mina chaulagain @mina_chaulagain
student Nepal -kavre Joined October 2016-
Tweets167
-
Followers101
-
Following100
-
Likes206
न मनमा सान्ती न ज्यानलाइ सन्चो न आफ्नो मान्छे साथमा नत टाढैबाट भएपनी उस्ले कुनै शुभकामना दियो.. कुन खुशिले दशै मानु? Nway happy दशै 2 u all
you can't change how people feel about you.so don't try.just live your life and be happy.😊😊
भगवानले सबैलाई राम्रो बनाएका छन् कसैलाई राम्रो अनुहार दिएर र कोहिलाइ राम्रो दिल दिएर ।।
Gf भनेकाे त फाेन गर्ने पाे हुनु पर्छ... जाबाे मेसेज त NCELL ले पनि गर्छ नि.।।।। . . . भन्नु हुन्छ उहा 👉👦👈
सफलताको कोटा र सफलताका सिँढीहरु सीमित छ्न्,सबै सफलता तर्फै उन्मुख छ्न्,तर सफल उही मात्रै हुन्छ,जस संग अरूलाई कुल्चेर अघि बढ्ने क्षमता हुन्छ॥
फेरि चुनाव सार्ने रे 😡😡😠😠😟😞
म हाँस्ने गर्छु बस आफ्नो पीडाहरु लुकाउन र मान्छेहरु मलाई देखाउदै भन्ने गर्छन् ,"कास म पनि यो जस्तै भएको भए।।"
जतिसुकै महँगो घडी लाए पनि, समय आफ्नै हिसाबले चल्ने रैछ !!😐😐
मानिस पनि २ प्रकारका हुँदा रैछन् कोइ बाहिर तितो र भित्र गुलियो कोई बाहिर गुलियो भित्र तितो । बाहिर गुलियो मानिस देखि चै सचेत हुनुपर्ने रहेछ।
मान्छेहरु यो कारण अगाडि बढ्न सक्दैनन ताकि उनिहरु यक पाईलाको महत्व भुलेर उफ्रीने दाउ हेरेर बसेका हुन्छन!
जब मान्छेले आफुले गरेको गल्तिको दोष दिनलाई कोही भेटेन तब उस्ले भाग्यको आबिस्कार गर्यो र भाग्यसँग सम्झौता गर्दै त्यही दुख-सुखमा रमाउन थाल्यो
मित्रतामा दुबै तर्फबाट आत्मियता हुनु पर्छ नत्र एकतर्फी मित्रतामा जोड दिएर आफ्नो महत्त्व नबुझ्ने साथीलाइ आत्मिय मान्नु आफैलाई पीडा दिनु हो ।
वास्तवमा जीवनभन्दा प्रिय केही छैन, जीवन छ र त सबथोक छ ओठमा हाँसो छ,आँखामा आँसु छ दुखपछी सुख छ,बिछोडमा मिलन छ शिशिर पछि वसन्त पनि छ हराभरा छ💘
तेरो प्रहरी त नै राख सरकार हामी होलि मनाउदैनौ हामिलाइ वीर सहिदको जुठो परेको छ,,,😒😒😒
इमान्दार मानिसको विश्वास सँग कहिलै खेलबाड नर्गनु। जब सुन्दर ऐना फुट्छ नि, निकै धारिलो हतियार बन्छ ....।
असल मान्छेबाट कहिलेकाही गल्ति हुदा सहन सक्नुपर्छ, किनकी हिरा फोहोरमा खसेपनि मूल्य त्यही हुन्छ जुन पहिला थियो ।
माया बस्न त मन मिल्नु पर्छ जाबो कुरा त फेक हयान्ड्ल चालौनीले नि मिलाउ छन नि ।।। 😃😅
@subinbhattarai1 यसपटक काठमाडौंबाट फर्कदा मेरो आँखाले #मनसुनका पात्रहरुलाइ खोजिरहेछ सायद मौसमपनि पुस्तकमा बिस्तार गरे अनुरुप भएरहोला। 😊😊
मदन भण्डारी भन्ने गर्थे खुला सिमाना देशका लागि कालो भबिस्य हो।यसरी नै नेपाली सिमा अतिक्रमण हुने क्रम रोकिएन भने मैले त देश नै देख्न छोडे।

सबिना @g0NuLwLE7D16XFf
299 Followers 2K Following "जो आफ्नो जिन्दगी देखेर सदैब निरास रहन्छ; उनिहरु जिवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी सिक्न-सिकाउन, जान्न-रमाउनको लागी हो।" #उत्प्रेरणा
