Kumar dhakal @saty_akumar1
समय परिस्थितिले जति नै दौडए पनि जिन्दगी मसानघाट भन्दा पर पुग्न सक्दो रहेन्छ ।।। instagram.com/saty_akumar?r बागमती प्रदेश काभ्रेपलाञ्चोक Joined June 2020-
Tweets34K
-
Followers3K
-
Following2K
-
Likes62K
एकान्त नै तिम्रो साथी एक्लो महसुस नै तिम्रो मित्रता कस्तो हुन पुग्यो माया जिन्दगी मा आफ्ना आफन्त पनि पराइ हुन पुग्यो है कस्तो दुर्भाग्य 😥💔
रातको कालो पर्दामा, ताराहरू लुक्छन्, तर मनको गहिराइमा, सपनाहरू रुन्छन्। यो जीवन, यो दुख, यो विचारको भँवर, तैपनि मन भन्छ, बाँच, यो हो जीवनको संन्यासी सफर।
सिंदुर लगाउँछन र पो चुरा लगाउँछन थाहा छ पहिले धार लगाउँछन र छुरा लगाउँछन थाहा छ हितैसी छ्टेर कहाँ दुर पुग्यो थाहा छैन मलाई उसैको छिमेकी कुरा लगाउँछन छन पो थाहा छ।।
चाडपर्वमा आफ्नो अनि आफ्नोपनको साह्रै याद आउने रैछ 🥹🥰
धेरै पर्खे कोहि त पक्कै सम्झन्छ होला भनेर,तर अब लाग्यो म त एक्लो बृहस्पति जस्तै भइसकेछु।।😪 #sicklife
समय बित्दै जाँदा न समय उस्तै उदो रैछ न मान्छे उस्तै हुँदा रैछन न त उनीहरूले आफू प्रति गर्ने व्यवहार उस्तै हुँदो रैछ,, #समय_समयको_कुरा_रैछ
खुसी बाँडे दोब्बर अनि दुख बाँडे आधा भन्ने भनाई मात्ररहेछ असलमा बाड्न मिल्ने भनेको त खुसी मात्र रहेछ त्यसैले सम्बन्ध एस्तो होस् किः जतिबेला कसैले तिम्रो हात तान्न खोज्छ त्यतिबेला तिमिलाई मन थाम्न्न मुस्कीलपरोस् अनि आभाष होस् कि एक्लै हिँडे चाडो त पुगिएला सँगै हिँडे टाढा पुगिन्छ
जसलाई बिर्सन खोज्यो उसकै याद आउँछ निस्ठुरीको तस्बिर बारम्बार आँखामा आउँछ। #यात्री 🚶♂️
म पर्खिरहेछु एउटा फुल उपहार दिन उसले त बारम्बार औकात दिएको छ।। #यात्री 🚶♂️🙏🚶♂️🌷
के पायौ भनन तिमीले के गुमायौ तिमीले आफैं बसेको घर आफैं भत्कायौ तिमीले तिम्रो के हराएको थियो अँध्यारोमा त्यस्तो जसलाई खोज्न पुरै बस्ती जलायौ तिमीले तिमीलाई एउटा धन्यवाद त दिनै पर्छ मैले मेरो पनि छ एउटा अस्तित्व सम्झायौ तिमीले ।
यो मनको कुनामा, तिम्रो नाम लेखिन्छ, सपनीको रंगमा, तिमी नै देखिन्छ। शुभ दिन 🌹🌞
रङ्गीचंगी होलीमा एउटा रङ्गले भरिएको अनुहार हेर्न मन छ त्यो हो #खुसीको_रङ्ग #happy_holi ❣️🙏🏻🙂
एउटा कहर अर्को रहर संग जित्नु छ ढल्किदै गरेका ती पहर संग जित्नु छ एक समय झरेका फुल पुन फुल्छन कसरी बाच्ने यो शहर संग जित्नु छ (यात्री )
लेख्न त मेरो निधारमा पनि राम्रै लेखिएकाे थियो होला तर दिनहुँ मुख धुँनाले मेटिएको हुन सक्छ🤔
नौ डाडा पारि घडिका सुइँ हेरेर समय बिताउने यात्रीलाई समयले धेरै प्रभाव पार्दोरहे।।🚶♂️
बिछोड त केवल शरीरको हुने हो मन त सधै यादहरुमा रुमल्लिरहन्छ। #happy_promise_day 🌷
मनले बिस्तारै सबै कुराहरु बुझ्दै गयो त्यसैले त होला सम्हालिन गार्हो भएन 🙂 #सुभ_संध्या🙏🏻❤️
अब त तिमी नहुंदा पनि सन्तोक मान्न थालेको छु तिमी भए तिमीलाई सताउंछु पिरोल्छु तिमी भए तिम्रा चाहानाहरु बिपरित म तिमिलाई बोलाउछु पर्खिन्छु म पर्खेका कुराले तिमिलाई भारी हुंन्छन मेरो शब्दहरुले तिमीलाई घोच्छ दुख्छ तिमिलाई दुखे पछि मेरो मन दुख्छ तिमी नहुदा तिमिलाइ सताई रहन त पर्दैन नि
मनमा त अटाउन सकिएन जाबो ग्यालरीमा अटाइएन भनेर पनि के दुखी हुनु #हनुमान_जी🙂
गर्न मिल्छ कि मिल्दैन काँडासँग तुलना थाहा छैन वचनले घोचिरहन्छौ,माया हो या हो यातना थाहा छैन खुकुरीको अदालतले अचानोको आत्महत्या ठहर्यायो हल्ला यस्तो चल्दैछ,घटना या दुर्घटना थाहा छैन जलेर मर्नु र जलेर बाँच्नुमा धेरै फरक हुन्छ नि ओदान हुँ कतिन्जेल गर्नुपर्छ आगोको सामना थाहा छैन

🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 18K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
कृषा के.�... @krishakc2
34K Followers 1K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️
Rajjit ✍ 🇳🇵 @RajjitC
18K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
पर्देशी... @saugat2075
12K Followers 4K Following दुनियाँले पागल भनेर उपनाम दिएको छन्।तिमी बिग्रन सक्छौं मेराे संगत नगर प्रिय😚 मेराे गाेदाम यता छ।⤵️👇️🙏🇳🇵
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Raj Bhai @rajbhai_artist
20K Followers 3K Following Professional Sketch Artist🎨🖌️🇳🇵 #Vegetarian🥗 #Celibacy🧘🏻♂️ #Atheist 'ᴺᵉᵛᵉʳ ᵗʳᵘˢᵗ ᵃⁿʸᵒⁿᵉ' 💌[email protected]
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
संजिब क�... @VaiKatuwal46387
555 Followers 4K Following
Awdreaqalm @Awdreaqalm4302
54 Followers 3K Following
katrina Lisa Bitcoin @katrinaLisa24
379 Followers 7K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
Guuuku @Guuuku9031879
57 Followers 1K Following
GuRseni🌻 @MenuGurung
2K Followers 664 Following plant science student agriculture JTA(18) month 🌱🌱म एउटा शीत हु पोख्छौ तिम्रो इच्छा जोगाउछौ तिम्रो सपना 😊💛 #No_Dm_plz🙏
दिपक बि�... @bistcnghdipak
1K Followers 3K Following
@pachin905 @hotmam875
130 Followers 1K Following Soy divorciado divertido alegre professional en finanzas y desarrollador de sistemas,cocino muy bien ardiente 6.2 y 98lbs trabajo en UBUNTU , BrighTALK y Google
Dr. Man Bk @bk_man2
3K Followers 6K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
B.M. Paudel @BMPaudel2
644 Followers 3K Following
Netra Bahadur Karki @NetraKa26080363
3K Followers 5K Following #सत्यतथ्य खोजमुलक समाचार आर्टिकल लेखा रचना कविता मुक्तक बिज्ञापन शुभकामना बधाई श्रद्दान्जली लगाएत् प्रकाशन प्रसारण गर्नको लागि जन आवाज मिडियालाई सम्झनु होस्
(अनुसुय�... @RituKhanal18
64 Followers 89 Following
बोक्रे �... @adhikari_k79720
1K Followers 3K Following ॐ भूर्भुवः स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥
हेल्सिन... @chiru101010
1K Followers 3K Following शब बहनले🚑 समेत फोन गर्दा आउन नमानेपछि ⚰️आर्यघाट सम्म एक्लै हिडेर आएको एक मुर्दा हु म💀! Bibliophile📚️❤️
आजाद पन�... @kandel_prashna
8K Followers 448 Following BORN TO DIE❤️ यात्रा एक खास हाेस् ,तिम्रो साथ जिन्दगीभरि हाेस् ,अनि मंजिल केदारनाथ हाेस् B•G:B+0+=0+#चियाप्रेमि☕️ #Married #missprashnaregmi#परान😊परानी❤️
Minraj Pokhrel @PokhrelMin77279
135 Followers 912 Following
Sangita Chaudhary @GeetuSan
930 Followers 679 Following
Missson pandey🇳�... @Bharatp05420271
1K Followers 5K Following Life is the coexistence of all opposite values. Joy and sorrow, pleasure and pain, up and down, hot and cold, here and there, light and darkness, birth and deat
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Db Shahi (thakuri) @DambarB39499329
2K Followers 6K Following निस्वार्थ भावना बोकि निडर र अढिक भएर हिड्दै गरेको एक अन्जान मनुष्य ।।
डा. ४२० @Bohara420
20K Followers 419 Following बाउको पहिलो छोरो, हजुर बाउको जेठो नाती, धेरै माया पाएर पुल्पुलिएको तर बिग्रेको छैन, जेठो हुँ तर बाठो हैन, भबिस्यको सोच्छु तर अतित बिर्सेंको छैन!!!
