Travel With Mount Gorkha @mountgorkha
The creator.... Official Twitter account for "Travel With Mount-Gorkha" Youtube channel. Visit my channel at: https://t.co/b23bHP0aTK Nepal Joined May 2017-
Tweets3K
-
Followers895
-
Following1K
-
Likes9K
डलरमा जर्ज वासिङ्टनको तस्बिर छ। जर्मनीमा तस्बिर मात्र होइन, बिस्मार्कको नामबाट पैसाको नामै मार्क राखिएको छ। भारतीय रुपैयाँमा माहात्मा गान्धीको तस्बिर छ। तीनै देश गणतान्त्रिक हुन्। नेपालमा चैँ राष्ट्रनिर्माताको तस्बिर नोटमा राख्न किन आपत्ति ? बडामहाराजलाई राजनीतिभन्दा माथी राखौँ।
स्थानीय र प्रदेश सरकारबाट व्यावसायिक कृषि उत्पादन र पशुपालन शिर्षकमा ठूलाठूला रकम अनुदान लिएर कामै नगरी रकम झ्वाम पारेका घटना देशैभर हुन थालेछन्! * कतै यी सबैले हाम्रा जोशिला थापा काजीको एकीकृत कृषि र बाख्रापालन फर्मबाट सिकलाइ त गरेनन्? बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत !!
एकजना विदेशीले चुरोटको ठुटा बाटोमा फाल्यो, पछाडि चिनियाँ आउदै रैछ,केही नभनि ठुटालाई डस्बिनमा लगेर राख्यो। नेपालमा सबैले फोहोर बाटोमा फाल्छ्न र महानगरपालिकालाई गाली गर्छ्न, बेइजिङमा फोहोर बाटोमा कसैले फाल्दैनन नफालेपछी शहर आफै सफा हुने रैछ। जबसम्म नागरिक सचेत हुदैनन देश बन्दैन है।
उहिले इन्द्रचोकमा कालुचाको नामी रेस्टुरेन्ट थियो. त्यहाँ खसीको राम्रो कवाफ बन्थ्यो र निकैराम्रो चलेको र चर्चित पनि थियो, जहाँ ठूलासाना सबैको भीडलाग्थ्यो. ईर्ष्या गर्नेहरुले "त्यहाँ कुकुरको मासु बेच्छ!" भनेर हल्ला फैलाए. आखिर पसल सुक्यो र बन्दै भयो ! * हल्लाको तागत ! (कर्ण शाक्य)
सडक दुर्घटना बढ्यो ,रोकथामको ठोस पहल होस।आर्थिक रुपले कृयाशीलमान्छे बढी यात्रा गर्छ र दुर्घटनामा बढी पर्छ।कमाउने सदस्य गुमेपछि एउटा हुदोखांदो परिवार गरीव बन्छ,वालवालिकाको पढाइ छुट्छ।कमाउने मान्छेको अंगभंग भए परिवारको झनविजोग हुन्छ।दुर्घटनाको दीर्घकालीन आर्थिक र सामाजिक लगत उच्चछ।
हे भगवान नेपालका सम्पूर्ण साँसद मन्त्री,प्रधानमन्त्री सबैलाई आर्यघाटमा लग्नु पहिला कात्रोमा गोजि पनि बनाइ दिनु होस किनकि गरिव,दुखि,पिडित निमुखाजनतालाइ मिठो बोलिमा भुलाई कमाएको अकुत सम्पत्ति पनि लान मिलोस् र तिनले भ्रष्टाचार गरि कमाइएको सम्पत्ति छोरा छोरीको लागि श्राप पनि न बनोस।
मध्यमार्गी ठाउं नै खोज्न लागेको हो भने-"कालीगण्डकी करिडर नजिक,पाहाड जान सजिलो, बिकाश नभएको तर खाली जग्गा प्रसस्त, बुटवल नजिक, दाङ नजिक,लुम्बिनी पनि नजिक, न बिबाद आउने, न लफडा नै "सैनामैना" राजधानीका लागि उपयुक्त होला !! @PradeepgyawaliK @_GokarnaBista @PM_Nepal

बिदेश बसेर कहिले आफ्ना छोरा छोरीलाई उतैको नागरिकता दिलाउं,उतैको बनाउं भन्नेलाइ #Gaurikaa राम्रो उदाहरण बनेकी छिन, बिदेश बसौं तर बाल बच्चालाई राम्रो संस्कार दिएर नेपाली नै बनी रहन प्रेरित गरौं !! Immense respect to her parents the way she was brought up in UK 🙏
कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा देखाएपछि मन्त्री र प्रम तहमा सोझो वार्तागर्न जनदबाब छ.अस्ति ३ मंसिरमा फेरि सीमा अध्ययन गर्न ३ महिनाको समय सीमा तोकेर समिति गठन ! सधै सचिव तहका वार्ता,अध्ययन समिति र ट्रयाक २ डिप्लोमेसीका बहाना.किन सधै दीर्घसूत्रता? *सोझो वार्ताको हिम्मत खोइ?
