Subas Garga @subas_garga
PhD. scholar at JBNU. South korea Joined January 2016-
Tweets4K
-
Followers996
-
Following3K
-
Likes8K
गुनासो नगर्नु हाेस। पीडाको पनि आनन्द लिन सिक्नु पर्छ। जीवनमा को आयो, को गयो भन्ने कुरा महत्वपूर्ण होइन..! महत्वपूर्ण कुरा, उसले तिमीलाई के सिकायो भन्ने हाे..!! शुभदिन । 🌺🌺🙏
कसैले ब्रान्डेड रक्सीको डिलर, कसैले सुन पसल, कसैले घरमा बैँक राखेको रहेछन्। त्यसै नेता भइन्छ त। 🙈
जीवनमा जे आउँछ, त्यसलाई हामीले कुन दृष्टिकोणले हेर्यौं भन्ने कुराले नै हाम्रो अनुभवलाई अर्थ दिन्छ। नकारात्मक सोचले बाटो देख्दा पनि अँध्यारो नै देखिन्छ, तर सकारात्मक दृष्टिकोणले अँध्यारोमा पनि उज्यालोको सम्भावना देखिन्छ। शुभ संध्या । 🌺🙏
सरकारले फेसबुक बन्द गर्नको लागि बिर्को खोज्ने समय एक हप्ता थप्ने निर्णय गरेछ।🤣🙈
प्रिय मान्छे♥️ मलाई थाहा छ तिमीले मनले पहिलो मर्निङ मलाई भन्छौ र सुरु गर्छौ दिन म्यासेजमा, कमेन्टमा त जसले जसलाइ पनि लेखिदिन्छन नि तिम्रो पनि शुभ होस यो मनले सँधै चाहान्छ ल #कुल_मन♥️ #शुभ_प्रभात_वंदन 🍀🤗
जीवनमा कहिलेकाहीँ सत्य देख्ने मान्छेसित वाणी हुँदैन। वाणी भएकासँग दृष्टि हुँदैन। दृष्टि र वाणी दुवै भए पनि, अरूलाई बुझ्ने मन हुँदैन। यसैले संसारमा अपूर्णता सधैँ हुन्छ। सम्पूर्ण सत्य न त देखिन्छ, न त सुनिन्छ, न त बुझिन्छ। यही अपूर्णता सहेर पनि मानिसले आफ्नो बाटो खोज्नुपर्छ।🙏🌺
"पारी पारी आएका ढाका टोपी लाएका" बोलको गीतलाई Teej song of the year घोषणा गर सरकार।🙈
मलाई कसैको आवश्यकता पर्दैन भन्ने कुरामा गर्व गर्नु हुँदैन, सबैलाई मेरो आवश्यकता पर्छ भन्ने भ्रम पनि राख्नु हुँदैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
नआतिनु अनि नमातिनु जिन्दगीको थुप्रै परिक्षाहरु अझै बाकी नै छन । #Goodnight ❤️🙏
साँच्चै, जीवन भनेको पाठ्यक्रमभन्दा फराकिलो पाठशाला हो। यहाँ पाठ पढाइँदैन, परिस्थितिमा परेर सिकिन्छ। परीक्षा पनि बेलाबेलामा हुन्छ — कहिले आँसु बनेर कहिले हांसो बनेर। यहाँ घोकेर पढ्नेलाई, सोचेर पढनेले पछि पार्छ। र नतिजा? तपाईंले भन्नुभएजस्तै — या त जीतिन्छ, या त सिकिन्छ। 🌺🍁🙏
आगोमा जल्नेहरुलाई हो बचाउने रिसले जल्नेहरुलाई जलेरै खरानी हुन दिनुपर्छ।🙆❤️ #शुभबिहानी 🙏☀️🕉️
सुत्नु स्वभाविक हो तर उठ्नु भगवानको कृपा हो। त्यसैले बिहान निद्राबाट व्युझिदा सर्वप्रथम सधैं कृतज्ञ हुनुहोस्।
यी private school हरुको पनि अलगै स्वाङ छन, रक्षावन्धन मा केटा केटीलाई भाई बहिनी बनाउछन अनि श्रीकृष्ण जन्माष्टमि राधाकृष्ण ।🤔😂 जय श्री कृष्ण 🕉️
ज्यान दिन लाई तयार थिए; Facebook र Instagram को password मागेर, बेइज्जत गरी मोरीले !!😏😐🙄 #क्यार्नु_त😝🤣🙉
घमंड पनि टुप्पो बाट पलाएकाहरुमा हुने रैछ !!