Rajeev singh @Rajeevs34957783
7 Followers 71 Following I'm not a good person bt, At least I'm not fake... .
धनराज क�... @DhanrajBista1
740 Followers 2K Following बुद्धिले बनाएको सम्बन्ध बजार सम्म पुग्छ र मुटुले बनाएको सम्बन्ध,धर्मपिठ सम्म पुग्छ।🌹
Nepali Babu (दि�... @deepakvoltaier
215 Followers 252 Following आफु पनि सत्य बोल्छु र अरुलाई पनि झुटको खेती नगर्न आग्रह गर्छु।अनि म नेपाली दाजुभाइ र नेपाली भेष भुसा सङै नेपाली भाषा लाई सम्मान गर्ने गर्छु।
सन्जिबन... @GMGcAEsuXQuGJPC
3K Followers 3K Following परि आएको खण्डमा पछि नहट्ने मान्छे म ।।। देशलाई माया गर्ने नेपाली भएर जन्मेकोमा गौरबशिल मान्ने मान्छे म
Pemba tamang @pembanjeela
24 Followers 117 Following
Tilak subedi @Tilaksubedi9
501 Followers 1K Following
Samridi @Samridi5
4 Followers 22 Following
Bishu Rajkarnikar @BishuRajkarnik1
16 Followers 85 Following vocalist to lakhey band metal son lover the sociologist BBA Study at kist
Ashok Adhikari @Ashok9889182
6 Followers 125 Following
Rabin @Rabin94543097
5 Followers 40 Following
🌺🌷सन्द�... @sandeshghimire4
3K Followers 5K Following हार खानुहोस तर हमेसा हरेस नखानुहोस ।बिना प्रयास कहिल्यै सफलता मिल्दैन र सच्चा प्रयास कहिल्यै असफल हुदैन मेरो एक संघर्षशील जिन्दगी ।
sapana shrestha @sapanas97289938
19 Followers 12 Following
lovely raj sharma @lovelyrajsharm1
9 Followers 55 Following
ʍíӀɑղ phuyal @PhuyalI
31 Followers 246 Following
ashok neupane @ash75260931
32 Followers 171 Following a person who don't care about anyone execpt himself and always be happy as well as does work fast and furiously is me ASHOK
Happiest Boy @Postve_Boy
14 Followers 66 Following
Jankey Thapa.i💕 np... @JanakiThapa1
277 Followers 283 Following आफू नराम्रो छु भनेर म कहिले मन दुखाउदिन किनकी जिन्दगी बुझ्ने ले मेरो रुप लाई हेर्दैनन...मेरो व्यबहार लाई हेरर साथ् दिन्छन् ।😃😉😍...✌✌
shiris @shiris10
15 Followers 22 Following
सुरेश @chaudhary_sures
14 Followers 106 Following
पलास✌{~¿~}... @kajisap4
60 Followers 27 Following कसैलाई यो मान्छे ट्विटरकै पुरानाहरुमध्ये एक हो भनेर सम्झाईदेउन है! चिन्दैन त कसैले नि!
Who I Am @WhoIAm79568152
3 Followers 253 Following
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Suresh Pariyar @SureshPariyar16
90 Followers 685 Following
😍😍माया�... @MaYapiratii
35K Followers 23K Following Life is Beautiful. Be happy and be a blessing to everyone. Open Book 📚 😍🔥
ankitimsina @ankit_timsina
272 Followers 197 Following
🌹ह्यान�... @Dhakal111Mandip
5K Followers 5K Following मान्छे काले तर दिलवाले, चन्चले स्वभावको,सानै उमेरमा पर्देसीभको छुअलि धेरै बोल्छु तर झुट बोल्दिन। समय भयो भने मेरा twit ( @hancyketo )मा follow=follow back 99%
Vikas Tripathi @FreelanceSurat
4K Followers 4K Following नत मेटेर मेटिने नत चाहेर देखिने कस्तो कर्म लेखियो भाबिले थाहै नपाई ज़िन्दगी मेटिने 👉🏻💚💓Business man
anup dhakal @anupdhakl2687
14 Followers 75 Following
Happy poudel @happy_poudel
27 Followers 90 Following
Md:Aslam Rahi @MdAslamRahi6
4 Followers 155 Following
हाम्रो �... @hamronepal55
3K Followers 5K Following तपाईको हरेक पाइलामा हाम्रो साथ भरपर्दो र यथार्थ सूचना संप्रेषण हाम्रो कर्तव्य #Hamro_nepal
