दामोदर वियोगी सरोज 😍🇳🇵😍 @BiyogiSaroj1
स्वतन्त्र नागरिक, आलोचक, राष्ट्रप्रेमी एक युवा...!! जय देश जय जनता...✍️✍️ Joined March 2020-
Tweets1K
-
Followers875
-
Following2K
-
Likes2K
जस्ले जे सुकै भनुन ..!! सन्दिपलाई "सिकार"बनाइदैछ। नत्र "पहिलो नम्बरमा परेको मुद्दा" कसरी हेर्न मिल्दन..?? मुद्दा हेर्न नमिल्ने✍️ बहस सुन्न नमिल्ने✍️ गौसला २६ देखाउन नमिल्ने✍️ फैसला गर्न नमिल्ने✍️ अनि के चाहिँ गर्न मिल्ने त ❓️😡 #sandiplamichhane 🇳🇵🇳🇵 #लाजनीति
वंशवादको विरोधी भन्दै भाषण गर्ने कमनिष्ट भन्ने पार्टीमा बाउ मर्दा छोराले, लोग्ने मर्दा स्वास्नीले विरासत धान्नु पर्या छ...😁 @kpsharmaoli कुरी-कुरी...😊☺️ #लाजनीति
निस्वार्थ सम्बन्ध जोडिदै जान्छ ! स्वार्थी सम्बन्ध छोडिँदै जान्छ !! एकनास हुँदैन सारा संसार ! यात्रामा पाइला मोडिदै जान्छ!!
जुन देशका नागरिकहरु लोभी हुन्छन त्यो देशमा केवल ठगहरुको शासन हुन्छ अनि ठगहरुले शासन गरेको देशमा शिक्षा स्वास्थ्य, खानेपानी, न्याय जस्ता आधारभूत मानविय आवश्यकताका क्षेत्रहरुमा व्यापारिकरणको हद पार गरेर माफियाकरण हुन्छ !
"घुस लिने र दिने दुवै देशका शत्रु हुन्" श्री ५ पृथ्वीनारायण ! "घुस लिने र दिने दुवै हाम्रा मित्र हुन्" बर्तमान नेताहरु!
इजरायलमा गए हमासले मार्छ, रसिया गए युक्रेनले मार्छ, युक्रेन गए रसियाले मार्छ, नेपाल बसे @PM_nepal_ सरकारले मार्छ , के हाम्रो अस्तित्व छैन ? खाडिमा गए श्रम शोषणले मार्छ, कठै हामी नेपालीहरुको जिन्दगी !!
सेनाको हेलीकॉप्टर दुरुपयोग गरेपनी, अरवौ खर्च गरेर बिहे गरेपनि मौसुफ र मौसुफ परिवारको आलोचना नगर्नु होला, गणतन्त्र, लोकतन्त्र (परिवर्तन) खतरामा पर्नेछ...धन्यवाद! @PM_nepal_ #लाजनीति जय देश जय जनता...✍️✍️
लौ! यो पनि सुनौ! दुष्टात्मा सुदन किरातिले यसो भनेका रहेछन :- हामी कृश्चियले भ्यागुताले छिचिमिरा निले झै यिनिहरुलाई निल्नु पर्छ! उनकै भाषामा पुरै सुनौ! @PM_nepal_ @sudankiranti @hello_sarkar #लाजनीति जय देश जय जनता...✍️✍️
आरोप र बिरोध भए पछि यो देशमा नैतिकताका आधारमा राजिनामा दिने पचायतकालमा केशर ब बिस्ट थिए! पछि गणतन्त्रमा सेर ब तामङ र गोकुल बास्कोटा देखिए! अरु पनि यस्तै हुन्छ्न भन्ने कल्पना नगरौ यिनिहरु धर्म बेचुवा नैतिक हराम हुन! कुकुरले हड्डी छोड्ला यिनले सत्ता छोड्दैन।
खाओवादी मध्यमा एउटा गतिलाे यही किराँती जस्ताे लाग्थ्याे। मान्छे त टपरटुइयाँ रहेछ।😳🙄 @SudanKirati - राजिनामा दे! पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर - बन्द गर! धर्म निरपेक्ष मुर्दावाद - मुर्दावाद! सनातन हिन्दु राष्ट्र कायम गर - कायम गर!
