💨 Awasthi जी 💨💦 @lokrzawsti
I’ve never been a millionaire but I just know I’d be darling at it !! #Studying #soccer #CA_by_profession डडेलधुरा, सुदुर पश्चिम (प्रदेश न:७) नेपाल 🇳🇵 Joined April 2013-
Tweets290
-
Followers4K
-
Following5K
-
Likes5K
#Dear_Comrade📷 दुनिया छाँडी मलाइ मात्र गन्नी,एउटि त चाहिदो रैछ यार। म बिरामी पर्दा नर्स जस्तै बन्नी,एउटि त चाहिदो रैछ यार।। औसधि उपचार जति गरेनी जसो गरेनी, बिरामी हुदा तातोपानी खाउ है भन्नी,एउटि त चाहिदो रैछ यार।।।
विश्व प्रख्यात investor innovator entrepreneur कति नाम दिउ कम पर्ने Jack Maa नेपालमा छन् तर सरकार र प्रचण्ड ज्युलाई कुनै मतलब छैन। उनि त सदन आफु distinction मा पास भएको आफै marksheet बनाएर फुर्ती लगाउनु व्यस्त छन्। छ्या न बालुवाटार मा निम्तो न शितल निवासमा अचम्म छ।
गन तन्त्र ।।। रेशम छुटाउने रे कस्ताे मज्जाकाे निर्णय, एक चाेटी टिकापुर हत्या काण्डका पिडितका परिवारलाई मत्रै भेटेर हेर..... चाेरहरु !! #Rip_all_khate_chorharu
"सम्बन्ध जोगाएर राख्नुस्,के थाहा त्यो जतिको माया गर्ने मान्छे जिवनमा नआउन् पनि सक्छ" #शुभरात्री❤️
रास्वपामा पनि हनुमान गिरी सुरु भएकै हो त? कसैले कसैलाई चिन्दिन भन्यो भन्दैमा गाली पो गर्न थाले छन्। हैसियत नखसाल्नु न हौ कि छैन्?
नयाँ प्रजातिका भेडाहरुकाे Good Morning यस्ताे देखियाे !! भरकरै आएकाे समाचार अनुसार यि प्रजातिका भेडा चाँही अलिक फरक व्यवहारका हुन्छन । झट्ट रिसाउने, JPT बाेल्ने र गाली गर्नेमा माहिर तर कट्टु चाँही सरै मन पराउने !!
कुर्सी हराएकाे मान्छे ! हाेस उडेका मान्छे !! कट्टु भन्ने Brand काे MD !! कुनै जमानामा १३ मध्येकाे एउटा सनकी भाई ! ...... कठै हे महान व्यक्ति ...!!!
भगवान् ,गृहमन्त्री खुस्केको झोकले heart attack भएर त्येही गङ्गलालमा गएर उहीँ विशेषज्ञ सित उपचार गर्नु नपरोस् !🙏 ......... (Copied) यस्ता पागल पातकीहरुलाई भेडा चराउन पठाउ !
१. ज्ञानेन्द्र शाहिका राजनीतिक एजेन्डा राजसंस्था, हिन्दुराष्ट्र र संघियता खारेजि ! २. ठिक बिपरित रवि लामिछानेका एजेन्डा गणतन्त्र, धर्मनिरपेक्षता र संघियता ! अनि रविलामिछाने यहि षडतन्त्रलाई अगाडि बढाउन प्रधानमन्त्री भए भने ज्ञानेन्द्र शाहीले समर्थन गर्ने रे ! यी मुला बाैलाहहरु !!
