sudeep pakhrin @sudeeppakhrin1
Couldn't able to explain what, who I am? facebook.com/sudeep.pakhrin… Dharan- 3, Nepal Joined January 2013-
Tweets693
-
Followers1K
-
Following1K
-
Likes2K
"बात मार्नू, कृया हो । ईश्वरसँग बात मार्नू, प्राथना । र, तिमीसँग बात मार्नू... आत्मसंतुष्टी ।" ~ सानिध्य
एक समयपछि जिन्दगीमा प्रेम कथाको लागि त्यति नै ठाउँ बाँकी रहन्छ जति, कुनै दराजमा रुमालको लागि । ~ पायल राठौंड
'तिमी' जान्दछौं मलाई के मन पर्छ ? बर्सात नदीका लहरहरु फूलको सुगन्ध जूनेली रात सुन्दर कविताहरु र र सबैभन्दा धेरै त यो कविताको सबैभन्दा पहिलो शब्द... ~ अज्ञात
बही-खाता ~ पायल राठौड जस्तै मान्छेको भित्र ईश्वर छ ठीक त्यस्तै नै प्रेमको भित्र पनि दुःख जो जति प्रेमको हुन्छ एकदिन उति नै दुःखको पनि हुन्छ ।
अढाई अक्षर ~ पायल राठौड बर्खा लाग्छ तब हामी एक पटक भिज्दछौ या दुई पटक त्यसपछि कतै सुख्खामा उभिएर चुपचाप उसलाई बर्सिरहेको हेरिरहन्छौ प्रेम पनि हामी एक पटक नै गर्दछौ या दुई पटक फेरि चुपचाप एउटा प्रतिक्षामा उभिएर संसारलाई प्रेम गर्दै गरेको हेरिरहन्छौ ।
मलाई सफा पानी र कम क्रुरता भएको सहर चाहिन्छ जहाँ यदि कोही आक्रमण गर्न आइहाले बचाउन छिमेकी आवोस् ऊ आएन भने उसको छिमेकी आवोस् र यदि ऊ पनि आएन भने पूरै सहरभरी चर्चा शुरु होओस् कि हेर्नु आजकल मान्छेलाई बचाउन मान्छे कसरी आउँदैन ! ~ देवी प्रसाद मिश्र
यो धरतीमा बम पड्काउन ठाउँ छ बलात्कार गर्न ठाउँ छ दंगा गर्नलाई ठाउँ छ ईश्वर र अल्लाह पसारिनलाई पनि ठाउँ छ तर, तिमीसँग भेँट्नलाई एक हात बराबर ठाउँ छैन यो धर्तीसँग ~ पराग पावन
"सडकमा हिँडेर आउँदैनन् यादहरू तिनीहरू उडेर आउँछन् कुनै चीलजसरी र खान्छन् कलेजो यादहरू, मांसाहारी हुन्छन् ।" ~ देवेन्द्र अहिरवार
दुःख छ त्यसैले देउता छ मन्दिर छ । ~ पायल राठौड
किताब ~ गौरव गुप्ता प्रेममा सिर्फ फूल नदिनू दिनू किताब पनि किताबहरु जसको बीच राख्न सकियोस् सुरक्षित सुक्दै गरेको फूललाई किताबहरु सिर्फ फूल बचाउदैनन् हराउनबाट तिनीहरु बचाउँदछन् प्रेमका विस्मृति पनि ।
बोल ~ अभिषेक शुक्ल आँसू केही होइन बस कुराहरु हुन् ती अनगिन्ती कुराहरु जो हामीले आफ्नो हजारौं कोशिसहरुपछि पनि भन्न सकेनौं साँच्चै भन्ने हो भने रुँदै गरेको मानिस केही होइन ऊ केवल बोल्न चाहिरहेको हो सक्छौ भने बस्नू उसको छेउमा र भन्नू 'बोल' l
आमा ~ गौरव गुप्ता हामीले जब चरा भएर उडिजान चाह्यौं आमा वृक्ष भइन् ऊ जान्दिथिइन् हामीलाई साँझ ढलेपछि फर्कनु पनि पर्नेछ ।
स्वीकारोक्ति ~ होदा एल्बन, यमन कैयौ पटक रातको बीच–बीचतिर भक्कानिएर आउँछ मेरो रुवाई... फेरि आफ्ना आँसुहरुलाई फकाएर पठाउँदछुँ फिर्ता त्यसैको कारण आजकल झिलिमिली छ यो संसार र, निभ्न पाएको छ मभित्रको ज्वालामूखी पनि...
