Laxman poudel @laxmanpouddel
म एक नेपाली युवा हु जो राम्रालाई मात्रै समर्थन गर्दछु, हाम्रा भनेर बस्दिन। 🇳🇵🇶🇦🇦🇪🇰🇷 EPS Passer 2019 laxmanpouddel.blogspot.com Kawasoti, Nawalparasi Nepal Joined February 2011-
Tweets2K
-
Followers2K
-
Following1K
-
Likes7K
MBBS पढ्नकोलागि भएको जाँचमा महोत्तरी निवासी दलित जीतेन्द्र पासवानका छोरा र छोरी अभय र कृतिका, दुबै जना, छनौट भएकोमा बधाई छ !!! सबै सपना पूरा होस् !!! भावी जीवनमा सफलताको शुभकामना !!!
एक चोटी म्यानपावर कम्पनिले मार्छ।बाचेर ठाउँमा पुगे कम्पनीले मार्छ।त्याहाबाट बाँचे भने ओभर टाईम काम गराईले मार्छ।किनकी बृद्ध आमा बा र लालाबाला छोराछोरीलाई जो पाल्नु छ।७२ करोड झलनाथलाई किन?ठूलाठालूलाई उपचार खर्च किन?लालाबाला र बृद्ध आमा बा को पाँप पनि लाग्छ र श्राप पनि लाग्छ लाग्छ।
हैट! ओलीका भरौटेहरूले के खान्छन र हो?एऊटा गुण्डा नाईके महेस बस्नेतले यूथ फोर्सको नाममा टोले गुण्डा बटुलेर शडकमा रोईलो गर्दैछ अर्को रातोपासपोर्ट दुरूपयोगवाला नारदमुनीले माधव नेपाललाई थर्काएछ। 😀😀😀
शिक्षा स्वास्थ्य हरेक नागरीकको मौलिक र नागरिक हक हुनुपर्ने हो।जनमानसमा यो दुवै माफिया ब्यापार भएको गुनासो छ।एक उतृष्ट शिक्षा व्यापारीलाई महामारीमा स्वास्थ मन्त्री बनाएर यो जनमानसको भावना पुष्टी गर्नु हुने प्रधानमन्त्री ज्यू प्रति कृतज्ञता।निजी स्वास्थ व्यापारी लाई शिक्षा मन्त्री?
दुई तिहाई नपचेर सत्ताको उन्मादबाट सडक ओर्लिसक्नु भएका कमरेडको अहमताको अझै अवशान भै नसकेकै हो त? पार्टी त पेवै ठान्दिनु भा हो कि के हो? अनि लाज लाग्दैन हाम्रा युवा कमरेडहरूलाई भोटको भेड़ो जसरी सडकमा निस्किन?
गठबन्धनका लागि शेरबहादुर देउवा 'प्रधानमन्त्री' नभै एक महत्वपूर्ण साझेदार मात्र हुन्, यसर्थ यस्ता बैठकमा चित्रबहादुर केसी र देउवाको हैसियत समान हुन्छ । यस्तो 'विवेक' ओलीमा कहिल्यै पलाएन, देउवाको सुरुवात गज्जब छ 👍
आबाे देउवा दाईकाे पालामा निजिकरणका नाममा ध्वस्त बनाईएका उद्योगहरूलाइ पुन सरकारीकरण गरि चलाउने मेसाे ल्याउनु पराे। याे पनि गल्ति सच्याउने गज्जब माैका हाे है। @SherBDeuba
नेपाली राजनीतिमा नेता आफ्नो गुटमा हुँदा सम्म क्रान्तिकारी हुन्छ, दुधले धाेएकाे जस्तै हुन्छ। जब उस्ले गुट फेर्छ उ प्रतिगमनकारी, दक्षिणपन्थी, देशद्राेहि हुन्छ। हाम्रो साेंच पनि गजबको छ।
नेपाल टिमले बल्ल अलि राम्रो कोच पाएको थियो तर हाडीघोप्टेहरूले के काम गर्न दिन्थे र। नेपाल फुटबलको विकासको बाधक यी स्वाँठहरू नै हुन। एन्फा राजनीति मूर्दावाद !
