सुलभ @su_love1
पहिला कै !! Vaikuntha Joined June 2015-
Tweets198
-
Followers131
-
Following63
-
Likes139
गजब छ बा, आजकलका ठिटीलाइ बुलेट चाहिएको हो कि बुडो |😛
जाडो छ, टोपी लगाउ भन्नू भो आमाले 😂
भित्र जस्तो भएपनी बाहिर झिलिमिलि खोल छ । दिन रात काम गर्छु तर लाइफ डामाडोल छ ।।
नआउँदा त उनको याद महिनौँ आउँदैनन्, जब आउँछन् अक्सर आइरहन्छन् ।
यो सोचेर रातभर निन्द्रा लाग्दैन कि रातभर तिमी के सोच्दी होउ ??
फगत २-४ पैसामा मान्छेहरु बिक्छन् यहाँ ! कसले भन्छ नेपालमा महङ्गी छ ?
मन चुप छ, मौन छ ! किनकी मर्मत कार्य जारी छ ।।
यो टुइट विश्वकै उत्कृष्ट टुइट हो!! ;)
सिरकको तातोमा एति मग्न भएछु कफि सेलाएको पत्तै पइन
सबै सोच्छन् सिर्राम दाजु मेरो मजाक उडाउनु हुन्छ मलाइ गाली गर्नुहुन्छ तर उहाको मजाक र गाली भित्र लालमन भित्रको मोठोरस जस्तै मीठोमाया भरिएको छ
र खोइ भनेर सोधे ग्यासमा पकाको दाल र हिटरमा पकाएको सब्जी संग राइसकुकरको भात बजाउन गयोरे भन्दिनु ! #उहि_सुलभ
फेसबुकको जालो सफा गर्दै छु ।। धेरै पछि चलाको जालो लागेछ!!
उनी छिन् मेरो मायामा गल्ती खोज्छिन्, म छु उन्को गल्तिमा माया खोज्छु !!
पखालिने हैन पिर आशुले धोइ रोइ रोइ रोइ रोइ के पो हुने खै!!
नेपालको... @BishnuKanxo
2K Followers 3K Following सकारात्मक सोच जिन्दगीको खुला संसार हो भने नकारात्मक सोच अँध्यारो कोठा भित्र थुनेर राखिएको कैदी जस्तै हो । फलो=100% ब्याक
बोको को �... @Bokakovai
912 Followers 541 Following बोकोको भाइ भनेसी अरु के लेख्नु पर्ला र ! जस्तो छ नाम पाए सम्म तेस्तै गर्छु काम
D!Pu @Dipak6631
2K Followers 3K Following कसै प्रतिको निजि स्वभाव Bio ले निर्धारण गर्ने होईन,शब्द हेरेर तुलना गर्नेहरुले अर्कै अर्थमा बुझिदिन्छन। खाडिको तातो घाम समुन्द्री किनारमा प्यासि छु।
वृहन्नल... @brihannala5
11K Followers 9K Following उपमन्यु गाेत्र मेराे ढकाल हाे थर । फलाेव्याक नगरे नपर्नु है भर ।
JUNU 🌹🌹 @DhakalJuna
1K Followers 957 Following एउटा साधारण नेपाली, गाना सुन्न र आफ्नै तालमा गाउन मनपराउने,विद्यार्थी हु, जीवनलाई बुझ्ने प्रयासमा छु,
uff @guffu_
33K Followers 23K Following जब सङ्ग तपाई र मेरो परिचय हुदैन नि सम्झिनुस म एउटा फेक नै हो...
krishna (G.k. group) @kdatta36
3K Followers 2K Following Idanim (इदानीम्)🙏"Silent tears hold the loudest pain"😌
रोसन 'भा�... @Rose_roshan92
13K Followers 12K Following भाव बोकेर भावना ब्यक्त गर्न नजानेको मान्छे । सियर चलेको मन अनि पिएर चलेको जिबन ... @ramailo_92 गोदाम
रोशन बर�... @Mr_Baral
11K Followers 12K Following दुख मित्र लाई र सुख सत्रु लाइ देखाउन सक्ने मानिस बुद्धिमान हुन्छ !!!
