ज्ञान अनुरागी,कृष्णांशी 💕💕❤️❤️🙏🙏🇳🇵🇳🇵 @Krishnangshi
Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker. Nepal Joined October 2010-
Tweets159K
-
Followers23K
-
Following24K
-
Likes320K
पुण्य-चेतना-विकासक्रम जति,जति चेतनशील वा हाेसपुर्ण भयाे त्यति,त्यति पापकाे वृतिमा ह्रास आउछ। पुण्य अर्थात चेतना स्तरकाे डिग्री,सुक्ष्मत्तर किटाणु देखि मानवको भेद चेतना स्तरले निर्धारण गर्दछ। शारीरिक बनाेट पनि बदलिदै जान्छ जसलाई विकास क्रम #Evolution भनिन्छ।
८४ लाख याेनी-फ्रायड चाैरासी लाख याेनी बाट गुज्रिदै मानव जीवनको लब्धता ले फ्रापडकाे चेतनाकाे स्तर,चेतन,अवचेतन र चेतनलाई पनि संवाेधन गरेको छ। चेतन स्तरकाे वृद्धि संगै याेनी रूपान्तरण हुने गर्छ। मानवमा याेनी चेतन स्तरको अधिकत्तम बृद्धिकाे परिणाममा प्राप्त हुन्छ। विचारणीय छ।
पाप,पुण्य र विकास क्रम पाप,हमेशा बेहाेसी वा अचेतनकाे परिणाम हाे। नशा, क्राेध र याैन ईच्छाकाे प्रवलतामा हत्या,हिंसा,चाेरी र बलत्कार हुने गर्छ। ती सबै बेहाेसी हाे। जाेशमा हाेस हुन्न भन्ने कथनले जाेश ,एक किसिमको वेहाेसीलाई ईंगित गर्छ। जाेशमा नै पाप कृत्यहरूले मूर्त रूप लिन्छ।
चाैरासी लाख याेनी चाैरासी लाख याेनी बाट गुज्रिदै मानव जीवनको उपलब्धताकाे कथनले डार्विनकाे जीव विकास क्रम #Evolution_theory लाई पनि अनुमाेदन गर्दछ। सुक्ष्मत्तर किटाणु बाट विकसित हुँदै,हुँदै मानवकाे विकास भएको साे सिद्धान्तकाे मूल निष्कर्ष छ। शाेध अझै अपर्याप्त छ।
धर्म शास्त्रनुसार मानव जीवन ८४ लाख याेनी (जीव) चक पार गरेर उपलब्धि हुने भनिएको छ। याे कथनमा- ८४ लाख किसिमका जीवहरू विधमान रहेकाे जनाउछ। जीव शास्त्र #Biology शाेधले हालसम्म कति किसिमका जीवहरू बारे पता लगाएको छ। ज्ञात हुनेहरूले उल्लेख गर्नु हुन अनुरोध छ।
कुकिङ्ग ग्याँस वाट निर्भरता हटाउन र विदेशीने पैसा बचाउन गर्न सकिने काम वा विकल्प,साेलार बिद्युतिय चुल्हो हुनसक्छ। सरकारले हरेक घरमा मासिक एक सिलिन्डर ग्याँस वरावरकाे रकम किस्ताबन्दीमा लिनेगरी साेलार विद्युतिय चुल्हो जडान गर्ने अभियान चलाए,याे सपना सुदुर रहने छैन। के गर्लान त?
गर्न त धेरै सकिन्छ। शासकमा ईच्छा शक्ति छैन। यसाे काम गरेजसाे विकास गरेर,भ्रष्टाचार गर्ने मेलाे मात्रै खाेज्ने शासक-प्रशाशक छन। भारतमा साेलार ईनर्जी वाट १२ मेगावाट विद्युत उत्पादन गरेर अन्तर्राष्ट्रिय विमान स्थल चलाईरहेकाे छ।
विद्युतिय वस र कारका कुरा उठिरहेको छ। भएको ट्रली वस र वसकाे रूट नै ध्वस्त गरे, यि पूर्वाधार विकासका विज्ञहरूकै राय,सल्लाह र सुझावमा बन्द गरिएको थियो। ट्रली वस विद्युतिय बस थियो। ओभर स्टाफिङ्ग र ओभर विलिङ्ग गरेर मर्मत-सम्भारका नाममा अकुत कमाउनेहरू कारवाहिमा परेनन। विडम्बना !!
