Sunil Devkota @sunil_devkota
देबकोटा कान्छो गोर्खाली shinjuku tokyo japan Joined February 2015-
Tweets399
-
Followers266
-
Following812
-
Likes281
हप्ताको २ दिन बिदा स्वागत योग्य छ तर ५ दिन बिहान ९:३० देखी बेलुका ६ बजे सम्म सबै सेवाहरू पाउनुपर्छ ।
५०K भन्दा माथी followers भको टिक्टक बिकृमा भए भन्नुस है किन्नी मुन्छे छन
यदी तपाइ पनि जापानको जुनसुकै CITY मा Student Visa मा जान चाहनुहुन्छ भने सिधा सम्पर्क गर्न सक्नुहुन्छ !
मोड आएपछि मोडिनुनै पर्छ त्यसलाई बाटो फेरेको भनिँदैन रे राजनीति!!!
हामी तेस्तो देसको नागरिक हौ कि जहाँ को अर्थमन्त्री ले अर्थसास्त्र किताबको कबर पेज पनि देखेका छैनन र स्वास्थ्य मान्त्री ले पारा सिटामोलको काम के हो भन्नि कुरा पनि थाह छैन !
Jagrit Rayamajhi को कुरामा दम छ सरकार वला तथा मन्त्री हरुमा ज्ञान र शिक्षाको कमिले गर्दा नेपाली जनताले दुख पाइराखेका छन ।बिरालो लाई बाघ बनाइ अफबाह फैलाउदै जनतालाई दुख दिने काम बन्द गरौ ।छिटो भन्दा छिटो जनजिबन समान्य बनाइ गरी खाने बाताबरण बनोस । youtu.be/5oQYLFbMC4o
घर भत्काउन पो भुकम्प चाहिन्छ, मन भत्काउन त केही शब्द नै काफी छनि प्रिय 😊😊
तर, जनताको नजरमा ओलीबाट देश उभो लाग्दैन, देश दिनप्रति दिन डुब्दैछ र झन् अस्तब्यस्त हुनेछ।कुनै छिमेकीसंग पनि यिनले राम्रो सम्बन्ध राखेनन्, देशभित्र पनि कसैसंग राम्रो ब्यवहार गरेनन्।अब झन् गर्न सक्दैनन् किनभने यिनको सत्ता गणितले हावा खाईसकेको छ। डेट गएको ओखति खान हुदैन, बिकल्प खौजौ
देखेको होइन लेखेको मिल्छ भन्ने सुने देखि, जहाँ-जहाँ खाली ठाउँ देख्छु, तिम्रो नाम लेखि हाल्छु😂है शुभदिन शुभपल
के छ ? भन्दा ठिकै छ !! भनेजस्तो सजिलो कहाँ छ र जिन्दगी !!!
कुन मिठाइ खान्छौ तिमी🤔 गफ त खुब मिठा मिठा गर्छेऊ त कान्छी 😁
फेस्बुक छ ,टुईटर छ ,इन्स्टाग्राम छ,टिकटक छ, भाईबार छ, ईमो पनि छ🙄 तर जिन्दगीमा girlf मात्र छैन 😆 #बिचरा_म😂
बिरालाको झगडामा बाँदरले सबै रोटी खाइदिए झैं सरकार र पार्टी भित्री झगडामा अल्झिदा कोरोनाको दर ह्वात्तै बढ्यो है!आज विश्वमै प्रति दश लाखमा२७जना संक्रिमत हुँदा नेपालमा२५,भारतमा१७छ!बेलैमा गम्भीर बनौं!Nepal Coronavirus: 15,259 Cases and 32 Deaths - Worldometer worldometers.info/coronavirus/co…
ओलि एन्ड कम्पनी नै म देसको लागी सबै भन्दा घाडो भयो

AmeliaHalifax @61Ta8y3Di15VkG
29 Followers 2K Following
Matrika Upadhyay @MatrikaUpadhya3
21 Followers 108 Following सचिव नेपाल द्रिष्टिविहिन कल्याण संघ जिल्ला शाखा कैलाली र एक शिक्षक
Theresa Haver @HerniaTheresa
970 Followers 5K Following I am eager to learn. I am determined. I never give up until I get something right. I get on well with all kinds of people. I like to keep a positive attitude.