मेरो देशको यथार्थता। :( भाटभटेनी हुँदै big mart हुँदै किराना पसले सम्म, प्रचण्ड हुँदै मिलन पाण्डे सम्म, ठुला उद्द्द्योगी देखि manpower सम्म, police देखि driver सम्म bank देखि मिटर ब्याजी सम्म, हाकिम देखि पियन सम्म सबै मिलेर आगो लगाए कठै मेरो देश भावपुर्ण श्रद्धाञ्जली 😥
समयले चाँडै सबै प्रष्ट पार्नेछ र पोखरामा भागदौड छैन भन्दै रमाउने आफू मात्रै ठिक भन्दै एक हुल जस्ता बनाउनेको पनि कल्याण हुदैन ।
देउवाको पछि लाग्दा बुढानिलकण्ठको नाम पहिले लिनु पर्ने हुदाँ आजको दिन सम्पुर्ण हिन्दू धर्म बिरोधीहरु क्रिसमस डे को अवसर पारेर वाल्कोट तिर लागे छन।
तागत शब्दमा राख्नुहाेस, बाेलीमा हाेइन क्यान भन्या बालीलाई बर्षातले सपाडाे छ, बाढीले हाेइन्। cp
टन्न रक्सी अनि मासु खानुलाई आधुनिक भाषामा दशैँ भनिदो रैछ ।
मन मिले चमत्कार नमिले बलात्कार फेरि यउटा होनहार युवाको ज़िन्दगी सखाप !
श्रावण मा पार्वती बन्यौ, भदौ मा राधा,असोज मा महाकाली अनि मंसिरमा अर्काको श्रीमति, धन्य हो नारि, जय होस।
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalसुष्मा �.. @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️इतिशा_म�.. @Itisha_Magar
26K Followers 10K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1govinda nepal @govinda25852276
400 Followers 2K Followingकृष्ण क�.. @voiceofkrishna
2K Followers 2K Following बिचारहरु नितान्त आफ्नो हुनेछन । सहमत हुने नहुने दोस्रो पक्ष को कुरो । हाल जागिरे तर उद्धमी हुने बाटोमा ......खाडीको �.. @jaya_Bhudi
67 Followers 348 Following अन्याय नसहने,हितैषी,देश प्रेमी,आम नागरिक,सपना प्रेमी,चिन्तक,,...भण्डाफाेरीSunil Dwal @SunilDwal4
33 Followers 304 FollowingRoshan Magar @Roshanwritten
33 Followers 133 FollowingDb Shahi @DambarB39499329
1K Followers 5K Following निस्वार्थ भावना बोकि निडर र अढिक भएर हिड्दै गरेको एक अन्जान मनुष्य ।।ufflil @ufflil97891
0 Followers 2 FollowingHarihar Shrestha @HariharShrest10
2K Followers 5K Following राष्ट्रिय अध्यक्ष पुर्व प्रहरी परिषद नेपालDr. Total Environment @water_yog
2K Followers 4K Following #Environment #Hydrology #Climate #politics #boating #yogaSajan Bhattarai @SajanBhattara13
20 Followers 86 Followingकृष्ण क�.. @krish_kc82
562 Followers 1K FollowingUV G @YubrajG
4K Followers 5K Following बाध्यता र विवश्ताले पर्देशिए पनि यो मन यता कहाँ रहन्छ र ? जति नै बांधि राखे पनि तेतै बहकिई दिन्छ आफ्नै जन्मभूमि तिर ...! 😝Do Follow🔙Get FollowBack Sure!😜🥰अरब को म�.. @RajBhan10682273
678 Followers 4K FollowingKaroli Tech @KaroliTech
761 Followers 167 Following Karoli Tech is a digital marketing company recognized as one of the top digital marketing companies in Delhi, Gurgaon, and Noida.ओम पाेख�.. @BiragiSailo
3K Followers 5K Following असल जीवन साथी,राम्राे किताब,सत्यकाे बाटो र सोच राम्रो भयो भने जीबन सुन्दर रहन्छ | Follow गर्नुहाेला Follow Back पाउनु हुनेछ धन्यबात🙏🙏Skim No @skim_no
0 Followers 94 FollowingBal Thapa @BalThapkarnali