पूर्व र वहाल,मन्त्री,प्रधानमन्त्री,शीर्षस्थ नेताहरू,पुँजीपति,लुच्चा,लफंगा,गुण्डा,डन,भिआईपीहरू,देश र जनताकाे भार,शाेसक,सामन्ती,वैक तथा विभिन्न प्रतिष्ठानका सिईओ, महाप्रबन्धकका मृत्युु मात्रै सुखद हुन्छ। स्वच्छ प्रतिस्पर्धामा भएका वाहेकका सुखदै हुन्छ।
एकातिर बिरासतवादि शरीरले युवा,चेतनाले बुढा उम्मेदवार थियो । अर्कोतिर बैमान र ठग ठेकेदार। फेरि अर्कोतिर सहकारी ठगका मतियार। क्रमैसंग काेई जिताउने याेग्य थिएन। जसलाई जिताएपनि जनताको मुहारमा कान्ति छाउने थिएन। बिकल्परहितमा बिकल्पा सुहाङ्ग राई,एउटा राष्ट्रिय घाँडाे जित्याे।
दाजुहरूलाई त के छ र बिम्ब बनायो रमाउँदै बस्यो । तर 'उत्तेजित लिङ्ग' झैँ ठिङ्ग ठडिएको त्यो सेतो टावरबाट न बझाङ देखिन्छ न त इलाम नै ।
दाजुहरूलाई त के छ र बिम्ब बनायो रमाउँदै बस्यो । तर 'उत्तेजित लिङ्ग' झैँ ठिङ्ग ठडिएको त्यो सेतो टावरबाट न बझाङ देखिन्छ न त इलाम नै ।
यदि माया गर्नु अपराध हो भने, _________सम्झ मैले त हद पार गरें__!!!😉
लगानी सम्मेलन - खाईयाे,पिईयाे,ओभर बिलिङ्ग गरेर खल्तीमा पनि हाल्याे,त्यति हाे। समय ब्यतिति सम्मेलन बाहेक केही थिएन। अहिले सम्म,लगानी काे प्रतिबद्धता कसैबाट आएको छैन। उत्साहमय,सफल भयो भनेर जनतालाई झुक्याउदैछन। सफल के भयो? ओभर बिलिङ्ग गरेर खल्ती भरियाे। घिच्न सम्म घिच्न सफल भयो।
आज बैशाख १७ न्याय मरेको दिन! कालो दिन! जस्का बिरुद्ध भिडियो/अडियो आएको छ त्यसैले आफ्नो पक्षमा फैसला गरेको छ। onlinekhabar.com/2024/04/1471977
सर्वोच्च ले फरेन्सिक जाँच गरेको हो? होइन भने भ्रामक भनेर कसरी थाह भो?
सर्वोच्च ले फरेन्सिक जाँच गरेको हो? होइन भने भ्रामक भनेर कसरी थाह भो?
डाक्टर स्वर्णिम वाग्ले गाेल्ड मेडलिस्ट भए पनि जन्मैजात चाकडी गर्ने स्वभाव लिएर आएको प्रतिती हुन्छ। पहिले शेर बहादुर र आरजु भाउजूको पाउ माेल्थे र अहिले रबि र निकिता काे पाउ माेल्छन। दाई भाउजू नभैकन बाँच्नै नसक्ने रैछन। पाउ नमाेलिकन त बिद्वता छाटनै नसक्दाे रैछन । बिडम्बना !!
#TheDarkFile लाई आधार बनाएर न्याय निरुपणमा गम्भीर फौजदारी अपराध भएको र आदेश/फैसलामा बद्नियत देखिएको भनेर फेरि पुनरावलोकन गर्न समेत मिल्थ्यो होला। प्रमाणमा तिनै सामाग्री काम लाग्थ्यो होला।हतार हतार डराएर भाग्ने काम गर्नु पर्थेन। नामको लागि होइन समाजको लागि जिम्मेवार पत्रकारीता गर!

