सागर राणा… @mahapralaya1
ॐ नम: शिवाय.. न्याय नै धर्म हाे.. सकारात्मक सोच सकारात्मक कर्म Joined May 2021-
Tweets2K
-
Followers1K
-
Following763
-
Likes27K
रात भरि भिजाएको काचो चनामा प्रोटिन,फाइवर,क्याल्सियम,आइरन र अन्य भिटामिनहरु प्रसस्त पाइने भएको कारण बिहान खालि पेटमा यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउदछ। हरेक बिहान एक मुठी भिजाएको चना सेवन गरौ,स्वस्थ रहौ। शुभ प्रभात🙏🙏
मानिसको सदगुण एकान्तमा विकसित हुने गर्दछ। तर चरित्रको निर्माण संसारको भिषण कोलाहलको बीचमा हुनेगर्दछ…
ॐ नम:शिवाय🙏 ॐ नम:शिवाय🙏 हरहर भोले नम:शिवाय🙏 शुभ प्रभात🙏 शुभ सोमवार🌹
मानिसहरुलाइ धेरै दिनसम्म बाच्ने अभ्यास भइसकेको हुन्छ,त्यसैले उसलाइ मृत्यु देखि निकै भय हुने गर्दछ…
विलासिता प्रति आकर्षित हुनु तथा त्याग प्रति बिरक्ति हुनु यो नै मानिसको दुर्बलता हो…
भोजनको अभाव नै मानिसको नैतिक र आर्थिक पतनको मुल कारण हो… शुभ समय🙏🌹
नकारात्मक बिचारले शरीर कमजोर देखिन्छ,मन अस्थिर रहन्छ,मस्तिष्क असान्त रहन्छ… ॐ नम:शिवाय🙏 शुभ प्रभात🙏🌹
क्यानाविज (गाँजा)सेवन गर्दा यसले 2 थरिको प्रभाव पार्ने गर्दछ, 1-THC.धेरै भएको क्यानाविजले मनमस्तिष्कमा सकारात्मक या नकारात्मक उत्तेजना पैदा गर्दछ। 2-CBD,धेरै भएको क्यानाविजले मनमस्तिष्क सुन्य बनाउदछ, अर्थात इन्डोक्यानाविनोइड सिस्टम एक्टिभ हुनेछ। शुभ महाशिवरात्रि🙏 सम्पुर्णमा🙏🌹
हामीले आफ्नो मन,वचन र कर्मलाइ स्वार्थ बाट परोपकार तर्फ मार्गनिर्देश गर्नु नै `मुक्ती´ हो…
जो मानिस सान्त रहन सक्दैन,उसलाइ राम्रो सँग बोल्न पनि आउदैन…
बदलिदो मौसम सँगै भाइरस तथा ब्याक्टेरियल संक्रमण को कारण अचानक ज्वरो आउनु,हेडेक हुनु,इरिटेड हुनु,हाडजोर्नीहरु दुख्नु,इनर्जि लस हुनु,मान्स्पेसि दुख्नु, यस्ता बिभिन्न सारिरिक तथा मानसिक समस्याहरु हुने गर्दछ। तसर्थ आफ्नो र परिवारको स्वास्थको विशेष ख्याल राख्नु होला🙏 शुभ समय🙏🌹
वादविवादमा मुस्कुराउनु,प्रेममा गित गाउनु जस्तो हो। यसले कुनै प्रमाण पेश गर्दैन, तर प्रशस्त वर्णन गर्दछ… शुभ सन्ध्या🙏
याकुन''अर्थात भुइ स्याउ,यसबाट बनेको `याकुन सिरप´ विशेष गरि डाइबिटिज को पीडा भोगिरहनु भएको मानिसहरुको लागि निकै लाभदायिक रहेको छ। अध्ययन अनुसन्धान र पेसेन्टमाथि गरिएको एस्पेरिमेन्ट अनुसार🙏
स्वास्थ,शरिरको अवस्था होइन, मनको अवस्था हो। जस्तो मन,उस्तै जीवन … शुभ प्रभात🙏
भगवानको कुनै रुप छैन,न त भगवानलाइ देख्न सक्दछौ, जल,वायु,अग्नि,पृथ्वी र आकाश यी पाँच तत्व नै इस्वर हुन् वेदव्यास- ॐ नम:शिवाय🙏 शुभ प्रभात🙏
जुन समयमा हामी नेतृत्व गरिरहेको सम्झन्छौ,त्यस समय प्राय हामी स्वयम् नै अरुको नेतृत्वमा रहेको हुन्छौ…
तु अन्तर्यामी सबका स्वामी तेरे चरणों मैं चारों धाम हे राम हे राम शुभ प्रभात🙏🌻
गितासार- तिमीले केही लिएर आएका थिएनौ। जे पायौ यहिबाट पायौ। जति दियौ यहि दियौ। खालि हात आएका थियौ खालि हात नै जानेछौ। शुभ प्रभात🙏 हजुरहरु सम्पुर्णमा🙏
Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️बिष्णु �.. @Jay81756968Jay
8K Followers 5K Following ॐ श्री बिष्णवे च,बिद्दहे बासुदेवाय धिमहि तन्नो: बिष्णु प्रचोदय!!अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।बादशाह @Manish_Kc143