साभार: -प्रधानमन्त्रीले मितिनै तोकेर टिकट काट्ने निम्तो बाँडेको पानीजहाज के भयो? -दुई वर्षको सीमा तोकेर काठमाडौंका मेयरले बनाउने भनेको मेट्रोरेल के भयो? -दुई वर्षमा चुल्हा चुल्हामा पाइपबाट आउने ग्यास के भयो? -माओवादी 'नाम' हुँदै नेपाल-भारत सीमामा लगाउने भनेको काँडेतार के भयो ?
राष्ट्रिय अभिलेखालयमा जनमत संग्रह २०३७को मतदाता सूचीसमेत सुरक्षित रहेछ। यसमा अतिक्रमित लिम्पियाधुरा(तत्कालीन व्यास गाउँ पञ्चायत)का मतदाताको सूची पनि रहेछ। कालापानी महेन्द्रले बेचे भन्ने दुर्भाग्यपूर्ण अभिव्यक्ति दिने बाबुराम कताबाट परिचालित हुन् भन्ने अब नेपालीले बुझ्ने बेला भएन?
थाइल्यान्डले भारत र भुटानलाई अनअराइभल उपलब्ध गराउँदा नेपाललाई भने बेवास्ता गरेको छ। परराष्ट्र मन्त्रालयले यस्ता विषय गृहलाई पन्छाउँदै आएको छ। @PradeepgyawaliK
थाइल्यान्डले भारत र भुटानलाई अनअराइभल उपलब्ध गराउँदा नेपाललाई भने बेवास्ता गरेको छ। परराष्ट्र मन्त्रालयले यस्ता विषय गृहलाई पन्छाउँदै आएको छ। @PradeepgyawaliK
नेपाललाई नै चासो नभएको नेपालको युरेनियममा रुसि रास्ट्रपति पुटिनको चासोले के गरोस । जे होस फेरी Kathmandu मा अस्थाई विकाश हुने भो !! 😂
गोकर्ण बिष्ट जानु पर्ने माखो नपारेका गिरिराजमणी बस्नु पर्ने कुन मापदण्ड हो जानी पाउँ ।🤔
राजा वीरेन्द्रले वर्षौं रोकेर राखेको नागरिकता विधेयक पास गरेर यूपी र बिहारकालाई नेपाली नागरिक बन्न बाटो खोल्ने त्यति बेलाका नेता सबै यिनै थिए ! * तर विडम्बना यो कि हामी यिनैलाई महान देशभक्त र राष्ट्रवादी भन्ने भ्रम पालेर बसेका छौं !
