Shiva Chhetri @shivachhetri124
#राजनिति #साहित्य #खेलकुद #समाजसेवा Baglung, Nepal Joined May 2020-
Tweets5K
-
Followers3K
-
Following2K
-
Likes6K
बाईक खाएर गाँजा चलाउदै थेँ, सामान्य हस्पिटल परेर एक्सिडेन्ट जानुपरो.. जय भोलेनाथ🕉️ 🗿🤣
तत्कालै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय सँगै कतै रविले बालाई पनि आफूसँगै सडकमा पुर्याउने त होइनन् ! डर पो लागेर आयो हाउ। त्यस्तो नहोस्।
केटि हेर्ने मङ्सिरको महिनामा फुटबल हेर्दै बस्नुपर्या छ।
रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि एक्सर्साइज गर्ने रे । बुढेसकालमा आराम गरे हुनि नशा तर्क्यो भने गाह्राे हुन्छ ।
जुन तरिकाले महङ्गि बढिराछ त्याे हिसाबले हेर्दा आफ्नाे बिहेमा चिया-बिस्कुट मात्र हाेला जस्ताे छ। 🤧🤧🤧🤧
राम कहाँ जन्मेको थाहा हुने, ग्राभिटीको सिद्धान्त कल्ले पत्ता लगाएको थाहा हुने, कोरोनाको ओखति अम्बापात र बेसार पानी भन्नि थाहाहुने "बा" लाई SPP बारे प्रधान सेनापतिले पत्र पठाएको थाहै भएन छ । बा ले भने पछि त्यही सत्य हो, सबैले पत्याए ।😂
पर्खाइ तिम्रै म्यासेजकाे हाे प्रिय, जब सम्म good night भन्दैनाै, तब सम्म निन्द्रा नि लाग्दैन❤️😃🤣 #शुभरात्री 🙏🤗
लोकतन्त्र दिवसको अवसरमा सम्पुर्ण नेपालीजनहरुमा शुभकामना र अमर सहिदहरुमा हार्दिक श्रद्धासुमन। हिजोको आवस्यकता आजको उपलब्धि हो लोकतन्त्र भित्रको मुलमन्त्र पनि फेरियोस।हाम्रो देशको लोकतन्त्रले नेताको मात्र होइन,लोकको पनि कल्याण गरोस,माटोको सुगन्धले यो देशको बाटो तय गरोस।
अमेरिकाबाट गैरकानुनी रूपमा भित्रीएको ४० करोड कालोधन लाई सेतो बनाउन दिएको निर्देशन नमानेका कारण गभर्नर निलम्बित.... कठै मेरो देश!
नेकपा माअाेबादि केन्द्र का अध्यक्ष कम्रेड प्रचण्ड र समाजबादि का अध्यक्ष नेपाल नेपाली कांग्रेस मा प्रबेश कार्यक्रम अाज दिउसाे ठिक 3 बजे ! हार्दिक स्वागत छ
आज सरस्वती पुजा अर्थात विद्या र सँगीतकी प्रतिरूप सरस्वतीको आराधना गर्ने दिन;आफ्ना सिर्जना र सिर्जनाका औजारहरू कलम, कापी, किताब आदिको पुजा गर्ने विशेष दिन।ऋीपन्चमी/सरस्वती पुजाको अनगिन्ती शुभकामना। साथै आजबाट वसन्त ऋतुको आगमन हुने भएकाले वसन्तको सेरोफेरोमा स्वागत गर्दछु।
हैन जेठको सट्टा वैशाख मै संविधान अनुसार नै स्थानीय निकायको निर्वाचन गर्न यि प्रचण्ड, माधब , बाबुराम, उपेन्द्र लाई के ले छेक्दो रहेछ?