Esther Pulami @EstherPulami
22K Followers 15K Following मेन्सन गर्नुस् Follow Back पाउनु हुन्छ, https://t.co/xdalr8rNV1
दिराम @deeram21
4K Followers 5K Following फलोब्याक पक्का तर फलो ब्याक नदिने र फलेर अन्फल्नेहरुलाइ फलिरहने चलन छैन घर तनहुँ, बाँकी चीनजान पछि 👽 गोदाम यता 👉 @mgrdeepak21
prem adhikari @adh_prem123
55K Followers 39K Following Nepali/thinker/believer/dreamer/learner.. My personal tweets on : @prem_adh123 .
🌹 जय राम... @JRCofficials
22K Followers 8K Following ~ धुम्रपान र मध्यपान स्वास्थ्यको लागी हानीकारक छ।
मौशुफ स�... @mousuf1
114 Followers 517 Following खुल्ला पुष्तक हु तर शव्दहरू जटिल छन् | जसले बुझ्छ ऊसले भूल्न सक्दैन(खुला दिल उदार स्वभाव)
Mickyvirus @VirusRajan
51 Followers 329 Following
Nishant ranabhat @bhatnishanth75
913 Followers 4K Following
मेरो दे�... @marasinijagat2
364 Followers 1K Following यदि तपाई पहिलो पटकमा फेल हुनुभो भने सधै फेल हुने बानी पर्न सक्छ ।गरिब सधै गरिब हुनुको कारण धनी बन्ने सपना नदेख्नाले हो।
Aayush poudel @unique_ius
1K Followers 4K Following Give me a place on which to stand, and I will manage the earth
sanu lama @sanulam25423722
12 Followers 65 Following
ফদাদ্দধ... @PharmanandaOjha
261 Followers 1K Following
Oasis @OasisKandel
891 Followers 1K Following Don't trouble the trouble till trouble troubles you... #messi #follow=Follow back..
dipdurga Bhattarai�... @dipdurga3
1K Followers 3K Following श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नती राखुन् चिरायु ईशले प्रजा फैलियोस, पुकारौँ जय प्रेमले हामी नेपाली साराल
Roshan singh thakuri @Roshansinghtha9
98 Followers 419 Following
निराजन �... @coolnirajan
5K Followers 3K Following बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो पखेरिमा जन्मे टाकुरामा हुर्के यो झुक्दै नझुक्ने नेपालको छोरो २
Mental mind @kc_psychoboy
301 Followers 723 Following जिन्दगिमा म सिर्फ २ जनालाइ मायाँ गर्छु १ मेरो ममि जस्लेमलाई जन्म दिइन् र अर्कि ति पग्लि जस्ले मेरोलागि जन्म लिइन्।।।।।।।।।।।
Ram Lal Giri @rlggiri43
609 Followers 2K Following सोझो परियो लपन छप्पन जान्दिन।पिउने बानि राम्रो मान्दिन।जिवनको छैनभर।तेसैले जहाँ बस्यो तेही घर।यो भन्दा बढी लेख्न नपर।खैकेखैके।
पी एम् स�... @purnamagar812
41 Followers 278 Following ऊ मेरो मनमा छ, तर पनि ऊनी बिनाको हरेक पल शुन्य लाग्छ मलाई..
कुमारजी @idiotboy469
2K Followers 2K Following नेपाल जसरी पनि हिन्दुरास्ट्र हुनु पर्छ भन्ने बिचार भयको#रिस कडा तर मन कमलो#जन्मभुमी बाग्लुङ #कर्मभुमी बारा# सच्चा हिन्दु #प्रदेश २
सङ्घारी @longroofe
2K Followers 3K Following सुनेकी थिएँ तरबार भन्दा कलम ठुलो भनेर । तेसरी नै पढाउँथे ।।यस्तो गलत शिक्षा पढेर पो हामी उँभो नलाग्या र च । खोइ कहाँ कलमले जित्या छ र ???
Hemanta Sapkota @saphemanta
1K Followers 2K Following What I know is a drop 💧. What I do not know is an ocean 🌊 #Educator #Writer
नक्कले �... @Nakkale_badar
3K Followers 4K Following ...जन्मदा त थे अरे झक्कले, ठुला हुदा भएछु नक्कले... भन्छिन आमाले😃😄😃
मुखै बै�... @titro_
2K Followers 3K Following दोहोरो संवाद गर्नु छैन । बायो किन चाहियो ? मन लागे फलो गर्ने मन नलागे नगर्ने । फलो गरेपछि फलो ब्याक भने पक्का ! एउटा हुँडार हुँ म !