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l
आजकल डन र ब्यापारीले राम्रो स्कोप देख्ने भनेको राजनीतिमै रहेछ। जसरी दलहरुले पदका लागि ब्यापारीलाई प्राथमिकतामा राखेका छन् यसले देशको भलो हुने संकेत गरेको छैन।
आज विवेकशील साझा पार्टीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनु छ भन्दै प्रधानमन्त्री कार्यालयमा RTI र ज्ञापनपत्र दर्ता गराएको छ। हामी सरकारलाई यो गैर कानुनी काम नगर्न अनुरोध गर्दछौँ। हामी खनाललाई गैर कानुनी उपचार खर्च नलिन अनुरोध गर्दछौं।
विदेशमा रोजगारी गर्न गएकाहरूको यति धेरै शव आउने कारण खोजौं। कार्यस्थल दुर्घटना भए सुरक्षा भएकोमा मात्र जान दिउँ! अपराध भए प्रहरी प्रतिवेदन कडा बनाउँ! आत्महत्या भए मनोपरामर्श दिउँ! ट्राफिक दुर्घटना भए जानेलाई सचेतना तालिम दिउँ! अन्य कारण भए खोजौं! यति धेरै मृत्यू हुन नदिउँ!!
आममाफी दिएँ रे लाजै मर्नु ! सिधै भने भयो नि मैले गलत गरेको हो अब सच्चिन्छु भनेर यदि एकता गर्ने हो भने । अझै बाल्कोटेको घमण्ड गाको छैन यार । यहि बोलीका अगाडि माकुनेको अडान जायज छ है ।
फिर्ता लिनेखालको “राजिनामा”लाई त अर्कै नाम पो दिइने रहेछ! “घुर्कीनामा” रे! कति जानेका?
#OlympicGamesTokyo2020 समुदघाटन समारोहमा नेपालको उत्साहजनक सहभागिता नेपालको निम्ति गौरवपूर्ण क्षण!! टिम नेपाललाई शुभकामना! ३७ बर्ष अघि सन् १९८४ को लसएन्जेल्स ओलम्पिकको समुदघाटन समारोहमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च गरेको रमाइलो र गौरवमय सम्झना ताजा भयो
भिम रावलको नाटक त मन्चन भयो। अब अर्को नाटक अमरेश सिंहको मन्चन हुने होला। जेहोस्, कोरोनाले सिनेमा उद्योग बन्द भए पनि नेताहरूले त्यसको नास्रो लाग्ने अवस्था सिर्जना गरेका छैनन्। राजीनामा फिर्ता गर भन्दै सडक जुलुशै निस्क्यो कि?
आज ओली शितल निवास गएर दुई घण्टा बिताएर आएछ्न् । प्रम हुँदा त जान्थे जान्थे अहिले प्रतिपक्षी दलको नेता हुँदा पनि पुगेछन् । यसरी ससुराली गएको जसरी मन लाग्ने बित्तिकै जान पाइन्छ र भन्या ? पाइदैन जस्तो लाग्छ मलाई त !
आफैले थुकेको थुक कसैले चाट्दैन। तर नेपाली राजनीतिमा आफैले थुकेको थुक कसैले चाट्यो भने अनौठो नमान्नु होला।

Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Gururaj Ghimire @ghimire_gururaj
17K Followers 4K Following वास्तविक नागरिक बन्ने प्रयत्नमा लागेको साधारण मान्छे/Trying to be a good & real citizen,A common Nepali Citizen Stay safe /Stay home
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
khagol Gautam @khgautam36
10K Followers 5K Following हैट! जनताको पसिनामा मस्ति गर्ने भ्रष्टहरूलाई कडा झटारो हान्ने एक ट्विटे !!! Trust on Democracy ❌No Monarchy ❌No Communism
अधिवक्त... @Adv0cateme
14K Followers 13K Following Interested in legal-political issues. Love wits,humour,sarcasm,movies,cricket, music and literature.I tweet, therefore I am.