तिमीसँग भेँटेर यस्तो लाग्यो जस्तो कि कुनै पुरानो र प्रिय किताब एकाएक फेरि हात लागेको छ । ~ भवानी प्रसाद मिश्र
तिमीलाई बुझ्न् म तिम्रा आँखाहरू पढ्छूँ मलाई जान्न तिमी मेरा कविताहरू कुनै एक साँझ हामीले सँगै बिताउनू पर्छ ताकि म आफ्ना कविताहरू निहार्न सकूँ र तिमीले आफूले आफैलाई l ~ रहमान
आफ्ना धारणाहरूसँग हामी यति बाँधिएका थियौ कि आफ्नो हकको कुरा गर्दै गरेका केटीहरूलाई हामीले भन्यौ क्रांतिकारी धेरै हाँस्दै गरेकालाई लाज नभएकी प्रेम गर्दै गरेकालाई निर्लज्ज बिडम्बना यो छ केही नगर्दै गरेका केटीहरूलाई हामीले भन्यौ बोझ ~ अभिषेक शुक्ल
धेरै पटक निकै कोशिसपछि जब भन्छुँ आफ्नो दुःख कसैलाई तब देख्छु उसका आँखाहरु उसको अनुहारको भाव र मनको कोमलता बोल्दा-बोल्दै कहिलेकाहीं लाग्दछ कि म ईश्वरको सामुन्ने बसेको छुँ कुनै क्षण विशेषमा कसैको दुःख सुन्दै गरेको मानिस र ईश्वरमा कुनेै अन्तर हुने गर्दैन । ~ अभिषेक शुक्ल
आफ्नो आज सम्मको जीवनमा मूलतः मैले तीन साहसको काम गरेँ तिमीलाई प्रेम गरे, तिमीलाई भन्न सकेँ र, तिमीलाई जान दिएँ म आफ्नो साहसमा आजसम्म पनि अचम्भित छुँ । ~ रहमान
वृक्षको यदि पखेटा हुन्थ्यो ऊ कुनाकाप्चा खोज्थ्यो सारा धरती, सारा आकास त्यो चरालाई जो साँझ गुँड फर्किएन ! ~ कृष्ण कबिर
जहिल्यै-जहिल्यै अलविदा लेख्नलाई लेखें 'अ' हात काम्न थाल्यो 'अ' को एक्लोपनलाई प्रत्येक पटक बद्लिएर 'आ' बनाएँ र, पुरा गरे वाक्य 'आऊ' तर तिमी कहिल्यै आइनौ र मैले पनि कहिल्यै लेख्न सकिनँ अलविदा । ~ गौरव गुप्ता

Ramesh Sayan @rashayans
5K Followers 1K Following #भागेर_भूगाेलभरि #छुटेका_अनुहार #अन्तर लेखेकाे हुँ। किसान हुँ। मज्दुर हुँ। यात्री हुँ।
Tirtha Gurung @TirthaGrg
5K Followers 849 Following Writer of the novels #Pathshala, #Hiunko_Geet, an anthology of stories #Aapa_Kahrpa, translator of #Ayo_Gorkhali, An atheist
Bhupeen @bhupeen
6K Followers 973 Following क्षतिग्रस्त पृथ्वी र मूल सडक, हजार वर्षको निद्रा, सुप्लाको हवाइजहाज (कविता), चौबीस रिल (निबन्ध) र मैदारो (उपन्यास)को लेखक ।
Milan Budhathoki @milanbichhod
7K Followers 3K Following Political Bureau Chief @Shilapatra Past: @Galaxy4KNepal । @AP1HD_TV । @annapurnapost l @Avenues_TV। Makalu T.V. । Arena T.V.
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Lost&Found @Ghiyub
8K Followers 1K Following Associated with ShilpeeTheatre, Author of two books:-RUPANTARAN KO LAAGI RANGAMANCH-2008(Theatre History and Criticism), AANDHIKO MANORAM NRITYA-2019(play)
Meenraj Basanta @MMeenraj
1K Followers 195 Following Journalist at @Naya_Patrika | Past : @capitalnepal1, @farakdhar | Traveller | Reader | Learner | Translator Writer of two novels #Mudir (2016) #Pipiri (2019).
