शुभम @manxe3
बेरोजगार इन्जिनियर बुटवल नेपाल् Joined November 2016-
Tweets44
-
Followers633
-
Following622
-
Likes663
धोका पिंजडामा थुनेको सुंगालाई मैले पिंजडा भत्काएर बाहिर निकालें अनि अदालत जाने बाटो देखाइदिएँ अहिले सुंगाको बासस्थान भत्काएको आरोपमा जेल सजाय भोग्दैछु!
सम्बन्ध हावाका कुराहरू सुनेर पातहरु हल्लिए रूखले मलाई सोध्यो - कुरा के हो ? मैले भनें - मलाई के थाहा हावाका कुरा ? रूख मसँग रिसायो म रुखसँग रिसाएँ युगौं युग भयो रूख मसँग बोल्दैन म रुखसँग बोल्दिन तर पनि हावा चलिरहेकै छ पात हल्लिरहेकै छन् !
तीन प्रिय उपन्यास,सुबिन भट्टराई,र CR7 @subinbhattarai1
आत्महत्या गर्नै लागेका ती शब्दहरुलाई मैले- साहित्य सङ्ग चिनाइदिएको थिए। आज, उनै शब्दहरुले- 'हिम्मत' को पर्यायवाची बनेर, पहिचान बोकेका छन।
जुत्ता फाटेको थाहा भए पछि नै, बाटोमा सिसा फुटाउन थाल्छन् मान्छेहरुले😊😪 #शुभरात्रि
फरक धेरै छ तिमी र म मा तिमी सोख पूरा गर्छौ,म आवस्यकताहरु पूरा गर्छु। #शुभरात्रि
अध्यारो कुनामा सँगै सल्कीरहेको थियो चुरोट अनी मन तर मन नत धुवा बनेर उड्न सक्यो नत खरानी भएर भुइमा खस्यो! #सुभ_रात्री
हतारमा छु , ____ पुग्नैपर्ने छ ! तर... कहाँ ? गन्तब्यको अन्तिम पाइला खोजिरहेछु म
उता सहरमा छोरा छोरी ब्राजिल, अर्जेन्टिना,इटाली भन्दै भगवान पुकार्दै छ्न यता गाउँमा आमा तारे भिरमा शिव शिव भन्दै घाँस काट्दै छिन 😪😪
म बगिरहेको पानी जस्तै हूँ! दुनियाँले मेरो बाटो बदल्न सक्लान् तर गन्तव्य होइन ।
सुनेको छु मरेपछि मान्छे रित्तो भएर जान्छ, साथमा केही लग्दैन तर म तिम्लाई अर्को जुनी पाउने आश बोकेर जानेछु ।।😊😊
आन्दोलन गर्न फ्रीमा गाडी पाउने जनताले बिरामी भएको बेला पैसा तिरेर पनि एम्बुलेन्स नपाउने देशको मान्छे हो म 😪😪😪
३/४ दिन भयो उनलाई नदेखेको सायद फोहोर फाल्ने गाडिले उठायो जस्तो छ😂😂
सुभबिहानीमा योजना बनाउछु, शौचालय जादा हिम्मत बढाउछु,खाना खादा सोच्छु, अध्यन समयमा लेख्छु, गाडी चढ्दा दोहोराउछु,लुकिलुकी कक्षाकोठा देखि पोस्टाउछु, अनि सुत्ने बेला निरीक्षण गर्छु।।। यती धेरै दुख सम्मीलित पोस्टमा एउटा पनि response नआउदा, यो मन कटक्क खान्छ #रबि_दाइ।।।
देउराली यातायातको बस, "पशुपति नाथले हामी सबैको रक्षा गरून्", भनि t.v नजिकै लेखिएको थियो, केटाकेटी झुन्डिने ठाउमा "आमा-बाबाको आशिर्वाद थियो", परिवारको कामना थियो, यात्रीहरुको भावना थियो, चाहना थिएन, र पनि दुर्घटना भएछ।
रुपको घमण्ड गर्दै थि कालो चस्मा लगायर हेरेको त कसम्म म भन्दा काली रैछे 😂😂

vpn @vpn64107314
4 Followers 52 Following
Sridhar Acharya @Sridhar_acharya
889 Followers 1K Following
Devchandra Limbu @DevchandraL
14 Followers 74 Following
A. R. NEPAL @AMRITNPL
1K Followers 2K Following SULAV/ PAHUR/ LIGERO / मेरो शब्द मेरो साहित्य / M.G.H.N/
कालीदास @_kalidash
9K Followers 9K Following ४कक्षामा लाको माया ८पढ्दा पराइ भै ९कक्षामा लाको माया १0पढ्दा पोइला गै ११मा कक्षा लाको माया १२पढ्दा आमा भै के गर्नु हजुर, एक्लै छु अइली चै
finjosherpa @finjosherpa161
564 Followers 3K Following अध्यक्ष- नेपाल शेर्पा विद्यार्थी संघ सोलुखुम्वु (सभापति - नेपाल विद्यार्थी संघ (नेविसंघ)सोलु दु न पा)