4K Followers 2K Following बिहान उठ्ने बित्तिकै तिम्रो मुस्कान देख्न पाइयोस 😍😍😍 #आमा💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏Binaya Raj Bhandari @Binaya9B
3K Followers 2K Following तिमी साझको चिसो बतास बनेर आउछ्यौ भनेर त्यो जिन्दगीको देउरालीमा कुरिरहन्छु म !!Narayan prasad Gautam @unclegautam
8K Followers 8K Following सत्य सेवा सुरक्षा (भुपु जङ्गी कर्मचारी) रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोKamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।𝐀𝐬𝐡𝐰𝐢�.. @Dharambhatta1
2K Followers 1K Following I believe in me and,I know one day I Achieve what, I want🤞❤🇳🇵 #𝗗𝗶𝗮𝗺𝗼𝗻𝗱_𝗵𝗲𝗮𝗿𝘁 🖤🍎 आरभी �.. @adrisyapremika
5K Followers 758 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!Dip Bahadur Karki @dipbahadurkarki
612 Followers 732 Following तिमी जस्तो छौ राम्रो छौ। आफूलाई स्वीकार 🇳🇵🙏🥰Manasvi Singh pundir @ManasviSin97419
2K Followers 8K Following i am graduate in BA-JMC Bachelor Of Arts Journalism And Mass Communication in august 2023 from shri ram group of college muzaffarnagar and i am a youtuberRanasur Rokaya @RanasurR28017
51 Followers 425 FollowingPadam Singh Dobal @PadamSinghDoba1
350 Followers 1K FollowingDipnarayan @Dipnarayan64
162 Followers 609 Following Dipnarayan sah follow me 💯 back From Nepal saptarimarcela voda filimon @portland10929
811 Followers 2K Following "Fueling the entrepreneurial spirit! Welcome to our business account, where we empower and inspire entrepreneurs to chase their dreams. We provide valuable resoSumoon Rewolf @SumoonRewolf
4K Followers 4K Following जस्ता लाई जस्तै, त्यस्ता लाई त्यस्तै 🌙🌞🕉🇳🇵 @sumoon_rewolfSanjib Katuwal @SanjibKatuwal3
270 Followers 4K Following के अर्थ त्यो प्रेमको जहाँ तिमी भएर पनि,साथ भएको आभास दिलाउन सक्दैनौं भने।greater nepal @PremiNepal
711 Followers 3K Following nepal is a beautiful & mesmerising country but greedy and corrupted politicians destroyed it's beauty and identity.. it's a shame and pity..Krishna Nepal @nepal_kris30256
314 Followers 2K FollowingRaJaNdRa DhaKaL @rajendrakalpit
27 Followers 162 FollowingDelia 🔞 @Delia__M23
0 Followers 535 Following Embraсing hеr sеnsual side, loоking for likе-mindеd individualsSameera Bastola @BastolaSam29035
297 Followers 536 FollowingTim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqzSachin Khatiwada @SachinKhat34992
7 Followers 1 Following🍃केशर म�.. @KesharDrones123
2K Followers 2K Following 🇳🇵रोजेको पाइन तेसैले त रोज्न छाडिदिय तिमी गयदेखी नै हो मैले पनि मायालाइ मजाक सम्झिदिय 🥀🌹🥀Nepali Retweet/Repost @NepaliRepost
497 Followers 3K Following सबै पक्ष र राजनीतिक विचारलाई समानता दिदै स्तरिय राजनीतिक, सामाजिक र समसामयिक बिषयका पोस्ट रिपोस्ट गर्छौं। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Elon musk @elon_revee___
50 Followers 592 Following The founder, CEO and chief engineer of SpaceX; angel investor, CEO and product architect of Tesla, Inc.;, ownerKrishna Pant @KrishnaPan73644