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Donald dus Kitte @10kitte
15K Followers 9K Following A+ve , movie lover, digital marketer ,yoga enthusiastic , self made , father of two 🐒 introvert 😌
एलिजा ढ�... @Alive_Aleeza
38K Followers 851 Following सत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ । घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-ve
Durga Pangeni @dpangenee
13K Followers 4K Following Journalist, Columnist, Freelance Blogger, Joint Secretary of National folk and Duet Song Academy Nepal.
Pradeep K. Shrestha @Pshrest91
796 Followers 257 Following Advocate, Executive member Supreme Court Bar Association
Mona @downey_mona29
274 Followers 3K Following
उमेश उम�... @JAMKATELJAMKAT1
38 Followers 405 Following
पुण्य प�... @PunyaPrasai
1K Followers 1K Following मानिसहरु बलेको आगो मात्र ताप्छन्, तपाईं भित्र पनि झिल्काहरु छन् सल्काएर बल्नुस् । Nobody is coming to save you so be your own hero.
सचेत ने�... @masachetnepali
3K Followers 5K Following मेरो विश्वास मेरो भरोसा सचेत नेपाली अन्तिम आशा शक्तिशाली र समृद्ध नेपाल नवनिर्माणका लागि सचेत नेपालीमा जोडिनुस् । #sachetnepaliparty
म-Noज @Manoz_korala
561 Followers 295 Following 👉 परिवर्तन गराउन खोज्नु भन्दा पनि परिवर्तन हुन खोज्नु नै वास्तवमा परिवर्तन हो।🙏❣️🥰
Dhan Bahadur R magar @DhanKanXAmagar6
834 Followers 5K Following Langhali kanxa magar Twitter ma imanndar Aru kasai lai Ghali Ngharow Lw waileko fhull lai sapaarne kam Gharow jhorrle H@ppy enjoy twitter follow me Guys
Hikmat Kunwar @HikmatKunwar18
453 Followers 1K Following फलो गर्नुस १००%फलो ब्याक पाउनुहुनेछ। धन्यवाद🙏💕 Always MOM and Dad ✌✌
Harry Sharma @HarrySh58690069
2K Followers 5K Following
Sagar B. @b_saazar_
788 Followers 1K Following
प्रेम भ�... @Premislove_
7K Followers 3K Following मलाई आफ्नो छुट्टै पहिचान बनाउनु छ त्यसको लागि आजैबाट सुरु गर्नुछ !! #Cricket #Travel https://t.co/qv2Si6t7XT (100%फलो ब्याक)
🙏Narayan Acharya �... @Narayan18697001
31K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
Chitra Gurung @ChitraGurung98
3K Followers 4K Following Chitra Gurung Mathematics Teacher of Bachchhal Secondary School , Khaniyabas gau palika -05, Dhading, Education : Master level. Interested :Teaching,100% back
Manoj Acharya @chatpate_1999
480 Followers 907 Following ....Journalist, Science Education Activist & Media Educator
Abhishek Paudel (O+)�... @Abhishe59559562
