Praju Panta(प्रजु) 🇳🇵 @praju_panta
अप्प दीपो भव ❤️ Journalist @ukeraanews Student of Economics & History! (tweet व्यक्तिगत विचार ) prajupanta.com.np From Lamjung/ Now Kathamandu Joined November 2014-
Tweets10K
-
Followers2K
-
Following2K
-
Likes19K
आफूलाई जेन-जी आन्दोलनको केन्द्रमा राखेर राजनीतिमा सक्रिय हुने प्रयासमा रहेका सुधन गुरुङको फ्रि तिब्बत कनेक्सन, अपारदर्शी कारोबारदेखि शङ्कास्पद विदेश भ्रमणसम्मको इतीबृत्ती। ukeraa.com/news/detail/16…
अर्थ मन्त्रालयले १६ कार र ५५ मोटरसाइकल जलेको, २५ कार तोडफोड भएको विवरण दिएछ। कानूनअनुसार सचिव–सहसचिव मिलाएर दर्जनजति मात्रलाई सवारी सुविधा हुने हो। तर, ४१ कार क्षतिग्रस्त। पहुँच पुग्नेले दोहन गरिहाल्ने ! देख्दै र लेख्दै आएको पनि हो । लूट थियो-सार्वजनिक सम्पत्तिको । अझै रहन्छ?
"साइकल लोकप्रिय त भयो, तर शासकहरूले यसलाई प्राथमिकतामा राखेनन्। पहिले सिंहदरबारमा साइकल नै साइकल हुन्थे, अहिले गाडी मात्रै देखिन्छ। सस्तो र पर्यावरणमैत्री भए पनि साइकल जति फैलनुपर्थ्यो, त्यति फैलन सकेन।" ukeraa.com/news/detail/16…
जति ठूला भाषण गरे नि काम कस्तो थियो भन्ने देखिने संकटमा हो। युवामन्त्रीले स्वास्थ मन्त्रालय कसरी चलाएका रहेछन् भन्ने बुझ्न मन हुनेका लागि यो पढ्नुस्। ukeraa.com/news/detail/16…
कोल्याप्स : शून्य सुरक्षा, आगो र युवा आक्रोश जेन-जी आन्दोलनको चिरफाराहितको उकेराको प्रिमियम इ-म्यागजिन आयो है। पढ्न लिंकमा जानुहोला। प्रिन्ट नै पढ्ने रहर भए केही दिन पर्खनुहोला। ukeraa.com/magazine/detai…
उकेरा म्यागेजिन !!!
तीन दिनदेखि उकेरामा किन धाँसु समाचार आएन भन्ने लागेको हुनसक्छ। हामी जेनजी आन्दोलनको चिरफार गरिएको म्यागजिनमा ब्यस्त थियौँ नि। अब भोलीबाट म्यागजिन पनि आउँछ। समाचार पनि आउँछन्। 🙏
गगनको डरले देउवा रोक्दै गुटका नेता। कांग्रेसको नेतृत्व छाड्न देउवा राजी; तर गुटका नेता भन्छन्- ‘हुँदैन सभापतिज्यू, परिस्थिति बदलिन्छ’ ukeraa.com/news/detail/16…
आदरणीय @manishjhanepal दाजु... It was unexpected .....
आदरणीय @manishjhanepal दाजु... It was unexpected .....