ट्विटर �... @tr_solta
55K Followers 34K Following मेरो सम्पुर्ण ट्विट मेरो like मा छन गएर पड्न सक्नुहुन्छ 🙏🇳🇵❤️ 👉️ instangram tr_solta 👉️ https://t.co/wZOC7c9kZY
Birendra Gurung @BirendraGurun10
2K Followers 2K Following I am an atheist but it does not mean I am evil lover.
rabin tamang @rabinta95564926
586 Followers 2K Following
कौडिन्य... @achdipu
1K Followers 327 Following वसुधैव कुटुम्बकम् ! मुंच तव मन: ! आत्मदिप: भव! Share love. ❤️ I am supercalifragilisticexpialidocious and you??
khnl @khanal200
834 Followers 846 Following
सोना रा�... @Sonaraani
7K Followers 7K Following काखमा लिनपर्ने र लात्ताले हान्नुपर्ने पहिचान गर, सियो बनेर छिर्ने र फाली बनेर निस्कने धेरै छन,आज धोका दिनेले भोलिनि दिन्छ, सचेत
⚡जङ्ग क�... @Ra_sick
44K Followers 8K Following असल केटो, बच्चाको बाउ हुन बाकी। उचाई ५.१० सानो हुँदा हेलिकप्टर चड्ने रहर, चडियो पनि तर महसुस गर्न सकिएन। Insta:Last_bench_studentz @raxik01
Suresh B+ @suryas99
10K Followers 7K Following Blood Group:B+ve🏥 Profession:Businessman 👨🏼💻🇳🇵Day dreamer🤕 Night thinker🤔
Deepak Timalsina @dpak_chem
2K Followers 3K Following Not a bio I am about chemistry 😂 Follow=Follow back @dpakbabu मा पनि छु अरु त फलो गर्नुस अनि थाहा भैहाल्छ नि!
रोसन 'भा�... @Rose_roshan92
13K Followers 12K Following भाव बोकेर भावना ब्यक्त गर्न नजानेको मान्छे । सियर चलेको मन अनि पिएर चलेको जिबन ... @ramailo_92 गोदाम
नेपाली �... @sathinepali
2K Followers 4K Following दैनिक २०० -३०० नेपाली साथी वा फलोअर कमाऊन चाहने ले मलाई फलनुस र मेरा ट्वीट रिट्वीट गर्नुस। र फलोब्याक दिनुस। #नेपाली_साथी
Aakash @AakasTweets
24K Followers 474 Following I have bought this account for my business promotion purpose. Whoever was the owner of this page earlier is no more in my contact.
♥RMA♥सौरु... @sauravT7
16K Followers 319 Following Madridista! @cristiano @realmadriden @Manutd @arsenal @BVB #Laure #Eminem tweets--@saurav7t र म Serious हुन जान्दिन, सुख र दुख दुबैमा हास्ने मान्छे।
LIGHT✌✌ @Rwoseni
1K Followers 667 Following In relationship with technology 💝 Pure Vegetarian☜☜Nationalistic✌BikeLOVER ❤ FCB⚽⚽ AUS⚾ Tom💘Cher Llyod🌹🌹 Woodley
D!Pu @Dipak6631
2K Followers 3K Following कसै प्रतिको निजि स्वभाव Bio ले निर्धारण गर्ने होईन,शब्द हेरेर तुलना गर्नेहरुले अर्कै अर्थमा बुझिदिन्छन। खाडिको तातो घाम समुन्द्री किनारमा प्यासि छु।
ChemistRn @ChemistRn
2K Followers 1K Following
भग्नावश... @tirtharajup
6K Followers 5K Following LIFE :Sweet Misery & no Obsession-Happiness comes from spiritual way🧘♂️-Libra⚖️-Vegetarian🥗All Religions R Equal🙏 कृष्णाय वाशुदेवाय🙏
ब्यङ्ग्... @idiots_boY_
43K Followers 758 Following झुटा कुरा गर्नमा phd गरेको मान्छे म, आफै चल्छु, आफुलाइ लेख्न मन लागेका कुरा लेख्छु,,कसैलाइ वास्ता गर्दिन ,कति जोडीडै जान्छ्न कति छोडीडै जान्छ्न ,फेक हो म🙏
अन्जुली... @An_Ju_li
8K Followers 911 Following हासोकी 😀 सहयात्री खुशिकी 😊 प्रेमिका💘 कलम जोतेर अक्षर रोप्छु अनि शब्दहरु फलाउछु🌹...DM हेर्छु तर रिप्लाउदिन!😏
krishna (G.k. group) @kdatta36
3K Followers 2K Following Idanim (इदानीम्)🙏"Silent tears hold the loudest pain"😌
prem adhikari @adh_prem123
55K Followers 39K Following Nepali/thinker/believer/dreamer/learner.. My personal tweets on : @prem_adh123 .