146 Followers 126 Following आफ्नो आमाबुबाको आखाको तारा हौ तिमी अरु कसैको लागि टुट्ने नगर😍❤️ Fb: Abhisehk Sharma instagram: Abhisheksharma1415
Aakash Maharjan @AkashMaharjan4
206 Followers 1K Following
ER.HEMRAJ BHANDARI�... @HemrajB29229171
11K Followers 12K Following proud my country # nothing new 100% follow back
Pokhrel Sisir @PokhrelShishir1
394 Followers 511 Following Manager: Hotel Hardik, Bagbazzar-Kathmandu, Nepal (First Disabled friendly hotel in Nepal)
Mr. Ram @MrRambhagat
9K Followers 9K Following देश को चिन्ता गर्नै एक युवा, आउने पुस्ता लाई सम्रिद नेपाल सोपने जीमा काध मा बोकेको एक युवा 🇳🇵
एसिया ध�... @MatrikaNiraula1
2K Followers 4K Following
Dr M.B Magar @DrMBmagar4546
3K Followers 4K Following Struggle is life. Struggling is the key to success one day ! फलो गर्नुहोस् १००% फलो ब्याक दिने छु🙏🙏
Yakendra @Yakendra01
579 Followers 815 Following
झिल्के @Jhilke00
3K Followers 4K Following मेरा शब्दहरु लाई हेरेर मलाई चित्रण गर्ने कोशिस नगर्नु होला🙏follow back 100%🤘🔥
⚔️🌍️🇳🇵... @HariShr35582265
379 Followers 840 Following मायानमार⚔️🌍️🗡️🌄🌎️🇳🇵गोर्खाली हरिलाइ ⚔️🌏️🔫🇳🇵🏔️🇳🇵⛰️🇳🇵🌄🇳🇵🇳🇵
Prabin Pandey @jungsharma1
78 Followers 82 Following यता तिर चिहाइरहेका नयन हरु सदा सर्बदा खुसी सुखी रहुन।
Pranav Shah @pranbidh
11 Followers 152 Following
Sandy Vai 🤓 @SandySandip12
6K Followers 7K Following Tea lover 😘 नाम को अल्वा मेरो कुनै परिचय छैन 😌 Follow = Followback 🔙
Bishnu khanal @Bishnuk91980923
2K Followers 2K Following
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 741 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
Ram kumari Jhakri @Jhakri_didi
193K Followers 359 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txojUc
Sagar B. @b_saazar_
788 Followers 1K Following
Prabin Pandey @jungsharma1
78 Followers 82 Following यता तिर चिहाइरहेका नयन हरु सदा सर्बदा खुसी सुखी रहुन।
गोर्खाल... @gorkhali_tweete
117 Followers 147 Following The Size Of Our Success Depends On The Depth Of Our Desire.
kush shrestha @kushshrestha8
2 Followers 23 Following
खगेन्द्... @MainaliKhagendr
157 Followers 187 Following समुन्नत र कल्याणकारी लोकतन्त्र नै २१सौ शताब्दीको राजनैतिक उपयुक्त गन्तव्य हो 👍️🙏⚖️
Kapil Pokhrel @pokhrelkapil12
207 Followers 884 Following Research Director @ Insittute for Policy Research and Development (IPRAD) I visiting faculty @ Kathmandu Univesity School of Arts (KUSOA)