सटगन, रबर बुलेट जस्ता कम घातक हतियारको साटो प्रहरी र सशस्त्रले भिड नियन्त्रणमा सेनाका एसएलआर, इन्सास, एलएमजीजस्ता घातक हतियार प्रयोग गर्दा ठूलो मानवीय क्षति। थोत्रा हतियार भिडाउन सक्रिय सेना। मानविय क्षतीले चेत्दैन सरकार।ukeraa.com/news/detail/16…
हाम्रो प्रशासन। भ्रष्टाचारको विरोधमा शुरु भएको जेनजी आन्दोलनको रगत सुकेको छैन। तर घुस शुरु भइसक्यो। -दैलेखका लेखा अधिकृत सेवाग्राहीसँग एक लाख घुस लिएसँगै अख्तियारको फन्दामा ukeraa.com/news/detail/16…
जेनजी पुस्ताको आन्दोलनबारे जान्न चाहनुहुन्छ भने उकेरामा प्रकाशित यी सामग्री सहयोगी हुन सक्छन्। १-जेनजी आन्दोलनको स्वामित्व पाएको 'हामी नेपाल'को सम्बन्ध फ्री तिब्बत अभियान चलाउने संस्थादेखि बदनाम नेपाली घरानासम्म ukeraa.com/news/detail/16…
अब बहस : -राष्ट्रिय संकटमा सेनाले किन साथ दिन्न?, के छ सेनाको मनोविज्ञान? त्यता लगाउने कि। -भिड नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीलाई एसएलआर/इन्सास जस्तो घातक हतियार किन दिने? बहस गर्ने कि। -सशस्त्रलाई किन पुलिस जस्तै बनाएको? कार्यक्षेत्र प्रष्ट तोक्ने कि।
पोस्टमार्टमको रिपोर्ट अनुसार घाइते र मृतकमध्ये अधिकांशको चोट एसएलआरको देखिन्छ। प्रहरीले बोक्ने अर्को हतियार इन्सास त हो। प्रहरीसँग नभएको हतियार कुन त? खोका भेटिएलान्। मृतक/घाइतेको शरिरमा भेटिने बुलेटबाट थाहा होला।
राजा फेरिएर राष्ट्रपती आए तर नागरिक समाज फेरिएन !
एउटा जेन्जी (#GenZ )"नागरिक समाज" को आवश्यकता देखियो ! यो Silent Generation को "नागरिक समाज" जेन्जीले स्वीकार्दैनन्, है ! हेक्का रहोस् 😂🤭🤦
धम्कीका लागि धन्यवाद। तपाईका धेरैजसो लेख छाप्दै आयौं। अब चाहिँ हामीले पनि चिन्नुपर्ने भयो। यो क्रान्तिमा तपाईको स्वतन्त्रता सुरक्षित छ । तपाईको 'क्रान्ति' कथं सफल भएछ भने हाम्रो स्वतन्त्रता पनि सुरक्षित गर्नुहोला । प्रयास राम्रो छ । थप मेहनत गर्नुहोला ।

आगलागीबाट सबै प्रमाणहरू नष्ट भएको फाँटहरूमा ९, १३ र २१ छन्। त्यही फाँटमा नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रयास, ब्रेकसुमार्फत भएको ६१ किलो सुन तस्करी र सुर्यदर्शन सहकारी ठगी सम्बन्धी मिसिलहरू थिए। ukeraa.com/news/detail/16…
कृपया नागरिक समाज पनि जेनजी नत्र हामी नै बन्नु पर्यो! कब्जा गर्या कत्ती नसुहाउने भ्रष्टाचार छानबिन आयोग बनोस भन्लान भनेको प्रतिशोध नसाधियोस भन्ने पुगेछ्न! Dear नागारिक समाज अलि कति लजाइदेउ ल!