Niruta @Ni_Ru_ta
12K Followers 2K Following
hhehhahha @MrChyagba
55 Followers 222 Following
harigadal @ddc04dc523ca448
408 Followers 2K Following
Current information O... @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.
प्रज्ज्... @PrazwolPhuyal1
7K Followers 7K Following Stranding by the truth and dauntless against power. 🙏🇳🇵
लाहुरे @karki_jenic
2K Followers 3K Following भ्रष्टाचारिको छोरी बिहे नगरौ र भ्रष्टाचारिको घरमा छोरी नदिऊ,भ्रष्टाचारिलाई समाजिक बहिस्कार गरौ । 🇳🇵🇳🇵
सुरेश @ni_parki54997
158 Followers 842 Following x मा नया छु सबैले फलोब्याक दियेर सपोर्ट गरिदिनु होला धन्यवाद 🙏😊
रोशन शा�... @Royal3star
961 Followers 28 Following घमण्ड को हुलमा थिचिनु भन्दा सहनशील्ताको पहिरोमा किचिनु बेश ।🇳🇵 Civil Engineer
Siris Gautam @SirisGautam9
136 Followers 406 Following
Dipak Raj Giri @dipakra87617693
3K Followers 6K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️
hemprakash limbu @HemprakashL
261 Followers 1K Following
डा. साईक�... @saikodoctor
2K Followers 2K Following पेशाले मानसिकस्वास्थ्य सुधारगर्ने कामगर्दै व्यक्तिगतरूपमा मानसिक सन्तुलन गुमेका मानिसहरूलाई बटुल्दै छु ताकि मेरो शब्द उपचार र परामर्शले तपाईंलाई मद्दत गरोस👨⚕️
Smriti Lama @SmritiL17435766
25 Followers 189 Following
घाइते म�... @Yogendr49561204
845 Followers 3K Following #बिचार गर अगाडिबाट वाह भन्नेहरु पछाडि बाट छुरा रोप्छ्न #बिस्वास आफ्नोलाइ भन्दा पराइलाइ गर्नु बेश!follow me my sweet heart friends 100% follow back😘😘
Kharkasing K c @CKharkasin59567
15 Followers 144 Following
Rup Singh Bohora @RupBohora
2K Followers 4K Following
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 18K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
कृषा के.�... @krishakc2
34K Followers 1K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️
Rajjit ✍ 🇳🇵 @RajjitC
18K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
Gautam🍀 @sharma14828
38K Followers 277 Following जनाव! यहाँ हरेक कुरामा स्वार्थ लुकेको छ,पेट भोको छ र त कुकुरले ढोका रुघेकोछ🌸🫰
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
पर्देशी... @saugat2075
12K Followers 4K Following दुनियाँले पागल भनेर उपनाम दिएको छन्।तिमी बिग्रन सक्छौं मेराे संगत नगर प्रिय😚 मेराे गाेदाम यता छ।⤵️👇️🙏🇳🇵
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Raj Bhai @rajbhai_artist
20K Followers 3K Following Professional Sketch Artist🎨🖌️🇳🇵 #Vegetarian🥗 #Celibacy🧘🏻♂️ #Atheist 'ᴺᵉᵛᵉʳ ᵗʳᵘˢᵗ ᵃⁿʸᵒⁿᵉ' 💌[email protected]
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
GuRseni🌻 @MenuGurung
2K Followers 664 Following plant science student agriculture JTA(18) month 🌱🌱म एउटा शीत हु पोख्छौ तिम्रो इच्छा जोगाउछौ तिम्रो सपना 😊💛 #No_Dm_plz🙏
(अनुसुय�... @RituKhanal18
64 Followers 89 Following
आजाद पन�... @kandel_prashna
8K Followers 448 Following BORN TO DIE❤️ यात्रा एक खास हाेस् ,तिम्रो साथ जिन्दगीभरि हाेस् ,अनि मंजिल केदारनाथ हाेस् B•G:B+0+=0+#चियाप्रेमि☕️ #Married #missprashnaregmi#परान😊परानी❤️
Sumana @SumanaShrestha
47K Followers 163 Following Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
Sangita Chaudhary @GeetuSan
930 Followers 679 Following
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
डा. ४२० @Bohara420
20K Followers 419 Following बाउको पहिलो छोरो, हजुर बाउको जेठो नाती, धेरै माया पाएर पुल्पुलिएको तर बिग्रेको छैन, जेठो हुँ तर बाठो हैन, भबिस्यको सोच्छु तर अतित बिर्सेंको छैन!!!
