radhadulal @radhadulal1
I love my mom Kathmandu Nepal Joined July 2022-
Tweets37
-
Followers146
-
Following88
-
Likes53
माया र भरोसा कहिल्यै गुम्न नदिनु किनकी माया सबैसंग हुदैन अनि भरोसा जो कोहीलाई गरिदैन..!❤
यो दुनियामा कोहि पनि अाफ्नो हुदैन एकैछिनमा खरानी बनेर बिलिन हुने लाश जलाउदै गर्दा पनि मान्छेहरू भन्ने गर्छन् अझै कति समय लाग्ने हो😭😭
भाउ बढेका हरुलाई बोलाउन छोडीदिनुहोस् किनकी अर्थशास्त्रको नियम अनुसार जुन चिजको मुल्य बढ्छ त्यो चिजको माग घट्छ !!
जसले जस्तो व्यबहार गर्छ उसलाइ त्यस्तै व्यबहार गर्नु पर्छ, धेरै राम्रो भएर पनि काम छैन दुनियाँमा ।।
गरेको विश्वास टुट्न समय लाग्दैन यदि विश्वास गरेको व्यक्तिको नियत नै खराव छ भने………🥰😥🥰
गुनासोको पनि आफ्नै इज्जत हुने गर्छ त्यसैले त होला हर कोहि सङ्ग पोखिदैन । #सुभबिहानी 🌼🌼
गाँस छोड्नु तर साथिको साथ कहिले नछोड्नु❤️ साथी सबै भन्दा माथि ❤️
जिन्दगीमा आफ्नो पन त सबैले देखाउछ्न तर आफ्नो को हो त्यो समयले देखाउछ।
खोजी त्यसैको को हो जस्ले यो मुहार मा हासो ल्याउन सकोस्🙂🙂
शब्द फरक तर भावना एउटै आमा भनु या भगवान महत्त्व उहि छ.!💞
आमा रहेसम्म माया खोज्न पर्दैन बाबा रहेसम्म तनाब लिन पर्दैन !!
मन्दिरमा के नै छ र… आफ्नो गाँस काटेर खुँवाऊने आमा र, ऋण काटेर पढाऊने बुवा नै भग्वान हुन्||
जिन्दगीमा आसा लाग्ने कुराहरु धेरै हुन्छन तर खास लाग्ने मान्छे भने कुनै एक मात्र..❤️
जसलाई आवश्यकता भन्दा नजिक आफ्नो साेचिन्छ, उसैले नै बढी मन दुखाउदाे रहेछ ।
कसैले माया गर्छु भन्यो भने उस्को कुरामा होइन उस्ले गर्ने व्यबहारमा भरोसा गर्नुहोस् !
सबैको दिलमा धड्किनु जरुरत छैन कसैको आँखामा बिझाउनुको मज्जा नै बेग्लै हुन्छ😂
जिन्दगीको बाटो जतिसुकै अप्ठ्यारो किन नहोस् साथ दिने सहयात्री सहि हुनुपर्छ जीवन सजिलै काट्न सकिन्छ ❤️🥀
Sita lama @Sitalama88
3K Followers 5K Following True communist. followe of Pushpalal, Madan Bhandari and Manmohan Adhikari.Olivia Morgan @OliviaMorg19634
57 Followers 296 FollowingSamundra Neupane @SamundraNeupa19
26 Followers 142 Followingअनुरागी.. @AnuragiY
197 Followers 959 FollowingMan bahadur @Manbaha65867417
2K Followers 5K Followingmagar @magar02300199
93 Followers 281 FollowingHandsome Boy @Handsom96013061
126 Followers 2K Following Paid Boyfriend For Anyone 100% Safe and Secret l 100% Satisfaction GuaranteeKhawas Satya @KhawasSatya16
71 Followers 2K Followinglove you 🌹 @loveyou20885214
5 Followers 77 FollowingSushil Thapa @SushilT88555878
735 Followers 4K FollowingTulendra Sirpali @SirpaliTulendra
131 Followers 956 Followingramal p.b. @arjunpb5
54 Followers 530 FollowingVikas Kumar @VikasKu26199259
35 Followers 141 FollowingBank Heart @BankHeart2
13 Followers 210 FollowingSmile @smile_550
19 Followers 150 FollowingJiban Kumar Bhattarai @jibanb945