आशा लाग्दो गोकर्ण विष्ट आउट तातो न भुत्लोको प्रचण्ड्या बुहारी स्टिल ईन; रिकल्ड अघि भर्खरै म आफैले गरेको टुईट।
सम्माननिय प्रधानमन्त्री ज्यु लाइ ५ वर्ष आफु प्रधानमन्त्री हुने काम गर्नको लागि तर आफैले बनाइएको मन्त्री हरुलाइ बाहिर गर्नु भयो। जनतालाइ भन्नु पर्यो तिनिहरुले भ्रष्टाचार गरे, दुराचार गरे,अनैतिक काम गरे वा तिनिहरुले पुस्तौ पुस्तौ सम्म पुग्ने कमाए त्यसैले हटाए।
ठिक ७/८ बर्ष अघि म भाट्भटेनीको भाट्भटेनी हुँदै नक्साल जांदै थिएं,र मेरा अगाडि एक परिचित(TV मा देखिराको ) मानिसले Taxi रोक्दै थिए, यस्सो हेरेको @_GokarnaBista हुंनुहुंदो रहेछ ! म अचम्म परें !! एक चोटी उर्जा मन्त्री भैसकेका Taxi मा ?? र आज ७/८ बर्ष पछि पनि उही हैसियत ?? #सलाम

"बिना मगर पास ! गोकर्ण बिष्ट फेल " !! यस्तो result दिने परिक्षा बोर्ड AIIMS मा भैदिएको भए त फ्याट् लाएर MD मा उहिले नाम निस्कन्थ्यो हेर्नुस !! 😂
चौथो बर्ष सम्म मज्जाले राज्यको सम्पती खाइरहने हो, अन्तिम बर्ष चुनाब अघि सरकारबाट निस्कने हो !! #देशका_बोझ
चौथो बर्ष सम्म मज्जाले राज्यको सम्पती खाइरहने हो, अन्तिम बर्ष चुनाब अघि सरकारबाट निस्कने हो !! #देशका_बोझ
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️अात्रेय.. @PoudelKuldip
6K Followers 6K Following Man can do what he will. But he can’t will what he will. ~ Schopenhauer Likes and RTs ≠ endorsement.Jivan k c @KcJivan1
28K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25PDenise Lee @DeniseLee7110
95 Followers 3K FollowingNawaraj @anupamwagl
553 Followers 894 Followingmanoj lamichhane @manojla05339341
1K Followers 4K Following 🍁🍁चित्र ले होइन राम्रो देखिने चरीत्र ले हो🌺🌷🌷🌷सुमन गि�.. @sumangiri0733
2K Followers 2K Following केही कोर्दै छु💑working as president🕵 of leo club of nepal.कहाँ थियौ हिजो तिमी👰 मैले खोज्ने बेला🍺 फुलबारीमा मन परेको फुल 💮रोज्ने बेला.godaam👉👉@saimengiriBeta Hits @betahits
558 Followers 3K Following All musical genres xD Send us your music projects, we love to spread the music in this world that needs music !!! Beta Hits - No Copyright Musicजंगे गु�.. @KeshavJang
56 Followers 388 Following मुख्ले मात्र बोल्ने बिकासको `ब´ पनि पल्टाउन नसक्ने देश भडुवा नेताहरुको पर्दाफास गर्नेकाम गर्छु...!जंगे हु डराउदिनRishab Neupane @RishabNeupane
4 Followers 49 Followingखत्री ब�.. @RamKhat31253092
2K Followers 5K Following 👉बरु सत्य बोलेर टाढा जानु परोस तर झुठले संम्बन्ध टिकाउन नपरोस जति दुख्नू छ मन मेरै दुखोस तर कसैको मन दुखाउनु नपरोस👈kartik kusmi @SekharRana6
220 Followers 874 Followingkrishna tamang @krishna11772388
58 Followers 339 Followingpapad @papad21277123
0 Followers 2 FollowingYk Raz @YkRaz2
0 Followers 124 Following 😍🤗🇳🇵🇳🇵 जय नेपाल जय नेपाली, आफ्नो विगत र वर्तमान कहिल्यै नभुल्नु, भविष्य त के थाह कस्लाई?!Basanta Budha @BasantaBudha3
2 Followers 43 Followingघिमिरे �.. @GimireV
3K Followers 4K Following यसै सुसमाचार को निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भए ।२ तिमोथी 1:11Dr. Hariom Singh 🛑 @DrHariomSingh5
