Manoj Joshi @manoj_joshi6
Survey Engineer Kathmandu Nepal Joined June 2020-
Tweets209
-
Followers1K
-
Following606
-
Likes8K
तेरे बदलने का गम नहीं, मैं अपने यकीन पर शर्मिंदा हूँ...
घामको सुनौलो किरणले ढकमक्क ओढाएको, हरियाली वनको न्यानो काखमा थियौँ हामी, हिउँजस्तै सफा थिए भावना, नदीझैं बगिरहेका शान्त र सत्य त्यो क्षणमा समय पनि थकित थियो म ढलेको थिएँ तिमीमा अझै सम्झन्छु त्यो पल, त्यो मिठास !!
मुझे किसी के बदल जाने से फ़रक़ नहीं पड़ता में हर किसी से धोखे की उम्मीद रखता हूँ ।✨
बोलेरै पार लाएँ एउटा आधी जिन्दगी। बोलेरै पार भएँ एउटा आधा बाटो। बोलेरै जितेँ झिना मसिना जीवन समर बोलेरै टारेँ असह्य दु:ख हार। बोलेरै दिएँ कति खुसी कति हाँसो बोलेरै थुम्थुम्याएँ तप्किएका कति आँशु। लाग्थ्यो- बोली छ र त म छु! एउटा उही थियो जोसँग बोल्न खोजेँ र बोली रोकियो। 😊
राशिले केही हुदैन महोदय कन्या राशी वाला ले कन्या भेटेको छैन , अनि सिंह राशी वालालाई कुकुरले खेदाई रहेको छ !! 😂😂 #Irony
कुनै कुनै कुराहरु देखाउन सुनाउन मिल्दैन मन मै हुन्छन, मन मै दबिन्छन । अनुहारमा देखिएका मुस्कानहरुले, आखामा देखिने चमकहरुले, मनमा चलेका आधी अनि तुफानको धन्न अन्दाज दिन सक्दैन । त्यसैले त सजिलो छ के छ भनेर सोध्दा," ठिक छ भनेर भन्न"।✍️Ⓜ️
प्रशंसा चाहे जति गरे पनि अपमान भने धेरै सोचेर मात्र गर्नु पर्छ ! किनकि त्यो अपमान एक प्रकारको ऋण हो, जुन मौका मिल्नासाथ मानिसहरू ब्याजसहित फिर्ता गर्छन् !!..✍️Ⓜ️
आज अमेरिकामा राष्ट्रपतिको चुनाव हुदैछ , विभिन्न राज्यमा कुनैमा ट्रम्प कुनैमा कमलाको स्पष्ट पकड छ भने पेन्सल भेनिया , नबडा , नर्थ क्यारोलिना , एरिजोना , जर्जिया , मिशिगन , विस्कन्सिन राज्यका भोटले हारजितको निर्णय हुनेछ !
हैन यो नयाँ पाट्टीमा पुरानो सतिप्रर्था सुरु भयको हो र ? एउटा ठग सँगै अर्को पढेलेखेको हली सति जान्छु भन्छ त 🫢 सायद यसैको नाम निलो क्रान्ति होला ??
"धन भन्दा विद्या ठूलो" भन्ने गुरु आफै क्यानडा गए !! "Money is Nothing it's just a Number" भन्ने गुरु अमेरिका गए !! "ज्ञाने चोर देश देश छोड" भन्ने पुस्ता आफै बिदेशमा छन !!
प्रत्येक बिहानीले सोध्दछ दिनभरिको कार्ययोजना के छ भनेर ? कामप्रतिको लगाब छ कि छैन भनेर बाराम्बर प्रश्न गर्छ मनले। सकारात्मक सोच,उर्जावानयुक्त बिचार र मन स्पष्ट भएपछि उदेश्य पुरा गर्न समय लाग्दैन तर सहयात्रोहरु को को छन भन्ने कुराले धेरै फरक भने पक्कै पनि पार्दिने गर्छ ✍️Ⓜ️
हेराइ फरक होनी महोदय , कसैले त्यही उडिरहेको चरालाई हेरेर जहाज बनाए त कसैले गुलेली !! ✍️Ⓜ️
प्रेम को बदलामा प्रेम नै कहाँ पाईन्छ र तिमी उसको मलामी गयौ भन्दैमा उ कहाँ तिम्रो मलामी आउन सक्छ र.....✍️Ⓜ️
राणा शासनको समयमा बीरगञ्ज देखि अमलेखगञ्ज सम्म चल्ने रेल लाईन बनेको थियो । सो रेलको टिकट काट्ने घर एमाले कब्जामा तल हेर्नोस 👇
३५ वर्ष गुलाम बनेको उ आफन्त, आफ्ना र बाहिरी संसार पाउँदा पनि छोडेर फर्कियो, इमानदारी निभाउनु थियो फर्किने बाचाको !
