Mahesh Manav @manav_mahesh1
Lif is a journey Joined January 2022-
Tweets79
-
Followers59
-
Following160
-
Likes233
आँखाले देखेको कुरा पनि गलत हुन्छ ,सुनेको कुरा त के हो के ?
कयौंपटक मन टुक्रिन्छ होला ,कयौंपटक टुक्रिएको मनमा मल्हम लाग्छ होला आज ।
जिन्दगी झरना जस्तो भएको छ । हेर्नेलाई सुन्दरता , पहरामा पछारीदै झर्नेलाई पिडा ।
Thanks to Arkadiy for making this photo available freely on @unsplash 🎁 unsplash.com/photos/7uSsVEb…
गरिब हुँदा लोग्ने नाङ्गो हुन्छ । धनी हुँदा स्वास्नी नाङ्गो हुन्छे । कपी
जब आफैले आफैलाई जित्न सक्छौं , तब कसैलाई पनि तिमी आफुलाई कसैले पनि जित्न सक्दैन ।
फिर्ता दिनु छ समय🕰️ लाइ एउटा हारेको जिन्दगी अनि कयौं , प्रयास गर्दा गर्दै बिचमै टुटेका सपना...✍️❣️
सम्बन्धलाई हैसियतको नजरले कहिले नहेर्नु , अक्सर साथ निभाउनेहरु निम्न बर्गका नै हुन्छन् ।
शुरु गरिएका सबै कुराहरुको अन्त्य नै हुनपर्छ भन्ने छैन। कतिपय कुराहरु अधुरा हुँदा नै ती अझ बढी सुन्दर र प्रीतिकर हुन्छन्। लेख्दा लेख्दै बीचमै छोडिएको कुनै सुन्दर गीतको हरफ जस्तो, लाउँदा लाउँदै चटक्क छोडिएको कुनै मनोहर पिरतिको अधुरो श्वास फेराइ जस्तो ।
चुपचाप उसले मलाई यसरी हेरी , मानौं म ग्यालरीमा सजिएको नाङ्गो मान्छेको पेन्टिङ हुँ ।
तपाईंको केही दिनको टाइमपासले, जीवन भरको कसैको खुशी लुटिन सक्छ । बिचार गरौ
तिमी भन्छौ ? मेरो सम्झनामा कति स्टाटस् लेख्छौ ? यो दुनियाँ नबोलाई आउने जुन र घाम छ , अनि तिम्रो सम्झना ।
यतिखेर तिमी सँग सम्बात नभएर हो , तिमीलाई सम्झेको कुरा टुइट गर्नु परेको ।
यो प्रेम भन्ने जिनिस पनि अचम्मको छ । जसले धोका दियो उसैलाई अँङ्गालो हालेर रुन मन लाग्ने । तपाईंहरुलाई कस्तो लाग्छ हौं?
कहाँ आउछर मलाई दुनियाँको मन बुझाउन , आफ्नै मन त समाल्न सकिरहेको छैन ।
भन्नेहरुले भन्छन् नि , छोडेर जानेहरु खाली हात जान्छन् , तर जाँदै गर्दा सबै खुशी लिएर गएपछि अरु के लानु पर्यो र ।
सम्पर्क बिहिन सम्बन्धहरु पनि बलियो हुन्छन् , यदि सम्झिरहे मन बदलिँएन भने ।

Shabda Pati @shabda_pati
2K Followers 4K Following हामी शब्द शक्तिशाली हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । शब्दको समूहसँग संसार बदल्ने तागत हुन्छ ।
कृष्ण ख�... @Khanal666
26K Followers 28K Following अरुलाई जस दिलाउने कार्यमा निरन्तर खटिरहेको एक हली ।
भाले @BikashKuikel
10 Followers 61 Following
Rupak Karki @rupakkarki77
2K Followers 725 Following 🙏 🇳🇵 धनीहरुको पो धन छ देश विदेश घुमेर मर्नुपर्छ🌍🏇🪂 हामी त गरीब एक छाकको लागि पनि तड्पेर मर्नुपर्छ 😭
कबिराज �... @kabirajmagar
1K Followers 4K Following ✍️'तिमीलाई भेटेर अँकमाल मारेर रुने मन छ आमा, आमा सबै भन्दा ठुलो भगवान लाग्छ मलाई किनकी मलाई यस धर्तिमा पाईला टेकाएर सँसार देखाउनु भयो।
Olitics @olitics2022
14K Followers 14K Following नक्कली बाम राष्ट्रवाद नमान्ने र सेक्युलरको आडमा हिन्दु संस्कृतिको विरोधीलाई नछोड्ने
सरोज या�... @SarojKu93445794
330 Followers 2K Following
A Jeevan @a_jeevans
9K Followers 6K Following Postdoctoral scholar at Academia Sinica, agricultural biotechnology, plant science
NILA @KhanBos37577992
642 Followers 432 Following
Bk Singh @bksingh200
6K Followers 4K Following किला टेक्ने हिम्मत जुटाएर पाइला चाल्दै थिए, दोस्रो पाइला मै बन्चरो पर्यो अब तिमी नै भनिदेउँन तेस्रो पाइला कसरी चालु🅾+