अनावश्यक संरचना र दरबन्दी हटाउने सरकारको निर्णय एकदमै राम्रो । यही बेला डा युवराज खतिवडा भन्ने कुपात्रको थुतुनो सम्झिरहेको छु । मैले सार्वजनिक खर्च घटाउन सरकारले के गरिरहेको छ ? भनेर सोध्दा हेपाह शैलीमा भनेका थिएः तपाइँलाई हामी के गरिराछ जस्तो लाग्छ ? हामी त्यही काम गरिराछौँ ।

Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
KP Dhungana @kpdhungana
99K Followers 577 Following Author : ओपन सेक्रेट Editor : @ukeraanews, past : #rajdhani #nayapatrika #nagarik #kantipur #shukrabar, Subscribe : https://t.co/3MdJsitP2e
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Binu Subedi @subedibinu
34K Followers 773 Following
अजातशत्... @mahatsujit
50K Followers 955 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Amrita Lamsal امر�... @AmritaLamsal
21K Followers 2K Following I believe in “We need to remember that we can disagree gracefully and respectfully." RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT
Yadab Devkota @gaunkomanchhey
11K Followers 594 Following Culture||History||Archeology||Heritage||Nepal
Birat Aanupam @birat_anupam
9K Followers 5K Following Reader & ranter! Tweets and views are personal 😊😊 Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Sanjeev Uprety @sanjeevuprety
15K Followers 4K Following घनचक्कर (उपन्यास), सिद्धान्त का कुरा (सिद्धान्त), मकैको अर्कै खेती (नाटक ), हंस (उपन्यास)
Bimal Acharya @BimalSalyan
8K Followers 968 Following Works @nepalayabooks | https://t.co/koZ5zf4PWo | Views intensely personal |
Saurav Dhakal @DhakalSaurav
15K Followers 2K Following #ResearchFellow @aitasia #Storyteller @StoryCycle #Traveler #GreatHimalayanTrail #FoodTracker @Greengrowth01 @dhakalsaurav.bsky.social
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
फिक्सन… @SiudiLeep
13K Followers 5K Following पूर्णस्य: पूर्णमादाय: पूर्णमेवावशिष्यते । न कंचित् शाश्वतम् : । Anicca - अनिच्च ।
Milan Pandey @MilanPandey
41K Followers 1K Following ⚖️ Bibeksheel Politician 👷♂️ Civil Engineer 💼 Entrepreneur 🎓 Educator 🔥 Passionate about Alternative Politics, Education & Tourism
Poornima Shrestha @poornimashresth
13K Followers 401 Following Photojournalist | Contributor to @nytimes | 8× 8000s | 3× Everest in a single climbing season | Mountaineer | Explorer |
Jugal Bhurtel @JugalBhurtel
89K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
Sushil Devkota @capsiannum
9K Followers 3K Following
Prajwal Kc @Prajwal29659240
20 Followers 143 Following
सुमन अध�... @udipurr
696 Followers 3K Following परिश्रम को प्रतिफल खोज्ने एक निस्वार्थी पुरुस।।। इलेक्टि्रकल ईन्जिनियर from WRC ,Lamachaur Pokhara & https://t.co/17ISpeX8Uk in Renewable Energy Engineering from Pulchowk
निकाश ख�... @NikashKhatiwada
9K Followers 8K Following म कुनै पार्टीको हैन भनेर प्रमाण पेस गर्न भन्छन् । त्यो कहाँ कसले दिन्छ बताई दिए लिन हुन्थ्यो । सारै गारो भयो लौन बताउन पर्यो 🙏 #राजनीतिक_झोले_कार्यकर्ता_हैन
लेण्डुप... @P_K222
646 Followers 1K Following किसी के हक में होगा किसी के खिलाफ लिखूंगा, मेरी कलम आईने की मानिंद है मैं साफ लिखूंगा।
DeletedMessiah @DeletedMessiah
4 Followers 66 Following
kiran rijal @RijalKiran
53 Followers 162 Following घोडाको सींग आउदा अनी ढुङ्गा टुसौदा मात्र देश बिकाश हुन्छ भन्नेलाई कालले छानी छानी लगोस ।
Hikmat Thapa @HikmatThap57042
283 Followers 953 Following अफ्रिकामा बस्ने एक नेपाली । Lagos, Nigeria । Nepal : टीकापुर ।
An an Avachi @avachi0818
6 Followers 76 Following
Prem Raj Gautam @Gautam2Prem
891 Followers 6K Following Khidim, Arghakhanchi,Nepal. Views and responses are personal ! मनमा जले दियालो, संसार सबै उज्यालो , रहे मनमा द्वेष, पूर्णिमा नि अध्यारो !
