Bhesh Raj Lakandri @raj_lakandri
झापा नेपाल हाल U.A.E United Arab Emirates Joined January 2019-
Tweets353
-
Followers4K
-
Following5K
-
Likes7K
बुई चडेर टाउको मा हान्ने प्रचण्डको चाल बुज्दा बुज्दै पार्टी एकताको नाटक गरेका थिए ! यो योजना बद्दनै हो के .पि वोली को कुनै आबेगमा आएर या अन्जान भएर होइन ! यी लाचारी भर्स्ट नेता हरु लाई जन्ता ले पछार्नु पर्छ चुनाबमा कार्बाही जन्ताले नै गर्ने हो !
संविधानविदहरू भन्छन् - "प्रतिनिधि सभाको विघटन सदर हुन नेपालको संविधान २०७२ का मौजुदा प्रावधान नै संशोधन हुनुपर्छ. अदालतको काम संविधानका व्यवस्थाको अर्थ खुलाउने र त्यसमा व्याख्या र विश्लेषण सम्म गर्ने हो नकि त्यसमा नयाँ कुरा थपथाप र संशोधन ! यही नै सार्वभौम न्यायीक मान्यता हो !"🙏
चुनाब मा आउने अनुहार हरु यिनै हुन क्यारे राज्यको ढुकुटी सत्यनास गर्छ्न !
पार्टी भित्र को असन्तुष्ट को सनक आज सिङ्गो देसले भोग्नु परिरहेको छ संसदनै विघटन सम्मको अवस्था आईहालेको थिए न ! नेपाललाई अस्थिर राख्न चाहाने हरु को जित भएको छ !!
देशमा भर्ष्टाचार गर्न नसक्दा म प्रदेशी भएको हु देशलाई बेचेको हेर्न नसक्दा म प्रदेशी भएको हु रहर त कसलाई हुन्छ र घर अनि बाआमा छाेड्ने देशमा राेजगारी नहुदा म प्रदेशी भएको हु भन्छन् गरिबको चावीले ढाेका खुल्दैन् न्यायालयको त्यसैले दुईचार पैसा बचत गर्न म प्रदेशी भएको हु 🌅💐☕️
जन्मदेखि मृत्युसम्म दिइने परीक्षाको नाम नै जीवन हो । हरेक परीक्षा पास गर्नैपर्छ, कुनै अनिवार्यता छैन । कहिलेकाहीँ पासले भन्दा फेलले जीवनमा धेरै कुरा सिकाउन पनि त सक्छ । सवाल यति हो, के हामी सिक्न तयार छौँ ?
कांग्रेसले देशभर जात्रा देखाउनु भन्दा उखु किसानको समर्थनमा जुलुस निकाले जनताले जयजयकार गर्ने थिए तर कसरी समर्थन गरोस् कांग्रेसले ? किनकि कतिपय चिनी मिल मालिक कांग्रेसको दाता होलान् किसानलाइ समर्थन गरे मालिकहरुले चन्दा दिदैनन् ।
उखु किसानहरु उखुको मोल नपाएर राजधानीमा समस्या सुनाउन आउनुपर्ने दु:खद अवस्थाको अन्त्य कहिले हुन्छ?सरकारले मिल साहुहरुलाई किन कारबाही गर्न सक्दैन?मजदुर र किसान रुवाएर बिचौलिया र मालिक रमाउने देशमा संविधानमा समाजवाद र नेताहरूको भाषण चाहिँ चलेकै छ।सरकार त एउटा औपचारिकता न हो।
भारतबाट आएर गार्मेन्टमा कपडा सिलाउने लेवरको मासिक तलव रु१ लाख।उद्योगमा कामगर्नेको ४०हजार।पर्खाल लाउनेको ४५हजार।सिमन्ट मुछ्नेको ३०हजार।तरकारी आलु बेच्नेले कमाउने ४५हजार।हजाम तेलीले बचाउने ५०हजार।नेपाली युबा 20/30 हजार तलब लिन अरव तिर?
उता कमल थापाले राजाको पालामा बनाएको उद्योग कलकारखाना खोइ भनेर हिसाब किताब खोजिरहेको बेला एता नेपाली काङ्ग्रेस ले भस्ट्चार को बिरुद भनेर आन्दोलन सुरु गर्यो बा !! सायद कुनै राजनीति दल र उच्च स्थान का कर्मचारी हरु भस्ट्चार बाट अछुतो छन जस्तो लाग्दैन !!
