बाबुसाहेब ❤️🙏 @mahesh_anjan
मेरो चरीत्र मेरो लेखाइ मा मात्र हैन मेरो भोगाइ मा पनि छ !! Nepal Joined December 2018-
Tweets600
-
Followers750
-
Following1K
-
Likes8K
ढुङ्गा हानेर पनि फूलको आस गर्नु हुन्छ॥ अजिब लाग्यो प्यारमा बिश्वास गर्नु हुन्छ॥ #विनोदविनोदी
मेरा घरमा बिछाइएका बिस्तरा भन्दा महंगो तिम्रो घरको झ्यालमा लगाएको पर्दा देख्छु सोच्छु औकात भन्दा बाहिर कसरि म कसैसँग सम्बन्ध जोड्न सक्छु 🥺?
फर्केर हेर्न जरुरी लागेन, अब जे छुट्यो जहाँ छुट्यो त्यो मेरो थिएन !!
शत्रु ले गर्ने भनेकाे रिस मात्र हाे🫡🫡 आफ्ना ले त या बर्बाद गरेर छाड्छन् 🥺
सडक खचाखच छ मान्छेहरुको भिडले तर गन्तव्य फरक छ उद्देश्य फरक छ। भनौँ न- कोही खाना खोज्न हिँडेका केही खाना पचाउन हिँडेका हेर्दैछु- एउटा नौजवान पसल छिर्यो र किन्यो कसैका लागी रातो झुम्का। फेरि भर्खरै एउटा जोडी छुट्टियो अदालतको गेटैमा। आँखै अगाडी पनि कति असमान छन् दृश्यहरु! #🙏
छ त केवल तिम्रै आशमा छ जिन्दगी आशा नै मर्छ की त्रासमा छ जिन्दगी मन हल्का बनाउ भन्यौ कपास बनाए अचेल भिजेको कपासमा छ जिन्दगी प्रेम गरेर चटक्क छोड्यौ र जिउदै मरेँ आज जल्दै गरेको लासमा छ जिन्दगी मैले सबै थोक दाउमा राखेर बर्बाद गरे अब अरुकै हातको तासमा छ जिन्दगी
सपना सकियो अब रहर सकियो आमा सकिएसँगै मेरो घर सकियो खुट्टा थाक्दा बिसाइ फेरेर हिँड्थ्यो आज त मन थाक्यो सफर सकियो पालो सबैको आउछ भन्थे हो रहेछ नदिको छालमा डुब्यो बगर सकियो भगवान् बन्यो मन्दिर पुगेपछी ढुङ्गा ठेस लाग्थ्यो मुर्ति भो पत्थर सकियो
कस्ले भन्यो शान्तिको प्रतीक सेतो रङ हो भनेर.... श्रीमान गुमाएर सेतै पहिरिएकी बिदुवाको मन शान्त छ होला र 😣🕊️✨🌙
भन्देउ न के उपचार हुन्छ के दबाई हुन्छ तिमीलाई दुख्छ अनि पिडा मलाई हुन्छ आँखा थाक्दा पनि मनले थाक्न मान्दैन नआउने मान्छेलाई पर्खन कठिनाइ हुन्छ गजबको विनिमय चलेको रहेछ शहरमा आजकल यादले मायाको भरपाई हुन्छ प्रेम पनि जागिरझैँ भएको छ हिजोआज कोहि करार हुन्छ कोहि सिधै स्थाई हुन्छ
साँझमा सपनिमा भेट्न आश हुन्छ उज्यालो हुन्छ सबै सत्यानाश हुन्छ जिन्दगी जलिरहेछ धिप धिप गरेर थाहा छैन कुन क्षण स्वर्गवास हुन्छ रहर देख्न पनि रहर छैन आजकल आँखा अगाडी रहरको तमास हुन्छ बस्नेहरुलाई मुटुमा सजाएर राख्छु उड्नेहरुलाई सिङ्गो आकाश हुन्छ
मायामा न जित भयो न त हार भयो कोसिस गरिराख्नु पनि बेकार भयो मनमा राखेको मान्छेले मन दुखाउछ बचनको तीर दिलको वारपार भयो आँफ्नैले हानेको चोट आवाज हुँदैन मुटु अचानो भो मायालु तरवार भयो दुखमा साथ दिन्छु भनेर हात छोड्यौ जिन्दगी अशक्त बन्यो लाचार भयो
निल्नु न ओकल्नु भयो जिन्दगी उठ्नु की त ढल्नु भयो जिन्दगी मन भन्छ उनी आउछन् एकदिन पर्खिनु की चल्नु भयो जिन्दगी पलभर भेटेर वर्षौ छुट्टीएपछि त सँधै यादमा जल्नु भयो जिन्दगी कतिखेर निभ्छ थाहै छैन आशा हुरिमा दियो बल्नु भयो जिन्दगी
बेखबर भइरहेछ, अचेल खबर पनि आफ्नो लाग्दैन यार आफ्नै घर पनि एक्लो बनेँ कि बनाइयो थाहै पाइन गाँउ छोडियो पराई हुँदैछ शहर पनि म टाढै बाट, तिमीलाई हेरेर खुसि छु नदि हेरेर मख्ख छ सुख्खा बगर पनि समय सबैको आउँछ, प्रतिक्षा गर्नुस् देउता बन्दछ मन्दिर पुगेर पत्थर पनि
परिस्थितिले मान्छेलाई त्यो बनाईदिन्छ जो उ कैलेई बन्न चाहँदैन♥️
