शैतान आत्मा @urbestmanoj
संघर्सरत् नेपाली बिदेसी भूमीमा Joined January 2016-
Tweets299
-
Followers192
-
Following510
-
Likes437
उनी 'अनलाइन' मै छिन् तर बोल्दिनन्, मेरो जवाफ पनि फर्काउँदिनन्। सायद हातमा मेहन्दि लगाउँदै होलिन् मेरो नामको। र त च्याटमा 'टाइप' गर्दिनन्!
" सुन्दरता त जहिले पनि हेर्ने हरुको नजरमा हुन्छ ! " गल्ती खोज्नेहरुले त चन्द्रमामा पनि दाग नै देख्दा रहेछन !
तिमि र म भएर👫घुम्नुपर्छ है मस्ति💑निकै गरेर झुम्नुपर्छ है धेरै नै भएछ क्यारे त्यो ओठको मिठास् नचाखेको?? मौका मिले आज चुम्नुपर्छ💋👄है #हेहे 😂😂😂
शब्दरुपी बाँण हानेर बदला लिऐ भन्ने सोच्ने लाई के थहाँ कसैको मौनताले कति चोट लाग्छ भनेर ...
संसारमा सबै मान्छेको बानीबेहोरा उस्तै भैदिएको भए मान्छेलाई मान्छेमा रुचि नै लाग्दैनथ्यो होला ।
यो साउन महिना सारै राम्रो लाग्छ मलाई किन थाहा छ केटी हरू कुर्ता लाको सारै मुन पर्छ के मलाई ;)
मान्छे चाहे जतीसुकै ब्यस्त किन नहोस,यदि साच्चै नै तपाईलाई care गर्छ भने,उसले हमेशाको लागि समय अवस्य निकाल्छ।।
जीवनमा हजारजनाले ल्याउन नसकेको 'खुसी' कहिलेकाहीं 'एक' जनाले लिएर आउँछ !
बिस्वास बिनाकाे साथकाे के काम साहारा बिनाकाे हातकाे के काम बाेल्न त या सबै बाेलि रहेकै हुन्छन् तर अर्थ बिनाकाे बातकाे के काम
म भित्र कमजोरी त धेरै होलान् तर एक खुबी पनि छ म कसैसङग मतलबको लागि सम्बध राख्दिन।
यो दुनियाँ यति स्वार्थी छ नि! न खुसी दिन सक्छ, न खुसी भा'को नै देख्न सक्छ! तपाईंको पीडामा नाच्छ र दुखमा पार्टी गर्छ।
आज तपाईं संग खल्तीमा पैसा छ यसको मतलब यो हैन कि खल्तीमा दुनियाँ छ। पैसा र पावर कहिले पनि स्थायी हुदैनन।
म कोई केटिसॅग ग्रुपमा बोल्दिन किनकी मलाई उनी भए पुग्छ, बेकारमा अरू केटिलाई भाउ दिएर आफू सानो बन्न चाहान्न !! 😂😂
आफन्त र पराईमा फरक हुन्छ धेरै पहाड अनि तराईमा फरक हुन्छ धेरै मुखले ठिक्क मनले दिक्क पार्ने हरुको बोली अनि गराईमा फरक हुन्छ धेरै!!!!
सफल मानीसका सफलताका कथा पसीनाको मसीले लेखीएको हुन्छ । #truth
के म कहिल्यै ब्यस्त भइन ??? 👇 गलत ............ सही त यो हो की, 👉 मैले तिमीलाई कहिल्यै दोश्रो प्राथमिकतामा राखिन ।
बजारमा त्यही सब्जीको भाउ महँगो हुन्छ, जुन बेमौसममा फलेको हुन्छ । पिडामा पनि मुस्कुराउने गर, कहिल्यै सस्तोमा बिक्नु पर्दैन । 😊😊😊😊
जिन्दगीमा धेरै कुरा हरु नचाहेर पनि जितेकि छु । चाहेर पनि जित्न नसकेको चाहिँ तिम्रो मन मात्र हो ।
चलगाड़ी @RAJSIKAR23
224 Followers 2K Following यहां पर पापा की परियों के पंख रिपेयर की जाते हैं सिर्फ नाम से नादान है फितरत को दुनिया बदलने की हैSunidhi Choudhary @Sunidhi_Jaatni
1K Followers 2K Following Social activist & Journalist यहा तक आ गए हो, तो फोलो करते जाओ..😜Room And Home Finder .. @room_and_home
98K Followers 92K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोलान ~Biiiii~ न @nabindevkota_nd
4K Followers 4K Following ए हजुर हजुरको नजर कता मेरा टुइट खोज्याभय पाल्नु होला यता@N_D_100बिनायक �.. @binayak_thing
329 Followers 630 Following गर्छु भन्ने तर केही नगर्ने । अरूलाई यस्तो उस्तो भनेर सिकाउने बोक्रे बिद्वान !!!SUDHIR SHARAN @SUDHIRSHARAN8
29 Followers 98 Following7079208880 @bansalvikash977
32 Followers 58 Following Success does not it's standard I have raise to standard to meet successguddukumarg510@gmail @guddukumarg510
0 Followers 36 Followingडा.एलिय�.. @aryalaliya
67K Followers 59K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।KinG RA @gra70429788