Yonghang Pradip Limbu... @YonghangPradipL
301 Followers 390 Following म आफ्नै जीवनलाई काँडा हुँ ,फूलको थुङ्गा पनि हुँ म आफ्नै जीवनलाई ईश्वर हुँ,बगरको ढुङ्गा पनि हुँ।
विकल्प @bikalpji
3K Followers 2K Following poetry - Aksharharuko rang (A collection of Poem) , story writer, book lover, good listener, traveller & lyricist - https://t.co/ORnYcFKEaR
Austyn Aufderhar-Pric... @PriceAufde26287
62 Followers 3K Following
Deepak Kumar @DeepakKuma83623
0 Followers 4 Following
Midi @oODXn3kvoT8r64E
0 Followers 35 Following I am of mixed race, my father is German and my mother is Singaporean. I was born in Germany but have been living in Singapore with my mother because of my paren
Samarpan Thapa @SamarpanTh83010
434 Followers 423 Following मेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको अनुकम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो।जगतमा प्रार्दुर्भाव मानिस अन्तत:सबै हारको पर्खाईमा छन्।
R k Ravi @Rkravi96
1 Followers 7 Following
shahjad alam manihar @ala20524
3 Followers 28 Following
Chandan Agrawal @ChandanAgr89205
4 Followers 61 Following
Sunaina Choudhary @SunainaCho92147
2 Followers 24 Following
Robesh Acharya @Laxmisir216480
38 Followers 365 Following जहाँ अन्यायले मौनता बनाउँछ, म सत्यको आवाज बन्नेछु जहाँ अन्धकार हुनेछ, म उज्यालोको दीप बन्नेछु। मानवता हराउँदैछ भने, म प्रेम र चेतनाको प्रतिनिधि हुँनेछु।*
Neha Thapa @nehathapanc
170 Followers 508 Following Just here to overthink everything and share memes. #IntrovertVibes
Sagar Tamang @tamang53620
2 Followers 8 Following
subash gongwa @SubashGongwa
9 Followers 20 Following
Hilal Afghan @Hilalafghan19
0 Followers 6 Following
MS Bhusal @msbhusal19
3K Followers 1K Following An ordinary person. Interested in Social Science Research.
McShare @McShareUf266U
90 Followers 2K Following
Tairnorsh @TairnorshOmZT_
40 Followers 845 Following
Tocleet @Tocleets_KyFme
133 Followers 5K Following
Dneaneau @Dneaneau2WghuV
105 Followers 2K Following
Tiothiot @TiothiotF4rl
82 Followers 2K Following
Sarfaraz Ali @SarfarazAl45200
3 Followers 19 Following
Barzan Cynthia @BarzanCynthia
338 Followers 4K Following
shyam hari shrestha @shyamharishres2
6 Followers 20 Following
hotam mathur @mathur_hot55787
2 Followers 69 Following
Ayaan khan @Ayaankh82359140
2 Followers 21 Following
Sita Mademba @sitamademba
21K Followers 1K Following #Researcher #FormerBBCJournalist #MPhill in Anthropology
BehindtheMask @MaskM56850
4 Followers 34 Following
Bilal Malik @BilalMa75523592
1 Followers 55 Following
Aaditya Aaditya @AadityaAad91938
3 Followers 71 Following
Suraj Sharma @SurajSharm27553
1 Followers 2 Following
Sahin Barbhuiya @SahinBarbh80841
2 Followers 55 Following
Husain Ali @HusainAli125133
2 Followers 5 Following
Devendra Kumar @DevendraKu96121
4 Followers 62 Following
Nepal Home Search @nepalhomesearch
516 Followers 746 Following https://t.co/lWXh6orqG1 offers a comprehensive real estate solution, including services for buying, selling, and renting. The company is overseen by a team o
Manoj kr Sah Sonar @manoj35205
4 Followers 12 Following
Jeetu Yadav @JeetuYa72455138
1 Followers 9 Following
Krishna Kumar @Krishna57150275
0 Followers 3 Following
Arti Sahu @arti_sahu84406
3 Followers 39 Following
Angadh Yadav @YadavAngad98076
4 Followers 57 Following
Md Raheesh @MdRaheesh7433
1 Followers 14 Following
Ramesh Sayan @rashayans
5K Followers 1K Following #भागेर_भूगाेलभरि #छुटेका_अनुहार #अन्तर लेखेकाे हुँ। किसान हुँ। मज्दुर हुँ। यात्री हुँ।
Tirtha Gurung @TirthaGrg
5K Followers 849 Following Writer of the novels #Pathshala, #Hiunko_Geet, an anthology of stories #Aapa_Kahrpa, translator of #Ayo_Gorkhali, An atheist
Bhupeen @bhupeen
6K Followers 973 Following क्षतिग्रस्त पृथ्वी र मूल सडक, हजार वर्षको निद्रा, सुप्लाको हवाइजहाज (कविता), चौबीस रिल (निबन्ध) र मैदारो (उपन्यास)को लेखक ।
Milan Budhathoki @milanbichhod
7K Followers 3K Following Political Bureau Chief @Shilapatra Past: @Galaxy4KNepal । @AP1HD_TV । @annapurnapost l @Avenues_TV। Makalu T.V. । Arena T.V.
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Lost&Found @Ghiyub
8K Followers 1K Following Associated with ShilpeeTheatre, Author of two books:-RUPANTARAN KO LAAGI RANGAMANCH-2008(Theatre History and Criticism), AANDHIKO MANORAM NRITYA-2019(play)
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Meenraj Basanta @MMeenraj
1K Followers 195 Following Journalist at @Naya_Patrika | Past : @capitalnepal1, @farakdhar | Traveller | Reader | Learner | Translator Writer of two novels #Mudir (2016) #Pipiri (2019).