859 Followers 4K Following 🇮🇳🇮🇳 मुझे गर्व है कि मैं भारतीय हूँ 🇮🇳🇮🇳 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳 जय हिंद 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳वंदे मातरम् 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳BBGhimire 'Basant' @BasantG3
510 Followers 5K Following Lets find out what we truly love to do and then direct all of our energy towards doing it.Heary carceey Kanxo @carceey
217 Followers 544 FollowingColin Donnery @cdonnery
3K Followers 5K Following Trying to help the world Work a little better #Agriculture #Farming #Employability #Skills #AI #Talentacquisition #HRtech #recruitment #training #L&DMahendra Jung Shah @Sh5Jung
994 Followers 5K Followingpunam jung chalaune @ChalaunePuran
84 Followers 195 Following दम कि बात कम कर लौडे जहा तक तेरि सोच हेय वहाँ तक मेरि पहुँच हेयगीता बस�.. @Gitu981
21K Followers 12K Following गाउँले छोरी हुं सबैसँग बोलचाल गर्छु, सबैलाई फलोब्याक दिन्छु, नराम्रो नसोच्नुहोला। मेरा ट्विटहरु पढ्न #likes मा जानुहोला।सम्बर्द.. @LSnepal1986
2K Followers 2K Following राष्ट्रियता प्रजातन्त्र उदारवाद (सम्बर्धनवाद) मा आधारित निरन्तरता सहितको परिवर्तन हिन्दुराष्ट्र राजसंस्था सहित को प्रजातन्त्र पुनर्स्थापना हाम्रो अभियानMahesh Panta🇳🇵 @maheshpanta
5K Followers 5K Following सबै कुरा परिवर्तन भएको मन पर्छ तर सम्बन्ध परिवर्तन भएको मन पर्दैन । आफ्नो गल्ती देखिएन भने घमण्ड बढाउँछ जस्ले बर्वाद पार्छ ।Rishi Raj Devkota @rishirajdev
23K Followers 21K Following सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।युबराज {�.. @pokhrelyubraj68
942 Followers 2K Following Msc statistics TU #आफ्नै_सन्सार_को_राजा# Don't compare with others, because you are a specially designed by God...Laxman Karki (मा�.. @karkibro12
2K Followers 3K Following खाली समयमा टुइटर चलाउछु। खुसी हुनु, हास्नु हसाउनु अरुको खुसी मा आफ्नो खुसी भेट्टाउनु मेरो HOBBY हो। कम बोल्छु, मन मनै सपनाहरू सजाउछु। instagram/@cuteboy_alonesanu sanu @PaudelChet
407 Followers 1K FollowingPan kaj @Pankugtm
8K Followers 9K Following बायो बनाउने ठेक्का पप्पु कन्स्ट्रक्सनले पारेको छ ।। 💞Tweets पढ्न Likes 💞मा जानुहाेस ।।Nepal Niti @nepalniti
1K Followers 2K Following E-news portal | serves you the news on different taste exclusively on International Affairs, Diplomacy, Public Policies and Contemporary Issues.Keep Following.जयप्रका.. @Jayaprakashjee
10K Followers 3K Following Sanskrit, Political Science, Economics. #वयंराष्ट्रेजागृयाम #Tweet are personalBass Rebels @BassRebels
81K Followers 25K Following Record label and music publisher, connecting artists with content creators, offering diverse music for YouTube & Twitch. Featured on BBC Radio Netflix Channel 4Rupani🇳🇵 @RupaniRM
1K Followers 3K Following Official Handle - @RupaniGaupalika Email: [email protected]Krrishna Gharti 🌷 @GhartiKrrishna
2K Followers 3K Following भनिन्छ कसैलाई याद गर्यो भने आकाश बाट तारा झर्छ रे, कुनै दिन आकाश रितिन्छ अनि दोषी म ठहरिने छु !Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Gautam🌸 @Sharma14828