631 Followers 2K Followingकृतु @kritu3751
188 Followers 2K Following म दुःखमा पर्दा होस् या सफलता चुम्दा होस् भगवान भन्दा बढी सम्झिन्छु आमा बाबा हजुरलाई..!!☺️❤️ #आमा_बाबा🙏❤️biru ayer @biruayer6
182 Followers 1K Followingsantosh chhetri @santosh59266792
15 Followers 134 FollowingPrem thapa Thapa @PremthapaThapa4
97 Followers 661 Following@Rimal3_ram @r_rimal3
2K Followers 5K Following देश भक्त नेपालि पुर्ब शाही नेपाली सेनाको गनर (सिपाही) देशको बिग्रदो स्थितिबाट बिचल्लीत नेपाली छोरा।Bharat Soni @BharatS62912943
26 Followers 1K FollowingUKM @bksamir733
202 Followers 2K Followingपुती को �.. @Durga71755615
66 Followers 594 Followingsexy boy @bhar35653470
109 Followers 846 Following साथ, सम्बन्धलाई मजाक बनाउने ढोगीहरु सँग नजिक हुनु भन्दा टाढा रहनु नै बेश।🙏🙏🙏maxnicsanjay @maxnicsanjay
92 Followers 180 Followingjebi limbuz @jebijebi8
116 Followers 2K Following No thing but not yet xxx im only 15 years old im alone girlR.B.maharjan @MaharjanRb
2K Followers 4K Following 🇳🇵घर,समाज,देश मा भईराखेको छुवाछूत,विकृतिविसङ्गति,कुप्रथा,कुसंस्कार,अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध मेरो सानो आवाज 🇳🇵आकाश रि�.. @arjunrimal2022
476 Followers 2K Following Hi I'm arjun rimal from nepal Lamjung BesisaharNepali @SSN_LM
1K Followers 4K Following गाँस, बास, कवास र सहबास अति आवश्यक बस्तु हुन ! सेक्स प्रती सकारात्मक ब्यक्ति ! सेक्स गर्न इच्छा हुने महिलाहरुले DM गर्नुहोला सबै कुरा गोप्य रहनेछन धन्यवाद !Prince Knowledge @PrinceKnowled13
52 Followers 595 Following जिन्दगी देखि हारेको मान्छे, मायामा धोका पाएको मान्छे, घृणा गर्छु झुठो आश्वासन र झुठो मायाको नाटक गर्ने धोखेबाजहरुलाई। I hate loveTushar Gupta @TusharGupta2610
91 Followers 387 Following Social Activist | Proud Hindu🚩| Mahadev ka Bhakt🏔️| Nation First | 24*7 available for the betterment of Sanaatan Dharm. जय श्री राम🚩🏹🙏 जय हिन्दू राष्ट्र🚩💞जीविक�.. @Jivika_Shah11
3K Followers 2K Following Welcome🙏 टुईटरमा नंया छु, Follow गरेर साथ दिनुहोला। Everything - MoM ,DaD. Nepal🇳🇵🇳 ❌DMRadhika Khadka @callgir52399561
4K Followers 1K Following दुनियाले त रुवाउँछ, बस तिमी हँसाउने मान्छे बनि दिनु माया..❤️ आकाश जस्तै सुनसान छ जिन्दगी अनि तारा जस्तै अनगिन्ती छरिएका छन सपनाहरु..माया....❤️❤️❤️म्याकुर.. @myakuridai
4K Followers 4K Following अब देखी टविटर नि चलाउनु परो भनि येतै आको, फलो ब्याक गर्नु है ।{ve (esh)² = ve esh+.. @veesheshpaudel
10K Followers 7K Following जब पीडा सुन्नेवाला कोही हुँदैन तब मान्छे लेख्न सुरु गर्न थाल्छन्।। tweet 👉 #veeshesh_paudelके.बी.था�.. @KB_Thapa_