बिग्रिएको फललाई झार्नु पर्दैन, समयले आफैं कुहाएर झार्छ।
नराम्रो सोच भएका मानिस सँग बदला लिने शोच बनाउनुको अर्थ छैन, बिग्रिएको फललाई झार्नु पर्दैन, समयले आफैं कुहाएर झार्छ। #शुभ__बिहानी☕️☕️💘💘 #शुभ__पल🙏🙏🇳🇵🇳🇵
काल आयपछि माछा पानीभित्रै पनि मर्छ तिमिले खोला सुकाइराख्नु पर्दैन ...!! #शुभरात्री 😊♥️🌙

इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
यूँमन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://t.co/cjQHJr1pgc🙏
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 18K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
🇳🇵आर.के... @rk_karki
16K Followers 10K Following घृणासँग लड्छु प्रेम गरी गरी, म प्रेमको ढोका हुँ सबैको लागी खुल्लै हुन्छु सँधैभरी ।
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
✍️सुबिन... @Rai_subin4
8K Followers 4K Following 🐋"म कहाँ जाँदैछु मलाई थाहा छैन, मलाई यति थाहा छ म आफ्नै बाटो हिड्दैछु 🐋
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Ragac @sagarpyakurel26
922 Followers 952 Following One person who overthink about everything in any things
|🕉️| Govind Chau... @golovenp
1K Followers 3K Following म त्यही लेख्छु, जुन मैले अनुभव गरेको छु, किनकि मेरो लेखन मेरो अनुभूति र भावनाहरूको प्रतिबिम्ब हो। मैले जे देखेँ, सुनेँ, वा महसुस गरेँ, त्यही लेख्छु।
ReneeCatharine @0rU1j4CxX4SFa9Z
5 Followers 842 Following
Tammy @tammysloan93
299 Followers 3K Following
Mr.pant @sujalPant334149
26 Followers 123 Following Podcast Show Notes Specialist | Affiliate Marketer on Fiverr, Ali express & Daraz | Content that converts & connects
C.N. Khadga🇳🇵 @KhadgaCN
30K Followers 31K Following #Socio_Political_Advocacy #Academic_Management #Social_Service #Editor #Hindu #यदुवंशी #महासचिव-राष्ट्रिय पिछ्डावर्ग (#OBC) महासंघ 📩[email protected]
सबिना✌️... @callmesappu
215 Followers 225 Following ** नेपालका राजा राष्ट्रको मेरुदण्डजस्तै थिए जहाँ गरिमा, संरक्षण र पहिचान एकै साथ जीवित थियो। ** 🇳🇵👑
कोईरालो... @Madankoirala02
293 Followers 161 Following कोईरालो 🌿 मेरा शब्दहरूले मेरो धरातलीय स्वरूपको वर्णन गर्दैन।🍁
ICC Asia Cricket @ICCAsiaCricket
20K Followers 2K Following Welcome to 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙚𝙩 𝘾𝙧𝙞𝙘𝙠𝙚𝙩 𝘾𝙞𝙧𝙘𝙪𝙞𝙩 (ICC)! Let's unite & celebrate our love for the game together!🏏🔥 Powered by @BRKTgg
Samarpan Thapa @SamarpanTh83010
434 Followers 423 Following मेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको अनुकम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो।जगतमा प्रार्दुर्भाव मानिस अन्तत:सबै हारको पर्खाईमा छन्।
सफल @sppaudel9
4K Followers 2K Following म एक आफ्नै सुरको मान्छे,🌸 शत्रुता कोहि सँग छैन र मित्रता आँफै सग छ।🌹 @SaphalS3 🇳🇵
Ganga Bk @bk_ganga28176
1 Followers 35 Following
SUMAN @sumanstha39
3K Followers 1K Following "मौन छु, शब्द नभएर होईन! कमजोर हुँदा कतिसम्म हेप्छन् भनेर हो..!!"