Binod Dhungel @BinodDhungel
5K Followers 389 Following 3.5 decades with/for journalism. Gigs. Dad/husband/son & tutee. Suffrage @Lalitpur3(1). Repost ≟/≠ Endorsement. Xs on press @RSF_Nepal
Sapeksha @AKAsapeksha
263 Followers 807 Following Writer & Storyteller | Passionate About Poetry, Art & Culture | works @Online_khabar | past @TechPanaNP |
Thirlochan Shrestha @poetthirlochan
172 Followers 120 Following make sure , are you happy😊😊 Please subscribe my youtube channel. https://t.co/gaOfVOkiGl
Suman adhikAri @sanatani_suman7
502 Followers 2K Following
amrit pudasaini @pudasainiamrit9
1 Followers 2 Following
ACT INTERNATIONAL NEP... @ActNepal50735
6 Followers 103 Following ACT INTERNATIONAL NEPAL 1. Company Overview ACT International Nepal is a multidisciplinary development firm dedicated to promoting sustainable, inclusi
Abhijeet Adhikari @abhi_esque
170 Followers 439 Following Advocate | International Relations and Diplomacy Student | Passionate about Political Process | Cinephile
Sunita Neupane @sunita_neu
228 Followers 234 Following Multimedia Journalist @Globalpress | Byline :https://t.co/oNSOsO0yuu | Past : @Rato_Pati @Annapurna_post @Naya_patrika
Laxu Sapkota @laxu_sapkota
489 Followers 3K Following Karmic Life | General Manager @TrekMeNepal Writing, Walking, Places, Travel, Films, Books, Photography, Visual-editing & Docs fueling my self-healing journey
Rudra Pangeni @rudrapang
3K Followers 1K Following Investigative/Multimedia Journalist. #Kathmandu Bertha Fellow 2019 @CIJNepal worked for @FinUncovered @TBIJ @RepublicaNepal @HimalayanTimes #politicaleconomy,
Sujan Neupane @SujanNeupane_
2K Followers 5K Following KUSOM Grad (Finance), Share Market Enthusiast, Insurance Professional, Football & FPL Fanatic, @Chelseafc & @CricketAus for life, Cinephile & Political Observer
Bikash Ghimire @MrBikashGhimire
1K Followers 1K Following He/Him | HDR student | Ecosystem health and recovery @QUT| Member @IUCN_SCSG. Alum @FRIDEHRADUN. ❤️ #SmallCarnivores #Dholes #Vultures #Owls.
Floakou @Floakou05068
23 Followers 377 Following
YvonneJohn @tN3fuw61hThDe9A
97 Followers 2K Following
navy @navyyy0
0 Followers 20 Following
Dipen Darnal @DipenDarna99212
50 Followers 528 Following
Nepali News @nepalinews01
15K Followers 15K Following #VisitNepal #Travel #nepaliNews #Nepal #I_Love_Nepal follow Back 100%
Bishnubabu @BishnuBasel99
31 Followers 263 Following
Kiran Bista @kiranbista3
2K Followers 3K Following म गरिखाने वर्गअन्तर्गतको नेपाली नागरिक हु,जिवन निर्वाहका निम्ति दुखगर्छु मेहनत गर्छु अाफ्नाेकमाई गरेर खान मन पराउछु श्रम बेच्छु तर ईमान र ईज्जत् कहिल्यै बेच्दिन
Prawash Gautam @prawashgautam
111 Followers 212 Following 'Recording Old Kathmandu' @kathmandupost: https://t.co/7HdF180ZGT
Ananda Nepali @anandanepali99
13K Followers 10K Following 🇳🇵✈️🇦🇺 Water | Environment | Age-care/Disability | Climate Activist | Social Activist
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Basanta Basnet @basantabasnet
62K Followers 969 Following Editor-in-chief @Online_khabar • Authored three books महाभारा, सिमसारा (fictions) & ७२को विस्मय : संविधान,मधेस,नाकाबन्दी (nonfiction, contemporary history)
KP Dhungana @kpdhungana
99K Followers 577 Following Author : ओपन सेक्रेट Editor : @ukeraanews, past : #rajdhani #nayapatrika #nagarik #kantipur #shukrabar, Subscribe : https://t.co/3MdJsitP2e
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Binu Subedi @subedibinu
34K Followers 773 Following
अजातशत्... @mahatsujit
50K Followers 955 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Ravi Mishra @rabimishra
55K Followers 745 Following Cartoonist, artist, columnist & blogger | https://t.co/kzIEgrOvSn |