62 Followers 247 Following I hate when people look at my phone while I’m typing. It’s not that I have something to hide… & flow me flowback पक्का I pramess u bt no DMAneesa poudel @AneesaPoudel
38 Followers 66 Following ThE Problem wid the world iz that da intelligent people r full of doubts while the stupid ones r full of confidence@kriti @f1a18a653c64400
5 Followers 27 FollowingAneesa poudel @AnishaPoudel10
81 Followers 83 FollowingHari Narayan Sharma @haridaai
47K Followers 30K Following भगवानको कृपा, बाबाआमाको आर्शिवाद, परिवारको माया, दया र मायाले भरिएका आफन्तजन तथा प्यारा साथिभाईको अमूल्य सहयोग अनि सद्भावले पुर्नजन्म पाएको मान्छे ।BUDDHA TAMANG @TmgBuddha1
3K Followers 3K Following Student Of Management................. _________________________________________ _________________________________________ .Guddu Kumar @GudduKu20334116
4 Followers 27 FollowingYogesh @aacshcoe_rala
35 Followers 91 FollowingaTul aNaNd @misteloie
41 Followers 429 Following Often in life we forget the things we should remember and remember the things we should forget.Arunghimire @Arunghimire10
26 Followers 122 FollowingSuraj Rai @surajraye
695 Followers 2K FollowingArun kumar mandal @0529881864arun1
7 Followers 139 FollowingBimal Dhakal @Dhakal_Empire
11K Followers 3K Following𝔂𝓪𝓽𝓻𝓲 @sanjaybk9
817 Followers 2K Followingshivaraj @ram27176
23 Followers 145 Followingजनक शर्�.. @JanakSh18964936
235 Followers 329 Following घर सखुवागाछी, सुनसरी, नेपाल #B.E Computer 1st year ACME engineering clz thefrustatedengineer😂😂 kaaley dai😎 धन्यवाद😎😊परमपुत्.. @prabhudasin
2K Followers 4K Following शरीर सङ्ग हुने प्रेम को इजहार गर्न सजिलो हुन्छ तर जो आत्मा को अर्को आत्मा सङ्ग हुन्छ त्यो सम्झन जिन्दगी बित्छ।Try For Learn @try_for_learn
8K Followers 5K Following This is an official account of Try For Learn. Very soon, we are try to connect with all of you.~चीना~ @010bellaciao
2K Followers 1K FollowingNobel @panthiVai
7K Followers 8K Following जेल जाने सपना भको मान्छे।अंतरिक्षको जग्गा दलाल हु।#ल्याक्टो ओभो भेजिटेरियन✋bishnu dhakal @Dhakalbishnu8
114 Followers 527 Following💕डियर क�.. @kalpit_subedi
8K Followers 1K Following professional Video Editor, https://t.co/2uDBXmIkoMgautam_bidur @gautam_bidur
486 Followers 437 Following निस्वार्थ स्वतन्तत्र ब्यक्ति हुॅ; जो उतक्रिस्ट बायोको खोजिमा छ।Bijan Acharya @bijan_acharya
2K Followers 3K FollowingPrakash Sameer @prakashsamir1
23K Followers 16K Following सगरमाथाको उचाइ थाहा भएको मान्छे ! [#Illustrator, #Graphic_designer] ट्विट् मौलिक , बिचार निजी ! मेरो ट्विटहरु @prakashjee3212 मा छन् !laxmi shreeram @poudel_shreeram
737 Followers 1K Followingदिवाकर �.. @dilli_49b
3K Followers 3K Following लेखिहाल्नुपर्ने केही छैन त्यस्तो,जुन दिन हुन्छ त्यहीँ दिन लेख्ने छु!!!Mystery @Newar_guy
465 Followers 513 Following 100% follow backhttps://www.youtube.com/channel/UCaIOGwWnlEB0ai58_O6-7WQइमान्दा.. @nagenkarki56
22 Followers 79 FollowingHari Narayan Sharma @haridaai
