‘झोले’ भनि राख्दा नेपालवासीले आस्था र राष्ट्र प्रति कर्तव्यनिष्ठ र इमान्दार कार्यकर्ताहरुलाई जनाएका होइनन्- आफ्नो नितान्त व्यक्तिगत स्वार्थपुर्तीका लागि कुनै खास नेता/परिवार/गुटको जयजयकार गरि बस्ने निकृष्ट मान्छेहरुलाई जनाएका हुन्। झोलेहरुको आत्मस्वीकृति स्वागत योग्य छ।
ल, बधाई छ है बधाई। दुइटै मूल "सरकारी पार्टी" मिलिजुली फेरि सरकारमा। युरोपमा राष्ट्रिय सहमतिले "War Cabinet" बनाउने प्रचलन थियो, तपाइहरुले "भ्रस्टाचार कैबिनेट" बनाउदै हुनुहुन्छ रे- ल बधाई छ। अब निर्वाध लुट्नुस।।
कालापानी-लिपुलेक-लिम्पियाधुरा सामेल गर्दा नेपालको नक्सामा लामो चुच्चो निस्कने रहेछ।बचपनमा स्कुल जान थाले देखी नेपालको नक्सा हेर्न,बनाउन थालेको, त्यस्तो नक्सा न कहिल्यै देख्न पाइयो,न स्कुलमा कसैले बनाउन सिकायो।नेपालको नक्सामा त्यो क्षेत्र समेल नगर्ने चलन कुन साशकले सुरु गर्या हो ?
समाजवादी पार्टीको संघीय परिषदको प्रथम बैठक भब्यतापूर्वक सम्पन्न । "समाजवादी पार्टीको निर्माण र आगामी कार्यभार" शीर्षकको राजनीतिक दस्तावेजमाथि प्राप्त सुझावलाई समेटी परिमार्जनसहित पारित गर्ने निर्णय ।
डा. के सी संग वार्ताको पहल समेत नगरी एकपक्षीय रूपमा चिकित्सा शिक्षा विधेयक संसदबाट पास गराउनु सरकारको अहंकारी चरित्र देखियो!प्राविधिक रूपमा सरकारको बहुमत रहेको हुनाले जायजै देखिएला तर राजनीतिमा नैतिकता र मानवीय संवेदना पनि हुन्छ!हामीले सहमतिगर्न दिएको सुझाव सुनिएन!हाम्रो विमति छ!
यो त पटक्कै राम्रो भएन।विविको उपकुलपति औपचारिक कार्यक्रममा प्रमण्डलको नेतृत्व गरेर जाँदैछ,उड्नेवेलामा अपमानपूर्वक फर्काइन्छ।प्रक्रिया नपुगे पुर्याएर’जे भन्ने भनेर’कुलपतिले नै पठाउनपर्थ्यो।प्राज्ञिक स्वतन्त्रताको ठुलो कुरो के गर्नु यो हदको शासकीय नियन्त्रणमा😏
यो त पटक्कै राम्रो भएन।विविको उपकुलपति औपचारिक कार्यक्रममा प्रमण्डलको नेतृत्व गरेर जाँदैछ,उड्नेवेलामा अपमानपूर्वक फर्काइन्छ।प्रक्रिया नपुगे पुर्याएर’जे भन्ने भनेर’कुलपतिले नै पठाउनपर्थ्यो।प्राज्ञिक स्वतन्त्रताको ठुलो कुरो के गर्नु यो हदको शासकीय नियन्त्रणमा😏
नेपाल बहुजातीय, बहुसास्कृतिक र बहुधार्मिक मुलुक हो /बहुसास्कृतिक संग समुदायको थात-थलो अभिन्न रुपले जोडीन्छ/ नाम तथा पहिचानको मुद्दा यसैसंग पनि सम्बन्धित छ/समयक्रममा यो मुद्दा नयाशक्ति बाहेक अरुले छोड्न थालेको प्रस्ट देखियो
इतिहासमा अग्रगामी चेत भएका मान्छेहरूले सधैं समाजमा विभेदमा परेका वर्ग/जाति/क्षेत्र/लिंग/समुदायको पक्षपोषण गर्छन् र त्यसको निवारण गर्न सारा जीवन समर्पित गर्छन्।हामीकहाँ चाहिं त्यस्तो चेतलाई विदेशी खेल भन्दै बदनाम गर्ने र सत्ता/शक्तिको दलालीलाई पुज्ने प्रवृत्ति छ!अनि देश कसरी बन्छ?