मनमा आनन्द छाउछ,याद तिम्रो आउँदा मिठा ती दिनहरू सम्झनामा बहकाउँदा! तिम्रो मुस्कानले सजिएको त्यो हरपल फेरि आँखा अगाडि,सपनामा छर्लंग हुँदा! फूलको सुभाषमा तिमीलाई नै पाउँदा हराउछु म बगैंचामा,तिम्लाई सम्झिदा! तिमी बिना पनि,मनलाई खुशी बनाउन तिम्रो मायाको साहारा,सधैं बाँच्न पाउदा!
न फेरि लेख्न मिल्यो न मेट्न सकियो न खुसिसाथ जिन्दगी घचेट्न सकियो न त सम्झिएर तिमीलाई सम्झे झैँ भो न पछ्याई रहने याद लखेट्न सकियो तिमीबिना बाँच्नै सक्दिन भनेर के गरुँ न आँफ्नो गला आँफैले रेट्न सकियो न अगाडि बढ्न सकियो आशा मारेर न पर्खेर फेरि तिमीलाई भेट्न सकियो✍️Ⓜ️
भगवान श्रीकृष्ण भन्नु हुन्छ ! "गुण मिल्छ गुरु बनाउ, चित्त मिल्छ चेला बनाउ,मन मिल्छ मित्र बनाउ नत्र एक्लै रमाउ!
नेपालमा फेसबुक प्रतिबन्ध लगाएको समाचार आयो त कुरा के हो ?
तिम्रो परिचय नै रहस्यमय भयो, एउटा जल्दा अर्को सकिनु पर्यो, एउटा डुब्दा अर्को तैरिनु पर्यो, एक सँघारमा अर्को बजारमा एक शून्य अर्को हजारमा , दुई मुटु एकाकार हुनु पर्यो तदाकार हुनु पर्यो, तर एक बाँधिदै गयो, अर्को खुल्दै गयो एउटा ~शून्यता त्यसमा तिम्रो परिचय ~शेष थियो ।

अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 1 Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Durga Pangeni @dpangenee
13K Followers 4K Following Journalist, Columnist, Freelance Blogger, Joint Secretary of National folk and Duet Song Academy Nepal.
Carissa @snellgrove_cari
415 Followers 3K Following
Oil Dharma raj @DharmaOil33663
9 Followers 209 Following
Luis Alejandro Leturn... @LeturneoLu85155
25 Followers 334 Following
Dr. Man Bk @bk_man2
3K Followers 6K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
Rozee @Rozeeparazulyy
5K Followers 1K Following के बुझ्न चाहानुहुन्छ मेरो बारेमा यहाँ लेखिएका 2/4 शब्दमा मेरो परिचय झल्किदैन
dhanesh singh @dipakSi77263308
48 Followers 321 Following In life when see pattern or a habit forming then you should think about that very carefully in you life 🦁
BRK🇳🇵🇳🇵 @KhadkaBhoj
5K Followers 7K Following संबैधानिक राजतन्त्र,प्रजातन्त्र हाम्रो चाहाना र आवश्यकता हो ! संघीयता,समानुपातिक र धर्म निरपेक्ष खारेज गरौँ! 🇳🇵🇳🇵🇳🇵🌹🌹
🍃समय कथ�... @kesharDrones
2K Followers 3K Following 🇳🇵समय सान्दर्भिक मेरा भावना बिचारहरु स्वीकार गरिदिनुहोला ।
mohan raj sharma @mohanrajsharma2
4K Followers 4K Following भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छ
Tulasi Giri @TulasiGiri6
2 Followers 68 Following
Everest Youtube U @HeightEverest
58 Followers 68 Following Videos to promote Nepal, Nepali culture. Videos will be reality based. Subscribe the channel - one day you can be there - you never know.