एउटा बाख्रा चोरले फेरि राजा लाई चुनौति दिन्छु म भनेछन्, अस्तिनै अस्पतालमा जम्का भेट हुँदा तिनको औकात र अनुहार हाम्ले नदेखेको हो र! @thapagk ...😄😁 गफ धेरै नदेऊ अझै...☺️😊
आफ्ना कार्यकर्ताहरुलाई सम्हाल्न नसक्दा पक्ष-विपक्षी एण्ड प्रचण्ड कम्पनीका सरकारहरु द्वारा #Tiktok बन्द गराएछन् भौमान! 😁
२०७२ सालको भुकम्पको उधारो नतिरेका ३ ठुला दल, ब्यापारी, समाजसेवी र कलाकारले फेरी २०८० का भुकम्प पिडीतलाई करोड, कम्मल र घर राहत दिने घोषणा गरेछन् फेरि...😳 हरे!शिव
‘लुटको धन, फुपुको श्राद्ध’ (चियापान कार्यक्रम) सिद्धांत भनेको त्यस्तै हो, चिया नाश्ता फिरिमा...😊😁 #लाजनीति जय देश जय जनता...✍️✍️
ति अरु देशका आतंकवादी भन्दा हाम्रा देशका माओवादि क्रुर थिए! भाला हान्ने, घाँटि रेट्ने, मठ-मन्दिरमा दिशा-पिसाव गर्ने, जिउदै पत्रकारलाई गाड्ने, घुडामा हतौड़ा हान्ने, मान्छे थुनेर बसमा बम पड्काउने, रुखमा बाँदेर गोली हान्ने, पत्तिले चिरेर नुन दल्ने.! ओहो…! यि नराधम राक्षस अपराधिहरु!
जम्माजम्मी २१ करोड डसेछ्न् झलनाथ खनाल सफेराहरुको ग्रुपले, अब कम्युनिस्ट एकता गरेर समाजवाद ल्याउने भए कम्युनिस्टले! 😄😁 @khanal_jn
साँची पूर्व राष्ट्रपति लाई सहयोग गर्न हामी आतुर छौ, खै! खड़क ओलीले चंदा उठाउन सुरु गरेका...!! भोकले मरे क्यार खान नपाएर भौमान! 😊 @kpsharmaoli
रामचन्द्र पौडेलको ठाउँमा ज्ञानेन्द्र शाह हुन्थे भने पक्कैपनि "रिगल" जस्तो ज्यानमाराले कैदमाफी पाउँदैनथ्यो। सार्वजनिक व्यक्ति हुनुपर्ने ठाउँमा पार्टीका मान्छे भर्ती गर्दा पदको गरिमा र मर्यादा शुन्य भयो।
मुल्य बढेको-बढ़ैछ, तरकारी किन्न गयो १०० भन्दा तल मुल्यको केही छैन! व्यापार व्यवसायीको कुरा सुन्यो मर्न मात्र बाँकी छ भन्छन्, तर शासकलाई न कुनै मतलब छ न चासो! झोले र कार्यकर्ता सबै ठीक छ झै गरी बचाउमा उत्रन्छन्! आखिर कहिले सम्म होला है हामी यती लाचार र निमुखा बनेर बाच्ने ?