Narad Rai official @OfficialNarad
5 Followers 22 Following
Amrit Poudel @AmritPo94359156
16 Followers 153 Following
Amrit Poudel @poudelamrit389
73 Followers 338 Following
Amritpoudel @Amritpo92396715
40 Followers 259 Following
निरज ला�... @iam_niraj50
9K Followers 6K Following
Tarani Bhatta @BhattaTarani
0 Followers 9 Following
Simran @Simran69275740
263 Followers 537 Following I believe in my work because nobody has seen lock.
Creativ Creesna @BanjadeKrishna
58 Followers 343 Following Why get thinner when you can get more dinner?
Pradip Pokhrel @iampradip29150
6 Followers 39 Following
भुन्टे @RuKKRCYD7LLyDhf
465 Followers 1K Following
PRABIN BHANDARY @ii_bhandari
3K Followers 3K Following The Pure Heart I have, Is worthless in this world. FOLLOW=FOLLOWBACK.
Ishwar Prasad @IshwarP50808979
9 Followers 75 Following
Dear 💝 Bikash @bb_anuragi
150 Followers 480 Following संघर्षरत अबिचलित यौद्दा, जो एक असल नागरिक बन्न चाहान्छ ! 🙏 BB Shrestha
Prakash Poudel @Prakash23FP
961 Followers 1K Following तिम्रो खुशिको लागि आफ्ना सपना दाउमा राख्नु पर्छ भने भुली देउ मलाई
Pitamber Pokhrel @pitam25
20K Followers 11K Following हजारौं सपना, निरन्तर संघर्ष, अनगिन्ति पराजय, लुटिएको हाँसो...तर पनि दुनियाँ बदल्ने झिनो आशामा सत्यकै पक्षमा अडिग मन....
Shramika pahadi(fisti... @pahadi_shramika
3K Followers 3K Following
Sumi chhetri @SCh2etri
8K Followers 6K Following सपनाहरू तारा जस्तै छन सुन्दर छन धेरै छन टाढा छन फेरि पनि प्यारा छन । 100% sure follow_back , https://t.co/u4T83w7p28
💰Bp Adhikari @your_LifeH
4K Followers 4K Following
Amir shah @yogesh23020
206 Followers 523 Following जिन्दगिको के छ र भर अजम्भरी के नै छ र ,बाचुन्जेल खुशी भएर बाच्नु पर्छ भन्ने सोच भएको मान्छे ❤️ Follow back100%🙏
नेपाली �... @AK08VtLAZd8SvGT
551 Followers 1K Following 🇳🇵🇳🇵बिग्रेको देशको सप्रन चाहाने नागरिक्🇳🇵🇳🇵## एक सच्चा नेपालि## twitter मा नया छु flow गर्दिनु होला🙏🙏🙏
Milan Tiwari @milantiwari75
4K Followers 3K Following #SoftwareEngineer #Traveller #Sportsfan #Naturelover If you don't fight for what you want, Don't cry for what you lost
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
🤪बतासे �... @Maila9804
2K Followers 2K Following Bio जानेर के गर्नु हुन्छ Twitter मा नया छु follow गरेर साथ दिनु होला। follow back 100%🙏 👉👉@dipesh9804 फलोब्याक पाएपछी अनफलो नगर्नुहोला🙏
किस्मत @Keysmatdhakal
228 Followers 336 Following Business Student. सपना ठूलै देख्छु म, साकार बिस्तारै गरमला😉
ई. बहुला ... @W227432X
1K Followers 1K Following सोच:- सबैको नैसर्गिक अधिकारको रक्षा हुनु पर्छ, कसैले अरुको अधिकार हनन गर्न हुन्न।र राज्यले आधारभुत अधिकार शुनिस्चित गर्नुपर्छ। त्यसैले म यो समाज को बहुला हो।।
कमल पौड�... @purna_paudel
558 Followers 2K Following
Ram @Ram91574227
813 Followers 5K Following
NRB @nrb_basnet
131 Followers 869 Following To solve the human equation, we need to add love, subtract hate, multiply good, and divide between truth and error.
