Deepak Shreepali @DeepShree10
no Nepal Joined September 2014-
Tweets126
-
Followers600
-
Following580
-
Likes319
हाम्रो आजको अर्थतन्त्रको वास्तविकता र अगाडि बढ्नु पर्ने मार्गको झलकमा मेरो विचार पढ्दिनुहोस्। तपाईको प्रतिक्रियाको लागि तत्पर छु। bizmandu.com/content/202302…
जीवन चुनौती नभए पनि चुनौतीपूर्ण बनाउनुपर्छ । सामान्य जीवन जिउन त मजा नै आउँदैन ।
कानुनी पक्ष हलो अड्काउने र कार्यन्वन पक्ष गोरु चुट्ने ।
भनिन्छ नि पानीले नुहाउने मानिसले कपडा बदल्छ, पशिनाले नुहाउनेले तक्दिर बदल्छ अनि रगतले नुहाउने ले ईतिहास बदल्छ। मानवजाती पनि जंगली युगबाट आजको युग सम्म हतियार कै प्रयोगबाट र द्वन्द्वात्मक ईतिहासबाट आएको छ।मानिसले अझै अन्तिम लडाई लड्दै साम्यवादमा पुग्ने अभिभारा पूरा गर्नु छ।
नेपाल झण्डा जलाउनेलाई तीन वर्ष जेलको कारबाही हुँदै छ रे, मेरो मन जलाउने अपराधीलाई खै सरकार कारबाही गरेको ।
‘क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने लकडाउन गर्यो भने किन गर्यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने???
काजी लाई पाजी,पाजी लाई काजी बनाउने खेल मिडिया कै हाे संसार भरि!हामी पनि पत्याउन विवश छाै!लाखौं जनताका समस्या बुझ्न समाधान गर्न भन्दा,झुट लाई सय पटक घाेक हाल्न लगाएर सत्य बनाउन मै व्यस्त छ सरकार!काेराेना कहरकाे प्रभाव पनि अाफु अनुकूल प्रचार गरेको भान हुनु स्वाभाविकै मान्ने कि!
विश्वकै शक्तिशाली राष्ट्रहरुले पनि कोभिड१९नियन्त्रण गर्न सकेका छैनन् ,हाम्रो देशमा यस्तो बेलामा पनि बिहे गर्छन् भोजभतेर चल्छ,बालुवाटार,सिंहदरबार, माइतीघरमा आन्दोलन छ,बजारमा जम्मा २०%ले मुखमा माक्स लगाएका छन् यस्तो किन के एउटा नागरिकले अर्को नागरिकलाई मार्ने उदेश्य हो यो?
नेपालीहरुलाई चुच्चे कुरोसँग कत्रो प्रेम? राष्ट्रिय झण्डा चुच्चो, हिमाल चुच्चो, खेतको आली चुच्चो, ढाका टोपी चुच्चो, पहाडी टाकुरो चुच्चो, खुकुरीको चुच्चो, दौराको फेरो चुच्चो, असला चुच्चो हुँदाहुँदै नक्सा चुच्चो..अरु केके चुच्चो छ यसो जानुम् न। तपाईंहरुले याद गर्नुभएको चुच्चो केइ छ?
भनिन्छ गुरू र शिक्षकमा फरक छ , शूल्क लिएर शिक्षा दिनेलाई शिक्षक भनिन्छ , त्यो व्यवसाय भयो , तर शुल्क नलिई निशुल्क रूपमा ज्ञान दिनेलाई गुरू भनिन्छ । जीवनलाई ज्ञानमय , प्रेममय , ध्यानमय, आनन्दमय र उत्सवमय वनाउन ज्ञानदिनुहुने परम गुरू , सदगुरू सवैमा हार्दिक नमन छ !