मेक्सिकोले फुटवलमा हारे पनि राजनीतिमा भने शानदार जित हासिल गरेको छ है! राष्ट्रपति निर्वाचनमा आज २०१४ मा स्थापित वाम वैकल्पिक पार्टी Movement for National Regeneration का उम्मेदवार ६४ बर्षीय Andres Manuel Lopez Obrador अथवा Amlo निर्वाचित भएका छन्! वधाइ र शुभकामना President Amlo!
पार्टी निर्माण गर्ने भनेको बिचार,एजेन्डा र संगठनात्मक संस्कृतिको धार(ट्रेन्ड)निर्माण गर्ने हो । आउनेजाने क्रम मिठो,नमिठो लाग्ने तर राजनीतिमा भएरै छोड्ने प्रकृया हो । आउनेसंग संगै हुने भैगो, जाने साथीहरुसंग पनि अर्को घुम्तिमा भेट हुनसक्छ । संयमित हौ र मिसन जारी राखौं ।
कछुवाकै गतिमा देश चलिरहनेभयो भन्ने दसी प्रत्यक्ष भोगियो-विदेश जान दूतावासमा भिसानिम्ति कुरा गरियो!दूतावासले परराष्ट्रबाट डिप्लोमेटिक नोट खोज्यो!परराष्ट्रले प्रम कार्यालय पठायो! प्रमका ले संसद सचिवालय खेद्यो। संसद सचिवालयले फेरि परराष्ट्र फर्कायो! एउटा पूर्वप्रमको यो दसा!अरूको के?
प्रदेश-२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ। कारण जेसुकै भए/दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका/दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ!संघीय सरकारले तुरून्त निर्णय सच्याओस्!
'प्रतिब्यक्ति आय ५ बर्षमा दोब्बर' बनाउने कुरा राम्रै हो। तर '५ बर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गरिनेछ' भनेर होला त?अबदेखि ५ बर्षसम्म बर्षेनी कति अंकको बृद्धिदर हासिल गरे आय दोब्बर होला?कोही econometrics का ज्ञाताबाट जानकारी पाऊँ न!
62K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
40K Followers 2K FollowingFmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
2K Followers 1K FollowingCongress Organizing Committee Member-Nepal Samajwadi Party(Naya shakti) And Personal Secretariat to Former Prime minister Dr. Baburam Bhattarai@brb1954
629 Followers 3K Following💡 Ideas that matter | 📝 Sharing insights | 📍Tech & Innovation Enthusiast .
___Business Head @nepalviewsnv.com
_________
Tweets are personal, not an IQ test.
11K Followers 697 FollowingFollows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
224 Followers 181 FollowingFierce voice of Nepal’s farmers & workers, fighting loan shark tyranny & corrupt elites. Demanding justice, land rights & end to usury!
734 Followers 371 FollowingTrying hard to be in academia without any academic disciplinary boundaries. Pretends to be like a Modern Nomad. RT ≠ an endorsement. Works at Martin Chautari
167 Followers 536 FollowingSenior Divisional Engineer (SDE) at Department of Roads (DoR), Ministry of Physical Infrastructure & Transport, Government of Nepal.
1K Followers 2K FollowingMedico. #MedTwitter #RadTwitter #EAMC RTs and Likes are Not Endorsement.Views are personal. Riled by policy, hypocrisy,ignorance #KshatriyaRajput
1K Followers 878 Followinghttps://t.co/3UdKM5yC99 - Nepali News, Online Nepali News, News portal of Nepal, Economic News, Political and Social News, Business News, Sports News, NRN.
62K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
11K Followers 697 FollowingFollows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
42.1M Followers 17 FollowingNews, features and analysis from the World's newsroom. Breaking news, follow @BBCBreaking. UK news, @BBCNews. Latest sports news @BBCSport
612 Followers 1K FollowingExperimental #entrepreneur interested in building new markets esp around #cleantech & #lowcarbonsolutions #startups #verticalfarming #renewableenergy
171K Followers 51K FollowingDedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.
12K Followers 751 FollowingSeeking Solutions to Pollution
@SajhaYatayat, @Teach4Nepal, @enphonepal, @CE_Nepal @Eco_Concern, @fhi360 & UWCNepal
Former CTA South Asia @UNHabitat
2K Followers 3K FollowingPhD, BN, MDM
Founder: Global South Coalition for Dignified Menstruation, Madan Puraskar 2014, N-Peace Award 2012, Women Peace Maker 2012,#DignifiedMenstruation,
447K Followers 905 FollowingOfficial account of the U.S. Embassy in Nepal. Retweets & follows ≠ endorsement. Follow the U.S. Ambassador to Nepal at @USAmbNepal. Terms of use: https://t.co/nGG6YYind2