#जयपशुपतिनाथ ...🚩🙏🚩 देशमा चरम अलमल छ, जताततै भ्रष्टाचार र अपारदर्शिता छ! नागरीकमा हतास छ! राजनीतिसंग बढ्दो रिस छ!आगोको रापमा विस्फोट हुनखोजेको प्रेसरकुकरजस्तै माहोल छ! कुनबेला के होला, भन्नै गाह्रो छ! बाँकी देश तथा हामी जनतालाई श्रीपशुपति नाथले रक्षा गरुन...🚩🙏🚩
Babu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️डा.एलिय�.. @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
19K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारीउजेली 🌞 @Smartdimond
27K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजज्ञान अ�.. @Krishnangshi
23K Followers 24K Following Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.Er. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!🇳🇵अर्थ�.. @lokendraleo
10K Followers 8K Following 🇳लक्ष्यअर्थशास्त्र माPHDगर्ने स्नातकोत्तर अर्थशास्त्र अर्को लक्ष्य नेपाल सरकारको भावि प्रधानमन्त्री होइन अर्थमन्त्री🇳🇵wlc in my twitter🇦🇷 Messi❤️DNABhakta Bahadur Bhul @bhaktabhul5
11K Followers 6K Following Writer,Travel आम नेपाली नागरिक।100%Follow Backनितेश च�.. @ItsNiitesh
4 Followers 13 Followingमदन गुर�.. @mdnguragain
2K Followers 5K Following “लोकाभिरामं रणरंगधीरं राजीवनेत्रं रघुवंशनाथम्। कारुण्यरूपं करुणाकरं तं श्रीरामचन्द्रं शरणं प्रपद्ये॥”Adaline @edgerlyadaline6
118 Followers 3K FollowingPadam Jagri @PadamJagri25909
1K Followers 3K Following follow back 100% कथाले माग्न भुलेको पात्र म (नेपाली क्रीकेट को सुभचिन्तक)DonnyStahlman @StahlmanDo36120
138 Followers 2K FollowingDavian Bowers @BowersDavi64630
118 Followers 3K FollowingAch prit @prit987
101 Followers 344 FollowingDhiraj Adhikari @Dhirajyadav576
444 Followers 776 Following Data science, student , world affair, geo politicsNirajan Tharu @Nirajantharu205
139 Followers 2K Followingबदनाम म�.. @Notorious_maan
66 Followers 64 FollowingHari Rijal @RijalHp09
419 Followers 562 Following Executive Chairman Rapti LifeCare Hospital ,Chairman Right Group MultipurposeNB Bikas @nbbikas
14K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकश्याम द�.. @shyam5554
16K Followers 14K FollowingBimal Poudel @Iambimal__
32K Followers 869 FollowingMousam Bhattarai @hauntedmousam
70 Followers 124 Following yesterday is over its a different day you donn get a second chance :-)Babu Kc @kc_bk
495 Followers 3K FollowingYash Agarwal @YashAga48252034
7 Followers 113 FollowingDibas K. 🇳🇵 @dibas_khaniya
53 Followers 290 Following Help others to get what they want in life, and you’ll get what you want. 🇳🇵~🇺🇸 पुरानो प्रोफाइल पहुँच भन्दा बाहिर गएकाले मेरो नयाँ एकाउण्टमा जोडिनुहोला ।कैलाश म�.. @kai_milu
1K Followers 5K Following रक्सी खाने, चुरोट तान्ने, राम्रा केटी हेर्ने, नेतालाई गालीगर्ने, शेयरमा चासो राख्ने, तासमा समेत झेल गरेर साथीकै पैसा मार्नेले फलो गर्नुस। पक्का साथी हुनेछौं।एक यात्�.. @LekhKafle
1K Followers 3K Following पेशाले इंजिनियर , रुचि साहित्य संगीत । Electrical Engineer, Poet, Song Writer, SingerYadav Rijay @YRijay45001
7 Followers 25 Followingshanti tamang @lama18900
38 Followers 33 Following बाँदरको रुप परिवर्तन भएर मानिस भए झै हामि जब दु:ख पर्दा भगवान सम्झिने गर्छौ नि हो त्यो भगवानको पनि रुप परिबर्तन भएछ-पैसाको रुपमा। ✌शान्ती तामाङ्ग✌Chhetrakala @KshetrakalaK
7K Followers 6K Following मेरो हरेक रोजाईको चिजहरू तिम्रो लागि खास बनोस् ।@[email protected]Medics Healthcare @MedicsLifecare
142 Followers 617 Following (A Div. of Phoenix Laboratories P. Ltd) Dealing with #Allopathic_Medicines #Herbal #Nutraceutical #Cosmetic Products under WHO GMP regulationsSushil pokhareal @BishowSushil
34 Followers 168 FollowingMirja Hawari @mirja_hawari