37K Followers 27K Following सोझो मान्छे रोगी,रोगी छु दायाँ बायाँ जान्दिन धुम्रपान,मद्द्पान मन पराउदिन अरुले भनेको मान्दिन झुट बोलेको र ठुलो पल्टेको फिटिक्कै मन पराउदिन 🌸Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.पुष्प र�.. @Pushparajpurush
12K Followers 290 Following samyojak-sangatsanskriti-संगतसंस्कृति मार्फत विश्वमा सांस्कृतिक सन्तुलन गरी नैतिकता र संस्कार सहितको समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएको अभियन्ता-जयसंगत🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️अात्रेय.. @PoudelKuldip
6K Followers 6K Following Man can do what he will. But he can’t will what he will. ~ Schopenhauer Likes and RTs ≠ endorsement.Jivan k c @KcJivan1
28K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25PNepalCIAA @ciaa_nepal
9K Followers 1 Following The Commission for the Investigation of Abuse of Authority (CIAA) is an apex constitutional body to curb corruption and its tentacles in the country.Rishi Raj Devkota @rishirajdev
23K Followers 21K Following सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।युबराज {�.. @pokhrelyubraj68
942 Followers 2K Following Msc statistics TU #आफ्नै_सन्सार_को_राजा# Don't compare with others, because you are a specially designed by God...audio library @YTaudiolibrary
2K Followers 177 Following Feel free to use our no copyright music in your videos or streams by following our rules.Laxman Karki (मा�.. @karkibro12
2K Followers 3K Following खाली समयमा टुइटर चलाउछु। खुसी हुनु, हास्नु हसाउनु अरुको खुसी मा आफ्नो खुसी भेट्टाउनु मेरो HOBBY हो। कम बोल्छु, मन मनै सपनाहरू सजाउछु। instagram/@cuteboy_alonePan kaj @Pankugtm
8K Followers 9K Following बायो बनाउने ठेक्का पप्पु कन्स्ट्रक्सनले पारेको छ ।। 💞Tweets पढ्न Likes 💞मा जानुहाेस ।।sanu sanu @PaudelChet
407 Followers 1K FollowingNepal Niti @nepalniti
1K Followers 2K Following E-news portal | serves you the news on different taste exclusively on International Affairs, Diplomacy, Public Policies and Contemporary Issues.Keep Following.YouTube India @YouTubeIndia
1.8M Followers 425 Following YouTube has 7 letters for a reason 👑 | For support: @TeamYouTubeMOCIT Nepal @Hello_MoCIT
14K Followers 26 Following नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौं ।जयप्रका.. @Jayaprakashjee
10K Followers 3K Following Sanskrit, Political Science, Economics. #वयंराष्ट्रेजागृयाम #Tweet are personalBass Rebels @BassRebels
81K Followers 25K Following Record label and music publisher, connecting artists with content creators, offering diverse music for YouTube & Twitch. Featured on BBC Radio Netflix Channel 4YouTube Creators @YouTubeCreators
6.6M Followers 2K Following For tools, tips, inspiration and news for @YouTube Creators.🇳🇵अनन्�.. @sur_Ndra
4K Followers 2K Following मान्छे र किताव छिटो बुझ्न सकिदैन ✌ गहिरो अध्ययन गर्नु पर्छ ।TeamYouTube @TeamYouTube
1.8M Followers 2K Following updates & answers from the team bringing you YouTube, helping in: english, español, português, deutsch, français, 日本語, indonesian, العربية, हिंदी, 한국어Tourism Ministry, Nep.. @hello_tourismnp