Amrita Lamsal امر�... @AmritaLamsal
21K Followers 2K Following I believe in “We need to remember that we can disagree gracefully and respectfully." RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT
Yadab Devkota @gaunkomanchhey
11K Followers 594 Following Culture||History||Archeology||Heritage||Nepal
Birat Aanupam @birat_anupam
9K Followers 5K Following Reader & ranter! Tweets and views are personal 😊😊 Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Bishnu Sapkota @Bishnusapkota
31K Followers 451 Following Follows the evolution of ideas but pursues things aesthetic. Writer (sort of). Novel: अडिएका पाइला (Nepali). Alumnus @Cambridge_Uni
Mohna Ansari مو... @MohnaAnsari
52K Followers 1K Following Lawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
Sanjeev Uprety @sanjeevuprety
15K Followers 4K Following घनचक्कर (उपन्यास), सिद्धान्त का कुरा (सिद्धान्त), मकैको अर्कै खेती (नाटक ), हंस (उपन्यास)
Bimal Acharya @BimalSalyan
8K Followers 968 Following Works @nepalayabooks | https://t.co/koZ5zf4PWo | Views intensely personal |
Ameet Dhakal @ameetdhakal
77K Followers 1K Following Editor-in-chief, https://t.co/oeuKGUY0QT. Believes in the Radical Center. Champions political and economic reforms.
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
बाबाजी @baabajee
46K Followers 537 Following ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।
Sama Thapa @samathapa
81K Followers 300 Following Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.
Dr Baba A'neal Che�... @BabaAnealChe
17K Followers 585 Following मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!
pietra rivoli @PietraRivoli
36 Followers 11 Following
Binod Dhungel @BinodDhungel
5K Followers 389 Following 3.5 decades with/for journalism. Gigs. Dad/husband/son & tutee. Suffrage @Lalitpur3(1). Repost ≟/≠ Endorsement. Xs on press @RSF_Nepal
Thirlochan Shrestha @poetthirlochan
172 Followers 120 Following make sure , are you happy😊😊 Please subscribe my youtube channel. https://t.co/gaOfVOkiGl
Aditya Dahal @adityadahal07
7K Followers 296 Following सञ्चारकर्मी ✍️ (न पक्ष, न विपक्ष = सधै निष्पक्ष)
amrit pudasaini @pudasainiamrit9
1 Followers 2 Following
Abhash Budhathoki @iam_abhash
266 Followers 343 Following Journalist | Work at @ukaalonews | Past - Senior Correspondent @online_khabar
Abhijeet Adhikari @abhi_esque
170 Followers 439 Following Advocate | International Relations and Diplomacy Student | Passionate about Political Process | Cinephile
Sunita Neupane @sunita_neu
228 Followers 234 Following Multimedia Journalist @Globalpress | Byline :https://t.co/oNSOsO0yuu | Past : @Rato_Pati @Annapurna_post @Naya_patrika
Rudra Pangeni @rudrapang
3K Followers 1K Following Investigative/Multimedia Journalist. #Kathmandu Bertha Fellow 2019 @CIJNepal worked for @FinUncovered @TBIJ @RepublicaNepal @HimalayanTimes #politicaleconomy,
Sujan Neupane @SujanNeupane_
2K Followers 5K Following KUSOM Grad (Finance), Share Market Enthusiast, Insurance Professional, Football & FPL Fanatic, @Chelseafc & @CricketAus for life, Cinephile & Political Observer
Bhushan Tuladhar @BhushanTuladhar
12K Followers 751 Following Seeking Solutions to Pollution @SajhaYatayat, @Teach4Nepal, @enphonepal, @CE_Nepal @Eco_Concern, @fhi360 & UWCNepal Former CTA South Asia @UNHabitat
Rajesh Rai @rjerung
3K Followers 734 Following Professor @Institute of Forestry #TU. Graduated from @UniFreiburg @Deakin @Forest_sciences @tu_information #twits are personnel
Sameer Khatiwada @Khatiwada_S
4K Followers 818 Following Economist with interest in public policy. नेपाली. Previously @ilo, now @ADB_HQ | Views are my own.