324 Followers 5K Following Work at Spark Automotives Pvt. Ltd. Authorized Dealer of SINOTRUK and ACE (Nepal)Gokul Gautam @SihshirGautam
24 Followers 74 Following कुनैन कुनै दिन यादआउने छ कुनै दिन तेस्को भ्यालु थिएन ✍️✍️✍️🙏🙏Daphne 😚 @Daphne_Saylor25
45 Followers 1K FollowingAmessa🌸 @AmisaLamichhane
3 Followers 14 FollowingNarendra Shahi @Narendr16762010
45 Followers 422 Following(बरिस्ठ �.. @doshi_ashis
2K Followers 5K Following (सहरमा जन्मिएर रहरमा हुर्केकालाई होइन!! आगनमा जन्मिएर थाङ्नामा हुर्केकालाई सोध्नुहोस् बास्तबिक जीवन को अर्थ !)✍️🙏Bibek jung Thakuri @bibek_thakury01
1 Followers 83 FollowingMr.Dev✈️🇳🇵�.. @Devraj640
909 Followers 2K Following दूनियालाई मेरो बारेमा सोध्यौ भने सहि गलत जे पनि सुन्न सक्छौ तर मेरो संगत गरेर त हेर कसम मुस्कुरायर जाने छौ ।😍#pakistan #Argentina #ManchesterCity #FCBarcelonaभावना स�.. @bhawana_subedi1
44K Followers 12K Following शब्द✍️हरु सग खेल्न, यिनै सँग रमाउन रमाईलो लाग्छ मलाई!🤗 (घर🏡: भक्तपुर | जन्म🎂: माघ-४ | पेशा: अक्षरखेति, पब्लिक स्पिकिङ कोच, टेलिभिजनकर्मी) #TweetForNationरोचक @RochakRabindra
491 Followers 2K Followingsilentkiller😍 @silent_killer39
512 Followers 603 Following दुस्मनि गरेर जित्छु नसोच्नु मित्रता बढाऊ म आफै हारिदिनेछु।Niraj Subedi🕊️�.. @nirajsubedi41
104 Followers 132 Following Profession As A Banker ।। Music Lover ।। #Barca_FanKrishna Adhikari @Krishna42465409
393 Followers 548 FollowingKhîmmăk Khãďkä @KhimmakK
1K Followers 2K Following Life is like a mirror 🐱🐱😂🤣 it's beautiful when you smile........... 🐱🐱🤣🤣Routine of Nepal band.. @RONBupdates
902K Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]Rabi Lamichhane @hamrorabi
504K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterBishwa Prakash शर.. @bishwaprakash77
337K Followers 2K Followingekantipur @ekantipur_com
1.6M Followers 84 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wOnlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵Vijay Kumar Panday @Vijaykumarko
665K Followers 90 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .Gajendra Budhathoki �.. @gbudhathoki
118K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CznOv winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative AwardRatoPati @Rato_pati
509K Followers 1 Following Official twitter Account of https://t.co/M0DG8XLXlR One of the leading online news portals of Nepal.Setopati @setopati
632K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.Tika Ram Yatri @tikaramyatri
161K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XWरामेश @RaameshKoirala
165K Followers 401 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #IfSeriousIgnoreMe #I_Ignore #Sarcasm #I_Google #I_Block_I_Unfollow #NotHere2TeachMoronsBaburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Rabindra Mishra @RabindraMishra
1.1M Followers 548 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxMBabu Lal Bhandari @BabuLalBhandar2
73K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !Balen Shah @ShahBalen
318K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 https://t.co/4yT0UEmvZ9 [email protected] [email protected]madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Surya Raj Acharya @SuryaRAcharya
352K Followers 696 Following Systems Thinking, Public Policy, Infrastructure, Politics.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_JapanBinod Chaudhary @BinodKChaudhary
384K Followers 415 Following Chairman, chaudhary group, nepal, CG Corp Global, Chaudhary Foundation | Member of Parliament, Nepal | Chairman Emeritus CNI, Nepal | Author—Philanthropist.Pramod Kharel @kharel777