सुन्सान छ्न रातहरु सुन्सान छ्न बातहरु जुन दिन देखि तिमि हरायेउ एक्लो छ्न साथ हरु रित्तो छ्न हात हरु!! ❤️
हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ
देशकै ठुलो भाइरस प्रचण्ड जी हुन जस्तो लाउथ्यो । कोरोनाले उनलाई पनि जितेर वृहत शक्ति प्रदर्शन गरेछ।
आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको 'समुन्नत नेपालःसम्मानित नेपाली'को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो । तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ । @kpsharmaoli
आज देशभर पार्टीको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ।आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु।
मातर्नमामि कमले कमलायताक्षि श्रीविश्णुहृत्कमल वासिनि विश्वमातः । क्षीरोदजे कमलकोमल गर्भ गौरि लक्ष्मी ! प्रसीद सततं नमतां शरण्ये ॥ हामी सबैलाई अध्यारोबाट उज्यालो तर्फको यात्रामा माता लक्ष्मीको आशीर्वाद प्राप्त होस्। शुभ दिपावली २०७८ सालको हार्दिक मंगलमय शुभकामना।
Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।एलिजा ढ�.. @Alive_Aleeza
38K Followers 898 Following सत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ । घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-veBhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineerश्रेया @me_sherya
30K Followers 4K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छुGururaj Ghimire @ghimire_gururaj
16K Followers 4K Following वास्तविक नागरिक बन्ने प्रयत्नमा लागेको साधारण मान्छे/Trying to be a good & real citizen,A common Nepali Citizen Stay safe /Stay homeUjwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏बिजु @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUनेपालको.. @hetaudakaaji
26K Followers 5K Following मलाइ हतार छ किन कि मलाइ तपाईं हरु भन्दा पहिला मलाइ मसान घाट मा पुग्नु छ। म फेक हु सङ्गत नगर्नु होला । #dm at your own riskShankar @Shankar31435625
2 Followers 10 Followingपुरातनव.. @James_Phelps009
576 Followers 2K Following नचाहेर पनि साथ छोड्नुपर्ने हुन्छ , जिन्दगीमा केही बाध्यताहरु प्रेम , भन्दा पनि शक्तिशाली हुन्छ,,,,,,,,Demokhabar @Demokhabar22
1K Followers 5K Following Official twitter handle of https://t.co/A4XiA19HDj| Voice For Fairness, Freedom And Rights Nepal's Digital News Platformदिपेश अ�.. @dipesh_adhikari
5K Followers 5K Following I never loved you any more than I do, right this second. And I’ll never love you any less than I do, right this second.Khadak Kc @KhadakKc16
13 Followers 159 FollowingBirkha Basnet @BirkhaBasnet
64 Followers 209 Followingrabindra dangal @RabindraDangal
203 Followers 642 Followingvision @HikmatshahiTh12
70 Followers 458 FollowingMadan Giri @MadanGi20608060
9 Followers 78 Followingलक्ष्मण.. @LaxmanKoirala
1K Followers 3K Followingसचेत ने�.. @masachetnepali
3K Followers 5K Following मेरो विश्वास मेरो भरोसा सचेत नेपाली अन्तिम आशा शक्तिशाली र समृद्ध नेपाल नवनिर्माणका लागि सचेत नेपालीमा जोडिनुस् । #sachetnepalipartySameer Shrestha @SameerS40106499
1 Followers 323 FollowingDr Sanjay Kumar @drsanjaynepal
2K Followers 3K Following HPB & Liver Transplant https://t.co/NPDQuoUSac U R Liver. Nepallive updates @liveupdate24_7
375 Followers 1K Following Live updates of current situation Political,sports,social,internationalअशोक चन�.. @NesTCX3484Cvsoq
473 Followers 1K Followingindra Sharma @Rabindr11280316
