थर : खत्री राशि : कन्या गोत्र : आत्र्य धर्म : हिन्दु पेशा : …¿ पहिचान : नेपाली, मेरो ट्विटहरु हेर्नका लागि यहाँ @kc_dreams #FCB✊
R.R Khadka @RajKhad54154614
1K Followers 3K Following
Ma Nepali Mero Nepal @amritgurung7795
163 Followers 85 Following
Ashish Acharya @acharya939
28 Followers 107 Following
अविवाहि... @shreebhattarai0
8K Followers 6K Following नाम श्री भएपनी भाग्यमा भने इतिश्री लेखिएको मान्छे=हिरो बन्ने चाहना थियो अनुहार,समय र जिन्दगीले गर्दा जिरो भएको मान्छे म~श्री (चिया अम्मली)लप परिसक्यो (NO DM)
मो---टु © ®... @veshnepal
79 Followers 628 Following अनुहार हेरेर होईन व्यबहार राम्रो भको सङग प्रेम गर्नुस यहाँ अक्सर राम्रो अनुहार नै धोकेबाजनीस्कन्छ्न।।?ा ााा
@unish@ @UAxcel
2K Followers 3K Following पृथ्वी घुमे पनि घर घुम्दैन तेसरि नै मेरो शरीर पनि पृथ्वी जस्तै हो, शरीर जति घुमेपनी दिल भित्रको माया कतै घुम्दैन, तिम्रै लागि हो!!
Pratibha Bhattarai @pra_ti_bha
1K Followers 1K Following Facultyनैे Management भएसी bio को कुरा काँ बाट आयो? #सादा जीबन उच्च बीचार । #अलि Introvert छु अनि Reality मन पराउछु ।।
pankaj @pankajchhabra03
3K Followers 66 Following