33 Followers 155 FollowingNeelam Hamal 🇳🇵 @hamal_neelam
3K Followers 2K Following ...miles of distance can be discovered by a small step of foot ..bishnu basnet @bishnub47257473
2K Followers 5K Following Searching a good friend......iiii❤️💝🧡💛💚💙💜🤎💖♥️💓💗💓💕💞megha reule @Meghareule123
6 Followers 77 FollowingAryal_Sir @SirAryal
524 Followers 1K Following युद्द जितेर पाएको सिंहासन भन्दा मन जितेर पाएको गुन्द्रिमा बस्नु आनन्ददायी हुन्छ ।❤️ #Cr7❤️ #VK18❤️ #Paras77❤️Bhim singjali Magar @BhimsingjaliMa1
3 Followers 12 Followingpuja bhatt @pujabha39488241
7 Followers 19 FollowingNirmal Rawal @NirmalR92123350
15 Followers 72 FollowingLong chee wa @ChamruSuredra
841 Followers 2K Following जिन्दगी सङ्ग एउटै मात्र अपेक्षा छ। भाग्यमा नभएकाे कुनै पनि कुरा यी- आँखालाई मन नपराेस्।।। 🇳🇵🇭🇰🙏🙏🙏💪👍️✊😘 शुभदिन सम्पुर्ण मा ।।।Binitaji @binitapaudelji
8K Followers 5K Following I’m A Writer. The tongue like a sharp knife… Kills without drawing blood. The way is not in the sky. The way is in the heart.𝙳𝚑𝚊𝚛𝚖�.. @its_mesadboy01
1K Followers 3K Following नाम: धर्मेन्द्र ,जन्म:चैत्र 23, घर: कोहल्पुर-१० बाँके, पढाई: forest science , aim: going out country, family:joined. realtionship:single , interest :girl#Bhim Pratik Malla @BhimPratikMalla
358 Followers 1K Following Struggle for humanity, freedom and prosperity . सँगत अनुसार काेहि परिवर्तन हुने भए हिमालमा हिउँ सँगै बसेका ढुँगा पनि पग्लिन्थ्याे हाेला ।eSabthok @eSabthok
8K Followers 6K FollowingNishan @Nishanita577
2K Followers 5K Following पेट्रोलको मुल्य फेरी बढ्यो, सरकार ! अब सोमबार र मंगलबार पनि बिदा दिने कि ? 😂😂 🇳🇵💯F🔁B🙏युनिशा �.. @unisha_sharma
27K Followers 24K Following ✍️ समसामयिक विषयमा कलम चलाउछु र सत्यको खोजीमा आफ्नो विचार प्रस्तुत गर्दछु ।आचार्य �.. @Acharya_Bandu
45K Followers 5K Following ꧁꧂ 🕊🦚I always learn from mistakes of others. ❤️😊🤗꧁꧂ #चितवन , #परम_अज्ञानिJisan Mayal @Jisanmayal
24K Followers 21K Following जसलाई हामी अटुट प्रेम गरेर पनि पाउन सक्दैनौं,उसको खुशी देखेर खुशी रहनु पनि एक प्रेम हो।। #Backup_all_tweet @JbNirdosh_1🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!🌹डेनिश �.. @DenishRai4
11K Followers 11K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Rabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterVijay Kumar Panday @Vijaykumarko
665K Followers 90 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.मसिने क�.. @parajuli12345
66K Followers 360 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackmadanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .ekantipur @ekantipur_com
1.6M Followers 84 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wBinod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.RatoPati @Rato_pati
509K Followers 1 Following Official twitter Account of https://t.co/M0DG8XLXlR One of the leading online news portals of Nepal.Ravi Mishra @rabimishra