Chill_$ir_ॐ @DipeshPhuyal55
2K Followers 2K Following डर नै मृत्यु हो त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏 🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱 💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵 Gen-Z🤟
Ovloosee @Ovloosee563
4 Followers 121 Following
Ashok Chaudhary @AshokChaud96991
151 Followers 527 Following Curious soul exploring life, tech, and mountains. Sharing stories and ideas. #Travel #Innovation
Gajindra Malla @GajindraMa68264
28 Followers 133 Following
ⓟⓤⓡⓑⓔⓛⓘ... @Purbeli_vai
13K Followers 7K Following
मोहन बन�... @MohanBanjade
5K Followers 3K Following Interested in law and justice/ History, culture, heritage/ public policy/ Freelance (Masters in Law, Diploma in Public Administration)
Deenuthest @DeenuthestwGvC
51 Followers 2K Following
Shanti thapa @ShantiT18060
246 Followers 167 Following मेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको अनु कम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो। सदावहार मुस्कुराउनु सजिलो छैन प्रयास जारी छ।🙏
रोसन ;)) @rdahal952
8K Followers 934 Following भुलिदेउ उसलाई, जसलाई माफ गर्न सक्दैनौं भने माफ गरिदेउ उसलाई, जसलाई भुल्न सक्दैनौं भने...✍️
Patricia @Patrici17468585
174 Followers 3K Following
Bharat Rawal @Bharatrawal196
1K Followers 683 Following
Gleataul @Gleataulrd3y_z
63 Followers 2K Following
Min Lama @lamamin766
118 Followers 334 Following गफ ठूलो हैन कर्म ठूलो गर्नुहोस् ।अरुको कुरामा हैन आफ्नो काममा ध्यान दिनुहोस् ।
Laxman Acharya @Acha0Laxman
1 Followers 16 Following
जनपक्षी... @journalist2081
337 Followers 2K Following
NawinBohara895 @NawinBohara895
6K Followers 4K Following Not giving an answer is also an answer 👈️👈️👈️👈️ 🇳🇵🇳🇵only cricket lover 🇳🇵🇳🇵90% follow back🙏🙏
MAHAKAL GROUP 5600 @manoj85877
55 Followers 341 Following
Nepal Fans Army™ @NepalFansArmy
213 Followers 667 Following Official Fan Page For Nepal @CricketNep #weCAN | #HappyDressingRoom | #OneBallBattles | #NepalCricket
Crystal @u_crystal20
249 Followers 3K Following
Sirddert @SirddertM_3dHr
12 Followers 626 Following
Cool Pinki @pinkimishraaa
74 Followers 460 Following Hello! Everyone, I am Sensuous Model. Ample fun that you desire .Get ready to play fire
Baldev Lohar @baldevlohar512
824 Followers 5K Following सेयर बजार ज्ञान, नेपाल को सेयर बजार #Nepal stock exchange Ltd, Securities Bord of Nepal 🇳🇵🙏 https://t.co/wmgIn6avZC Aim-Entrepreneur📈📊
CynthiaLouisa @E9m61m81c02y64
65 Followers 7K Following
Santosh Gyawali @5aba7087bb47408
25 Followers 108 Following
मन्दिरा @Mandira321
32K Followers 723 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
सोबिता �... @sobita465
78K Followers 416 Following (Former Member of Parliament), Central Committee Member of Rastriya Swatantra Party
मसिने क�... @parajuli12345
75K Followers 362 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵Krystl€ Gai... @krystlegaire