एक पछि अर्को कान्डै कान्ड ने.क.पा नेता हरुको करोडौं को ड्रील उता स्वास्नी पनि अर्कै को घुम फिर देस देखि बिदेस सम्म यो घटना अलिक मा आफै सेलाउछ ! दुईतिहाई को सरकार पर्यो ! प्रसङ्ग नारायण काजी ।।
सगरमाथाको उचाई 8848.86 भएको कुरा सुन्दा राम्रै लाग्यो गर्व लाग्यो अब नेपाल ले भस्टचार मुलुक को उचाई मा पुराएर दुखी जन्तालाई भस्ट्चार को उचाई घटाउने काम मा तिनै तहको सरकार लागेर जन्तालाई आस्विन दिनु पर्यो !!
सतापक्ष प्रतीक्षा अन्य राजनीतिकर्मी मिलेर एउटै धाराणा भको हेर्न ठूलो रहर छ नेपाली जन्ता लाई ! सरकार मा रहने ले बिकास को लहर लेउने अनि प्रतीक्षामा हुने ले उदघाटन गर्दै हिन्ने सरकार मा हुने लाई का फुर्सत नहुने हो भने उदघाटन गर्दै हिन्ने ! जन्ता हेरेको हेरेकै (पौडेल कान्ड )
"हार्ने गाेरूकाे छेर्ने बानी"न्युज सुनेओलीजीले प्रचण्डले पेशगरेको प्रतिवेदन खारेज गरेर आफुले सचिवालयमा पेश गरेको प्रस्ताव माथि छलफल गर्ने अरे!फेरि यो कुरापनि बहुमतबाट खारेज भएछ!लाखौं कार्यकर्ता भएको पार्टीमा पाँच जना,चार जनाले कहिले कसैको कहिले कसैको प्रस्ताव खारेज गर्ने खेल वाह!
हैन टुईटर ले फलो ब्याक गर्ने सिस्टम हटाको छ् कि के हो ?? ब्याक दिनै मिल्दैन त ???? केही मित्र हरु ले फलोब्याक पाउनु भाछैन कारण बस हो ! अवस्य ब्याक दिनेछु !!
जन्ता हरु सडक मा राजाको पक्ष सहभागी जनाउन थालिसके का छन ! राजा चाहिने न चाहिने भन्दानी बिस्तारै बिस्तारै आइलेका राजा माहाराजा शैली बिलासिता प्रती निरासा नै हो जन्ता को !!
अस्पताल नभएका स्थानीय तहमा आज ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पतालको एकैपटक शिलान्यास भयो । बहुत उत्तम कार्य ! तर योजना सम्पन्न भएर सञ्चालनमा आउने समयसीमा २ वर्ष हो कि २ दशक हो, स्पष्ट हुन सकिएन !
प्रचण्ड र ओलीको आरोपप्रत्यारोप पार्टीको विचार,सिद्धान्त,आदर्श र मूल्य मान्यतालाई स्थापित गराउने भन्दा पनि जुँगाको लडाइँ र पदप्रतिको आशक्ति नै हो भन्दा फरक नपर्ला।अब यी अन्तरिम समितिहरुलाई कृयाशील बनाएर अधिवेशन महाधिवेशन मार्फत नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ढिला नगरियोस्।

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
khagol Gautam @khgautam36
10K Followers 5K Following हैट! जनताको पसिनामा मस्ति गर्ने भ्रष्टहरूलाई कडा झटारो हान्ने एक ट्विटे !!! Trust on Democracy ❌No Monarchy ❌No Communism
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
🥀𝔖𝔞𝔯𝔦�... @saritaabhatta
10K Followers 7K Following न पक्ष न बिपक्ष मात्रै निस्पक्ष जयनेपाल जय स्वाभिमान🇳🇵🇳🇵🇳🇵🇳🇵#No_DM☠️
Payal @PayalnT
14K Followers 5K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Quuso @Quuso59878
73 Followers 2K Following
Dr. Bhuwaneswor Pant @Bhuwaneswor
193 Followers 167 Following PhD, A Student in the field of Politics & IR.
Shabda Pati @shabda_pati
2K Followers 4K Following हामी शब्द शक्तिशाली हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । शब्दको समूहसँग संसार बदल्ने तागत हुन्छ ।
Subbaha @BaralKatniss
907 Followers 1K Following
R.B.maharjan @MaharjanRb
2K Followers 4K Following 🇳🇵घर,समाज,देश मा भईराखेको छुवाछूत,विकृतिविसङ्गति,कुप्रथा,कुसंस्कार,अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध मेरो सानो आवाज 🇳🇵
Khemraj @Aryal3Khemraj
1K Followers 5K Following म यस्तो छु उस्तो छु हैन । तपाईंलाई जस्तो लाग्यो त्यस्तै छु ।
Suresh Pun @SureshP02603496
2K Followers 2K Following मनमा लागेको कुरा पस्कन्छु त्यो बिचार होस या कहानी होस जे भयनी राम्रो सोचदिनु होला यदि तपाई राम्रो मान्छे हो भने !🙏🙏❤️❤️❤️
Neelam Hamal 🇳🇵 @hamal_neelam
3K Followers 2K Following ...miles of distance can be discovered by a small step of foot ..