केही सम्बन्ध हरु भाडाको घर जस्तै हुन्छन जतिसुकै प्रेमले सजाउनुस कहिलेइ आफ्नो हुँदैन!🙏
अभावको खल्ती टाल्दा टाल्दै रहर लाग्दो जीवन च्यातिएको छ, कसरी गरौं म भविष्यको चिन्ता! मेरो त वर्तमान नै घर न घाट भएको छ। विवश❣️🙏 #शुभबिहानी☕️
केहि लेख्नै हुन्न शङ्काको घेरामा परिन्छ! केहि बोल्न थाल्दा नजरमा सिधै परिन्छ!! सिधा हिड्नै गार्हो वाक्य निकाल्नै सार्हो! थोरै बङ्गाई प्रस्तुती गर्दा ट्रोलमा परिन्छ!! जमानाअनुसारको ब्यबहारमा ढल्नुपर्छ! होस पुर्याउनु नत्र पुरै गुमराहमा परिन्छ!! #शुभसन्ध्या_आत्मिय_मनहरु
कसैले सोधेको थियो कि _ _ _ यो दुनियाँमा तिम्रो आफ्नो को छ ?? मैले नसोची भनिदिए " समय " यदी यो सहि छ भने सबै आफ्नो हो , होईन भने कोइ आफ्नो छैन ।
थाहा छैन छाडी जानेलाई कति मेहनत गर्नुपर्यो, मैले भुल्न पनि हरेकदिन आँसु पिउँने गरेको छु।।

इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
💕🇳🇵अवि... @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
bikram kunwar🇳🇵... @Bikramkunwar134
9K Followers 7K Following Intagaram :bikramkunwar134 @bikramkunwar134 @bikramkunar05
अनुराग™... @Anu_Raag1
10K Followers 3K Following केही बन्नु छ भने भिडमा हैन एक्लै लड्न सिक्नुस भिडले साहस त दिन्छ तर पहिचान कहिलेइ दिदैन! कर्तव्य र निष्ठा प्रती सदैब समर्पित💪 हजुरको #सुभेक्षुक❤️
🙏Narayan Acharya �... @Narayan18697001
32K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
Tim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqz
Ajay Lamichhane🇳�... @lamichhane_aj
9K Followers 8K Following सफा मन् लिएर आउनुहोस्, सहयात्रा सङ्गै गरौंला ! || Realist, Idealist, Optimist || —Political Commentor — Interested in Photography & Social Justice ⚖️ असमबगशशरकन
Chujal Pokharel, CA @tea_times77
6K Followers 5K Following एउटा पागलपन सधैं छाइरहोस् प्रभु 🙂 #CA #offroad-express
Raj Bhai @rajbhai_artist
20K Followers 3K Following Professional Sketch Artist🎨🖌️🇳🇵 #Vegetarian🥗 #Celibacy🧘🏻♂️ #Atheist 'ᴺᵉᵛᵉʳ ᵗʳᵘˢᵗ ᵃⁿʸᵒⁿᵉ' 💌[email protected]
Ganesh @G10anesh
10K Followers 10K Following
خالد العلي @khalid_kj543
104 Followers 1K Following ﴿إنّ الله وملائكته يصـلُّون على النبي يا أيها الذين آمنوا صلُّوا عليه وسلِّموا تسليما﴾
santosh balal @balal_sant99094
4 Followers 104 Following
B.R.Bhattarai (लु... @Bhojraj01
43 Followers 168 Following अहिले तपाईं हेर्दै हुनुहुन्छ bhoje सोल्टीको प्रोफाईल बाकी तल आफै हेर्दै जानुहोला ...धन्यवाद ! चियाप्रेमी😋 nepali_laurey😋
Pooja Thakuri @PoojaThaku41234
0 Followers 5 Following
Rudra Prasad Nepal @safalprocess
32 Followers 119 Following @ADBL#Banker# MBS,LLB,BBS,BA(Economics & political science) ,Vet.JTA
Kavita Kumari @KavitaKuma64557
0 Followers 33 Following
सुन्दर �... @SundarThakuri10
72 Followers 585 Following Life moves pretty fast. If you don’t stop and look around once in a while, you could miss it…
Sarvesh Kumar @Sarvesh07961558
3 Followers 42 Following
samir Mahar @samirMahar5