डुसे मा�... @duse_majan
4K Followers 4K Following जित्नुभन्दा ठुलोकुरो हिम्मत नहार्नु हो । follow back नपाउने ले pin tweet मा mention गर्नुहोला 😍 👉️क्रीकेट प्रेमी #NFBT #173 #Ro45
हुमाकान... @HPaudela
55 Followers 234 Following
AAbid Ansari @AAbidAn20470644
171 Followers 2K Following
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Donald dus Kitte @10kitte
15K Followers 9K Following A+ve , movie lover, digital marketer ,yoga enthusiastic , self made , father of two 🐒 introvert 😌
Bikashzz\ Kuikel @BikashzzK
3 Followers 98 Following
💞deepu💞 @DeepakXattri1
220 Followers 663 Following सानाे सानाे कुरा मै रमाउन सिक्नुस किनकि जिन्दगीले सबैलाई ठुलाे खुशी नदिन पनि सक्छ ।
Suman gautam @SumanDemocrat
201 Followers 758 Following अबको जिवन सामाजिक क्षेत्रमा कृयाशिल, कुशल र असल राजनीतिलाई सधैं सम्मान । रौतहट नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य , जय नेपाल ।
Hernekura @Hernekura
3K Followers 4K Following सत्यतथ्य,निष्पक्षता सम्प्रेषण गर्दै आवाज बिहिनहरुको आवाज बनेर निस्कने मुस्लोको नाम हो हेर्नेकुरा डटकम! आउनुस हामी सङ्गै हातेमालो गरौ।
Subashalam4444 alam @subashalam4444
96 Followers 369 Following
Santosh Duwadi @duwadisantosh
584 Followers 3K Following
बिनोद श�... @bpzUk8vphpqHbRc
360 Followers 969 Following
Lama Theeng VM📿�... @Bhimlam54195996
2K Followers 3K Following घर:तीन्पाटन,11-सिन्धुली हाल: युरोपियन मुलुक 🇪🇺
Rajendra Pharal @PharalRajendra
90 Followers 207 Following 🙈बिर्सन नसकेर मात्रै हो🤔 🙈 नत्र बिर्सने कुरा धेरै छन् 🤔 💥 🙈
Subash Langaldenz @Lama1Subash
132 Followers 334 Following ❤️❤️जिन्दगीको गोरेटोमा भेटिएका मान्छेहर पनि वादल जस्तै हुन् ❣️❣️कोहि आएर सितलता दिन्छन् कोहि गएर उज्यालो ❤️❤️
💙 लक्ष्�... @kesari_1
16K Followers 3K Following
Kumbharaj Dhami @KumbharajDhami
216 Followers 785 Following
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Balen Shah @Mandel52ar
996 Followers 947 Following ''I want to give something to the people in the world of those who stand & take in the lascar of the living even after death''🙏 ''friendship forever ''
Keshab Magar @NOOB1887
70 Followers 218 Following
Mukesh Ray @MukeshR06558982
749 Followers 1K Following सम्बन्ध मित्रता र प्रेम उसैसित राखु जस्ले तिम्रो हासोको पछाडीको दर्द , रिसको पछाडी प्रेम , र माैनता पछाडी को कारन बुझ्न् सकोस💞💞
Milan Sunar @MilanSu27382674
208 Followers 658 Following सधैं सबै मानिस लाइ इजत ,माया , सबै को मन् मा बस्ने छू 😊♥️ घर : कैलाली (जिल्ला)
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Sexy बिपना @__iambipana__
23K Followers 264 Following नयाँ नयाँ काण्ड हेर्न मनपराउनेले मलाई फलो गर्नुस्। Only horny user will be followed back.🔞
कमला चा�... @KamalaChapagai3
22K Followers 185 Following मेरो जिन्दगी हो मेरो मर्जी ले जिउछु , कसैको कर र डर ले होईन ,आफ्नो खुसी कमाउने रमाउने,
❣️🧡Ritika Xett... @RitikaXettri
13K Followers 185 Following रिसाउदा फकाउने कोहि नभएर आफै चक्लेट किन्दै खादै फक्किदै गर्नु पर्या छ 😜