47K Followers 30K Following भगवानको कृपा, बाबाआमाको आर्शिवाद, परिवारको माया, दया र मायाले भरिएका आफन्तजन तथा प्यारा साथिभाईको अमूल्य सहयोग अनि सद्भावले पुर्नजन्म पाएको मान्छे ।डा.एलिय�.. @aryalaliya
67K Followers 59K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।BUDDHA TAMANG @TmgBuddha1
3K Followers 3K Following Student Of Management................. _________________________________________ _________________________________________ .Inu @Inu09334780
4 Followers 0 FollowingGanesh Pandey @acmnepal
7K Followers 166 Following Hey, I am Civil Engineer. Also a vlogger, blogger, writer and activist !! Founder : ACM NepalYogesh @aacshcoe_rala
35 Followers 91 FollowingArunghimire @Arunghimire10
26 Followers 122 FollowingaTul aNaNd @misteloie
41 Followers 429 Following Often in life we forget the things we should remember and remember the things we should forget.खोपिल्ट.. @Dear_Dempal
746 Followers 722 Following जहाँ भए पनि सबैलाई माया गर्ने ,हरेक कुरा खुलेर बोल्ने खुल्ला दिल भएको मान्छे सकृय साथीलाई फलो र ब्याक गर्छु।Bimal Dhakal @Dhakal_Empire
11K Followers 3K Followingअविवाहि.. @shreebhattarai0
8K Followers 6K Following नाम श्री भएपनी भाग्यमा भने इतिश्री लेखिएको मान्छे=हिरो बन्ने चाहना थियो अनुहार,समय र जिन्दगीले गर्दा जिरो भएको मान्छे म~श्री (चिया अम्मली)लप परिसक्यो (NO DM)ganga adhikari @gangu27
2K Followers 102 Following न कसैको अभावमा बाँच्छु। न त कसैको प्रभावमा बाँच्छु। यो जिन्दगी मेरो हो, म आफ्नै स्वभावमा बाँच्छु।। मेरा tweets 👉 @adhganga 👈 मा राखिएको छ ।𝔂𝓪𝓽𝓻𝓲 @sanjaybk9
817 Followers 2K FollowingDipendra chalise @dipcha143
4K Followers 1K Following model, actor, adventurer, business man, nrn of korea, ln love with country nepal, engaged in social work, love what i do, love with music.Suraj Rai @surajraye
695 Followers 2K Followinggautam_bidur @gautam_bidur
486 Followers 437 Following निस्वार्थ स्वतन्तत्र ब्यक्ति हुॅ; जो उतक्रिस्ट बायोको खोजिमा छ।🔱मोहन 🔱 @DearMohanLove_U
27K Followers 3K Following नाम: मोहन, घर : इटहरी , पढाइ: नो कलेज नो नलेज, स्वभाव : फ्रेन्डली, फलो गर्नु ब्याक पक्का, दोस्ती गर्नु चाहेमा DM गर्नु ल, @MhMhn2परमपुत्.. @prabhudasin
2K Followers 4K Following शरीर सङ्ग हुने प्रेम को इजहार गर्न सजिलो हुन्छ तर जो आत्मा को अर्को आत्मा सङ्ग हुन्छ त्यो सम्झन जिन्दगी बित्छ।अर्जुन⚡.. @arZoonpkrl
11K Followers 217 Following ✌Be so good that others imitate you✌Treat others the way you want to be treated✌Knowing yourself is the beginning of all wisdom✌my tweets are in @Youth_icon1Try For Learn @try_for_learn
8K Followers 5K Following This is an official account of Try For Learn. Very soon, we are try to connect with all of you.Nabin Acharya @nabinacharya654
9K Followers 72 Following~चीना~ @010bellaciao
2K Followers 1K Followingbishnu dhakal @Dhakalbishnu8
114 Followers 527 Followingचीनु ✌️�.. @kattel_chinu
1K Followers 49 Following जिबन यात्रा हो,अनायसै भेटिन्छन मान्छेहरु र स्वोभाविक रुपमा छुटछन पनि, तर कोहिले स्थान बनाउछन मुटुमा बसछन माया दिन्छन र मनमा याद बनेर जान्छन।।yashu💕 @ashuacharya81
1K Followers 565 FollowingNobel @panthiVai
7K Followers 8K Following जेल जाने सपना भको मान्छे।अंतरिक्षको जग्गा दलाल हु।#ल्याक्टो ओभो भेजिटेरियन✋Mystery @Newar_guy