34 Followers 91 Following
sharma anirudh @sharmaanirudh8
329 Followers 1K Following 😭😭Hajurle Diyako Maya Sadaiba Ma Yasari Nai Samalne Chhu.😥😥
✍️ Narendra Bikra... @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्र
ब्रह्मच... @brahmacharini41
88 Followers 319 Following दधाना करपद्माभ्यामक्षमालाकमण्डलु| देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा || ♥love peace loyalty♥
Dilisa @Dilisa16
614 Followers 2K Following
Asadul Ali @AsadulA75467276
6 Followers 19 Following BjsjshsjshwhsfcwkzgzvzkbsgGakabGvsskdtqobbzkxfwondhskwnqoetazmxbvausiwvtqobsgzvwisbgepwgqmnsjgwibezhfcqjgwugjs hgehsvsh shwbhww shwbsvs jejsbs. Sjwnwj fjdjbej j
Kailash Rokaya @KailashRokaya5
44 Followers 442 Following
Aman Gc @AmanGc6
9 Followers 66 Following
🇳🇵अपरि�... @CPBhusal07
270 Followers 271 Following अरु भन्दा फरक सोच, मिहिनेत र अनेकौं संर्घष पुर्ण यात्रा बाट अरू भन्दा केही फरक व्यक्तित्वको पहिचान बनाउने प्रयास नै मेरो मुख्य लक्ष्य हो।😘🙏 #गाँउले_केटो🌻❣️
सर्मिला... @SarmilaGc72
12K Followers 352 Following हजुरहरुलाई,मेरो काल्पनिक दुनियाँमा स्वागत छ...✍️
Jalan Rai ジャラ�... @raijalan8
2K Followers 5K Following #follow me #100% #follow back. #Nepal 🇳🇵 #Japan 🇯🇵 From: #Province No.1 #Okhaldhungaフォローしてください 。 そして100%フォローバックします。
आचार्य �... @Acharya_Bandu
44K Followers 5K Following ꧁꧂ 🕊🦚I always learn from mistakes of others. ❤️😊🤗꧁꧂ #चितवन , #परम_अज्ञानि
djaidjaoussama @djaidja50
174 Followers 630 Following
Pranav Shrestha @PranavShresth18
25 Followers 239 Following no job iam still studing....student.....love and support for mom dad....love for bro and sis...
Rakaan @rwdwidf
113 Followers 626 Following
Gita Poudel @GitaPoudel123
20 Followers 69 Following
Nabin Disturb @Nabin_Disturb
24K Followers 13K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back
Dhan Bahadur R magar @DhanKanXAmagar6
833 Followers 5K Following Langhali kanxa magar Twitter ma imanndar Aru kasai lai Ghali Ngharow Lw waileko fhull lai sapaarne kam Gharow jhorrle H@ppy enjoy twitter follow me Guys
सेतो बा�... @Prabin2603
561 Followers 652 Following जिन्दगी कहाँ कहिले कसरि सकिन्छ पत्तै हुदैन त्यसैले जति बाच्नुहुन्छ यसरी बाच्नुस कि तपाईको शत्रुहरूलाई नि डाह लागोस😊😊😊
सिताराम... @sitaram__Ac1999
7K Followers 7K Following ॐ नव:शिवाय 🙏 (A+ve) ॐ नव:शिवाय ❤️ यहाँ सम्म आईपुग्नुभयो कृपया #follow गरेर जानुहोस् है 100% #followback गर्नेछु💓
Timalsina Jeevan @TimalsinaJ
37 Followers 152 Following समाज परिवर्तन र रूपान्तरण हुनुपर्छ भन्ने बिचारक।
ganga lal shrestha @gangalalshres14
385 Followers 991 Following
🌹पौडेल �... @paudel_bandhu1
10K Followers 10K Following हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।
रजनी शा�... @rjshh
8K Followers 3K Following I delete Tweets and RTs are not endorsement , it is just what I do.