5K Followers 4K Following जिवनमा खुशी र सुखी हुने अनेकौं उपायहरु छन तर अरु भन्दा धेरै खुशी हुने चाहिँ कुनै उपाय छैन । 🙏💞 जय श्री कृष्णा 💞🙏ramal p.b. @arjunpb5
54 Followers 530 Followingकुँवर स�.. @KumvaraSaheba
58 Followers 466 Following आकास जस्तै सुनसान छ तारा हरु जस्तै अनगिन्ती सपनाहरु यति छिटो हरेस नखा जिन्दगीG b ka @Gbka35
7K Followers 7K Following🇳🇵नवीन�.. @newborne122
32K Followers 24K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ अनि अतिले खति पनि! NO DM & CRYPTO REQUEST!Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Sunitadulal @Sunitadulal7
8 Followers 28 FollowingDipesh Poudel @Dada18Dipesh
59 Followers 263 Following No bio student of management.still studying.....son of NEPALeffective असर �.. @khadgi_aneal
32K Followers 28K Following कसैको राम्रो बायो पाइएला र कपि गरौंला भन्ने पर्खाइमा छुradha dulal @radha_dulal12
23 Followers 198 FollowingRobin @Robin07841146
12 Followers 219 Followingnbell tv @nbelltv
267 Followers 3K Following Follow us for top 5 videos and be sure to check top 5 nepali cover songs in our youtube channel.Alina khadka @Alinakhadka2
12 Followers 70 Following life is a drawing boat sharper your eraser don't forget your pencil.....🌺❣️फिक�.. @OYTCO
38K Followers 31K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏Roshan @dhakalroshan9
14K Followers 4K Following @roshan_dhakal9 Lecturer । Accountant । O- https://t.co/3p7vUT8Gua.… https://t.co/TJOuvVZfdZ https://t.co/I2zPxs1IOM櫻(𝒮o𝓊𝓁0+�.. @soul_0106kb
812 Followers 558 Following “Love is when the other person's happiness is more important than your own.” ... 💕❤️#मुटु愛👈✍️✍️ 👈”あなたが全ての始まり”🕉❣️आर.पाण्�.. @RPandeyAmarpur
4K Followers 4K Followingमोहन शर�.. @MohanSh11311399
1K Followers 3K Following एक सुखद् जिवनको लागि मष्तिस्कमा सत्यता, ओंठमा प्रसन्नता र हृदयमा पवित्रता हुनु जरुरी हुन्छ। अध्यन: बनस्पतिशास्त्र( स्नातकोत्तर )Sagar Prasai @PrasaiSagar1111
5K Followers 377 Following धर्मो रक्षती रक्षित:🕉️ 🛑Stop Yourself From Stopping Yourself 🛑🌿🌿saroja gautam.. @SarojKu32484857
6K Followers 417 Following जिम्मेवारी समाल्ने दौडमा सपनाहरु काहा भुले पत्तै भयेन ।Comrade Rabi @das_ravee
8K Followers 4K Following #Poetry #Har_Har_Mahadev #LoveAnimals #Followback100% https://t.co/WNfpRYYf4v https://t.co/7Mpa2iZPVvDangali.. @rcapitalrchy
5K Followers 2K Following 𝙳𝚘𝚗'𝚝 𝚜𝚝🚫𝚙 𝚋𝚎𝚕𝚒𝚎𝚟𝚒𝚗𝚐!! जस्तो स्वभाव त्यस्तै प्रभाव जस्तो natureत्यस्तै future. Hàrê Krsñä 🦚🦚 गोदाम @rcapitalrchy593सुजु @Sarjuthapa2
2K Followers 147 Following म बुझिने भाषामा लेखिएको नबुझिने ग्रंथ हु, धेरैले पढ्ने प्रयास गर्छन् अनि थोरैले बुझ्ने सामर्थ्य❤️Jivan k c @KcJivan1