79 Followers 666 Followingछेपारो @BhattaraiShara2
1K Followers 2K Following तिम्रो इरादा गलत छ भने याद राख म पनि फटाहको सरदार हुँ!🤒🤒🤒👹👹🧔🏻🧔🏻Nujra @nujra118
13K Followers 3K Following The mind that understands must be better than the eyes that see. The world itself looks good. #Good_listener #photography❤️ #MscDr. Man Bk @bk_man2
2K Followers 5K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.सिरानघर.. @Madankoirala02
132 Followers 104 FollowingThethes @Thethes119351
37 Followers 908 Following अंशकालिक नौकरियाँ वर्तमान में रिक्त हैं। उन्हें जोड़ने के लिए कृपया मुझे कॉल करें या वेबसाइट लिंक पर क्लिक करें।WhatsApp https://t.co/ekJXdnQ7MtLPR @LaxmiR_Official
10K Followers 8K Following सुन्दरता तब मात्र सार्थक हुन्छ,जब चरित्र सफा हुन्छ। 𝐵𝑒𝑎𝑢𝑡𝑦 𝑖𝑠 𝑚𝑒𝑎𝑛𝑖𝑛𝑔𝑓𝑢𝑙 𝑜𝑛𝑙𝑦 𝑤ℎ𝑒𝑛 𝑡ℎ𝑒 𝑐ℎ𝑎𝑟𝑎𝑐𝑡𝑒𝑟 𝑖𝑠 𝑝𝑢𝑟𝑒.OpheliaPrizzi @OpheliaPri67825
45 Followers 2K Followingkapilvastu nepal7 @kapilvastunepa3
210 Followers 962 FollowingSudanBhattarai @IamSudanB
360 Followers 698 Following आफ्नो जिन्दगी हो, जिउने सिद्धान्त आफ्नै हुनु पर्छ! (ट्वीट सबै व्यक्तिगत हुन)nouser grg @karmata64630216
14 Followers 116 Following(((: કૌ୮ટ ଅ.. @COUTIllY
11K Followers 4K Following तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! 🙏🙏Padam Jagri @PadamJagri25909
1K Followers 3K Following follow back 100% कथाले माग्न भुलेको पात्र म (नेपाली क्रीकेट को सुभचिन्तक)Bhanu Kandel, FCA @BhanuKandel
2K Followers 4K Following Senior Chartered Accountant, Insurance Surveyor & Business Consultant. Tweets are personal opinion. RT & Likes not endorsement.राजधनिम.. @AshokB54598
277 Followers 399 Following सफल हुनलाई न अत्तिएको पनि होइन के गर्नु मेरो मेहेनतले अहिले सम्म ठाउँ नै पाएको छैन।Dipa gurung @Dipagurung39949
1K Followers 4K Following यहाँ सम्म आइ पुग्नु भो फलो गरेर जानू होला फलो ब्याग तुरुन्त दिनेछुमेरो एस आइडिमा फलो गरि दिनु फलो गर्नुस तुरुन्त फलोhttps://t.co/Drwvwu055oSanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️बिष्णु �.. @Jay81756968Jay
8K Followers 5K Following ॐ श्री बिष्णवे च,बिद्दहे बासुदेवाय धिमहि तन्नो: बिष्णु प्रचोदय!!अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।इन्दु❤️ @indu596461531
9K Followers 2K Following भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏Binaya Raj Bhandari @Binaya9B
3K Followers 2K Following तिमी साझको चिसो बतास बनेर आउछ्यौ भनेर त्यो जिन्दगीको देउरालीमा कुरिरहन्छु म !!Narayan prasad Gautam @unclegautam
8K Followers 8K Following सत्य सेवा सुरक्षा (भुपु जङ्गी कर्मचारी) रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोKamal Bhattarai @KamalBh12278882
15K Followers 13K Following हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏पिएच ‘न�.. @phnirvik
10K Followers 11K Following “म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।𝐀𝐬𝐡𝐰𝐢�.. @Dharambhatta1