ActionAryal @AryalForever
27 Followers 152 Following
दिबश @BasnyatDibas
1K Followers 1K Following
shubha Raj Pokharel @RajShubaraj70
826 Followers 1K Following नयाँ जानकारी र सूचना थाहा पाउने लालसाले यहाँहरूसँगै !!
दिनेश प�... @dinesh7028
494 Followers 2K Following ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत्। ॐ शान्तिः
keshav Joshi @keshavJ22740242
343 Followers 352 Following हरेक दुख,पिडा अनि कहालीलाग्दो ती अतितहरु मुस्कुराउदै दुनियाँ सामु लुकाउने बहानामा,आफ्नै जिवन संग्रहालय बनेको पत्तै पाइदैन।
Sagar @pagal_42O
389 Followers 170 Following I am sending a dove. There with a parcel on it’s wings, it is full of millions of kisses wrapped up with millions of hugs to say how much i missing you......🫠
Santosh Neupane @Sant0shneupane
4K Followers 4K Following Executive V. President Pokhara Youth Council, Nepal & Lecture of National Security and Defense Studies at GU
Mero gadget @merogadget1
2K Followers 2K Following विभिन्न किसिमका ग्याजेटहरूको बारेमा जानकारी त्यसको बजार मूल्य यसको रिभ्यु feature लगायत unboxing
रोसन ;)) @rdahal952
8K Followers 933 Following भुलिदेउ उसलाई, जसलाई माफ गर्न सक्दैनौं भने माफ गरिदेउ उसलाई, जसलाई भुल्न सक्दैनौं भने...✍️
NawinBohara895 @NawinBohara895
6K Followers 4K Following Not giving an answer is also an answer 👈️👈️👈️👈️ 🇳🇵🇳🇵only cricket lover 🇳🇵🇳🇵90% follow back🙏🙏
जय शम्भ�... @jay_shambhoo
4K Followers 5K Following अपों द्वीपों भव: (आफ्नो दियो आफै जलाउनु) If you want freedom Never be in relationship.🇳🇵🇳🇵 #NFBT
Aashish Jonchhen @AashishJonchh13
610 Followers 2K Following new pic and new face just happlley yours
✍️Ramch.... @RamchandraShiw3
445 Followers 455 Following 👉️हरेक अपरिचित ब्यक्तिबाट नै परिचयको सुरुवात हुन्छ।👉️रमेश बि.जी
Donald dus Kitte @10kitte
15K Followers 9K Following A+ve , movie lover, digital marketer ,yoga enthusiastic , self made , father of two 🐒 introvert 😌
Hüoñg Mågãr @HuongMagar
358 Followers 345 Following Hard-Work Turns To SweeT Results. पूरा त होला या नहोला तर पनि सुन्दर उद्देश्य बोकेर हिँड्न छाड्नु त भएन नि ।
Krishnadev Satyarthi @KrisBhattarai
4K Followers 942 Following A meditative life means practicing awareness in every steps, in every acts - moment to moment, keeping oneself cool and calm…
कल्पना �... @Kalpana9133
9K Followers 2K Following निस्वार्थ छु त्यसैले कम्युनिस्ट को भिडबाट अलग छु देखावटी बन्न आउदैन मलाई त्यसैले काङ्ग्रेस रोजेकी छु
बिष्णु @tatvik7
2K Followers 678 Following Sapiosexual मेरा टुइटहरु यता छन् 👉https://t.co/Fk9es9twpG
अर्जुन �... @Arjundari
3K Followers 2K Following माया प्रेम सम्मान समझदारी र ख्याल नै वास्तविक मित्र का परिचय हुन त्यसैले यी गुणको बिकास पहिला आफूमा गरौ अनि आशापनि। #Nepali 🇳🇵 😍😊😎
Rabin Humagain @rhHUMAGAIN
1K Followers 3K Following
bijaya poudel @mabijayaho
273 Followers 227 Following Musk supporter! I have strong opinions that I express, but they could change with experiences and examples. मन परेका कुरा सेयर गर्ने,सिकाउने मान्छे,मिम बनाउचु😁
հիմալտիգեր @himaltiger
2K Followers 70 Following Hello! Welcome to the page of Himaltiger. Chaotic Thinker. Smokie Fan. Republic of #NEPAL. Comes from a middle class family. Follow & RT ≠ Approval. DM🚫
Vuntee🇳🇵 @Vuntee3
5K Followers 1K Following बिन्ती छ ए भगवान भाग्यमा नभएको चिज यो आँखा लाई केहि मन नपरोस् 🙏
🇳🇵Ajaya Paudel�... @apnepali
6K Followers 5K Following नाम त जन्मेपछी पाएको थिएँ असल कर्मले पहिचान बनाउनु छ ।
Tek Raj Paudel @Paudel_TekRaj
6K Followers 6K Following ............INFINITY.............. एउटै जात नेपाली एउटै धर्म नेपाली