Elisha gurung @tqrS1dRPt8rMQeM
31 Followers 120 Following
Ram Hari Giri @ram_hk2003
2K Followers 3K Following
एस.पि. डी... @rn_rnds
189 Followers 1K Following प्रस्तोता / कार्यक्रम संचालक / पत्रकार (साथिहो सबको कपि गरिन्छ जुन मन पर्दछ। झगडा गर्न नआउनु होला )
Suresh Sunar @Bhaisuresh20
1K Followers 3K Following Give respect & Tek respect💕 Sewa nai Dharma ho❤️
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Sridhar Acharya @Sridhar_acharya
889 Followers 1K Following
Amrit Poudel @poudelamrit389
73 Followers 338 Following
निरज ला�... @iam_niraj50
9K Followers 6K Following
Simran @Simran69275740
263 Followers 537 Following I believe in my work because nobody has seen lock.
Pradip Pokhrel @iampradip29150
6 Followers 39 Following
Prakash Poudel @Prakash23FP
961 Followers 1K Following तिम्रो खुशिको लागि आफ्ना सपना दाउमा राख्नु पर्छ भने भुली देउ मलाई
Pitamber Pokhrel @pitam25
20K Followers 11K Following हजारौं सपना, निरन्तर संघर्ष, अनगिन्ति पराजय, लुटिएको हाँसो...तर पनि दुनियाँ बदल्ने झिनो आशामा सत्यकै पक्षमा अडिग मन....
Shramika pahadi(fisti... @pahadi_shramika
3K Followers 3K Following
💰Bp Adhikari @your_LifeH
4K Followers 4K Following
नेपाली �... @AK08VtLAZd8SvGT
551 Followers 1K Following 🇳🇵🇳🇵बिग्रेको देशको सप्रन चाहाने नागरिक्🇳🇵🇳🇵## एक सच्चा नेपालि## twitter मा नया छु flow गर्दिनु होला🙏🙏🙏
Milan Tiwari @milantiwari75
4K Followers 3K Following #SoftwareEngineer #Traveller #Sportsfan #Naturelover If you don't fight for what you want, Don't cry for what you lost
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
🤪बतासे �... @Maila9804
2K Followers 2K Following Bio जानेर के गर्नु हुन्छ Twitter मा नया छु follow गरेर साथ दिनु होला। follow back 100%🙏 👉👉@dipesh9804 फलोब्याक पाएपछी अनफलो नगर्नुहोला🙏
कमल पौड�... @purna_paudel
558 Followers 2K Following
ई. बहुला ... @W227432X
1K Followers 1K Following सोच:- सबैको नैसर्गिक अधिकारको रक्षा हुनु पर्छ, कसैले अरुको अधिकार हनन गर्न हुन्न।र राज्यले आधारभुत अधिकार शुनिस्चित गर्नुपर्छ। त्यसैले म यो समाज को बहुला हो।।
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
मसिने क�... @parajuli12345
75K Followers 362 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
नाउ त् म�... @PanjaLama
3K Followers 6K Following
krishna sapkota @sapkotakrishn18
352 Followers 1K Following मेरो प्रोफाईल नहेरी मनले मानेन है 😂 खुब लुकिलुकी मेरो प्रोफाइल हेर्न आको है । cctv फिट गर्या छु नि ।
Bhupendra @Bhupendra9851
191 Followers 2K Following
Digambar Kumar Singh @DigambarKumarS5
5 Followers 170 Following
shantu Ram Bhattarai @shantu_ram
1K Followers 4K Following
अरुण भे�... @bhetwal_arun
2K Followers 4K Following म त ठुलो हुँदै हैन,तिमी पनि हैन, देश भन्दा ठुलो अरु,कोही पनि छैन!
Prabin Bhandari @PrabinB17558926
20 Followers 124 Following
थापा का�... @AafnaiManchhe
3K Followers 5K Following Designer/Animator/Videographer/Motion Graphic Artist...
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
Sprot Boy @mho_kt
48 Followers 183 Following
dipak chalaune @chalaunedipak21
913 Followers 4K Following
BlueBook @smartservicenp
493 Followers 3K Following renew your vehicle bluebook with us . Bike @500 car @1000
Dhirendra Joshi @DhirendraJosh20
40 Followers 546 Following
एक देश प�... @DilliRamPandey5
3K Followers 4K Following सिपाहीकाे कुनै जात धर्म र क्षेत्र हुदैन हुन्छत केबल अागाे अाएपनि निल्ने पाहाड संगपनि भिडने सदैब अखन्ड र सार्बभौम काे लागि बाँच्ने एक निस्वार्थ मन सिपाही!!!
🇳🇵रावल ... @Nareshr67140616
16K Followers 523 Following टपक्क टिप्न मिल्ने भए..फुल जिन्दगीको..🌻💐 सारा गल्ती माफ़ हुन्थे.....भूल जिन्दगीको...🏃🚶🏻
Meghraj @Meghraj36774517
1 Followers 8 Following
मनोज का�... @Manojka78856294
802 Followers 4K Following सादा जिवन उच्च बिचार भएको मान्छे हो म ... कृपया सबै जनाले फ्लो गर्दिनुहोला धन्यवाद ।
कान्छो @RajanPa84415831
2K Followers 2K Following
magar @magar20203875
22 Followers 262 Following