2K Followers 1K Following I believe in me and,I know one day I Achieve what, I want🤞❤🇳🇵 #𝗗𝗶𝗮𝗺𝗼𝗻𝗱_𝗵𝗲𝗮𝗿𝘁 🖤🍎 आरभी �.. @adrisyapremika
5K Followers 758 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!Sameera Bastola @BastolaSam29035
297 Followers 536 FollowingNujra @nujra118
13K Followers 3K Following The mind that understands must be better than the eyes that see. The world itself looks good. #Good_listener #photography❤️ #Mscसिरानघर.. @Madankoirala02
132 Followers 104 Following(((: કૌ୮ટ ଅ.. @COUTIllY
11K Followers 4K Following तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! 🙏🙏Bharat Paudel @PBharat34
521 Followers 504 Following मेराे विगत र वर्तमानमा म राष्ट्रियता खाेजिरहेछु हे प्रभु कहाँ कसरी पाउने हाेला ?🇳🇵🇳🇵🇳🇵रवीन्द्.. @rabindrathapa
1K Followers 1K Following #Engineer, #Bhaktapur, # घुम घाम, music,football,humour, @researcher #RT und Like sind keine Bestätigung. #Tweets sind persönlich.एक यात्�.. @LekhKafle
1K Followers 3K Following पेशाले इंजिनियर , रुचि साहित्य संगीत । Electrical Engineer, Poet, Song Writer, SingerAround the world @Aroundthew42330
2K Followers 3K Following Account managing and handling services available 📢Krishna Manandhar @KrishnaM1966
2K Followers 5K Following One life one chance. Do as you please, enjoy every moment in life.Take life as it comes.saroj shrestha 🇳�.. @beingsaroj978
1K Followers 1K Following जिन्दगी यात्रा हो , जात्रा बनाएर तमासा नगर्नुहोस् 🙏🙏अज्ञात @Narayanbasyal31
16K Followers 2K Following #I_am_not_the_body_not_even_the_mind. #Vegetarian #Seeker #traveler #WriterPrem Ashankit 🇳�.. @Smishra008
2K Followers 2K Following Truth is not something outside to be discovered, it is something inside to be realized. #Meditation #Seeker 🙏❤ ❌No DM ⛔💚 @being_nees
2K Followers 5K Following Passionate about creating, whether it's through art, writing, or cooking up a storm in the kitchen. #lord_Krishnapurna budhaprithi @purna_yar224u
499 Followers 475 Following सामान्य भुइँ मान्छे 🙏🙏💟। कला , साहित्य , इतिहास, राजनीति का साथै समसामयिक विषयमा अभिरुचि राख्ने ।🇳🇵Mr.Bisnu Bhar.. @BharatiMuskan
2K Followers 4K Following 🥀जिन्दगी पाए त्यसैमा खुशी छु,🌹 सुःख दुःख🌹 त भाग्यको खेल न हाे🥀Bunu Shrestha🤍🩵 @BKS055
3K Followers 2K Following Perfect is an illusion. Live a good story. June 12 🎂 Taurus ♉ 🇳🇵RN 🩺⚕️🇳🇵Ajaya Paudel�.. @apnepali
6K Followers 5K Following नाम त जन्मेपछी पाएको थिएँ असल कर्मले पहिचान बनाउनु छ ।Noor 🦋 @noorpandey08
2K Followers 2K Following Nature Lover 🌴 💐🌳🌿🌾🍃🥀🌺🏞🌌🌧 🙂 🥰💕🧡🧡💛💚💚💚💜💜 #शुद्ध_शाकाहारीसुमेश घ�.. @GhimireSumesh1
1K Followers 5K Following नराम्रो नि कस्लाई भन्नू। सबै राम्रा छन।।😍 टुइटर चलाउने जति सबलाई फलो हानिदिन्छु।।😁😁Rudra Chhetri @RudraChhetri17
27 Followers 116 FollowingYagyalal Sharma @YagyalalS33768
3 Followers 34 Followingradomad @idebusd
10K Followers 693 FollowingRam Kumar Shrestha @Ramkshrestha
