कत्ती निर्लज्ज र लुटाहाहरुको राज छ हो
राज्यले बनाएका विभिन्न आयोग, अख्तियार, अदालतले तिर्नुपर्छ भनेर किटान गरेको बिजुली महशुल उठाउन सम्बन्धित बिभागिय प्रमुखले हारगुहार गर्नु पर्याछ
तैपनी
ती निर्लज्ज लुटाहा र तिनका लम्पटहरु तिर्नुपर्दैन भनेर वकालत गर्दैछन् 😓😡
एक रवि लामिछानेले सबका सब मै हु भन्नेहरुको नकाब उतारी दिनु भयो ।
देश सहि बाटोमा जान नसक्नुको कारण पनि थाहा पाउनु नै भयो होला नै ??
रवि @hamrorabi दाई माथी झन सम्मान बढेर आयो , यी दलालहरु देखि खुट्टा नकमाउनु होला । हामी साथमा छौ।🙏
Thank you Rabi Dai 😍
छिमेकी ठूलो आमा भनुहुन्छ म जाडोमा नमरे नि हुन्छ ,मैले भने किन ~किन भन्ने जाडोमा म मरे मेरो सन्तानले यस्तो चिसोमा कपाल खौरिनु नुहाउनु अनेक कर्मकाण्डी गर्नु पर्छ गार्हो हुन्छ रे आमाको माया🙏🙏🙏🙏
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनपछि आलोपालो प्रधानमन्त्री हुने ‘अनौपचारिक सहमति’ बारे चर्चा भइरहेका बेला भावी प्रधानमन्त्रीको हस्तक्षेपकारी तयारीमा गगन थापा लागेको सुनियो ।
यिनी सफल हाेलान् त हजुर ???
232 Followers 972 FollowingBe humble! There's 'self confidence' and there's 'pride', don't interchange them. Believe in a better world, more caring, more kindness!
1K Followers 2K Following2079(TU) Candidate President at स्वतन्त्र बिध्यार्थी युनियन
(2077) Chief Secretary at स्वतन्त्र बिध्यार्थी संगठन
Exports / Imports
893 Followers 3K Followingसमाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
45K Followers 1K Followingम साझ हू,म सास हू तिम्रो सोच कब्जा गर्न रात हू,म रूप हू, म रंग हू तिमि प्रयोजना गर्ने व्यक्ति म यात्री हू म लत हू,म शबाब हू बस मायाले बेर हो म त्यही विश्वास हू!
3K Followers 119 FollowingNepal's most loved Tech News portal, providing Tech updates from all around the world and producing Tech awareness content for a wide range of people.
1K Followers 2K Following2079(TU) Candidate President at स्वतन्त्र बिध्यार्थी युनियन
(2077) Chief Secretary at स्वतन्त्र बिध्यार्थी संगठन
Exports / Imports
3K Followers 2K FollowingColumnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
893 Followers 3K Followingसमाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
203K Followers 23 FollowingWelcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.
226K Followers 72 FollowingBlogger. I’m here to ask attention for Ukraine and Freedom. News, videos for 3CY. If you would like to support me https://t.co/PfG91BOH4W
437K Followers 10K FollowingI'm Not Elon Musk. This is a PARODY Account. This Account is Not Affiliated with elonmusk. 𝕏 Favorite Account. Freedom Of Speech. MAGA 🇺🇸2024. I Love 𝕏 ♥.#1
No recent Favorites. New Favorites will appear here.