Om Prakash Thapa Chhe... @OmPraka26764297
116 Followers 709 Following What others think about you is not important. What you think about yourself means everything......🇳🇵🤜🤛OmPraka26764297
Ruslan♥️🥃 @notsameera
9K Followers 4K Following नेपालमा हुनु र नेपाली हुनु मा फरक पर्छ साथी ! ✌🏻✌🏻❤️ #राप्रविसं, झापा
गोविन्द @GovindaMudiyari
767 Followers 783 Following I am Ambivert. आफैलाई खोज्ने प्रयासमा छु!! O+ve
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
पूर्णिम... @purnima2045
40K Followers 1K Following मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ https://t.co/Hvd0UNXDbw
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
💕🇳🇵अवि... @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
bikram kunwar🇳🇵... @Bikramkunwar134
9K Followers 7K Following Intagaram :bikramkunwar134 @bikramkunwar134 @bikramkunar05
अनुराग™... @Anu_Raag1
10K Followers 3K Following केही बन्नु छ भने भिडमा हैन एक्लै लड्न सिक्नुस भिडले साहस त दिन्छ तर पहिचान कहिलेइ दिदैन! कर्तव्य र निष्ठा प्रती सदैब समर्पित💪 हजुरको #सुभेक्षुक❤️
🙏Narayan Acharya �... @Narayan18697001
32K Followers 29K Following साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
IndianPremierLeague @IPL
9.0M Followers 152 Following Follow to get exclusive and real-time Indian Premier League news and updates.
Nepal Rastra Bank @NepalRastraBank
26K Followers 0 Following Official Twitter Account of Nepal Rastra Bank (Central Bank of Nepal)
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
BBC News Nepali @bbcnepali
1.8M Followers 0 Following नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)
Amitabh Bachchan @SrBachchan
48.7M Followers 2K Following "तुमने हमें पूज पूज कर पत्थर कर डाला ; वे जो हमपर जुमले कसते हैं हमें ज़िंदा तो समझते हैं "~ हरिवंश राय बच्चन
✍️ Narendra Bikra... @NarendraBikram4
13K Followers 13K Following ●प्रदेश, राष्ट्रिय सभा अनावश्यक आयोग खारीज गर्ने ●वैदेशीक ऋण उधोग खोल्न मात्र ल्याउने ● एक जिल्ला एक निर्वाचन क्षेत्र
NepalCIAA @ciaa_nepal
10K Followers 1 Following The Commission for the Investigation of Abuse of Authority (CIAA) is an apex constitutional body to curb corruption and its tentacles in the country.
taran adarsh @taran_adarsh
4.1M Followers 144 Following Movie critic | Biz analyst | Influencer | Instagram: https://t.co/ICzix7lYkQ
🇳🇵अपरि�... @CPBhusal07
270 Followers 271 Following अरु भन्दा फरक सोच, मिहिनेत र अनेकौं संर्घष पुर्ण यात्रा बाट अरू भन्दा केही फरक व्यक्तित्वको पहिचान बनाउने प्रयास नै मेरो मुख्य लक्ष्य हो।😘🙏 #गाँउले_केटो🌻❣️
सर्मिला... @SarmilaGc72
12K Followers 352 Following हजुरहरुलाई,मेरो काल्पनिक दुनियाँमा स्वागत छ...✍️
पुष्पा �... @bkovjg
259 Followers 350 Following साधारण व्याक्ती,सत्यता ,शहनसिलता,धैर्यता मेरो परिचय म एक सचेत नारी!!
सिताराम... @sitaram__Ac1999
7K Followers 7K Following ॐ नव:शिवाय 🙏 (A+ve) ॐ नव:शिवाय ❤️ यहाँ सम्म आईपुग्नुभयो कृपया #follow गरेर जानुहोस् है 100% #followback गर्नेछु💓
Manoj Muntashir Shukl... @manojmuntashir
662K Followers 275 Following तेरी मिट्टी में मिल जावाँ, गुल बन के मैं खिल जावाँ, इतनी सी है दिल की आरज़ू!