Ram Gurung @smritirogi
824 Followers 2K Following
Dammar Singh Kudmal �... @Kudmal2Dammar
1K Followers 3K Following आँसुको मुल्य रुनेलाई थाहा हुन्छ, रुवाउनेलाई होइन !!!
Rajesh Raju @RajeshR17606678
25 Followers 151 Following
Chandra Stha @Chandra63263317
2K Followers 3K Following
SaNam Tamang Moktan..... @KajiiSanam
469 Followers 841 Following हामी नकारात्मक विचार लिएर सकारात्मक जीवन कहिलै पाउन सक्दैनौं
RP Chaulagain(रा�... @Ramprasadchaul2
1K Followers 4K Following अध्यक्ष -इटहरी खानेपानी उपभोक्ता संस्था। Itahari-5, Sunsari Nepal
बाटो हर�... @PratapkoyuRai7
884 Followers 3K Following सत्य कुनै चिज छैन केवल मृत्यु बाहेक 😭 त्यसैले मानवमा मानवीय गुणहुनु अत्यन्तै जरुरी छ जय नेपाल 🙏
Birendra Neupane @Birendr78804370
95 Followers 358 Following
सचेत ने�... @masachetnepali
3K Followers 5K Following मेरो विश्वास मेरो भरोसा सचेत नेपाली अन्तिम आशा शक्तिशाली र समृद्ध नेपाल नवनिर्माणका लागि सचेत नेपालीमा जोडिनुस् । #sachetnepaliparty
बुधन @dbkulung2
6 Followers 87 Following मुख र मलद्वार दिनमा एक पटक धुदैमा आफू लाई स्वच्छ सफा नठान्नुस !
Dr Sanjay Kumar @drsanjaynepal
2K Followers 3K Following HPB & Liver Transplant https://t.co/NPDQuoUSac U R Liver. Nepal
एक्लो म�... @Rai19326838
878 Followers 3K Following सम्पुर्ण मित्रहरूमा म सानो मान्छेबाट भएपनि न्यानो अभिवादन 🙏
झिल्के @Jhilke00
3K Followers 4K Following मेरा शब्दहरु लाई हेरेर मलाई चित्रण गर्ने कोशिस नगर्नु होला🙏follow back 100%🤘🔥
Purna Chhetri @PurnaChhetri1
25 Followers 138 Following जिउने अास मात्र हुनु प्रर्छ जस्रर्नी जिउन समिन्छ 😍😍
SER @aysanila
99 Followers 182 Following I am a nature lover😍Nd like to travel🚶more places.I'm music🎸🎧🎼lover nd like to sing more🎤...I am a travel enthusiast.
Anjanregmi @Anjanregmi13
36 Followers 278 Following I love you so much my dear mom and dad and my........... It's promise to you once day I will be able...
Martha Sharma @MarthaSharma4
1K Followers 5K Following Believe in yourself 🥰 Do you want best movies😍 Then click here👉️ https://t.co/8PRIyNMrbL
Damodar Shrestha @Jalkada
566 Followers 1K Following रुपको सुन्दरता हुँदा राम्रो तर मनको सुन्दरता अनिवार्य शर्त हो ।
Bakar Ali Rai @BakarAliRai1
857 Followers 5K Following
pratiksha bhattrai @pratiks85674725
475 Followers 1K Following हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
रमेश थप�... @RameshThapaliy1
2K Followers 5K Following
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Rabindra Mishra @RabindraMishra
1.1M Followers 500 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 741 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
Ram kumari Jhakri @Jhakri_didi
193K Followers 358 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
☭ Comrade Prachanda @cmprachanda
425K Followers 0 Following Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Gokul Prasad Baskota @GokulPBaskota
147K Followers 626 Following
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
अनिल शर�... @S_Anil1
2K Followers 2K Following भ्रष्टलाई नस्ट गरिदेउ! #proudNepali ´poverty is a wrost form of corruption.´
Subash Wagle @Subashwagle_
1K Followers 2K Following To be bio student is enough😀 Public health student https://t.co/tLlmZhXE1F
[email protected] @luckygkogmailc1
1K Followers 4K Following Lucky Chaudhary Sub Editor- Gorkhapatra Daily
SahaYatratv @SahaYatratv
1K Followers 2K Following सहयात्राटीभी डटकमको अफिसियल ट्वीटर ह्यान्डिल (Official twitter handle of)https://t.co/FCPTDGo9ct स्वदेश तथा विदेशका समाचार एवं घटनाक्रम तथा खवरहरुको अपडेट;-