141K Followers 78 Following Singer |Genre:Modern,Pop |Coach: The Voice| Youtube: https://t.co/WldYWNppj7 | Spotify : https://t.co/U14vgBtEOZश्याम द�.. @shyam5554
16K Followers 14K FollowingBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏🌹...खुशी.... @peacefulmylifee
55K Followers 23K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोजAsmita Bhandari(अ�.. @AsmitaWhf
691 Followers 559 Following कार्यबाहक अध्यक्ष बिश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय 🕉 Acting President World Hindu Federation International / Bansbari-ktm/[email protected]NB Bikas @nbbikas
14K Followers 7K Following आँसु लुकाउन आमाले र पसिना लुकाउन बा ले मात्र जान्नु हुन्छ,100%फलो ब्याकSri padmanabh ji @Sripadmanabh
34 Followers 5 Following 🙏It is our religion to follow the right path of religion and inspire everyone to follow the discourses✍️बदनाम म�.. @Notorious_maan
66 Followers 64 Followingयुवा बि�.. @iChiragPaswan
864K Followers 117 Following National President Lok Janshakti Party and Member of Parliament ( LS ) Jamui Bihar. Views are personal.Ramhari Khatiwada @RamhariKhatiwa
33K Followers 1K Following Member of parliament, Nepal & Central committee member, Nepali congressNDRRMA @NDRRMA_Nepal
16K Followers 19 Following Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter accountPrakash Man Singh @PMSinghNC
24K Followers 104 Following Official Twitter Handle of Prakash Man Singh. (Central Committee Member, Nepali Congress; Former Deputy Prime Minister of Nepal; Philanthropist)Bhagawan Koirala @KoiralaBhagawan
32K Followers 243 Following professor of surgery practicing heart surgery, involved in child health issues and control of NCDs, chairman, KIOCHसबैको अ�.. @sabaikoanuzz
2K Followers 1K Following नमस्कार म यहाँहरू सबैको अनुज...!! Education Counselor at BIEVS, Australia…!! Sous Chef at Naughty Nancy's, Melbourne…!! Follow Me for Follow back…!!Thank you😍Pradosh Chavhanke 'Su.. @pchavhanke
34K Followers 128 Following Deputy Editor- Youth Affairs @SudarshanNewsTV MD @i_Swadeshi , Sudarshan Wellness Ltd. | Proud Son Of @SureshChavhanke🚩Bhojraj Bhat @bhojbhat
17K Followers 1K Following Journalist & filmmaker with a passion in mountaineering & sports. AFC Dream Asia Awards 2019 winner. Director of multiple Awards winning documentary @sunakaliEconomic & Political .. @epw_in
125K Followers 141 Following Economic & Political Weekly enjoys a global reputation for excellence in independent scholarship and critical inquiry. Subscribe here: https://t.co/5Hl5mVBmAgDr. Ajay Risal अज.. @drajayrisal
2K Followers 3K Following ARISE, AWAKE & STOP NOT TILL THE GOAL IS REACHED Professor Research Coordinator Kathmandu University School of Medical Sciences लेखक: गीतामा मनका कुरा𝗘𝘆 𝗥 𝗟�.. @ArjunGy000
2K Followers 2K Following पाप गर्न बाट डराऊ धर्म गर्न मन्दिर धाइरहनु पर्दैन !🙏❤ Please Follow Me 💯 Backzafar jamali @zafarja99292060
1K Followers 4K Following यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।।VINOD RAJPOOT @VinodRajput777
10K Followers 11K Following Video editor News Reporter https://t.co/Bxj9Tc9dXl https://t.co/wKPeWP9TDpNabin Disturb @Nabin_Disturb
24K Followers 14K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow backOlitics @olitics2022
14K Followers 14K Followingसमयको म�.. @sachetghising
1K Followers 3K Following परिवर्तनका पक्षधर एक कलमजिवि @journalist MD- Radio Talchuigadi 107.7MHz✩Sunita @rsunita4
260 Followers 69 Following प्रकाशित कृति : कविता सङ्ग्रह ´एक जुवा घाम`(बि सं २०७५) र कथा सङ्ग्रह ´तिउरी`(बि सं २०७८), कविता सङ्ग्रह ´म युग बगिरहेछु`(बि सं २०८०)मदन गुर�.. @mdnguragain