465 Followers 513 Following 100% follow backhttps://www.youtube.com/channel/UCaIOGwWnlEB0ai58_O6-7WQदिवाकर �.. @dilli_49b
3K Followers 3K Following लेखिहाल्नुपर्ने केही छैन त्यस्तो,जुन दिन हुन्छ त्यहीँ दिन लेख्ने छु!!!laxmi shreeram @poudel_shreeram
737 Followers 1K FollowingBijan Acharya @bijan_acharya
2K Followers 3K Followingकाले @bhusali90
235 Followers 583 Following बिश्वास गर्छु हर खेलमा मिहिनेत गर्नेको जीत निश्चित हुन्छ !Sandeep Raj Ghimire @thesandeepraj
935 Followers 403 FollowingPahilo Nepal - पह.. @Pahilonepal1
21K Followers 54 Following यो एपि मिडिया नेटवर्क द्वारा संचालित आधिकारिक अनलाईन पोर्टल हो । Contact : [email protected]Santosh Paswan @sp3172332
116 Followers 727 Following Network Trainer school(Bachpan to 55) year human,who want to improve in own life.JOIN with S.A.N.T.O.S.H.,Try to know What is it ? how can help to save inदीप @Deepsu0
12K Followers 328 Following कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥ --- बेरोजगार ...BADAS @badas9537
1K Followers 4K Following म एउटा खुल्ला किताब हुँ।जस्लाइ जसरि मन लाग्छ त्यसरिनै पढे हुन्छ तर बढि जान्ने भएर मलाइ परिवर्तन गर्ने अधिकार कसैलाई पनि छैन। किनकी म जे छू त्यसैमा खूसी छु♥️♥️♥️कसैलाई दिनकै भेट्दा प्रेम होस् या नहोस् तर कसैसंग दिनकै कुरा गर्दा चाहिँ उसकै खोजी हुने रहेछ.......... #शुभ_प्रभात
अलिकति खुशी लिएर आउॅछु फाटेको यो मन सिएर आउॅछु छोरो हिड्यो परदेश घरको सपना बोकी कष्ट पिडा जति सबै पिएर आउॅछु
जसले आमाबुबालाई स्वर्ग लिएर जान्छ त्यो 👉छोरा हुन्छ😁 जसले स्वर्गलाई नै घरमा लिएर आउँछ 👉छोरी र जसले घरलाई नि स्वर्ग बनाइदिन्छ👉बुहारी #cpd
भनिन्छ, जिन्दगी एउटा कहानी हो, तर म त बदनामको एउटा किस्सा बनें आफ्नै कहानी त मैले कहिल्यै लेखिँन, मात्र अर्कैको कहानीको एउटा हिस्सा बनें
'जीवनमा को-को आएर गए' भन्ने कुरा मुख्य होइन, 'को आएर जीवनमा बसिरह्यो' भन्ने कुराचाहिँ मुख्य हो ।
आज तपाईं संग खल्तीमा पैसा छ यसको मतलब यो हैन कि खल्तीमा दुनियाँ छ। पैसा र पावर कहिले पनि स्थायी हुदैनन।
सफल मानीसका सफलताका कथा पसीनाको मसीले लेखीएको हुन्छ । #truth
मानिसहरु भन्ने गर्छन् समयले सबै घाउ मेटाइदिन्छ , तर किताबमा धुलो जम्दैमा , त्यस भित्रको कथा फेरिँदैन ।
जब जब तिमि म सँग रि'साएको हुन्छौ । कस्सम झन ज्यादा याद आएको हुन्छौ ।
जीवन चाहानाहरूले भन्दा बाहानाहरूले बढ्ता चल्दाे रहेछ अाफुले चाहेका सबै कुरा पाइँदैन, पाएकाे सबै कुराकाे चाहाना हुँदैन । बस्, यसरी नै चलिरहेछ
यो माया भन्ने चिज नि कस्तो कस्तो संगै हुदा वास्ता छैन,टाढा हुदा याद आए जस्तो..,
आज भाेलि मलाई अँध्यारो नै प्यारो लाग्न किन कि मेरो जिन्दगोको उज्यालो त उनले लिएर गएकी छिन।।
आफ्नो खास मान्छेले टाढा बाट गरेको "माया" भन्दा नजिक बाट गरेको "घृणा" नै प्यारो लाग्दो रहेछ
यो असार साउनमा पर्ने झरिले त के भिजाको छर मलाई उसैको यादमा आउने आसु ले नै भिजाई सकेको छ
तिम्रो जिन्दगिभरको खुसिका लागि आजभोलि मैले मेरा हजारौ हासोलाई बलिदान गरेको छु !
जसको ओठमा अरुको लागि सबैभन्दा धेरै मुस्कान हुन्छ नि बास्तबमा उसैका आखा धेरै उदास हुन्छ
बोल्थी आखाले नबुझ्दा बच्चा छौ भन्थि मायाको मामलामा कच्चा छौ भन्थी के थाह छोडनलाई रैछ यतिधेरै याद भरिदिएकी बाहिर झुटटा तर मनको सच्चा छौ भन्थि
जिन्दगी त यस्तो हूनु पर्छ, मनले मनलाई छुनु पर्छ, दुई दिनको जिन्दगी न हो आखारि एक दिन त रुनु पर्छ,