476 Followers 3K Following महिला मित्र यहाँहरु लाई स्वागत छ। विधुवा, डिभोर्स, आफ्नो साथी बाट यौन चाहना पूरा नभएका र असल sex partner यौन साथीको खोजीमा रहनु भएका महिला मित्रहरुले सम्पर्कपाैडेल �.. @NabinPo36314907
733 Followers 2K Following 🇳🇵शब्द✍️ हरु सगँ खेल्ने कोसिस गर्दैछु म,🤾शब्द को मुल्य💵 ,अर्थ र अस्तित्व बुझने हरु को साथ🙏को अास्मा छु🙇♂️ 🌹 तपाई हरु लाई हार्दिक स्वगत छ।।🌹🌹photo Nepal @NepalKoPhoto
845 Followers 3K Following #photoNepal is the official photo platform of @nepaltourismb to promote Nepal through the lens of photography. tag @photonepal7 to get featuredNepaliLive.com @NepaliliveCom
3K Followers 4K Following सुस्केरा र सुशेली-आफ्नै आगनमा🇳🇵 [email protected]Achyut Bhattarai @AchyutB44653752
35 Followers 109 Following मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।ml @ml09925342
70 Followers 113 FollowingMilan @Milan37622828
276 Followers 2K Following💔💘माइल�.. @bohara_thule
4K Followers 4K Following सम्बन्ध को तार चुडियो तर त्येसको झन्कार झन अमर रह्यो 💔कृष्ण प�.. @krishna05577117
205 Followers 680 Following ✍️✍️लक्ष्यको सम्बन्धमा Better को लागि Good लाई र Best को लागि Better लाई छोड्नु !!!😍😍सन्तोश �.. @santoshnagal33
804 Followers 365 Following म आफ्नो 'जिन्दगी'मा हरेकलाई 'महत्व' दिन्छु, किनकी जो 'असल' छन् उनले 'साथ' दिन्छन, र जो 'खराब' छन् उनले 'पाठ' दिन्छन्..Kushal Koirala ( Bash.. @KoiralaBa
2K Followers 1K Following सुकर्म सहित बौद्धिक बिलासिता र भौतिक बिलासिताको महत्वकाक्षाका बिच रुमलिएको एक निम्छरो जिन्दगी ! ! ! DIT | BCA | Democrat | ActivistKiran Kafle @kaflekiran_kk
1K Followers 2K FollowingInnocent BoyZ @InnocentMurmu13
1K Followers 2K Following जीवनमा सधैंभरि खुशी हुनकाे लागि कामना गर्दिन केवल एक मुश्किललाई सहन सक्ने शक्तिकाे लागि कामना गर्दछु॥Rabi Lamichhane @hamrorabi
504K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterGagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵Routine of Nepal band.. @RONBupdates
903K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]Vijay Kumar Panday @Vijaykumarko
666K Followers 90 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .Gajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardBishwa Prakash शर.. @bishwaprakash77
337K Followers 2K FollowingBaburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Agyat Mitra @MitraAgyat
60K Followers 3K Following CS-IT|🕉️ Part of Divine|🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्)|कसैको यादले सताए गीता पढ्नुस @GitabyAgyat भगवानको वाणि भन्दा उत्तम अरु केहि छैन संसारमा🙏🤟Gokul Prasad Baskota @GokulPBaskota
142K Followers 624 FollowingSurya Raj Acharya @SuryaRAcharya
352K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japanरामेश @RaameshKoirala
165K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsTika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWRam kumari Jhakri @Jhakri_didi
186K Followers 349 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)अमिना प�.. @AminaPoudel
97K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Rabindra Mishra @RabindraMishra
1.1M Followers 548 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMएलिजा ढ�.. @Alive_Aleeza
38K Followers 898 Following सत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ । घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-veSher Bahadur Deuba @SherBDeuba