Susma @Susmajha
14 Followers 46 Following
Bindass Hariram @BindassHariram9
2K Followers 4K Following
Ran Jan @bina_pra
7 Followers 37 Following
Bandhana RL shahi @BandhanaShahi
104 Followers 111 Following
Ashok Adhikari @Ashok9889182
6 Followers 125 Following
Ayush @Ap231311Ayush
300 Followers 261 Following बाउले गरेको संघर्ष र आमाले देखेको दुखको कदर गर्न नसकुँला भन्ने मात्र डर छ जिन्दगिमा !
पलास✌{~¿~}... @kajisap4
60 Followers 27 Following कसैलाई यो मान्छे ट्विटरकै पुरानाहरुमध्ये एक हो भनेर सम्झाईदेउन है! चिन्दैन त कसैले नि!
shiris @shiris10
15 Followers 22 Following
Jankey Thapa.i💕 np... @JanakiThapa1
277 Followers 283 Following आफू नराम्रो छु भनेर म कहिले मन दुखाउदिन किनकी जिन्दगी बुझ्ने ले मेरो रुप लाई हेर्दैनन...मेरो व्यबहार लाई हेरर साथ् दिन्छन् ।😃😉😍...✌✌
Happiest Boy @Postve_Boy
14 Followers 66 Following
ʍíӀɑղ phuyal @PhuyalI
31 Followers 246 Following
lovely raj sharma @lovelyrajsharm1
9 Followers 55 Following
sapana shrestha @sapanas97289938
19 Followers 12 Following
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
😍😍माया�... @MaYapiratii
35K Followers 23K Following Life is Beautiful. Be happy and be a blessing to everyone. Open Book 📚 😍🔥
Priyanka Karki @PriyankaKarky
118K Followers 266 Following Actor || Writer || Director || Producer || Philanthropist || Wife || Daughter || Nepali
Buddhisagar @buddhisagar
324K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.
Bandhana RL shahi @BandhanaShahi
104 Followers 111 Following
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
Prabin Nepal @prabin_nepal_
888 Followers 919 Following प्रदेश ८ Engineer ⚙️ Immediate Past Chairperson - Blood for Nepal
👰 रानी �... @Ranisayab
9K Followers 9K Following बायो हुनालाई राम्रो काम गरेकै छैन क्यारे फलो गर्नुहोस् फलो ब्याक दिन्छु। फलो गरेरा मात्र कहाँ पुग्छ त नी #like मा गएरा #Rt पनी हान्नुहोला है... #No #Dm धन्यवाद
प्रतिमा... @PratimaNepal1
3K Followers 69 Following चित्र हेरेर चरीत्रको बयान हुदैन महोदय,म त्यो ऎना हु,जसले जस्तो ब्यवहार देखाउँछ तेस्तै फिर्ता पाउँछ।😏NO DM🚫
laxman gupta @guptavaiLG
5K Followers 5K Following सम्बन्धहरु मानिसको लागि बनाइएका छन । मानिसहरू सम्बन्धका लागि हाेईन !!! व्यक्तिगत टुइटहरु @guptavailaxman मा NEPAL
👉फिस्ट�... @shishir_maxwell
604 Followers 505 Following Move on, Someone better is waiting for you 😊 #Rcb #Fcb #Messi #Maxwell
Sheema Sigdel @SigdelSheema
166 Followers 276 Following
music lover💕🎼�... @musicrani
303 Followers 134 Following
Anju Panta @singeranjupanta
1K Followers 12 Following Nepali Versatile Singer https://t.co/hclexyS2Vw
Jokes @Np_Jokes
5K Followers 0 Following
Top Nepali Jokes @TopNepaliJoke
8K Followers 669 Following Need a pick me up? Here is our political , social related jokes page full of LOLs to make you smile.
Nepali jokes® @SulavLamichhane
9K Followers 115 Following BestS JokeS in The Twitter . official account of Funny Nepal. keep laughing for healthy life!!
pɑʀi💔💔 @pratikxyaa
445 Followers 335 Following
NAJ Entertainment @najnepal
23K Followers 0 Following Official Twitter handle of NAJ Entertainment - Spreading Smile All Over Nepal
All Points Social @allpointssocial
2K Followers 2K Following Taking #startups & #brands to All Points Social. Insights on Social Media, SEO, and SEM for companies looking to innovate & evolve.
SaJ On @RaiSajanrai11
106 Followers 172 Following 100% follow back garxu. follow back nagarne lae um fallow pni garxu. simple think
Binu Lamsal @binu_lamsal
5 Followers 52 Following
Tero Budi Mero lover @Bijesh11B
555 Followers 2K Following चाहाना नभएका हाेइनन धेरै छन तर अरुलाइ दु:ख दिने बानी छैन त्यसैले बहाना खाेज्दै अाफ्ना चाहाना मारिदिन्छु
Larry Kim @larrykim
690K Followers 535K Following CEO @CustomersAI, Founder @WordStream; Acquired by USA Today for $150M - Columnist @Inc, @Medium. Popularized Unicorns in Marketing. Engineering @uWaterloo.