54K Followers 742 Following Cartoonist, artist, columnist & blogger | https://t.co/kzIEgrOvSn |Ujyaalo @Ujyaalo
716K Followers 169 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalसुष्मा �.. @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓Buddhisagar @buddhisagar
328K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.churamani belbase @belniwasi
424 Followers 5K FollowingGurung Om @omgurung50
372 Followers 603 Following working as professional trekking guide since 2002 in Nepal. contact me at [email protected], 977-9818874029( whats up).viral zone @dilipdutta007
2K Followers 4K Following Let's discuss the world's most pressing issues and how we can shape the future together! #geopolitics #globaleconomy #tech #globalaffairsThakuri Teja @ThakuriTeja
1K Followers 550 Following Tej Bahadur Chand #ThakuriTeja BIM - Information Technology & BA - Political Science. #Blogger #Information #Technology #Science #CricketLover #Musicभान्जा @Sandeep19721430
167 Followers 1K FollowingEarly Bird @Early_7_Bird
5K Followers 5K Following सत्ये सत्यवती यत्र त्रेतायाम् तु तपोवनम्, द्वापरे मुक्ति सोपानम् कलौ नेपालिका पुरीUpendra Thapa @Upendra67166808
5 Followers 48 FollowingMgr boyy💜 @kabirajmagar
1K Followers 4K Following ✍️'तिमीलाई भेटेर अँकमाल मारेर रुने मन छ आमा, आमा सबै भन्दा ठुलो भगवान लाग्छ मलाई किनकी मलाई यस धर्तिमा पाईला टेकाएर सँसार देखाउनु भयो।PK Dashnami @peshal_puri
4K Followers 5K Following अनुसन्धानकर्ता (विकास अध्ययन, शिक्षा र ग्रामिण बिकसा)Shambhu.don1 @Don1Shambhu
10 Followers 53 FollowingSimrankur @Simrankur2
105 Followers 17 FollowingBhim Pratik Malla @BhimPratikMalla
358 Followers 1K Following Struggle for humanity, freedom and prosperity . सँगत अनुसार काेहि परिवर्तन हुने भए हिमालमा हिउँ सँगै बसेका ढुँगा पनि पग्लिन्थ्याे हाेला ।Alsfeh Ane @AneAlsfeh
221 Followers 4K FollowingBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏❤️सरिता.. @milan17861
8K Followers 5K Following तिमिलाई सम्झी डाँको छोडी रुन मन लाग्छ दिनरात सधैं आँसुले यो मुहार धुन मन लाग्छ न त निद्रा लाग्छ रातमा न त दिनमा भोक नै नबोले पनि तिम्रो ती तस्बिर छुन मन लाग्छ।Gopal Baral🇳🇵 @GopalBaral20
17K Followers 12K Following सुन्दर अनुहारले व्यक्तित्व झल्काउँदैन: सुन्दर मस्तिष्कले अवश्य झल्काउँछ!❤️👏👉 @GopalBaral20👈एबिशा @Abisha2244
12K Followers 12K Following आँफै मरेको खबर सुन्न पनि तयार छु हेरौ दुनियाँले केके सुनाउन सक्छ………!!💔 हारेर जितेको एउटा जिन्दगी ……❣️ love you जिन्दगी 😍 from= nepal🇳🇵 no dm plz🙏Pokhrel Anzzu @AnzzuPokhrel
14K Followers 2K Following आँखा हरुले अरुको लागि पनि रुन सिकुन अनि, ओठहरुले पनि आफ्नो लागि हास्न कहिल्यै नबिर्सिउन❣️Maya Bhatt 💎 @MayaBhatt17
80K Followers 17 Following मेरो #सम्मान गर्नेलाई #सम्मान गर्न #जानेकी छू, 🙏Mahesh M @mr_m528