28K Followers 38 Following संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। Official Account : Ministry of Culture,Tourism & Civil Aviation,Nepal.Government Organization #MinistryBidya Bhattarai @Bidyabhattarai
120K Followers 4K Following Member - House of Representatives (Kaski-2), M.Phil in Sociology / Lecturer of SociologyJuan T @JuanTYT15
90 Followers 46 Following Hola, me llamo Juan y aunque no soy profesional en la fotografía me gusta compartir mis capturas con los demás. ¡Espero te gusten!जुरेलि �.. @Chetbdrkhatri1
1K Followers 3K Following Exuea me लिनुस तपाईं को मन तल गिरेको अवस्थामा थियो।पुष्पाञ.. @BharatiAmbika
9K Followers 10K FollowingAsharam Chaudhary @Asharam143
420 Followers 3K Followingरोशनी @ww8GZdgzW2kzi8f
2K Followers 3K Following यो सुन्दर प्रकृतिमा पाइला चाल्दै छु ! पिडा भएनी लुकाएर हास्छु😁 Twitter मा नया छु.. फलो गरेर साथ दिनु होला फलो ब्याक 100% आउनेछ, ढुक्क हुनुस😁@RupakhetyDhruba @RupakhetyDhrub1
2K Followers 5K FollowingFerhat Göçer @ferhatgocer
2.1M Followers 500K Following Singer - Surgeon - Unicef Ambassador - MSG President https://t.co/ip0qbZtRcs iletişim : 05336078666 Esat Kabaराम ताम�.. @RamuBomjan
14K Followers 15K Following बाँचौं र बचाउँ। मानवता जगाउँ। सेवा नै धर्म हो। पबित्र आत्मीयता जगाउँ। आफुले आफैंलाई कदापि नबिर्सौं। Gorkha,Nepal. Now Working in UAE.Ramesh Khanal @rameshkkhanal
3K Followers 3K Following रवि लामिछाने धेरै पछि नेपाली माटोमा भेटिएको मेरो नेता भन्न लायकको व्यक्ति हुन मिसन २०८४ को रुपमा अहिले (२०८०) देखि नै उनलाई सहयोग गर्नुको विकल्प देख्दिन।🕉️Amrit Dhakal�.. @Amrit_Dhakal08
8K Followers 135 Following #TvJournalist/ Social activist/leadership Trainer/Entrepreneur/Traveller/literature #SagarmathaTvR Ranjan Yadav @yadavrranjan777
6K Followers 6K Following Proud Nepali & Hindu | Movies And Cricket LoverSamata Foundation @SamataFN
1K Followers 128 Following Leading independent think-tank with specialization in the area of caste-based discrimination and marginalized issues of Nepal and South Asia.गणेश भण�.. @ganeshbandari11
9K Followers 7K Following आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन ।अल्लारे.. @SaugatBaral9
871 Followers 728 Following जमानाले मलाई सराबी बनायाे,आफ्नैले मलाई खराबी बनायाे,म बन्ने काेसिसमा थिय राम्रो मान्छे,तर अतितले फेरि हरामि बनायाे।Aynur Ayaz @aynurayaz
280K Followers 291K Following 📺TRT1/Tv Program|Sunucu🎙️✍️Yazar|Eğitmen|🎤Konuşmacı 🔗İstanbulKentÜniversitesi🏫KarmaTürkiye📱📲💻🖥️📌@istanbulkenteduMoti Rai @MotiRai5
376 Followers 534 Following नेपाली नागरिक । follow गर्नेलाई follow ब्यक दिन्छु, टुइटरमा नयाँ छु।रानी @Kanxi_Rani
1K Followers 1K Following घरकी कान्छी छोरी फलो गर्नेको मन दुखाउदिन-- ईन्जिनियरिङ पढ्दै छु। DM मा खासै रूची छैन के रे ।AaYu 💕💕 @ThanetAayush
1K Followers 1K Following@mountgorkha Really sorry to hear this – it usually takes 2–4 weeks for your PIN to arrive. However, due to COVID-19, your PIN may be delayed. We appreciate your patience in the meantime.