3K Followers 2K Following LKGC Global Coordinator, INAS Global Advisor, Researcher Sen Engr DFAT (Australia) https://t.co/2SFfs6A2Pj कुलमान र घुनमानको द्धन्दयुक्त देशको नागरिकबैदार @arjun_lc
5K Followers 4K Following एक मिनेट मात्र रिसायौ भने पनि तिम्रा खुशीका ६० सेकेन्ड गुम्छ्न । Smile...😃 #jointsecretaryFNJjapanSikshya Bhattrai @sikshyab
9K Followers 2K Following Jhapa, Nepal. Social Media Influencer. DM for anything about Social media. Journalist. Bylines: @kathmandupost , @recordnepal,@thehimalayanहरहर मह�.. @Shiwaaaa____
13K Followers 12K Following 🙏#Welcome_to_my_kingdom👑 ❤️l Don't wanna fill bio as a formality Coz 1day the world🌏️will know everything about me💞 #born_2_be_famous🤟Single #शिवभक्त ॐ 🔱Thapa Kaji🏅 @thapa_kaji62
8K Followers 5K Following मनमा जे आयो त्यो लेख्दिहाल्छु र भन्दिहाल्छु पनि। अरुले के भन्लान भन्नेमा पनि खासै ध्यान जॉंदैन तर कसैलाई नकरात्मक असर नपरोस भन्नेमा चाहिं हमेसा सजग रहन्छु।🧘♂️बाउनी🔔�.. @pabi57
7K Followers 5K Following जुन घरको महिला संग मुहारमा मुस्कान छ। त्याे घरको पुरुष राम बराबरको हुन्छन्।DM❌You should follow first.ℒ𝒶𝓍𝓂𝒶�.. @lux_subedi
5K Followers 5K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोसDb Shahi @DambarB39499329
1K Followers 5K Following निस्वार्थ भावना बोकि निडर र अढिक भएर हिड्दै गरेको एक अन्जान मनुष्य ।।कैलाश म�.. @kai_milu
1K Followers 5K Following रक्सी खाने, चुरोट तान्ने, राम्रा केटी हेर्ने, नेतालाई गालीगर्ने, शेयरमा चासो राख्ने, तासमा समेत झेल गरेर साथीकै पैसा मार्नेले फलो गर्नुस। पक्का साथी हुनेछौं।Bodhraj Poudel @poudel_bod39168
602 Followers 2K Following✍️ डाक्�.. @drbabu00
3K Followers 3K Following Original Handle™ Orginal Doctor ™ 👨⚕️ Welcome to my Handle. Follow गर्दैमा Corona सर्दैन हजुर ©Roshan Naral @roshannaral
5K Followers 894 Following म अरुको घरको दियो चोरेर मेरो घर उज्यालो बनाउन चाहान्न !!! https://t.co/5bhXUYAnkhBimal Gyawali @gyawalibimal218
43 Followers 273 Following Write it. Shoot it. Publish it. Crochet it, sauté it, whatever. MAKE.”नमस्कार 🙏,ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकर:।। ॐ सूर्याय नम:, ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:। अर्घ्य समर्पयामि।। सम्पूर्ण बन्धु बान्धव तथा सखा/सखीहरुमा शुभप्रभात 🌞💐🙏🌹🌹
फूलेका सबै फूलहरूमा पनि सौन्दर्यता , सुवास नहुन सक्छ तर कोमलता जरूर भेटिनेछ।तिमी आफूमा पनि कोमलता/विनम्रशिलता अभिबृद्धी गर्दै जाऊ ,त्यो नै तिम्रो सौन्दर्यता हो ,त्यो नै जीवनको सुवास हो।।🙏 शुभबिहानी 🙂
प्रतिभावान मानिस को प्रतिभा पनि ओझेलमा पर्न सक्छ यदि ऊ घमण्डी र कन्जुस छ भने l #कन्फ्युसियस #शुभ_प्रभात #शुभ_दिन 🙏❤
नेपाली जनताको यसरी ब्रेन वास गरिएको छ कि तिनीहरू आफूलाई भेडा हुनबाट चाहेर पनि रोक्न सक्दैनन्।
शुभ विहानी ! मनमा सहयोगी भावना राखेर सवैको कल्याण हुने काम गर्यौँ भने सवैले चिरकालसम्म हामीलाई सम्झने गर्छन्।सहयागी बनौँ, सकभर सवैको लागि उपयोगी बनौँ र सुखी बनौँ ! शुभ शनिवार !