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Bishnu Kandel @BishnuK81629333
28 Followers 108 Following
मुस्कान... @khemraz_G77
100 Followers 144 Following म मेरो जिन्दगी मेरो तरिकाले जिउछु!✋ दुनिया ले आहा! गरुन कि डाह!🔥 ❤️ कुनै मतलब छैन्❤️
KaMlah @ka_mlah
207 Followers 484 Following Don't search more about me 😊 May be you would be mad or started liking meh😝😍
Rajan Pant @rajan_pant4
22 Followers 115 Following Simple lifestyle & creativities are the bases of happiness ☺️
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Rizi Na @rizi_na
60K Followers 48K Following #NFBT नम्बर 1 Followback instantly मलाई फलो गर्नुस तपाईको फलोअर बढाउन सहयोग गर्नेछु । ( turn on my notification to get more follower ) @nplfollowback
prakash chhetri @prakash72514173
5 Followers 158 Following
T. P. K. @Tarakandel
3K Followers 4K Following A lot of problems in the world would disappear if we talked to each other instead of talking about each other.
खरदार ब�... @soobeedy
42 Followers 197 Following
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
रामु बि�... @ramu_bista
295 Followers 661 Following
खतिवडा-�... @Sailokhatiwada5
71K Followers 68K Following बिज्ञान भन्दा वेद नै ठिक वेदले ईश्वरको सन्तान भन्छ बिज्ञानले बाँदरको
Arjun Sapkota @Sa51446979Arjun
51 Followers 600 Following
Kumar shrestha @kumar_stha77
6K Followers 6K Following
🇳🇵सिपा�... @thapas024
312 Followers 806 Following सबैले सोध्छन तलब कति छ भनेर ? कसैले सोधेनन, दु:ख कति छ भनेर 😣😥
farukali @farukal00276176
157 Followers 3K Following
Nerendranath Yogi @nerendranath
296 Followers 1K Following
prakash shrestha @prakash17675395
46 Followers 333 Following
टि आर पौ�... @tr_pdl
13K Followers 11K Following मनमा लायो कि लेखो कसैले पढोस नपढोस मतलब छैन 😆 । @poudel_tr र likes मा ट्वीट सुरक्षित छन ।
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
kalpana @kdlkalpana
5K Followers 2K Following कम बोल्छु,धेरै सुन्छू,यो मेरो स्वभाब,छूच्चीं,घमन्डी त्यों त म छू 😂!! tweets काल्पनिक!!follow गर्निलाई निरास गर्दिंन 😘😘!!अनूमती बिना DM 🚫नगरिदिनुहोला,🙏🏻
Captain Reaction @RanaReaction
5K Followers 4K Following कुनै दिन मेरो नाम नै सम्पुर्ण पहिचान बन्ने छ। - Captain Reaction
डाम्ना @realnepali123
4K Followers 5K Following डाम्ना डाम्नि हो फले फलो पाइस् नत्र लोप्पा खाइस्....
Om Bandhu @explorer420
455 Followers 2K Following
NAWA RAJ POKHAREL @NepalRomania
2K Followers 4K Following Former Honorary Consul of Nepal to Romania | Born in Nepal | Living in Romania |The first Nepali language trained journalist in Nepal TV's history.
himal g c @himalgc10
31 Followers 138 Following कlमान्छेलाई लडाउन तम्तयार धेरै छ्न यहाँ ,त्यसैले आफ्नो हिम्मतलाई कहिल्यै सेलाउन नदिई निडर भै संघर्ष गर्नु...
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
sagar bashyal @sagarbashyal8
1 Followers 9 Following TV Art Books Health Travel Movies Science Business Economy
ネパール料理ソ... @SOLMARIJAPAN
577 Followers 430 Following 東京で人気あるネパール料理店,NHK,Tokyo MX,Fuji TV, TV As 日本経済新聞,日本経済新聞オンライン で紹介された,ネパールの料理には醤油をほとんど使いません。スパイスを巧みに使い分け塩で味を調えるネパール料理は素材の味を大切にしています。さまざまなスパイスが絶妙なハーモニーを奏でているのです。
World of Statistics @stats_feed
4.5M Followers 427 Following There are three kinds of lies: lies, damned lies, and statistics. Sister page of @engineers_feed
Sikshya Bhattrai @sikshyab
9K Followers 2K Following Jhapa, Nepal. Social Media Influencer. DM for anything about Social media. Journalist. Bylines: @kathmandupost , @recordnepal,@thehimalayan
Civil Aviation Author... @hello_CAANepal
22K Followers 26 Following नेपाल नागरिक उड्डयन प्राधिकरण। Civil Aviation Authority of Nepal Head Office: Kathmandu, Nepal
Sarmila Acharya @AcharyaSarmila
30K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
@vfsglobalcare @vfsglobalcare
136K Followers 2 Following Official 24x7 Customer Care handle for VFS Global. World's largest outsourcing & technology services specialist for Governments and Diplomatic missions.