2K Followers 5K Following “लोकाभिरामं रणरंगधीरं राजीवनेत्रं रघुवंशनाथम्। कारुण्यरूपं करुणाकरं तं श्रीरामचन्द्रं शरणं प्रपद्ये॥”CM Office, GoUP @CMOfficeUP
5.7M Followers 223 Following Official Twitter handle of Office of Hon. Chief Minister, Uttar Pradesh. माननीय मुख्यमंत्री कार्यालय, उत्तर प्रदेश का आधिकारिक ट्विटर अकाउंटBAPS Public Affairs @BAPS_PubAffairs
12K Followers 258 Following BAPS Public Affairs represents one of the United States’ leading Hindu organizations as it engages with elected officials & public servants.Sudarshan Northeast @SudarshanNewsNE
3K Followers 100 Following Official Twitter Handle Sudarshan News NorthEast 24x7 National News by @SureshChavhanke राष्ट्रवाद की बुलंद आवाज़. Top Show #BindasBol #ChalteChalte #JanSansadPRIYAKANT JU MANDIR @Priyakant_Ju
14K Followers 4 Following Priyakant Ju Temple is the association formed by the collaboration of many peoples. This is the holy place where devotee’s will get blessings showered by God.उदाउँदो.. @developactivist
709 Followers 3K FollowingHari Rijal @RijalHp09
419 Followers 562 Following Executive Chairman Rapti LifeCare Hospital ,Chairman Right Group MultipurposeKrishna Bob @krishna_bob1
2K Followers 4K Following (IT Geek) परिपक्वता इसमें नहीं है कि आप कितना जानते हैं या कितने शिक्षित हैं, बल्कि इसमें है कि आप किसी जटिल स्थिति से शांति से निपटने में कितने सक्षम हैंNews18 Bihar @News18Bihar
1.6M Followers 21 Following बिहार का सर्वश्रेष्ठ न्यूज़ चैनल और वेबसाइट. Follow us for Bihar breaking news and updates. बिहार की हर ख़बर यहां पर. Part of @Network18GroupBarsha man Pun @BarshamanPun1
12K Followers 590 Following Minister for Finance,Former minister of Energy,water resources & irrigationDr Shashank Koirala @DrShashankKoir1
19K Followers 0 Following डा शशाङ्क कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार नवलपरासी(ब.सु.पु) क्षेत्र न १ Nepali Congressiih ईः @iihtter
4K Followers 453 Following Walked 13000 KM+ in South Asia in the past 7 years. Compiled some experiences here: ... आजबाट अपशब्द प्रयोग गर्नेलाई (विशेष गरी बटटाइप एकाउन्ट) बल्क गर्नथालियो।Kathmandu Valley Poli.. @ktmvalleypolice
27K Followers 6 Following Kathmandu Valley Police Office, Ranipokhari Kathmandu formerly called as Metropolitan Police Office was established on 01/08/2063 B.S.Kathmandu Valley Traf.. @valleytraffic
61K Followers 3 Following Official Twitter account of Kathmandu Valley Traffic Police Office. Hotline Number 103 and Tune Traffic FM 95.5 MHzChrome @googlechrome
7.3M Followers 105 Following The official Twitter account for the Google Chrome browser.Mohammed Al-Issa مح.. @MhmdAlissa
5.7M Followers 6 Following الأمين العام لرابطة العالم الإسلامي، رئيس هيئة علماء المسلمين | Secretary-General of the Muslim World League, President of the Organization of Muslim ScholarsBishal Datta Bhatta @iambishalbhatta
7K Followers 5K Following Author of the fiction book : 'मेटाफर' || 'Freelance writer' || editor @akhabardainik || columnist @samayarasambad || aspiring poet || law student llलथालिङ्ग भएको वर्तमानमा ... भविष्यमा ठूलो अपेक्षा राख्नु कतै मेरो कमजोरी त हैन।😐️😐️
सम्बन्धको बजारमा आजभोली त्यही मान्छे नै हमेशा एक्लो हुने गर्छ जो दिल र बोलीमा सच्चा हुने गर्छ🥺❤️।
जीवन भ्रम हो, मृत्यु सत्य हो, आमा भगवान, बाबू बिश्वास हुन अनि दुनिया एक रंगमञ्च हो । #goodnight❤️
जनमानसमा रहेको तिक्तता एवं नैराष्यताको चुरो भनेकै नेता-नेतृत्वहरुमा देखिएको नैतिकता माथीको प्रश्न सगै भासण अनुसारको शासन नदेखिनु नै हो!