ई सबलाई थिंगुरा ठोकेर जेल कोच्नु पर्छ, सम्पति जांच गर्नु पर्छ
जस्ले जति कराए पनि आलमले मानिस पोलेकै र रेशमले शुरक्षाप्रहरी मारेकै हुन।प्रचन्डले लडाकूको रुपैया घोटाला गरेकै हुन।ओलिले गोकर्ण जॅगल र गिरीबन्धुमा भ्रष्टाचार गरेकै हुन।माकुने,बाबुरामले ललिता निबास जग्गामा अपचलन गरेकै हुन।शेरबहादुरले वाईडबडिमा कमिशन ले कै हुन।रबिले सहकारी ठगेकै हुन
जस्ले जति कराए पनि आलमले मानिस पोलेकै र रेशमले शुरक्षाप्रहरी मारेकै हुन।प्रचन्डले लडाकूको रुपैया घोटाला गरेकै हुन।ओलिले गोकर्ण जॅगल र गिरीबन्धुमा भ्रष्टाचार गरेकै हुन।माकुने,बाबुरामले ललिता निबास जग्गामा अपचलन गरेकै हुन।शेरबहादुरले वाईडबडिमा कमिशन ले कै हुन।रबिले सहकारी ठगेकै हुन
🌹🙏 आमा देवी नै हुन् नत्र सपना 🌹🙏 बिग्रेकै भरमा आफ्नो सन्तान बिरामी भएको कसरी थाहा हुन्छ आमा ❤️ 🌹🙏 सबैमा नमस्कार शुभ प्रभात 🌹🙏
५०डिग्री बढिको तापमानमा पसिना बगाएर पठाएको रुपैयामा सॅासद,मन्त्रि,उपप्रधानमन्त्रि,तलबभत्ता खान्छन।यिनिहरुमा नैतिक्ता भए जनताकोलागी मन्त्रालयमा बसेर १०-५ समय दिएर काम गर्थे।गर्दैनन चुनावप्रचारमा जान्छन आरोप प्रत्यारोप गरेर दिन बिताउछन।तलबभत्ता पचाउछन।जुन जोगी आए पनि कानै चिरेको।
खाली खुट्टा नै किन नहाेस सत्यकाे बाटो हिड्नुस् पैताला दुख्लान तर मन भने सधैं सितल अनि खुशी रहनेछ । 🥀 शुभ साँझ 🥀
तिम्रो हातमा थपक्क राखिदिउँला गुराँस भनेर चढेथेँ अक्करे भिर बडो सम्हालिएर, सम्हालेर गुराँस बोकेर तिमीसम्म आइपुगेपछि थाहा पाएँ तिमी त अर्कैको शिरमा सजाउँदै रहेछौ गुलाब यतिबेला मलाई व्यङ्ग्य गरिरहेको छ मेरा रहरको आयुले
वर्ष ८१ ले तपाईलाई सुस्वास्थ्य,सुख,शान्ति,समृध्दि एवम् प्रगति देओस् नव वर्षको हार्दिक मंगलमय शुभकामना!
आँखामा सजिएको जुन सपना छ, मनमा लुकेको जुन अभिलाषा छ, आउने वर्षले पूरा बनाएर जाओस् नयाँ सालको यही शुभकामना..❤️ नयाँ वर्षको उपलक्षमा संपूर्ण प्रिय मनहरुमा हार्दिक मंगलमय शुभकामना🎊🎆🙏
🙏🙏🙏🙏नयावर्ष २०८१ को सुअवसरमा देश विदेशमा रहनुभएका समस्त आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिगत खराब भएपनि वर्तमान र भविष्य उल्लासमय बनोस, नयाँ बर्ष २०८१ को सबैमा हार्दिक शुभकामना! !
नव वर्ष बिक्रम संवत २०८१ को सुखद उपलक्ष्यमा यहाँको साथै सम्पूर्ण परिवारको सुख, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि माँ पाथीभरा भगवतीसँग प्रार्थना गर्दछु । सर्वे भवन्तु सुखिन:, सर्वे सन्तु निरामया ।।
नव वर्ष "२०८१"हजुर र हजुरहरूको संपुर्ण परिवारलाई हार्दिक शुभकामना💐😍🙏 हर हर महादेव🔱🚩