दुई दिन पछि बल्ल वाईफाई बन्यो। वाईफाई नहुदा त डेटाबाट चलाउन महंगो पर्छ। धेरै महंगो पर्दाे रैछ। त्यसैले धेरै चलाईएन । चलाउन पनि सकिदाे रैनछ। यहीँ क्रममा डिटक्स पनि भयाे। डिजिटल टक्सिकेसन बाट थाेरै भएनि निशेचण भयो। हप्ता मा एक दिन चाहिँ माेवाईल नचलाउनु उपयुुक्त हुन्छ।
madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalरमेश @ramesdai
46K Followers 758 Followingथला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineer𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 971 Following मान्छेले गर्लान तर शिंह आफैंले आफ्नो तुलना मान्छेसंग गर्दैन !Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Tobey Joe @JoeTobey82466
513 Followers 840 Followingदिब्य द�.. @DipakBist1009
10 Followers 73 FollowingDuncan Betsy @BetsyDunca14449
180 Followers 511 FollowingKusum Rai @KusumRai223587
91 Followers 359 FollowingBelle Edie @BelleEdie635673
218 Followers 514 FollowingAndy Mac- @AndyMac549138
276 Followers 509 FollowingPatrick Service @ServicePat95833
241 Followers 538 FollowingYehudi Toby @YehudiT51750
271 Followers 521 FollowingElaine Woolley @WoolleyEla68718
236 Followers 520 FollowingRosemary Stone @RosemaryS46467
272 Followers 530 FollowingAnna Thomas @AnnaThomas87500
271 Followers 504 FollowingViola Cook @CookViola18130
297 Followers 508 FollowingMatt Benedict @BenedictMa13006
596 Followers 786 FollowingBinay Kc @kcbinay318
18 Followers 112 FollowingWright Bennett @WrightBenn30319
339 Followers 506 Followingराजकुमा.. @kumar_bhat97860
31 Followers 88 FollowingMelissa Gregory @MelissaGre23678
328 Followers 512 FollowingJade Gerald @gerald_jadblog
5 Followers 54 Following Exploring the art of living well through fashion, wellness, travel, and more. Join me on this journey to elevate everyday experiences! #LifestyleVenus Ezekiel @venus90417
385 Followers 511 FollowingPandora Harrison @HarrisonPa85977
396 Followers 525 FollowingTab Dierser @dierser2470
363 Followers 508 FollowingZebulon Henry @henry_zebu86730
309 Followers 535 FollowingMonica Barrie @BarrieMoni43616
283 Followers 499 FollowingXavier Rhodes @XavierRhod82777
213 Followers 239 FollowingNigel Davy @NigelDavy129567
145 Followers 249 FollowingJuliet Coleridge @JulietCole7720
100 Followers 259 FollowingIvy Nora @NoraIvy24808
165 Followers 262 FollowingJoanna Grote @grote60095
143 Followers 272 FollowingTharu Film @tharu_film
97 Followers 216 Following Complete Tharu Music, Tharu Videos and Tharu Movies! If you feel that anything is going wrong then please let me know. Thanks in advance!Warner Ivan @warner_iva12949
254 Followers 465 FollowingLindsay Jones @LindsayJon67393
271 Followers 493 FollowingJo Curme @JoCurme643186
201 Followers 269 FollowingBimarsha Dhimal @BimarshaDhimal
541 Followers 372 Following A Homo sapiens sapiens.. MBBS scholar at Nepal Medical College.. Sports enthusiast..Bertram Croft @BertramCro83372
318 Followers 511 FollowingPankaj Kumar Sarmah (.. @Pan21899Kumar
5 Followers 49 Following Religion divide People, Spiritual unite everyone ❤️ be a Krishna consciousness person ❤️ Jai Srila Prabhupada🙏Passion Slots @xf40v5s790uvbe
16 Followers 333 Following "#StayHome & Play #RummyOnline Get ₹100 Free Instant #Cash on #SignUp. Sign Up Now👇"madanmohan @Madankkharel
50K Followers 15K Following ट्वीटहरु नितान्त निजी हुन , अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️Binod Neupane @Neupane1Binod
49K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Sarmila Acharya @AcharyaSarmila
27K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।🌺Prakash Poudel�.. @badal_poudel23
86K Followers 61K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 57K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏देवेन्द.. @Devbartaula
18K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personalरमेश @ramesdai
46K Followers 758 Followingथला विश�.. @PPANDEYMR