लुपुलेक र लिम्पियाधुरा हाम्रो हो भनी इन्डियालाई सरकारी पत्र पठाएर उसङ्ग प्रमाण सहित वार्ता गरि जमिन हाम्रो देशको सिमा भित्र ल्याएर नआए सम्म त्यो नक्सा १०० को नोटमा होइन १००० कै नोटमा राखे पनि कुनै उपलब्धि हुनेवाला छैन।।
अनौठो मान्नु पर्दैन दुख पर्दा बार बार पुकारेको भगवान लाई त आफ्नो स्वार्थ पूरा भए पछि बिर्सन्छन मान्छे हरु भने तपाईं हामी त सामान्य मान्छे किन सम्झन्थेर
"यत्र भयं समाप्तं भवती तत्र जीवन आरभ्यते" अर्थात जहाँ देखि भय समाप्त हुन्छ त्यहीदेखि जीवनको नयाँ आरम्भ हुन्छ !! 🙂😊
मलाई दुनियाँ सँग लड्नु छैन समय र परिस्थिति सँग लडेर साधारण जिन्दगी जीउनु छ || शुभ बिहानी 🙏☕️☕️☘️🌺
म सोझी लाई के थाहा राम्रो देखिन i phoneचाहिन्छ भनेर🙆♀️ म भने सधै साबुन ले मुख धोएर बसे😔
स्वार्थी छन आँखाहरु पनि... तिमी बाहेक अरुलाई खोज्दैनन् । ♥️
भोजको कार्जेक्रम चलिराथ्यो .... कैलाश सिरोहियाले सोधे : "चम्चा खोइ त ?" वरपरका पत्रकारहरुले सतर्क हुँदै : "हजुर मालिक, हामी यता छौं मालिक् !" भने । सिरोहियाले खित्का छाड्दै भने : "तपाईंहरुलाई हैन, खाना खाने चम्चा भन्या !" 😂🤣😜
राजा प्रति ७५% नेपालीको समर्थन छ!तर राजा ल्याउने भनेर हिडेका पार्टीहरुलाई जनताले किन पत्याउँदैनन्?कहाँनीर तिनीहरु चुक्दैछन्? कतै कम्युनिस्टहरुले जनतालाई मार्क्स,लेनिन,माओ देखाएर उल्लु बनाएका जस्तै राजा बोक्नेहरुले जनतालाई भ्रममा राखिरहेका त छैनन्? सबैले समीक्षा गर्ने बेला आयो।
उपत्यकाबाहिर जाँदा राष्ट्रपतिले औसत तीन घण्टा बिताएको मान्दा उडान खर्च मात्र दैनिक औसत साढे आठ लाखदेखि २४ लाखसम्म हुन आउँछ। यसबाट राष्ट्रपतिले उद्घाटन, वार्षिकोत्सव, सप्ताह र मठमन्दिर दर्शनमै राज्यको करोडौं रुपैयाँ उडाइसकेको हिसाब निस्कन्छ। himalkhabar.com/news/141188
जस्को घरमा आफ्नो छोरा लाई संस्कार सिकाएकै हुँदैन, त्यही घरमा बत्तीस लक्षण युत्त भएकी संस्कारी बुहारी चाहिन्छ, सक्नुहुन्छ भने बरु अरुको छोरिको लागि भएपनि त्यस्तै बत्तीस लक्षण युत्त संस्कार भएको अाफ्नो छोरो बनाइदिनुस् न !
बोले पनि गलत नबोले पनि गलत बेला बेला जिन्दगी तमाशा लाग्छ ।
दलीय राजनीति नै गर्ने हो भने -- व्रिटेनको जस्तो गर। सन् २०२२ सेप्टेम्बरमा त्यहाँको कन्सर्भेटिभ पार्टीका लिडर र प्रधानमन्त्रि बोरिस जोहन्सनले कोभिडको बन्दि बेलामा "रक्सि" समेतको पार्टी गरेको भरमा पार्टी नेतृत्वबाट राजिनामा दिए र प्रम पद स्वत गयो। कोभिडको बेलामा पार्टी गर्नु…
मान्छे जतिबेला चाह्यो कार्यकर्ता बन्न सक्छ। तर कार्यकर्ता बनेर मान्छे बन्न गाह्रो हुन्छ। #मान्छे बनौं
आकाश, धर्ती, आगो, पानी, हावा, अन्य देवी देवता र समाजलाई साक्षी राखेर जोडेको बैबाहिक नाता कसरी कागजमा हस्ताक्षर गर्दैमा तोडिन्छ ?
राप्तीको माछा छोपेर नारायणीको जल मिश्रित गरि बागमतीमा नुवाइधुवाइ गरि चितवनका प्रखर पण्डितले मन्त्रोचारण पश्चात् शुद्धीकरण सम्पन्न भएको जानकारी गराउछौ ।