Sushil Dhakal🇳🇵 @sucl_sarkar
609 Followers 182 Following जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी |Forestry Graduate|
🌹पौडेल �... @paudel_bandhu1
10K Followers 10K Following हिजो गैसक्यो, भोली आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।
समुन्द्... @Naina_sharma1
493 Followers 448 Following Dont forget to smile .. DM हजुर को इक्षा ,रिप्लाइ मेरो मर्जि 😋.. टुइट likes मा।
✍️ डाक्�... @drbabu00
3K Followers 3K Following Original Handle™👨⚕️ थोरै tweet, धेरै charm — के दिल चाहिँ जित्न दिन्छौ? ©
जुनकिरी @Joonakeeree
506 Followers 294 Following ठुलो आशा ठुलो सपनाको भारी बोक्न सक्दिन अन्धकारमा धिपधिप गर्दै भए पनि सानो आशाको किरण मनमा जगाईरहनेछु
Ruslan♥️🥃 @notsameera
9K Followers 4K Following नेपालमा हुनु र नेपाली हुनु मा फरक पर्छ साथी ! ✌🏻✌🏻❤️ #राप्रविसं, झापा
रजनी शा�... @rjshh
8K Followers 3K Following I delete Tweets and RTs are not endorsement , it is just what I do.
D A N I S H @danishYadav01
6K Followers 5K Following
गोविन्द @GovindaMudiyari
767 Followers 783 Following I am Ambivert. आफैलाई खोज्ने प्रयासमा छु!! O+ve
ganga lal shrestha @gangalalshres14
385 Followers 991 Following
runcheemaya 🖤🦉 @00s_Geeta
3K Followers 92 Following Welcome ! 🙏 Don't follow to know me follow if you want to understand.♡✿
Om Prakash Thapa Chhe... @OmPraka26764297
116 Followers 709 Following What others think about you is not important. What you think about yourself means everything......🇳🇵🤜🤛OmPraka26764297
Sansar Malla @SansarMalla
1K Followers 1K Following Common man from Gandaki Province, Nepal Business and Education Tweets: personal Interest : politics, sports and literature
shirisha Neupane 💕 @Neupanesiru1
13K Followers 3K Following Life is super cool without any rule. A girl should be like a butterfly, pretty to see, hard to catch. I am not a player, i'm the game. Love me or hate me I'm s
मुस्कान... @FE8TlAbbCv8OM2O
110 Followers 161 Following bio पछि कतै जागीर खान जादा खेरी लेखुला है अहिले लाई यतिकै काम चलाउ 🙄
Kandel Gangu @GanguKandel
8 Followers 67 Following
sita puri @sitapuri7
96 Followers 799 Following
✌️दिप✌️... @dipbabau1
11K Followers 2K Following तपाईंको नजर जस्तो छ त्यस्तै छु । @dipbabau1 (गोदाम-@khanalDip)
श्री ते�... @tejendra_khatri
2K Followers 1K Following फिलहाल अरुको नजरमा मेरो घमण्ड मेरो एक कमजोरी होला, तर मेरो नजरमा मेरो घमण्ड नै मेरो confidence हो✌ Rt को लागि👉@KhatriTejin
Sandip CT (सन्�... @SandipCT4
50 Followers 222 Following स्वास्थ्य, समृद्धि, खुखी, स्वतन्त्रताका लागि MLM सिद्धान्त सिकौँ र आफूलाई अब्बल बनाऔँ !' International DXN Business || I'd No.990567429 || Don't forget Follow!
💚keeva💚 @keeva789
5K Followers 456 Following
∞sunit @jhazeroone
232 Followers 2K Following someone vehemently moving backward and forward in time , continuously. parallel Nmap, metasploit and e, .. brain mapping .. assisted by predictive analysis.
@MADI ADHIKARI @MADIADHIKARI2
2K Followers 2K Following Owener of hotel prime international Butwal. founder member of narapani supadeurali resorts. stock inveser and learner.
जून @Moon_Chamling
1K Followers 949 Following जिल्ला सदस्य- @Bibekshilsajha पार्टी, सुनसरी ।।।।। प्रदेश सदस्य - विवेकशील साझा युवा संगठन, प्रदेश १
❣️सुईरु... @Elika765
551 Followers 446 Following cricket lovers follow =follow back 🙏 जीवन एक पिर अनेक(काल्पनिक कथा)
Pratima Sharma @pratima554400
3K Followers 2K Following Doubt me Disrespect me Tell me I can't Talk behind my back Put me down You are motivation I need !!!
Mamta Gurung @themamatagrg
2K Followers 239 Following 🇸🇮🇳🇬🇪🇷😊🎙 Top 9 contestant of Nepal idol season 3❤ 👑Event host 🔱World is a camera 📸 keep 😊smiling
Ramesh Yba @YbaRamesh
1 Followers 20 Following