444K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congressekantipur @ekantipur_com
1.6M Followers 84 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wयोगराज �.. @Yogarajdahal326
30K Followers 15K Following केन्द्रिय सदस्य (नेपाल बिद्यार्थी संघ,केन्द्रिय कार्य समिति)क्षेत्रीय प्रतिनिधि (नेपाली काँङ्ग्रेस पार्टी) म कहिल्यै हार्दिन् कि जित्छु,कि सिक्छु!#MRR🕉🔱🇳🇵Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerSwarnim Waglé @SwarnimWagle
76K Followers 2K Following *Member of Parliament; *Vice-Chair, Rastriya Swatantra Party; *Former Chief Economic Advisor @UNDP Asia-Pacific (New York). *Ad hominem attackers are blocked.💞प्रकृ�.. @alone_girl2080
57K Followers 77 Following ALL women are pretty without makeup and can be pretty powerful with the right makeup. #DM❌Sirjana Singh @Sirjana_Singh
31K Followers 4K Following SocialWork•M.A•AdvisorNWA Homemaker•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #KathmanduDr Dila Sangroula @dilasangroula
17K Followers 1K Following Ex Member of Parliament (House of Representative), Central committee member of Nepali Congress and Ex-chairperson of Nepal women's association.Verified @verified
4.2M Followers 2 Following Individuals can get a blue checkmark with @Premium. Organizations can sign up for Verified Organizations here: https://t.co/uFOsfTiR2AUmesh Shrestha @umesh_1956
7K Followers 14 Following Official Twitter Account of Former State Minister for the Prime Minister's Office @PM_nepal_ / Former State Minister for Health and Population @mohpnepKanchan Jha @kanchan_jha
4K Followers 992 Following Former Central Member Terai-Madhesh Coordination Dept. @NepaliCongress | Founder/Former CEO @sanopaila | Emmy2016 Nominee l Former @AJEnglish | @CGTNOfficialPradeep Yadav @MP_pradeepyadav
579 Followers 40 Following Official Twitter page of Mr. Pradeep Yadav, Member of Federal Parliament of Nepal. Currently, Central Committee Member at Janata Samajbadi Party, NepalPRATAP PAUDEL @pratap_paudel
2K Followers 1K Following 'सत्य,निष्ठा र इमान्दारिता' Non Violence, Democracy and Human Rights. राजनीति,लेखन तथा विष्लेषण, Chief editor- Bichar Bishesh Journal | Activist | Advocate|Prakash Rasaili Snehi @PrakashSnehi
3K Followers 3K Following Central Committee Member of Nepali Congress & Member of parliament at House of Representatives NepalSabin Kc(+AB) @kcsabin2014
21K Followers 15K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_loverNarayan Sapkota 🇳�.. @Narayan_gorkha1
10K Followers 10K Following 💯%ƒβ🇳🇵Learner/ Freelancer/ Social Activist/ Science Student-Teacher/ Activist Promoting Equality & Peace/ Editor-in-Cheif: @evoicenepal @janaaawaj_online ✍Yami @sapkotayami
2K Followers 2K Following आदरणिय होईन उदारणिय वन्नु छ , माननिय होईन सम्मनानीय वन्नु छ । 🙏🏌️काले �.. @kaley_dai
3K Followers 3K Following जीवनमा राम्रा कार्य धेरै गर्न नसके पनि २-४ जना असल साथी बनाउनु छ जो मेरो अन्त्येष्टीमा मलामी आउनेछन्!Keshu Thapa @keshu_thapa
19K Followers 4K Following Forestry student 🌱 Msc फरेष्ट्रि पढिरहेको !! घरकाले , छरछिमेकाले वनकाली भन्छन् म पनि के कम मख्ख पर्दिन्छु ।।😊😉😛👊👊एसिया ध�.. @MatrikaNiraula1
2K Followers 4K FollowingSANTOSH KARKI @Santosh60806323