ashik @ashik1515946
1 Followers 14 Following
Ishwor Khanal @ishuishwor
29 Followers 496 Following
Dayashankar.pandey.9 @Dayasha86508008
940 Followers 5K Following
Arthav🌹 @Arthav09
1K Followers 1K Following जीवन संघर्ष हो,तर सत्य,धैर्य र विस्वासले सबै चुनौती पार गर्न सकिन्छ। #ॐ_नमो_शिवाय्🙏🕉️⚛️🔱
Noushad Ansari @Noushad71769818
3 Followers 37 Following
Sunita Jyapoo @CommunityNewar
373 Followers 364 Following Newari culture - one of the richest cultures. We must respect all cultures🙏🙏🙏❤️💋💋💋
Pratik Magar @PratikM76175316
50 Followers 284 Following
Dinesh Kathayat @DineshKath30820
15 Followers 131 Following
Acharya Gp @AcharyaGp576815
13 Followers 73 Following
मदन ज्ञ�... @MadanGyawali10
1K Followers 1K Following
Sanjib Shrestha (स�... @sanjibgorkhe
513 Followers 474 Following #FCB #CIVIL_ENGINEER #Listener #Learner #Dreamer #नेपाल #नेपाली
Minraj Pokhrel @PokhrelMin29308
41 Followers 302 Following
Binod Jung Shahi @Wellbeing_21st
249 Followers 1K Following Private_views:- (1) Mad-man’s Diary ( बहुलाको दैनिकी ) & (2) know Thyself Movement (आफुलाई चिन अभियान)
समिक्षा... @SamiSha19213514
206 Followers 229 Following Chapter.......✍️ Dreamer/Achiever Civil-Servant GVNT of🇳🇵
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
BRIHASPATI(Rocky vai)... @acha6_acharya
4K Followers 3K Following (सादा जीवन ,उच्च बिचार !!) 🫶🫡 एक साधारण ब्याक्ति🧔
bikash acharya @bikashacha82401
3 Followers 14 Following
ॐ नम शिव�... @devenkeshari
194 Followers 528 Following एक जब्बर सत्यवादी, सत्यबोल्छु। साइबर बुलीको खेदो खन्छु र दुष्टलाई शब्दले गोदी-गोदी तिनको छवि दहन गर्ने ह्यान्डल। यो हुंडार नाम हुंदै होइन, जय श्रीकृष्ण!✊🏻
बस्नेत �... @Clmbbasnet
265 Followers 382 Following सामाजिक सन्जालको नाम र ब्यक्तिगत काममा नजाउ, सकारात्मक सोच र बिचार फैलाउदै एउटा सभ्य र जिम्मेवार नागरिक बनौं। जय नेपाल !!!🙏
bhu w∆n👾 @bhuwan_spkt
1K Followers 1K Following
Theauez @theauez98939
19 Followers 365 Following Nguyện anh khi nhớ đến em , Miện là một nụ cười ngọt ngào
यूँमन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://t.co/cjQHJr1pgc🙏
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Jeeban @jeebanjee
45K Followers 185 Following — जीवन र जगतको विद्यार्थी, #Critical Thinker, Forever Curious, #Speak Less, Listen More, #Attitude — Aptitude, #Spiritual Followers.
Jogi (The Ultimate Bh... @MullaNasaruddin
16K Followers 4K Following एक साधारण किसान । जो बीजलाई वृक्ष देख्ने ल्याकत राख्दछ ।
Hark Sampang A revolu... @hark_sampang
80K Followers 2K Following Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Durga Pangeni @dpangenee
13K Followers 4K Following Journalist, Columnist, Freelance Blogger, Joint Secretary of National folk and Duet Song Academy Nepal.
कविताएँ... @kavitaaayein
217K Followers 2K Following कविताएँ शब्दों का समूह नहीं जीवन दर्शन है... ❤️
सनकी 🦋 @poetry_in_
241K Followers 672 Following एक 19 वर्षीय बालक जो Depressed है.. शायरी हमारी feelings आपकी.. |शांत | कविताएं | lines | poetry | gamer | Books | |Kohli ❤️ tweet in like 🖤
dhanesh singh @dipakSi77263308
48 Followers 321 Following In life when see pattern or a habit forming then you should think about that very carefully in you life 🦁
Sunita Jyapoo @CommunityNewar
373 Followers 364 Following Newari culture - one of the richest cultures. We must respect all cultures🙏🙏🙏❤️💋💋💋
समिक्षा... @SamiSha19213514
206 Followers 229 Following Chapter.......✍️ Dreamer/Achiever Civil-Servant GVNT of🇳🇵
Everest Youtube U @HeightEverest
58 Followers 68 Following Videos to promote Nepal, Nepali culture. Videos will be reality based. Subscribe the channel - one day you can be there - you never know.