डलरमा जर्ज वासिङ्टनको तस्बिर छ। जर्मनीमा तस्बिर मात्र होइन, बिस्मार्कको नामबाट पैसाको नामै मार्क राखिएको छ। भारतीय रुपैयाँमा माहात्मा गान्धीको तस्बिर छ। तीनै देश गणतान्त्रिक हुन्। नेपालमा चैँ राष्ट्रनिर्माताको तस्बिर नोटमा राख्न किन आपत्ति ? बडामहाराजलाई राजनीतिभन्दा माथी राखौँ।
इन्डोनेशिया हाल मुस्लिम देश हो। विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश पनि इन्डोनेशिया हो। पहिला हिन्दु देश रहेको यहाँ भारतवर्षबाट मुस्लिम/मुगलहरु खेदिए पछी यहाँ आक्रमण गरि शासन गरेको ईतिहास उल्लेख छ। पाेहाेर जाँदा एउटा लुगा सिलाउने पसलको साईन बोर्ड देखेर अचम्म लाग्यो।
स्थानीय र प्रदेश सरकारबाट व्यावसायिक कृषि उत्पादन र पशुपालन शिर्षकमा ठूलाठूला रकम अनुदान लिएर कामै नगरी रकम झ्वाम पारेका घटना देशैभर हुन थालेछन्! * कतै यी सबैले हाम्रा जोशिला थापा काजीको एकीकृत कृषि र बाख्रापालन फर्मबाट सिकलाइ त गरेनन्? बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत !!
एकजना विदेशीले चुरोटको ठुटा बाटोमा फाल्यो, पछाडि चिनियाँ आउदै रैछ,केही नभनि ठुटालाई डस्बिनमा लगेर राख्यो। नेपालमा सबैले फोहोर बाटोमा फाल्छ्न र महानगरपालिकालाई गाली गर्छ्न, बेइजिङमा फोहोर बाटोमा कसैले फाल्दैनन नफालेपछी शहर आफै सफा हुने रैछ। जबसम्म नागरिक सचेत हुदैनन देश बन्दैन है।
सडक दुर्घटना बढ्यो ,रोकथामको ठोस पहल होस।आर्थिक रुपले कृयाशीलमान्छे बढी यात्रा गर्छ र दुर्घटनामा बढी पर्छ।कमाउने सदस्य गुमेपछि एउटा हुदोखांदो परिवार गरीव बन्छ,वालवालिकाको पढाइ छुट्छ।कमाउने मान्छेको अंगभंग भए परिवारको झनविजोग हुन्छ।दुर्घटनाको दीर्घकालीन आर्थिक र सामाजिक लगत उच्चछ।
उहिले इन्द्रचोकमा कालुचाको नामी रेस्टुरेन्ट थियो. त्यहाँ खसीको राम्रो कवाफ बन्थ्यो र निकैराम्रो चलेको र चर्चित पनि थियो, जहाँ ठूलासाना सबैको भीडलाग्थ्यो. ईर्ष्या गर्नेहरुले "त्यहाँ कुकुरको मासु बेच्छ!" भनेर हल्ला फैलाए. आखिर पसल सुक्यो र बन्दै भयो ! * हल्लाको तागत ! (कर्ण शाक्य)
हे भगवान नेपालका सम्पूर्ण साँसद मन्त्री,प्रधानमन्त्री सबैलाई आर्यघाटमा लग्नु पहिला कात्रोमा गोजि पनि बनाइ दिनु होस किनकि गरिव,दुखि,पिडित निमुखाजनतालाइ मिठो बोलिमा भुलाई कमाएको अकुत सम्पत्ति पनि लान मिलोस् र तिनले भ्रष्टाचार गरि कमाइएको सम्पत्ति छोरा छोरीको लागि श्राप पनि न बनोस।
19 days left for #VisitNepal2020 @yogesbhattarai