Yonghang Pradip Limbu... @YonghangPradipL
301 Followers 390 Following म आफ्नै जीवनलाई काँडा हुँ ,फूलको थुङ्गा पनि हुँ म आफ्नै जीवनलाई ईश्वर हुँ,बगरको ढुङ्गा पनि हुँ।
विकल्प @bikalpji
3K Followers 2K Following poetry - Aksharharuko rang (A collection of Poem) , story writer, book lover, good listener, traveller & lyricist - https://t.co/ORnYcFKEaR
Samarpan Thapa @SamarpanTh83010
434 Followers 423 Following मेरो जीवन मेरा माता पिताका असीम आत्मा मिलनको अनुकम्पा बाट प्राप्त प्रेम पुर्ण उपहारहो।जगतमा प्रार्दुर्भाव मानिस अन्तत:सबै हारको पर्खाईमा छन्।
R k Ravi @Rkravi96
1 Followers 7 Following
Chandan Agrawal @ChandanAgr89205
4 Followers 61 Following
Sunaina Choudhary @SunainaCho92147
2 Followers 24 Following
Robesh Acharya @Laxmisir216480
38 Followers 365 Following जहाँ अन्यायले मौनता बनाउँछ, म सत्यको आवाज बन्नेछु जहाँ अन्धकार हुनेछ, म उज्यालोको दीप बन्नेछु। मानवता हराउँदैछ भने, म प्रेम र चेतनाको प्रतिनिधि हुँनेछु।*
Sarfaraz Ali @SarfarazAl45200
3 Followers 19 Following
Sagar Tamang @tamang53620
2 Followers 8 Following
MS Bhusal @msbhusal19
3K Followers 1K Following An ordinary person. Interested in Social Science Research.
Ayaan khan @Ayaankh82359140
2 Followers 21 Following
Sita Mademba @sitamademba
21K Followers 1K Following #Researcher #FormerBBCJournalist #MPhill in Anthropology
BehindtheMask @MaskM56850
4 Followers 34 Following
Bilal Malik @BilalMa75523592
1 Followers 55 Following
Suraj Sharma @SurajSharm27553
1 Followers 2 Following
Jeetu Yadav @JeetuYa72455138
1 Followers 9 Following
Manoj kr Sah Sonar @manoj35205
4 Followers 12 Following
Arti Sahu @arti_sahu84406
3 Followers 39 Following
भिम थाप�... @magar42585
242 Followers 1K Following
surendra subedi @surendr05480992
3 Followers 28 Following
sameer ansari @ansari87138
2 Followers 7 Following
Saif Ali @saif_ali44691
1 Followers 2 Following
Pawan Sarraf @PawanSarra28022
1 Followers 1 Following
Md Raheesh @MdRaheesh7433
1 Followers 14 Following
Bam Lal Yadav @bam_lal82882
1 Followers 8 Following
Devraj kumar Devraj @devraj_kum70014
2 Followers 15 Following
Vijay kumar Pandit @Vijayku57463404
7 Followers 68 Following
kashiram Geming sahar... @kashiram8150
2 Followers 28 Following
Mohammed Sarfaraz @Mohamme13363087
2 Followers 8 Following
bijay sah @bijaysah104
4 Followers 34 Following
💞kc साहे�... @KismatKc10
303 Followers 952 Following मन स्वच्छ बिचार अडिक छ। स्वार्थको लागि सम्बन्ध निभाउनेहरू देखि दुई ✌✌गुणा टाढै बस्छु।। 💞 (साहित्य पारखि )💞
Santosh Kumar Gupta @Santosh30130728
4 Followers 62 Following
MAHESH YADAV @MAHESHY58751571
9 Followers 135 Following
Indra thapa Indra tha... @IndrathapaIndr1
11 Followers 32 Following
उशुपुगी @pabankoirala
2K Followers 5K Following देओल्टारे ।। ढुङ्गा पिएर , आगो ओकल्ने प्रयास ! # भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु ।
गरिमा :) @iGarima1
21K Followers 271 Following :) जिवनको हरेक ईम्पोर्टेन्ट क्लास बङ्क गर्ने बानी भए पनि,आजसम्म जिन्दगीको जांचमा फेल हुनु परेको छैन । #म_खुशी_छु । :)
man Rokaya @ManRokaya94955
2 Followers 16 Following
Lokphahang Limbu @Gamer_Daniel98
3 Followers 19 Following
Dipendra daas Vgt @DaasVgt82270
33 Followers 205 Following
Devi Lal @DeviLal594004
2 Followers 15 Following