4K Followers 4K Following मेरो जिन्दगीको पहिलो नियम नै आफू खुशी हुनु हो😊❤️Annuu🦋🥀 @Annu86087972
3K Followers 2K Following Emotions doesn't make you weak,😶. . Emotions make you human 💙😊 . Messigirl🦋🥀Kritika Timsina @timsina_kritika
2K Followers 816 Following अरुको कुभलो कहिले नचिताउनुहोस किनकी अरुलाइ हिलो छ्यापनको लागि पनि पहिला आफ्नै हात हिलोमा चोबनु पर्छ !! law student!(मलाइ श्रीमती बन्नु अघि श्रीमान बन्नु छ)Kushal Koirala ( Bash.. @KoiralaBa
2K Followers 1K Following सुकर्म सहित बौद्धिक बिलासिता र भौतिक बिलासिताको महत्वकाक्षाका बिच रुमलिएको एक निम्छरो जिन्दगी ! ! ! DIT | BCA | Democrat | Activist"म" @dc_popular
5K Followers 5K Following . “I cannot give you the formula for success, but I can give you the formula for failure, which is: Try to please everybody.” - Herbert Swope 100% follow back❥•प्रमे.. @mr_dhakal_
15K Followers 3K Following CSIT | सकारात्मक सोच | तिमीलाई म पाउन गाह्रो पर्छ | मलाई तिमी गुमाउनSantosh Pokharel 🇳.. @StrongSantosh07
5K Followers 3K Following परिवर्तन खोजिरहेको एउटा युवा 🇳🇵🇳🇵🇳🇵!!!!!Bishnu Poudel/वि�.. @BishnuPoudelb90
4K Followers 3K Following Hello, I am Bishnu Poudel from Rampur 1 Palpa Nepal. Welcome in this twitter handle ! I'm music lover.Rajit Pantha @rajitpantha789
6K Followers 6K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीRamesh Sigdel @yoursigdel1
17K Followers 16K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।गोविन्द.. @karkigobinda31
7K Followers 4K Following 💙🇳🇵🇳🇵एक देशभक्त नेपाली युवा🇳🇵🇳🇵💙 🇧🇷⚽️🇧🇷💙 🌎️Nature lover🌍️💙मान मगर�.. @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!R@j @raj43poudel
2K Followers 759 Following जिन्दगिमा सफल हुन भाग्यमा होइन परिश्रममा बिश्वास गर्नुपर्छs.rimal 😷 @sudarshanrimal
3K Followers 2K Following अाफुलाइ चिन्ने कोसिस गरोै,तब अरुको परिचय मागोै। म भन्छु कि तपाइले टुइट गरेको सब्द को सन्देशहरू बाट तपाइको ब्यक्तित्व झल्किएको हुन्छ।पर्खाइ(�.. @PratikshaBhan10
1K Followers 1K Following खोइ के लेखौ यो बायोमा पनि आफ्नै खोजीमा रहेको मान्छेले पनि लेख्नु पर्छ र भने कोNirmala @nirmalatweetss
12K Followers 7K Following ..........Reflect Before You Act ................. 😋😋 Registered Nurse 👩⚕️💎 अनील .K... @Anilsitaula2
14K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀Thakur Psd Gajurel @thakurPgajurel
56K Followers 2K Following Rashtriya Swatantra Party (RSP) - नगरकमिटी सदस्य .🔔....watch, write and speak on social media. •२५४६• https://t.co/BXhjSYWFll🌹डेनिश �.. @DenishRai4
11K Followers 11K Following ✍️आफुलाई रित्याएर अरुलाई सहयोग गर्न रुचाउने ब्यक्ति लेखाईमा त्रुटि भएको खण्डमा गालि होइन सुझाव दिनुहोला!!🌹Mukunda Kattel @Kirtideep
8K Followers 9K Following सञ्जाललाई सकेसम्म शिर्जनशील र मर्यादित बनाउन पहल गर्छु ! मेरो पछ्याइ सद्भावको अभिव्यक्ति मात्र हो; समर्थन नै भन्ने होइन ।🙏🙏प्रि�.. @BG_pawan
5K Followers 6K Following मैले टुइटर मनोरञ्जन को लागि खोलेको हो। मेरो कारन ले कसैको मन दुख्छ भने एउटा मजाक सम्जी दिनु । मेरो व्यतिगत tweet पढ्नको लागि @bg_pawan1 जानू होस 99%fowllbackवसन्त 🍃 @NaturalBasanta
7K Followers 5K Following Teacher || Reader || Thinker || Blogger Interested in Sports, Literature & Education #NatureHealsEveryThing #ForçaBarça #OshoCr7 @Mystic_JK
3K Followers 4K Following🌹गोमा🌷 .. @GomaPandey12