Prawash Gautam @prawashgautam
111 Followers 212 Following 'Recording Old Kathmandu' @kathmandupost: https://t.co/7HdF180ZGT
Jaya Singh Mahara @ourjaya
14K Followers 3K Following Journalist: @ekantipur_com | Bylines : https://t.co/bE0HXOqLsl | General secretary of @jspanepal | email : [email protected]
Madhav Prasad Ghimire @mpghimire63
7K Followers 8K Following Central committee Member @nepalpressunion News Reporter @RSSNEPAL https://t.co/eykSBt4hnI https://t.co/MqkewcgMxH
प्रकाश @xkanle
355 Followers 2K Following I am a जागिरे मान्छे!! देखेको लेख्न मन पर्छ,असल शासनको लागि पैरवी गर्न मन पर्छ। समय सङ सिक्दै पनि छु!Father,Husband,& Student too. (tap)
Prashant Jha @jhaprashu_11
3K Followers 2K Following Exploring life's mysteries with passion and depth, embracing change, and creating my own path along the way. 🌟✨
MS Bhusal @msbhusal19
3K Followers 1K Following An ordinary person. Interested in Social Science Research.
sachin timalsena @TimalsenaSachin
6K Followers 2K Following Unapologetic liberal from 🇳🇵 https://t.co/TwUbGZScZq
dinesh pant 🇵🇸 @PantDinesh1991
802 Followers 1K Following L’Internationale Sera le genre humain. Free Palestine 🇵🇸 Previously worked as a sub-editor in Naya Patrika Daily. Studying Cultural Anthropology, @uppsalauni
Sudarshan Ghimire @ghimirejee
4K Followers 3K Following Observer ; Past: Kathmandu-based Journalist/Freelancer Founder Associate Editor @teachermonthly, #Deshantar, Founder @ejgnpl Twitts are personal
Thomas Bell @BellThomasBell
5K Followers 653 Following My book KATHMANDU is published by Penguin Random House in S Asia and Haus in the UK + elsewhere.
supriya @supriyjoshi
73 Followers 988 Following
Binu pokharel @binuebhi
18K Followers 4K Following कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️
Ranjit Tamang @RaneyTam
23K Followers 11K Following Working journalist, affiliated with https://t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.
The Nobel Prize @NobelPrize
1.2M Followers 497 Following The official feed of the Nobel Prize @NobelPrize #NobelPrize
Navin Singh Khadka @NavinSinghKhadk
9K Followers 4K Following Senior journalist, global multilingual environment correspondent for BBC. 30 yrs in journalism. Int'l climate fellow. Tweets personal. Retweets not endorsement.
देवव्रत @devaabratam
245 Followers 322 Following
Poornima Shrestha @poornimashresth
13K Followers 401 Following Photojournalist | Contributor to @nytimes | 8× 8000s | 3× Everest in a single climbing season | Mountaineer | Explorer |
Prasanna @dialecticaldoor
101 Followers 110 Following I am a human, and nothing that is human is exempt from me.
kuber neupane @kuberneupane1
151 Followers 1K Following
Resham Thapa @ReshamEcon
1K Followers 720 Following Reader @CEDECONTU; Into #Institutional & #Development Economics; Currently: Gender #WageGap, Impact of #ProtectedAreas, & #LocalGovernment Effectiveness.