28K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹बिपना ❤�.. @pana_bee01
8K Followers 4K Following जे देखिन्छु , त्यो म छैन , जुन म छु , त्यो म कहिलै देखाउदिन ! मेरो बारेमा बुझ्छु अनि मलाइ चिन्छु भनेर घमण्ड नगर्नुस 🙏स्वाभिमान मेरो पहिलो शृङ्गार 💙💙Ramoona Chhetri @ramoon_g
7K Followers 7K Following कार्य सहितको उदेश्य लिएर समय अनुसारको रफ्तारमा जिन्दगी ब्यस्त किन नहोस् ...असल मित्रताको लागि समय प्रसस्तै छ ! 🙏आउनुहोस् साथि बनम्💯% Follow back 😊Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟@brahmins cm @BrahminsCm
941 Followers 4K Following "चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले किरै नमरोस्"mk @ManjariKC1
9K Followers 6K Followingजसले जस्तो व्यबहार गर्छ उसलाइ त्यस्तै व्यबहार गर्नु पर्छ, धेरै राम्रो भएर पनि काम छैन दुनियाँमा ।।
गन्तब्य सबैको एक नहोला , तर, संघर्ष सबैको बांच्नको लागि नै हुन्छ !❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺
गरेको विश्वास टुट्न समय लाग्दैन यदि विश्वास गरेको व्यक्तिको नियत नै खराव छ भने………🥰😥🥰
कहिल्यै हार नमान्नुस्, आज कठिन छ र भोलि अझै कठिन हुनेछ तर नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ🤗 #शुभप्रभात😍
तपाई हरु कुन कुन ठाउ बाट हुनुहुन्छ ?? यता हाजिर गरम त सबै साथी हरुले ,,, म बिर्तामोड बाट पुर्ब मेची देखि पश्चिम् महाकाली सम्म को साथी बनाउने मन छ मलाइ.....!!!!
आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिनको सम्पूर्ण मा शुभकामना दहि चिउरा खानुस तर दहि चिउरे नबन्नुस्।🙏🙏
जिन्दगीमा जसरी हुन्छ अगाडी बढ्नु छ बिच बाटोमा छुटेका अधुरा सपनाहरु र हराएका खुसिहरुलाई त फर्केर पनि हेर्नु मन छैन😢
म छु भन्दैमा काेही आफ्नो हुदैन म छु भन्नेले आवश्यक पर्दा साथ निभाउन पनि सक्नु पर्छ, 🤔
पैसाको घमण्ड देखाउने हरु संग आफ्नो औकात मिल्दैन, अनी रुपको घमण्ड देखाउनेहरु सँग आफ्नो संस्कार मिल्दैन..!!❤️✨
बल छ भन्दैमा धेरै घमण्ड नगर साथी दशा लागेको बेला वर्षातमा पनि घर जलेको देखेको छु !!
आमाको आवाजले बेग्लै आनन्द दिन्थो 😥 चाहे त्यो फोन मै किन नहोस् 💔
💞💞प्रश्न अनि गुनासो छ आफै संग... किन यति माया गर्न जरुरी छ र?💞💞
💞💞...खै कहाँसम्म जारी रहन्छ यो यात्रा.... न त गन्तब्य प्रष्ट छ न त सुस्ताउने चौतारी नै....💞💞
💞💞भनिन्छ नि...अहिलेको समय मात्र खराब हो पुरा जिन्दगि हैन.. तर यस्तो लाग्छ खराब समयको अन्तहिन शृंखला जारी छ.. थाह छैन कहिले अन्त्य हुने हो....💞💞
मन्दिरमा के नै छ र… आफ्नो गाँस काटेर खुँवाऊने आमा र, ऋण काटेर पढाऊने बुवा नै भग्वान हुन्|| #Goodnight :)
जीवानमा सबै कुरा भुल्न सकिएला तर, कसैले गरेको अपमान रूखाे वचन कहिले भुल्न सकिदैन हजुर #शुभरात्री 😘
कसैले माया गर्छु भन्यो भने उस्को कुरामा होइन उस्ले गर्ने व्यबहारमा भरोसा गर्नुहोस् !
बाहिरी हासो सबैले देख्छ्न भित्री पिडा कसैले देख्दैन जब पिडाले मुटु चर्किन्छ नि तब चुप चाप आँसु को भेल बग्न थाल्छ !