9K Followers 375 Following Corporate politics is dead.(काङ्ग्रेस / एमाले र मावोबादि मुक्त देशको परिकल्पना ) #Boycottkantipur 👉️ Don't call me brother if you're beautiful.let me cook🧅 🧀
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Rajjit ✍ 🇳🇵 @RajjitC
18K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
|🕉️| Govind Chau... @golovenp
1K Followers 3K Following म त्यही लेख्छु, जुन मैले अनुभव गरेको छु, किनकि मेरो लेखन मेरो अनुभूति र भावनाहरूको प्रतिबिम्ब हो। मैले जे देखेँ, सुनेँ, वा महसुस गरेँ, त्यही लेख्छु।
Mr.pant @sujalPant334149
26 Followers 123 Following Podcast Show Notes Specialist | Affiliate Marketer on Fiverr, Ali express & Daraz | Content that converts & connects
Aakanshya Pokhrel @AakanshyaPokhr5
1K Followers 278 Following
C.N. Khadga🇳🇵 @KhadgaCN
30K Followers 31K Following #Socio_Political_Advocacy #Academic_Management #Social_Service #Editor #Hindu #यदुवंशी #महासचिव-राष्ट्रिय पिछ्डावर्ग (#OBC) महासंघ 📩[email protected]
विनाेद �... @jnawalivinod
3K Followers 3K Following सबैभन्दा माथि देश। धर्म र,सांस्कृतिक विरासत जाेगाएर आगामी पुस्तालाई सुम्पिनु पर्छ। सीप र ज्ञान- परिवार र समाज विखण्डित हुन बाट जाेगाउनेमा प्रयोग गर्ने हाे।
सबिना✌️... @callmesappu
215 Followers 225 Following ** नेपालका राजा राष्ट्रको मेरुदण्डजस्तै थिए जहाँ गरिमा, संरक्षण र पहिचान एकै साथ जीवित थियो। ** 🇳🇵👑
BuTtErFlY🦋 @Butterfly00026
543 Followers 331 Following Dream without fear, love without limits.🥰.......
krishna magar..✍️... @laure13570
713 Followers 579 Following 🖋️पेनलाई समयमा सेल गर्न सकिएन भने मान्छेले बिर्सिन्छ। त्यसैले काम गर्न सुरु गर move on how 🙏♥️👊
कोईरालो... @Madankoirala02
293 Followers 161 Following कोईरालो 🌿 मेरा शब्दहरूले मेरो धरातलीय स्वरूपको वर्णन गर्दैन।🍁
तायामा @Dilraanee
677 Followers 377 Following सद्भाव र सम्मान लिएर आउनेलाई हृदय देखि नै स्वागत छ। हाँसिमजाक गर्ने बानी छ चरित्र सँग नदाँजियोस्।डिएम खुल्ला छ तर जवाफ् आएन भनेर गुनासो गर्न नपाई।🙏
susri💛 @SusriNamaste
1K Followers 79 Following जिन्दगीको वास्तविक यही हो, दुःख मा एक्लै सुखमा सारा दुनिया।♡♥️ #NoDm🙏
Samarpan Thapa @SamarpanTh83010
434 Followers 423 Following मेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको अनुकम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो।जगतमा प्रार्दुर्भाव मानिस अन्तत:सबै हारको पर्खाईमा छन्।
सफल @sppaudel9
4K Followers 2K Following म एक आफ्नै सुरको मान्छे,🌸 शत्रुता कोहि सँग छैन र मित्रता आँफै सग छ।🌹 @SaphalS3 🇳🇵
राजा बा�... @achyut89
20K Followers 21K Following परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student
Chill_$ir_ॐ @DipeshPhuyal55
2K Followers 2K Following डर नै मृत्यु हो त्यसैले मृत्यु सँग डराउनुको कुनै अर्थ छैन्💥🙏 🔱 नमो पार्बती पतये हर-हर महादेव 🔱 💥जय सनातन💥जय महाकाल💥जय सिया राम💥 जय नेपाल🇳🇵 Gen-Z🤟
Gajindra Malla @GajindraMa68264
28 Followers 133 Following
Swostika Poudel @SwostikaPoudel5
674 Followers 180 Following I want to move mountains(I just need euta hanuman mero life ma). https://t.co/ruo9BPNfSB
🌿 कुन्न�... @p__sanchit
1K Followers 295 Following अर्कैले लेखेको जिवन देख्दैछु, आँफुले देखेको जिवन लेख्दैछु !!