42K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT Engineer𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 971 Following मान्छेले गर्लान तर शिंह आफैंले आफ्नो तुलना मान्छेसंग गर्दैन !Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Monica Barrie @BarrieMoni43616
283 Followers 499 FollowingZebulon Henry @henry_zebu86730
309 Followers 535 FollowingTab Dierser @dierser2470
363 Followers 508 FollowingPandora Harrison @HarrisonPa85977
396 Followers 525 FollowingVenus Ezekiel @venus90417
385 Followers 511 FollowingJade Gerald @gerald_jadblog
5 Followers 54 Following Exploring the art of living well through fashion, wellness, travel, and more. Join me on this journey to elevate everyday experiences! #LifestyleMelissa Gregory @MelissaGre23678
328 Followers 512 Followingराजकुमा.. @kumar_bhat97860
31 Followers 88 FollowingWright Bennett @WrightBenn30319
339 Followers 506 FollowingBinay Kc @kcbinay318
18 Followers 112 FollowingMatt Benedict @BenedictMa13006
596 Followers 786 FollowingViola Cook @CookViola18130
297 Followers 508 FollowingPatrick Service @ServicePat95833
241 Followers 538 FollowingYehudi Toby @YehudiT51750
271 Followers 521 FollowingElaine Woolley @WoolleyEla68718
236 Followers 520 FollowingRosemary Stone @RosemaryS46467
272 Followers 530 FollowingAnna Thomas @AnnaThomas87500
271 Followers 504 FollowingXavier Rhodes @XavierRhod82777
213 Followers 239 FollowingLindsay Jones @LindsayJon67393
271 Followers 493 FollowingWarner Ivan @warner_iva12949
254 Followers 465 FollowingTharu Film @tharu_film
97 Followers 216 Following Complete Tharu Music, Tharu Videos and Tharu Movies! If you feel that anything is going wrong then please let me know. Thanks in advance!Joanna Grote @grote60095
143 Followers 272 FollowingIvy Nora @NoraIvy24808
165 Followers 262 FollowingJuliet Coleridge @JulietCole7720
100 Followers 259 FollowingNigel Davy @NigelDavy129567
145 Followers 249 FollowingJo Curme @JoCurme643186
201 Followers 269 FollowingBimarsha Dhimal @BimarshaDhimal
541 Followers 372 Following A Homo sapiens sapiens.. MBBS scholar at Nepal Medical College.. Sports enthusiast..Raaz Nath @RaazNath686556
3 Followers 9 FollowingElca Burger @BurgerElca
33K Followers 35K Following Expat in Vietnam, Hobbyist photographer and food lover. I love traveling, art and cooking! South African on paper.Burke Leigh @leigh_burk22205
147 Followers 223 FollowingKamalkhapangimagar @Kamalkhapa39041
17 Followers 143 FollowingAllen Wordsworth @Wordsworth44685
405 Followers 485 FollowingDr. Nidhi @photonics202
269 Followers 822 Following PhD Physics | Scientist | R&D Intel Corp. राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक। हाल अमेरिका lganesh regmi @ganeshr31189282
76 Followers 461 Followingजेठो छो�.. @keshabkandel15
183 Followers 658 FollowingRudal Kumar @kumar_ruda75199
2 Followers 3 FollowingSah D.K. @dilipcomputer61
27 Followers 256 FollowingMdzabihullah Zabihull.. @zabihullah75382
2 Followers 16 FollowingCrystal Williams @CrystalWil76782
1 Followers 4 Followingस्वर्ग �.. @swarga_darshan
125 Followers 582 Following राजनीति अनि समसामयिक बिषयमा चासो राख्ने एक आम नेपाली। follow = 100 % follow back.Karan Raaz shah @KaranRaazs85386
5 Followers 13 Followingमुसि @qen1666051
209 Followers 0 FollowingSuman Koirala @SumanKoira57237
13 Followers 34 Following@srijushah न मुस्कुराउँ त,पीडा मलाई, दुखाई तिमी लाई झन। रह्यो त्यो मुटु काे कुरा? त्यो मुटु मेरो,खुशी मेरो। घाउ मेरो,पीडा मेरो। बल्झन मेरो, मल्हम मेरो।☕
दुर्भाग्य जती सबै देशको नॅया दाश चै रअको प्रमाणीत एजेन्टको
दाजुहरूलाई त के छ र बिम्ब बनायो रमाउँदै बस्यो । तर 'उत्तेजित लिङ्ग' झैँ ठिङ्ग ठडिएको त्यो सेतो टावरबाट न बझाङ देखिन्छ न त इलाम नै ।
खुशी-खुशी! बझाङको जित र जिततर्फ लम्किँदै गरेको इलाम हेर्दै ढकमक फुलेको काठमाडौं! सबै दंग; खुशी-खुशी!