प्रज्ज्... @PrazwolPhuyal1
7K Followers 7K Following Stranding by the truth and dauntless against power. 🙏🇳🇵
रोशन शा�... @Royal3star
961 Followers 28 Following घमण्ड को हुलमा थिचिनु भन्दा सहनशील्ताको पहिरोमा किचिनु बेश ।🇳🇵 Civil Engineer
डा. साईक�... @saikodoctor
2K Followers 2K Following पेशाले मानसिकस्वास्थ्य सुधारगर्ने कामगर्दै व्यक्तिगतरूपमा मानसिक सन्तुलन गुमेका मानिसहरूलाई बटुल्दै छु ताकि मेरो शब्द उपचार र परामर्शले तपाईंलाई मद्दत गरोस👨⚕️
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
ℒ𝒶𝓍𝓂𝒶�... @lux_subedi
6K Followers 4K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोस
पबित्र �... @pabi57
10K Followers 6K Following जे बोल्छु आफ्नै #अनुभव सत्य बोल्छु अलि कति #ईच्छा बढे संगै अलि अलि #मजा मस्ती #मनोरञ्जन मनको #असन्तुष्टि पोख्न आएको #फलो गरेर साथ दिनु होला…✍️
इन्दु❤️ @indu596461531
12K Followers 2K Following पाप लाग्नु भनेको हात खुट्टा भाचिनु हैन, पाप लाग्नु भनेको तपाईं को मन बेचैन हुनु हो ।🤗🙏
Bunu Shrestha🤍🩵 @BKS055
4K Followers 2K Following Perfect is an illusion. Live a good story. June 12 🎂 Taurus ♉
Balen Shah @ShahBalen
399K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Angel🌹🇳🇵(Dr.... @anujpnp
4K Followers 1K Following Animals are more grateful than any human being. https://t.co/LzDd4XZVia 🚫No Dm🚫 #animal science
फिक्का �... @krishna65311801
12K Followers 9K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!
🖤🙆♀️स�... @Behadthapa4321
1K Followers 867 Following मनै मेरो जिबनको बिषय हु किन कि मलाई सबैभन्दा बढी चिन्ने ब्यक्ति म आफै हु
サムラット🇳�... @samrat_12
10K Followers 2K Following loading___________________________________ 🤗 #messi lover💓
Sadhana Adhikari @Adhiksadhana
923 Followers 816 Following नयाँ छु twitter मा कृपया follow गरेर साथ दिनुहोला🙏🙏
sapana . @sapanap25
6K Followers 1K Following A lot of #women are in the #wrong home because of #money A lot of men in the #wrong marriage because of #beauty...
अनुश्री @anujhapli
76K Followers 6K Following म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1
sanu Pokharel ❤️ @SarmilaPokhare2
65 Followers 88 Following बिश्वास त गरेर हेर्नुस साथ ढिलो चाडो भएपनी अब्स्य पाउनु हुने छ।🙏its me sanu Pokharel 🙏❤️
💕lia👸🏻💕 @liaaalama_
746 Followers 2K Following
Snook @SnokevergmailC1
5K Followers 4K Following
Ranjana ♥️(पि... @Ranjana74812218
675 Followers 528 Following आफू र आफ्नो कामलाई आफैले सम्मान र न्याय गरेको छौ भने अरू कसैले झट्ट तिम्रो अपमान गर्न सक्दैन !🍁❤️
नक्कलि �... @Sano_Hitlar14
11K Followers 8K Following No DM 🚫 लेख्न लाएक केही छैन खालि । Nepse मा हैन personal stock मा Believe गर्ने लगानिकर्ता।🙏
meoww__ @ranju1921
444 Followers 186 Following Don’t follow me because I don’t even know where I’m going🤪
अनमोल अ�... @anmol69amrit
17K Followers 5K Following जिन्दगीको रफतार यति तेज छ कि बिहानको दुखाइ बेलुका पुरानो हुन्छ। बुनु/ @samita__ मेरा बिचार ❤मा अज्ञानता खादी खादी भरिएको छ ज्ञानी ब्यक्ती टाडा रहनु होला 🙏
inju adhikari @inju_adhikari
11 Followers 16 Following हजारौ चुनौतिहरु सामाना गरेर उधेश्यमा पुगेरै छाडने दृढ सँकल्प छ।
Mona grg @Mona31931434
190 Followers 155 Following