Ka Vee ta @KabitaTimilsin4
545 Followers 17 Following जीवन सुन्दर बनाउनु छ भने मनलाई समुन्द्र जस्तै अथाह बनाउनुहोस्... हजार नदिहरु तछाड मछाड गर्दै तपाईलाई भेट्न् आइपुग्नेछन्न। PROUD TO BE NEPALI 🇳🇵🇳🇵
Shanti thapa @ShantiT18060
246 Followers 167 Following मेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको अनु कम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो। सदावहार मुस्कुराउनु सजिलो छैन प्रयास जारी छ।🙏
ROSIE ❤🔥 @rosie_0_01
144K Followers 32 Following all types promotion available https://t.co/G6mm9ZlbaB
Aayush Subedi @aayush_subedi14
10K Followers 200 Following Professional Cricketer !! 🇳🇵 @officialnplt20
रोसन ;)) @rdahal952
8K Followers 934 Following भुलिदेउ उसलाई, जसलाई माफ गर्न सक्दैनौं भने माफ गरिदेउ उसलाई, जसलाई भुल्न सक्दैनौं भने...✍️
Hemraj Dhungana @HEMRAJDHUNGANA
5K Followers 6K Following
Bharat Rawal @Bharatrawal196
1K Followers 683 Following
Dikshya Dhakal @Dikshya908
288 Followers 122 Following
सानी सि�... @saanusingh17
3K Followers 2K Following मेरो अनुपस्थिती मा पनि मेरो प्रोफाइल चियाउने ती आखाहरु👀 म खुब मिस😊 गर्ने छु । 👉No DM कानुनको विद्यार्थी #नेपाल ल क्याम्पस
Laxman Acharya @Acha0Laxman
1 Followers 16 Following
Sabiitadhiimal @Sabitadhimal
2K Followers 988 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।
चिम्से �... @ajayRAI__
76K Followers 779 Following जिन्दगीमा खासै सिरियस हुन नजान्ने मान्छे म,धनकुटे हुँम,केही थान सपना बोकेर परदेशमा छु ❌No DM😉😉tweets @ajayRAI2__
✍️दारी @iamSdari16
9K Followers 470 Following ✨️माया, इज्जत र विश्वास—यि नै मेरो जीवनका तीन आधार हुन्…!!🕉️ 𝐄𝐧𝐭𝐫𝐞𝐩𝐫𝐞𝐧𝐞𝐮𝐫/ 𝐓𝐫𝐚𝐯𝐞𝐥𝐞𝐫 ❤️ @TeamMessi, @imVkohli, @iamRashmika @Dari_S2020
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
जनपक्षी... @journalist2081
337 Followers 2K Following
Sanjila Shrestha @SanjilaShrest16
1K Followers 462 Following मै बद्लिए बद्लिने रैछ संसार । हिजो बद्लियो आज अब आज बदलिन्छ भोली । के के बद्लिन्छ सबै बदल्छु। बाटो बदल्छु, बदल्छु हिडाइ म गन्तब्य बदल्छु..😊
Karishma Subedi👩�... @karismasbd
2K Followers 18 Following An ambivert brain with introvert heart and extrovert actions🦋. #Astrophile🌟 #dancelover 💃 #registerednurse👩⚕️ #naturelover #travel
Aakanchya 🔮 @scarabwitchh
1K Followers 93 Following Your angry feminist next door. Baby bi bi bi. Buy me momo to get your tarot card predictions 🥳 (link in bio) #FreePalestine
🇳🇵पोखर�... @pkrbisam
10K Followers 9K Following 🇳🇵मनवता सर्वेधर्म: मानव जिवनको मान राखौं ।। ❤️❤️ #जय_नेपाल #जय_मातृभुमी 🇳🇵🇳🇵