यदि माया गर्नु अपराध हो भने, _________सम्झ मैले त हद पार गरें__!!!😉
आज बैशाख १७ न्याय मरेको दिन! कालो दिन! जस्का बिरुद्ध भिडियो/अडियो आएको छ त्यसैले आफ्नो पक्षमा फैसला गरेको छ। onlinekhabar.com/2024/04/1471977
सर्वोच्च ले फरेन्सिक जाँच गरेको हो? होइन भने भ्रामक भनेर कसरी थाह भो?
सर्वोच्चले भन्यो, ‘उक्त सामग्री प्रथम दृष्टि मै समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा हुने गरी अदालतको कार्यमा अवरोध गर्ने (स्क्यान्डलाइजिङ दि कोर्ट) उद्देश्यले दुराशयपूर्ण र नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको देखिन्छ’ @Bodhighanashyam ekantipur.com/news/2024/04/3…
रवि लामिछानेको पार्टीले सोचे भन्दा कम मत प्राप्त गरेकोमा , कांग्रेसले चुनाव हारेको दुख बिर्सेको छ । यो राजनीतिक सोचले कांग्रेसलाई कहाँ पुराउने हो???
#TheDarkFile लाई आधार बनाएर न्याय निरुपणमा गम्भीर फौजदारी अपराध भएको र आदेश/फैसलामा बद्नियत देखिएको भनेर फेरि पुनरावलोकन गर्न समेत मिल्थ्यो होला। प्रमाणमा तिनै सामाग्री काम लाग्थ्यो होला।हतार हतार डराएर भाग्ने काम गर्नु पर्थेन। नामको लागि होइन समाजको लागि जिम्मेवार पत्रकारीता गर!
‘द डार्क फाइल’ का समाचार सामाग्री हटाउन सर्वोच्चको आदेश, अडियोबारे अनुसन्धान गर्न प्रहरीलाई १५ दिनको.. sidhakura.com/news/fkUprp-20…
याे गुन्डागर्दी हाे। न्यायाधीशहरू काे गुन्डागर्दी।
सिधा कुरा " समाचार युट्युब च्यानल ले प्रस्तुत गरेको सामाचार लाई अनुसन्धान बाट पुष्टि नेै नगरीकन प्रेस काउन्सिल र न्यायाधीशहरूकाे दबाब ,प्रभाव,न्यायिक शक्ति काे दुरुपयोग फेक भनेर सामाचार डिलिट गर्न बाध्य तुल्याएको छ। याे गुन्डागर्दी हाे। न्यायाधीशहरू काे गुन्डागर्दी।
अनुसन्धानै नगरी मिथ्या चाही कसरी भयाे ?
सिधाकुराले हटायो मिथ्या भिडियो annapurnapost.com/story/456635/
देशको बेथिती देखाईदिदा अदालतको अपहेलना गरेको कसरी ठहर भयो? विचाराधीन मुद्दालाई प्रभाव पार्दा वा आदेश कार्यान्वयन नगर्दा अपहेलना हुने होला हैन र ? न्यायाधीशको न्याय सम्पादन वा नैतिक आचरणमाथि प्रश्न उठाउदा अदालतको अवहेलना हुन्छ भनेर कहा उल्लेख गरिएको छ? अडियो फर्जी हो कि होइन…
धाधलि भो, नत्र हलो ले अहिले सम्म १० भोट त ल्याउन पर्नि यार !
रास्वपा जहाँ उठ्यो त्यही जित्ने भए अरु ८४ मा किन चुनाब लडन पर्यो र ? हाम्रो मिसन -८४ मात्र २/३ हो , अरु बाकी बाडिचुडी राख्नुस। जय घण्टी 🔔🙏
@Krishnangshi उनले त्यो संरचना निर्माण नगरेको कारणलेनै हामिले राजसंस्था फ्याकेको हैन र ? आज 17 वर्षपछि हामिले रिस पारसलाई नै पोख्नुपर्ने हो भने हामि राजसंस्था फ्याकेको दिन र आजको दिनमा उहि स्थानमा उभिएको रहेछौ।