अनमोल अ�... @anmol69amrit
16K Followers 5K Following जिन्दगीको रफतार यति तेज छ कि बिहानको दुखाइ बेलुका पुरानो हुन्छ। बुनु/ @samita__ मेरा बिचार ❤मा अज्ञानता खादी खादी भरिएको छ ज्ञानी ब्यक्ती टाडा रहनु होला 🙏
GHANA SHYAM NEUPANE @Black_Clouds581
20K Followers 280 Following #writer I write twits #Die heart fan of Virat Kohli (Vk18) #In a open relationship 🏏& 🏐 #MI💙💙 #Halamadrid 🔥
Pradip Ghimire @Khadyotah
4K Followers 303 Following
Esther Pulami @EstherPulami
22K Followers 15K Following मेन्सन गर्नुस् Follow Back पाउनु हुन्छ, https://t.co/xdalr8rNV1
दु:खिरा�... @DSukumbasi
725 Followers 570 Following साधा जिबन उच्च बिचार भएको मान्छे।Englishमा भन्नुपर्दा Simple living High Drinking
Last Queen...❤ @dreamyGal_1
3K Followers 209 Following 👉I'm what I choose to define myself. Internet world👉Giving Lovely & Sweet Tweets, But In Real Life👉Harsh Voice Not Sweet. Like❤मा↔हेर्नुस मेरा tweetsछ्न ।
JUNU 🌹🌹 @DhakalJuna
1K Followers 957 Following एउटा साधारण नेपाली, गाना सुन्न र आफ्नै तालमा गाउन मनपराउने,विद्यार्थी हु, जीवनलाई बुझ्ने प्रयासमा छु,
दिराम @deeram21
4K Followers 5K Following फलोब्याक पक्का तर फलो ब्याक नदिने र फलेर अन्फल्नेहरुलाइ फलिरहने चलन छैन घर तनहुँ, बाँकी चीनजान पछि 👽 गोदाम यता 👉 @mgrdeepak21
रोशन बर�... @Mr_Baral
11K Followers 12K Following दुख मित्र लाई र सुख सत्रु लाइ देखाउन सक्ने मानिस बुद्धिमान हुन्छ !!!
uff @guffu_
33K Followers 23K Following जब सङ्ग तपाई र मेरो परिचय हुदैन नि सम्झिनुस म एउटा फेक नै हो...
Prabin Bhattarai @PrabinB77
2K Followers 728 Following जिन्दगी दुईदिनको अरे;के के हुन्छ यो दुईदिनमा हेर्दै अनि भोग्दै छु... (Nation lover) Mention for follow back.. Own tweets are in @PrabinBh78
वृहन्नल... @brihannala5
11K Followers 9K Following उपमन्यु गाेत्र मेराे ढकाल हाे थर । फलाेव्याक नगरे नपर्नु है भर ।
Prabal Amgain @amgain_parbal
2K Followers 2K Following Civil Engineering student हु हरेक कुरा लाइ ईन्जिनियरीङ् दृष्टिकोण बाट हेर्ने गर्छु #love_engineering #Rmfc #cricket_nepal_Aus #peaceful_place_Gorkha
बोको को �... @Bokakovai
912 Followers 541 Following बोकोको भाइ भनेसी अरु के लेख्नु पर्ला र ! जस्तो छ नाम पाए सम्म तेस्तै गर्छु काम



