VFS Global @VFSGlobal
199K Followers 182 Following The world’s largest technology services provider for governments and diplomatic missions. For 24x7 support, tweet @VFSGlobalCare.
Nepal Weather Forecas... @DHM_Weather
24K Followers 12 Following यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक ट्विटर एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Renu Dahal @RenuDahal1
37K Followers 58 Following Mayor, Bharatpur Metropolitan City, Chitwan प्रमुख, भरतपुर महानगरपालिका, चितवन
Shrees Magar Subhash ... @SubhashShreesM
94 Followers 796 Following We don't have to agree with one another, but it is important that we learn to respect each other. Namaste!
डा. निर्�... @iam7880
36K Followers 40 Following समाज को यथार्थ चित्रण गर्ने मनमा लागेका कुरा फेट्ट भन्ने ।महिला भएता पनि पुरुष भन्दा एक कदम अगाडि सरेर बोल्ने समाज का दुई लिङ्ग मा कुनै भेदभाव नराख्ने ❣️
Rajendra Lingden @RajendraLingden
94K Followers 501 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
पुष्प र�... @Pushparajpurush
13K Followers 287 Following samyojak-sangatsanskriti-संगतसंस्कृति मार्फत विश्वमा सांस्कृतिक सन्तुलन गरी नैतिकता र संस्कार सहितको समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएको अभियन्ता-जयसंगत
खतिवडा-�... @Sailokhatiwada5
71K Followers 68K Following बिज्ञान भन्दा वेद नै ठिक वेदले ईश्वरको सन्तान भन्छ बिज्ञानले बाँदरको
💚keeva💚 @keeva789
5K Followers 456 Following
साधना(Sadha... @Sadhanazee
5K Followers 1K Following प्रेम,विश्वास अनि सत्य तिमी जहाँसुकै जतिसुकै खोज, यदि तिमीमा नै छैन भने न कतै देख्छौ, न कतै भेट्छौ।“शाकाहारी” “+O”🩸🙏💕
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
डा.सपना D... @DrSaPanaA
5K Followers 934 Following पेशाले म एक डाक्टर हुँ (Psychologist) मनोविज्ञान र #दर्शन । तर्क गर्ने र प्रश्न सोध्ने मान्छे औधी मनपर्छ Psychology is the study of mind & behavior.
Rastriya Swatantra Pa... @party_swatantra
26K Followers 0 Following हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।
吾妻和治 @mLSlfqN9vTb2vI2
1 Followers 1 Following
✈️लेडी �... @ladypilot26
7K Followers 60 Following मलाई मान्छेहरूको स्वभाव अनुसार उनीहरूलाई जबाफ दिन आउँछ। #model_actor #officer #शुद्ध_शाकाहारी(जनावर बाट उत्पादित केही नखाने) B+
दीपा @silencespeaks8
2K Followers 220 Following I’m not available for your convenience https://t.co/AivVb1b4ca instagram: crafter_dee
❣️राधा �... @Chakletigirl
20K Followers 519 Following अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏
बिहानी @honeykali321
2K Followers 321 Following जब तिमी सहि हुन्छौ तिमिलाई कसैले सम्झिदैनन ,जब तिमी गलत हुन्छौ तिमिलाई कसैले बिर्सिदैनन ।🤨
Asmi @asmi2056
111K Followers 135 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।
Samir Thapa @samirth844
50K Followers 30 Following
Bipana chhetri @bipana01
137 Followers 49 Following म एक सर्वोच्च अदालत हु। जहाँ मेरो जिवनको फैसला गर्ने म एक मात्र प्रधानन्यायाधीश हुनेछु। जय कानुन⚖️🙏
Kritika @kathiyawadi07
4K Followers 396 Following S O R A T H 🌳 •here just to see liberals tears • Just a squirrel in this war of ideology
yamuna Parajuli💜 @yamuna_parajuli
7K Followers 808 Following प्रबन्ध निर्देशक - इटर्नल पब्लिकेशन प्रालि , लेखक - जलसा , सबलको सपना ,तिल्के सुगा , पातको श्रीपेच , फुलका गहना ,कान्छु, सुनकेशी नानी , टुल्पी र थप तीन 🤗
Sujita Dhakal @ForesterSujita
3K Followers 3K Following A forestry, GEDSI and Wildlife Professional from Nepal. #GEDSI #Forestry #Wildlife #Feminism #FFN @FemaleForesters @OtterofHimalaya
Sangri~La Books @SangrilaBooks
3K Followers 368 Following Sangri~La Books is a leading publication house in Nepal, established in 2010. https://t.co/rCnqgNbZQ6
Vijay Kumar Panday @Vijaykumarko
684K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..