2K Followers 1K Following यो सपना र जिन्दगीमा फोकस गरेर बाच्न बिर्सनु हुँदैन,जहाँ गए पनि प्रेम फैलाउनुहोस्।💞FOLLOW BACK💯💞 (unfollow नगर्नुहोस् #mention गर्नुहोला।।।)ShIvA DaHaL @dahalshivaji
43K Followers 2K Following Tweets are personal and RTs / Likes are not endorsement.Sagar Ghimire @sagarghi
3K Followers 424 Following Journalist @AFP. Fascinated by economic facts, figures & features. Worked @RepublicaNepal; @nagarik_news; @newbusinessage|| On Twitter I speak only for myselfतत्कालै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय सँगै कतै रविले बालाई पनि आफूसँगै सडकमा पुर्याउने त होइनन् ! डर पो लागेर आयो हाउ। त्यस्तो नहोस्।
**Bandipur Today**
सार्वभौमसत्ताको अभ्यास गर्ने थलो संसद हो। जतिसुकै विद्वान, विचारक या लोकप्रिय भए पनि विदेशी शक्तिको प्रभावमा परेर राष्ट्रिय एजेन्डामा 'छक्का-पञ्जा' गर्ने राजनीतिका पात्र देशका लागि घातक हुन्छन्। छानि-छानि यस्ता पात्रलाई संसद पुग्न रोकौं। #NoNotAgain
विनोद चौधरी, उमेश श्रेष्ठहरु अट्ने, स्वर्णिम वाग्ले, गोविन्द पोख्रेल, मिनेन्द्र रिजालहरु नअट्ने ! योग्यहरुको पार्टी बन्नुपर्ने कांग्रेस असक्षम नेतृत्वको हातमा परेर बर्बाद भयो।
ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दु:खद छ l प्रधानमन्त्री @SherBDeuba को गम्भीर जवाफदेहीता जरुरी छ l
ठुलो घट्ना हुनबाट जोगियो! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुसल छौं।
रामचन्द्रजीको लेख आजको कान्तिपुरमा पढ्दा जिज्ञासा जाग्यो । यो पाँच दलीय गठबन्धन नेपाली काँग्रेसको चाहना वा योजनाको परिणाम हो कि अन्य कारण सत्ता आइपर्दा सलाम ठोकेको मात्र हो ? पार्टी सिद्धान्तसँग नमिल्ने गठबन्धन कसरी गन्तव्य हुन सक्दछ ?
आज एकजना बुज्रुकले धेरै सद्भाव प्रकट गर्दै भने,बाबु,तिम्रो पालो आउँछ,धैर्य गर!आँखाबाट अनायास आँशु झरेछ,मैंले थाहै पाइन।उनले फेरी काँध थपथपाउँदै भने,तिमी गलेझैं देखिन्छौ,सम्हालिएर बढ।मैंले सुस्तरी भनें,कोशिस गर्दैछु,तर महामहिम,मैंले आजसम्म जसका लागि समर्पित भएँ,उसले कहिल्यै बुझेन!
“भोलि म प्रस्तावक भएँ भने त्यसमा आपत्ति मान्नुपर्ने कुरा के छ त? गगन थापा प्रधानमन्त्री बन्न अयोग्य छन् भनेर कसैले सडकमा छलफल गर्यो भने बहस गरौंला न।" - विश्वप्रकाश शर्मा। नेका महामन्त्रीद्वयको भ्रातृत्व र सद्भाव लोभलाग्दो छ। @bishwaprakash77 @thapagk
जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस।
कांग्रेस नेता घिमिरे भन्छन्- मोरङ ४ बाट म चुनाव लड्छु, महेश आचार्य समानुपातिकमा जाँदा राम्रो हुन्छ onlinekhabar.com/2022/06/1137817
सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री
राजनीतिमा यति सरल र संस्कारी मान्छेको फेरी खाँचो छ नेपालमा । हिक्मत नहार्नुहोस् , फेरी सबैको मन जितेर नेतृत्व सम्हाल्न सक्नुहुन्छ @Sirjana_Singh
नेपाली काँग्रेसका श्रद्धेय महामन्त्री गगन थापाज्यू @thapagk Ap1 टेलिभिजनको सबैभन्दा लोकप्रिय कार्यक्रम तमसोमा ज्योतिर्गमयमा आज राति ९:०० बजे अतिथिका रूपमा चुनाव पछिको काँग्रेस विषयक बहसमा आफ्ना धारणा राख्न आउँदै हुनुहुन्छ । @tikaramyatri - जय नेपाल !!!
सुस्मितासँगै, अब कैयौँ मौनता तोडिनुपर्छ खुल्ला आकाशमा निर्वाध उडिरहेको पन्छी झैँ छोरीले सुरक्षीत विचरण गर्न पाउनुपर्छ र शिकारी पिंजडामा थुनिनुपर्छ। हिंसाको सिलसिला रोक्न अब हिंसाका किस्साहरु सुनिनुपर्छ। सुकिलो कपडाभित्रको मैलो व्यवहार चिनिनुपर्छ। अब मौनता तोडिनुपर्छ।
बिराटनगरबासी मतदाताको बिश्वास हासिल गरेर महानगरको मेयर पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेस मोरंगका उपसभापति श्री नागेश कोईरालाज्यूलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना छ!!