10K Followers 11K Following चाहे भिक माग्न परोस तयार छु तर गलतको समर्थन कहिल्यै गर्दिन्।।🌹डेनिश �.. @DenishRai4
11K Followers 11K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹Jisan Mayal @Jisanmayal
24K Followers 21K Following जसलाई हामी अटुट प्रेम गरेर पनि पाउन सक्दैनौं,उसको खुशी देखेर खुशी रहनु पनि एक प्रेम हो।। #Backup_all_tweet @JbNirdosh_1आचार्य �.. @Acharya_Bandu
45K Followers 5K Following ꧁꧂ 🕊🦚I always learn from mistakes of others. ❤️😊🤗꧁꧂ #चितवन , #परम_अज्ञानि(기뚜 - 깐치)❤�.. @sayaaa_83
13K Followers 6K Following my 🌏️ aama ❤️ baba ❤️ thank u for everything ❤️🙏🌹🌹🌼ॐ 🌼नम🌼 शिवाय्🌼🙏🌱 Hard life 🌱 @hardlife371
14K Followers 10K Followingयुनिशा �.. @unisha_sharma
27K Followers 24K Following ✍️ समसामयिक विषयमा कलम चलाउछु र सत्यको खोजीमा आफ्नो विचार प्रस्तुत गर्दछु ।🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Sunil Gurung @saniwoll
235 Followers 747 Followingउदाउँदो.. @developactivist
708 Followers 3K FollowingĆømràdè ☭🇳�.. @BiplapShah
2K Followers 3K Following म लाई माया गर्ने मान्छे म ❤️ be yourself 🙃better yourself 🥰महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद
.@CameronGreen_ & @ShubmanGill batted well for @mipaltan. 😜 Amazing innings by @imVkohli too to score back-to-back 100’s. They all had their methods & were in the class of their own. So happy to see MI in the playoffs. Go Mumbai. 💙 #AalaRe #MumbaiMeriJaan #IPL2023
THE OSCAR MOMENT ❤️🔥❤️🔥❤️🔥 #NaatuNaatu #Oscars95 #RRRMovie
zoom गरेर हेर्नुस २० हजार को सामान्य मोबाइल बोक्ने बिश्वप्रकास शर्मा र डेढ लाख भन्दा बढि पर्ने iphone बोक्ने गगन थापा । कांग्रेस ले आफ्नो सहि नेतृत्व बेलैमा चिनोस ।@bishwaprakash77 @thapagk
म ब्राज़ील को फ्यान त हैन तर फुटबल को मजा लिनुछ भने ब्राज़ील को गेम पनी हेर्नुस !
मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।
विर्य बजारमा किन्न पाइन्छ,अव पुरुषको काम छैन :सावित्रा सुवेदी थुक्क कस्ती आइमाई रैछे!!विर्य त गोरु रागो सुगुर को नि पाइन्छ! जे मनलाग्यो तेहि गरेर हुन्छ??
राजनीति दर्शन ,बिचार सिद्धान्त, मुल्य, मान्यता ,लक्ष्य ,उदेश्य बाट च्युत भएर माओवाद बिचारधारा लाई रछ्यानमा मिल्काएर एमाले कब्जा गर्न हिँडेका टाउके ले एक बुल्टुङ्ग खाएर अब -खाडी बाट सेना बोलाएर युद्द गर्छु भन्न सम्म पुगेछन ! ..........................................
राजनीतिमा यति तल्लो स्तरमा गिरेर हर्कत सम्म गर्न सकिन्छ भन्ने कुचेष्ठा गर्नेहरु लाई यसो गरे बाफत के मिल्छ था छैन, तर समग्र नेकपा एमालेका अनुयायी र आस्थावान लाई भने ठूलो लाजको पछारो र अतुलनीय क्षती बाहेक थप केही देखिन्न । नेता ज्युहरु समाल्नुस र समालिनुहोस ।
"!! पद-को !!" "!! पाद ठुस्स गन्हाँयो !!" छिछी 😜
कुलमान घिसिङ नाम गरेका फेक एकाउण्टहरु खोलेर जथाभावी नलेखिदिनुहुन अनुरोध गर्दछु। बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएको छैन । आशा गरौ जो आउनुहुन्छ इमानदारीका साथ काम गर्नुहुनेछ। 🙏