बस्नेत �... @Clmbbasnet
265 Followers 382 Following सामाजिक सन्जालको नाम र ब्यक्तिगत काममा नजाउ, सकारात्मक सोच र बिचार फैलाउदै एउटा सभ्य र जिम्मेवार नागरिक बनौं। जय नेपाल !!!🙏
Sanjib Shrestha (स�... @sanjibgorkhe
513 Followers 474 Following #FCB #CIVIL_ENGINEER #Listener #Learner #Dreamer #नेपाल #नेपाली
bikash acharya @bikashacha82401
3 Followers 14 Following
Minraj Pokhrel @PokhrelMin29308
42 Followers 302 Following
मदन ज्ञ�... @MadanGyawali10
1K Followers 1K Following
Binod Jung Shahi @Wellbeing_21st
249 Followers 1K Following Private_views:- (1) Mad-man’s Diary ( बहुलाको दैनिकी ) & (2) know Thyself Movement (आफुलाई चिन अभियान)
Dinesh Chauhan @dineshdc0
37 Followers 1 Following मान्छे हरु मेरो status पडेर भन्दा पनि बडि मेरो थोप्डा हेरेर हास्छन 😂
Noushad Ansari @Noushad71769818
3 Followers 37 Following
ॐ नम शिव�... @devenkeshari
194 Followers 528 Following एक जब्बर सत्यवादी, सत्यबोल्छु। साइबर बुलीको खेदो खन्छु र दुष्टलाई शब्दले गोदी-गोदी तिनको छवि दहन गर्ने ह्यान्डल। यो हुंडार नाम हुंदै होइन, जय श्रीकृष्ण!✊🏻
Kabi Raj @KabiRaj97342111
34 Followers 444 Following
BRIHASPATI(Rocky vai)... @acha6_acharya
4K Followers 3K Following (सादा जीवन ,उच्च बिचार !!) 🫶🫡 एक साधारण ब्याक्ति🧔
bhu w∆n👾 @bhuwan_spkt
1K Followers 1K Following
Arthav🌹 @Arthav09
1K Followers 1K Following जीवन संघर्ष हो,तर सत्य,धैर्य र विस्वासले सबै चुनौती पार गर्न सकिन्छ। #ॐ_नमो_शिवाय्🙏🕉️⚛️🔱
रोहित @Rohitdkl98
15K Followers 10K Following जे छ क्लियर छ, दायाँ बायाँ गर्न आउदैन, अरूले गर्न खोजे..सेम टु यु ! धन्यबाद
Acharya Gp @AcharyaGp576815
13 Followers 73 Following
tik bahadur chhantya @TikChhantya
696 Followers 7K Following आज भोलीको सम्बन्ध पनि Bluetooth जस्तै भएको छ, नजिक हुँदा "connected" अनि, अनि टाढा भएपछि "searching for new device" 🙄😆😜
Sachin Khatiwada @SachinKhat34992
4 Followers 84 Following
Pratik Magar @PratikM76175316
50 Followers 284 Following
Hamro Nepal @hamronepal143
222 Followers 195 Following
Damber @Damber736835086
7 Followers 11 Following
Prince Royce @PrimceRoyc3321
7 Followers 39 Following
↪❤दर्शन... @Bijaypakhrin3
318 Followers 1K Following कोहि कोहि मान्छे किताबको पहिलो पाना जस्तै हुन्छन्। कसैले पनि बालै दिदैनन् जस्तैः उदाहरण लागि स्वयं म आफैं।
Dinesh Kathayat @DineshKath30820
15 Followers 131 Following
Vijendra s Sisodia® @Vijendrasdia
113K Followers 15K Following विजेंद्र सिंह सिसोदिया 💐राष्ट्र प्रेमी,सामान्य व्यक्ति💐 ex-मंत्री मप्र शासन -प्रदेश उपाध्यक्ष bjp mp 8889251111
shubham mobile and co... @shubhammobilea2
11 Followers 78 Following
dub raj @dub_raj76112
13 Followers 125 Following
Ta RiFaT @tarifat03
536 Followers 1K Following