कृष्ण ख�... @Khanal666
26K Followers 28K Following अरुलाई जस दिलाउने कार्यमा निरन्तर खटिरहेको एक हली ।
Sumnima🇳🇵 @PoudelSumnima
757 Followers 96 Following
Kamal Thapa @KTnepal
804K Followers 182 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of Nepal
Shabda Pati @shabda_pati
2K Followers 4K Following हामी शब्द शक्तिशाली हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । शब्दको समूहसँग संसार बदल्ने तागत हुन्छ ।
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Minendra Rijal @MinendraRijal
90K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
भाले @BikashKuikel
10 Followers 61 Following
Olitics @olitics2022
14K Followers 14K Following नक्कली बाम राष्ट्रवाद नमान्ने र सेक्युलरको आडमा हिन्दु संस्कृतिको विरोधीलाई नछोड्ने
कबिराज �... @kabirajmagar
1K Followers 4K Following ✍️'तिमीलाई भेटेर अँकमाल मारेर रुने मन छ आमा, आमा सबै भन्दा ठुलो भगवान लाग्छ मलाई किनकी मलाई यस धर्तिमा पाईला टेकाएर सँसार देखाउनु भयो।
Rupak Karki @rupakkarki77
2K Followers 725 Following 🙏 🇳🇵 धनीहरुको पो धन छ देश विदेश घुमेर मर्नुपर्छ🌍🏇🪂 हामी त गरीब एक छाकको लागि पनि तड्पेर मर्नुपर्छ 😭
A Jeevan @a_jeevans
9K Followers 6K Following Postdoctoral scholar at Academia Sinica, agricultural biotechnology, plant science
Sangam Anuragi @AnuragiSangam
644 Followers 591 Following बनेर यौटा दियो यहा उज्यालो छर्न आऊ। म मग्न छु तिम्रो ध्यानमा उद्धार गर्न आऊ।। सर्वे भवन्तु सुखिनः
aashiq07 @PaudelAashiq07
1K Followers 1K Following
NILA @KhanBos37577992
642 Followers 432 Following
Milan Bhatta @MilanBh35837574
347 Followers 47 Following I love mom 👉️birthday_on_ 22_June👈️ My_life_my_rule ❤️❤️❤️all🌍️
Bk Singh @bksingh200
6K Followers 4K Following किला टेक्ने हिम्मत जुटाएर पाइला चाल्दै थिए, दोस्रो पाइला मै बन्चरो पर्यो अब तिमी नै भनिदेउँन तेस्रो पाइला कसरी चालु🅾+
keshav Pokharel @keshavpokhrel69
370 Followers 15 Following
डुसे मा�... @duse_majan
4K Followers 4K Following जित्नुभन्दा ठुलोकुरो हिम्मत नहार्नु हो । follow back नपाउने ले pin tweet मा mention गर्नुहोला 😍 👉️क्रीकेट प्रेमी #NFBT #173 #Ro45
AAbid Ansari @AAbidAn20470644
171 Followers 2K Following
हुमाकान... @HPaudela
55 Followers 234 Following
याचना 🇳�... @Yanuka_Karki
4K Followers 1K Following सिर्फ जिउनका लागि मुस्कुराउँछु, जलाउनका लागि हैन 😊🙏 Dm🚫
Donald dus Kitte @10kitte
15K Followers 9K Following A+ve , movie lover, digital marketer ,yoga enthusiastic , self made , father of two 🐒 introvert 😌
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
Asmi @asmi2056
111K Followers 135 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
पुण्य प�... @punyaprasain
45K Followers 245 Following शक्तिशाली गीतहरू घन्किने दिन भनेको परिवर्तनको दिन हो। मैले नियाली रहेको छु।
🇳🇵sapAna basneT... @SapanaBasnetsa1
5K Followers 2K Following अनुभव नै जिन्दगिको अस्लि गुरु हो! कसैको रहर हैन ,आबश्यकता बन्न परोस,,! 🇳🇵🙏नेपालि(बिवाहित नारी ) https://t.co/x7jfnOmeHi