🌿Rajan Bohara🌿 @rajansb333
3K Followers 3K Following
टिआर मग�... @TR_Magar
2K Followers 1K Following आजै या भोली संसार जितम्ला नजितम्ला त्यो समयले बताउला तर आफैसंग हार्न चाहीँ कहिल्यै नपरोस् ఌजय ट्वीईटरఌ
शक्ति क�... @kcshakti95
3K Followers 2K Following रेट्दा रेट्दै चुडछकी तार धुनसंग डर लाग्छ । दिएर हजार लूटदिन्छन् करोड गुनसंग डर लाग्छ ।
Nepal Airlines🇳�... @NepalAirlinesRA
23K Followers 12 Following Official Twitter Account of Nepal Airlines Corporation, Kathmandu-Nepal🇳🇵
Nirmal @acharyawrites
488 Followers 38 Following I'm not special one but I am watching everyone's character!!🙏 Facebook: https://t.co/m70KJ80DiG
nirmal ghimire @ghimirenrml_
687 Followers 13 Following
Bk Singh @bksingh200
6K Followers 4K Following किला टेक्ने हिम्मत जुटाएर पाइला चाल्दै थिए, दोस्रो पाइला मै बन्चरो पर्यो अब तिमी नै भनिदेउँन तेस्रो पाइला कसरी चालु🅾+
डि अधिक�... @dktdipakadhikar
1K Followers 4K Following म सत्यको पक्षधर र राष्ट्रभक्त भन्न रुचाउछु आफुलाइ ।
Badal Chhettri @badal_chhettri
796 Followers 1K Following
🐴Ress🐢 @sweetpower5
672 Followers 2K Following ❤️कसैले धुलो के फ्याकेको थियो मेरो आखामा 👁पहिले भन्दा राम्रो देख्न थाले🙏🏻🌺
Anamika kc @AnuSani7
277 Followers 654 Following अात्मियतामा शंका होइन, सामिप्यता र समर्थन भए स्वर्ग त्यहीं खुल्छ, जसलाई हामी खोजीरहन्छौं।। #sani
Chandra Sangson @chandrasangson
672 Followers 658 Following Patron NJAC, Founding Coordinator Concern-Nepal Canada, North America Coordinator Lumbini-Kapilvastu Global Campaign
Ganesh P Neupane @gpn2060
2K Followers 461 Following
UmEsH RAAZ JoShI @UmEsHRAAZJoShI1
646 Followers 1K Following
जगत राज �... @jagatRajKhanal1
3K Followers 5K Following People may forget what you said, but they will never forget how you made them feel❤️🥰
Yadav Bhandari @yadavbhandari26
1K Followers 5K Following # Mc # # Leader # # Investor # # Entrepreneur # *** म कहिल्यै हार्दिन - कि त जित्छु, कि त सिक्छु ! ***
Utsab Sapkota @UtsabSapkota11
523 Followers 1K Following लु हजुर हरुको लागि सुवर्ण अवसर !! आउनुहोस् झप्पाझप मलाई फलो गर्नुहोस् र बोनसमा फलोब्याक पाउनुहोस् धन्यवाद।
Aneel Dhungana @aneeldhungana
953 Followers 1K Following Those who walk with god reach their destination. 😇https://t.co/0Ep23bolXF
Deepak Thapa @Deepak__Thapa
265 Followers 829 Following राष्ट्रिय स्वतन्त्र पार्टीको समिति सुदुरपश्चिम अछाम 2Rastriya Swatantra Party
लुरे_के�... @intovertpradeep
511 Followers 995 Following Follow गर्नु भएको साथिहरु लाई Follow Back 100%
Adesh Shahi Thakuri @AdeshThakuri
571 Followers 683 Following सत्य बोल्नको लागि चर्को आवाजको आवश्यकता पर्दैन। 😉😉. . 💓Cricket lover💓#Vk18
ब्रह्मो... @ahambrahmasmee1
2K Followers 7K Following a student of Theoretical Physics & Employee at Government of Nepal /यता निजि विचार
manoj lamichhane @manojla05339341
1K Followers 4K Following 🍁🍁चित्र ले होइन राम्रो देखिने चरीत्र ले हो🌺🌷🌷🌷
g2K915 🇳🇵 @EChhetry
2K Followers 2K Following शब्द ! आफैँमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखीने शब्दभन्दा भोगेर लेखीने शब्दले मन छुने गर्छ।🍎🍏 AB positive 💉
🦋MuSii🦋 @khulal_kamala
2K Followers 973 Following आफ्नै संसारमा रमली रहेको एक मात्र कथाले नमागिएको एक मात्र पात्र 🥀(No DM🚫)
विष्णु @BishnuB28610470
2K Followers 3K Following
tilak @tilak83702166
73 Followers 564 Following
Nischal shrestha @Nischal82529561
58 Followers 237 Following
Dip Joshi @DipJoshi7
904 Followers 868 Following