जागिर खाएकै भरमा प्रधानमन्त्री र मन्त्री पद पाईदो रहेछ हाम्रो नेपाल मा म पनि उधोगमा काम गरने साधरण जागिरे मजदुर हु ! म जत्ति मजदुर,र गरिबी को पीडा बुझ्ने को होला ।तसर्थ मलाई उधोग मन्त्री बनाउन एक सुत्रे माग पेश गरेको छु🙏#नेपालसरकार
नेपालका ९०% जनता सत्ता र शक्ति का पुजारी छन:अनुहार फेरिएर के गर्नु ? ज-जसको स्वार्थ मा आन्दोलन भयो,देश लाई खरानी पार्छु भनेर बोल्दै हिड्ने हरु ले खरानी बनाय, सत्तामा पुगे:जेन्जि भाइ,बहिनी हरुको त्यो बलिदान त्यो रगत ले रक्ताम्य सडक ,सब खेर गयो हैट मेरो देश😭🇳🇵
सिहदरबार जस्ता एतिहासिक भबन जलिरहदा यो देसको सेना रमिते बनिरह्न्छ!
राजदरबार हत्याकाण्ड हुदा त्यहि सेना रमिते हुन्छ।खै के उत्तर दिउ नेपाली आमा का निर्दोष नागरिकको छात्तिमा बुढ बजार्न मात्रै जान्ने हरुलाई हामिले नै पाल्नु पर्ने पोहस्नु पर्ने हद को सेना,हद का राजनितिक पार्टि मेरोदेस
वीर सहिद पशुपति लगाएत देश का विभिन्न घाट हरुमा जल्दै थिए आफुलाई अभिभाबक भन्ने केही गद्दार हरु लुकेर बसे यिनिहरु अझै पनि फेसबुक मा मात्र छन JenZ को नाम मा राजनिति गर्दै छन 🙏हजुरहरु लाई चित्त दुखे I Am Sorry🙏
गरिब जनता ले रगत-पसिना बगाएर भोक भोकै रहेर कर तिरेको पैसा बाट आलिसान बङ्गला र महल मा राज गरेर ,भ्रष्टाचार गरि -गरि अकुत सम्पति कमाएर बसेका जुका हरु लाई अझै पनि लाज छैन ? सुध्रिनु पर्छ रे अब चाहि 🤔#लाजकापसारा
देसको पुरानो राज्यब्यबस्थाउथलपुथल भयो सरकार नयाँ त आयो न शहिदपरिबार का एक ब्यक्ति यो सरकार मा सामेल गराईयो न केही ब्यबस्था परिबर्तन भयो नयाँ सरकार त बन्यो तर लेखेर राख्नुस जनता ले प्रधानमन्त्री र राष्टपति छान्ने ब्यबस्था नआएसम्म देस लुट्ने हरु नै फेरि हालिमुहालि गर्ने छन सत्तामा
904K Followers 8 FollowingOfficial Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।
1.8M Followers 0 Followingनेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)
1K Followers 1K Followingविविध विषयमा ट्विट/गफ गर्न मनपर्छ ।
When the going gets tough, the tough get going.
कृपया मेरो sense of humor को मजाक नबनाईदिनुहोला ।
3K Followers 207 Followingसंज्ञावान् ,हराउन आएको म यता,मलाई चिनेर आसपास भनेर सबै खेल उल्टो नबनाइदिनु होला।अज्ञात रहन अवश्यपनि पाइन्छ चेतनशीलहरुको माझमा,मुढ भीडको त कुरै बेग्लै|
606 Followers 284 Followingभ्रमपूर्ण ब्रह्माण्डमा सत्यको खोजीमा एक भ्रमीत मानव सत्य भनेको समय सापेक्ष हो ! Have a sense of humor before you read the tweets ! Tweets may be written by AI
2K Followers 2K FollowingUnited Nations Retiree,
A advocate for justice for all, crime against humanity. Financial transparency, passionately critiques political miss mgmt. etc
4K Followers 1K Followingबाह्र; दुई; थरी; हाल्का गन्थन मन्थनको थलो। An open space | Not public entity | No record allowed | Don't take us personally & seriously | Inspired by @12thari
893 Followers 1K FollowingA family man, an independent thinker. Interests: Education, culture, language, communication, media. एक स्वतन्त्र चिन्तक/विचारक/विश्लेशक, सामाजिक अभियन्ता।
887 Followers 459 FollowingWondering, wandering tech enthusiast. Areas of interest: Current affairs, politics and economics. Believes in Realism not Liberal Hegemony.
1K Followers 1K FollowingNot left, not swaying right. My likes and retweets are not stamps of approval! I'm always open to being enlightened...and yes, I do tweet in Nepali often.
No recent Favorites. New Favorites will appear here.