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई सुरक्षा सूचीबाट हटाइसकेको तर युरोपेली युनियनले यसपटक पनि नेपाली जहाजलाई कालो सूचीबाट हटाएन। भ्रमण बर्ष मनाउँदै छौं।सूचीबाट हटाउन पुर्याउनु पर्ने मापदण्ड बारे अलिबढि पहल गर्नु पर्ने देखियो।आन्तरिक पर्यटनले मात्रै हुँदैन।🤔
कुरा सांचो हो ? हो भने यिनलाइ रास्ट्र विरुद्ध बोलेकोमा कारबाही गर्ने को? रोटि बेटि भन्दै नागरिकतामा समर्थन यस्तैलाइ भित्राउन त हो नि !! गलत रहेछ भने झुठा समाचार प्रकाश गर्ने वेबसाईटको नाम पनि देखिएको छ कारबाही होस @NepalPoliceHQ @PM_Nepal @bishwaprakash77
मध्यमार्गी ठाउं नै खोज्न लागेको हो भने-"कालीगण्डकी करिडर नजिक,पाहाड जान सजिलो, बिकाश नभएको तर खाली जग्गा प्रसस्त, बुटवल नजिक, दाङ नजिक,लुम्बिनी पनि नजिक, न बिबाद आउने, न लफडा नै "सैनामैना" राजधानीका लागि उपयुक्त होला !! @PradeepgyawaliK @_GokarnaBista @PM_Nepal
प्रदेश ५ को नाम 'लुम्बिनी', राजधानीमा तीन ठाउँ सिफारिस setopati.com/politics/195696
खुशीको समाचार !! राज्यले सकेसम्म खेलाडी हरूकाे उच्च मुल्यांकन गर्नुपर्छ .... #SAG2019 🙏🙏🙏 @PM_Nepal
स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा onlinekhabar.com/2019/12/819521
बिदेश बसेर कहिले आफ्ना छोरा छोरीलाई उतैको नागरिकता दिलाउं,उतैको बनाउं भन्नेलाइ #Gaurikaa राम्रो उदाहरण बनेकी छिन, बिदेश बसौं तर बाल बच्चालाई राम्रो संस्कार दिएर नेपाली नै बनी रहन प्रेरित गरौं !! Immense respect to her parents the way she was brought up in UK 🙏
राष्ट्रिय अभिलेखालयमा जनमत संग्रह २०३७को मतदाता सूचीसमेत सुरक्षित रहेछ। यसमा अतिक्रमित लिम्पियाधुरा(तत्कालीन व्यास गाउँ पञ्चायत)का मतदाताको सूची पनि रहेछ। कालापानी महेन्द्रले बेचे भन्ने दुर्भाग्यपूर्ण अभिव्यक्ति दिने बाबुराम कताबाट परिचालित हुन् भन्ने अब नेपालीले बुझ्ने बेला भएन?
साभार: -प्रधानमन्त्रीले मितिनै तोकेर टिकट काट्ने निम्तो बाँडेको पानीजहाज के भयो? -दुई वर्षको सीमा तोकेर काठमाडौंका मेयरले बनाउने भनेको मेट्रोरेल के भयो? -दुई वर्षमा चुल्हा चुल्हामा पाइपबाट आउने ग्यास के भयो? -माओवादी 'नाम' हुँदै नेपाल-भारत सीमामा लगाउने भनेको काँडेतार के भयो ?
थाइल्यान्डले भारत र भुटानलाई अनअराइभल उपलब्ध गराउँदा नेपाललाई भने बेवास्ता गरेको छ। परराष्ट्र मन्त्रालयले यस्ता विषय गृहलाई पन्छाउँदै आएको छ। @PradeepgyawaliK
भिसामा हेपियो नेपाल annapurnapost.com/news/141279 via @Annapurna_Post