मान्छे मार्ने हत्यारा खुलेआम हिड्ने । गाई काटेर खानेहरुलाई जेलमा थुन्ने। हामीले ल्याएको धर्म निरपेक्षतासहितको गणतन्त्र यहीँ हो । "नेपालको कानुन, जनावरले जानुन"।
दुईको फरक भुस्याहा कुकुरहरु सडकको गल्ली गल्लिमा डुल्छन् । घुस्याहा कर्मचारीहरु नेताको घरको गल्ली गल्लीमा डुल्छन् ।
एउटा असल मित्र बनेर जस्ले हरेक दुख कष्टमा आफुलाइ साथ दिएको थियो उसले कहिलेकाही गल्ती गर्यो भन्दैमा सबै गुन भुलेर सम्बन्ध तोड्नु हुदैन किन भने सुन फोहोरको कचरामा खस्यो भन्दैमा पित्तल हुदैन #शुभ_प्रभात #StayHomeStaySafe
ढोंगी र भोगीहरुलाई सम्मान गरिन्छ, रोगी र दीनदु:खीलाई अपमान गरिन्छ । वेतिथी, अनियमितता र असमानता छ। जन्मकै आधारमा विभेद र छुवाछूत छ। समाज र सामाजिक मनोविज्ञानको संरचना त्यहीँ अनुसारको निर्माण भएको छ । यस्तो मानवीय हराएको क्रुरसमाजमा मानवता र समानता खोजेर कहाँ पाइन्छ ?
madanmohan @Madankkharel
50K Followers 15K Following अभिब्याक्त विचारहरु नै म हो ,विचार अभिव्यक्तिमा स्वतन्त्रता, प्रष्टता,सरलता र निष्पक्षताको पक्षपाती एक मनुवा.!✍️थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.राजा बा�.. @achyut89
20K Followers 20K Following परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #StudentBipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏S@JJAN @I_amsajjan
13K Followers 7K Followingअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Rishi Kharel @RishiKharel10
2K Followers 5K Following माया र भरोसा कहिलै गुम्न नदिनु, किनकी माया सबैसंग हुदैन र भरोसा जो कोहीलाई गरिदैन!❣️🙂Bhim Singh @BhimSingh14483
0 Followers 14 FollowingMalati Shreepali @MalatiShreepali
0 Followers 18 Followingmuhammadaun007 @muhammadaun007
866 Followers 5K Following I am a 24/7 full time professional highly skilled graphic designer. I have over 15 years experience as a graphic designerएक फरक स�.. @ek_farak_soch
2K Followers 3K Following जिन्दगीको सुख उपलब्दिमा होइन सन्तुस्ठिमा छ.....😊😊Krishna Siwakoti @benzofuran2092
303 Followers 376 Following PhD Student @jkulinz | MSc Chemistry @UniBonn & MPI-KOFO. #CompChem #TheoreticalBioPhysics #HalaMadrid🇳🇵हिरा�.. @hiramani_G
3K Followers 5K Following माया,प्रेम अनि बिश्वासप्रति राम्रो अनुभव छ। मित्रता अनि सम्बन्ध कै लागी भए आउनुहोस बुझ्ने कोशिस गरुम एकअर्कालाई....Kamal C @ChamlagainKamal
1K Followers 5K Following Employee at Government of Nepal & a student of Theoretical PhysicsRam Gautam @ramgautam2017
2K Followers 5K Following जो व्यक्तिले कुनै अर्को व्यक्तिको मुहारमा हासो र जीवनमा खुसी ल्याउने क्षमता राख्दछ, ईश्वरले पनि त्यस व्यक्तिको मुहारमा हासो र जीवनमा खुसी कम हुन दिदैनन्।deepak @deepak96218387
1K Followers 5K Followingदेशप्रे.. @yagyarajdhungan
1K Followers 1K Following फलो गर्नुस है यो राष्ट्रप्रेमिको क-कसलाइ दया लाग्छ फलोब्याक अवस्य दिन्छु तर एकदुइ दिन समय लाग्छ । फेकहरुले दुख नपाउनुस्।पबित्र मन भएकाहरुलाइ dm पनि खुल्ला छ।Bhawana Ujjawal @ujjawal_bhawana
3K Followers 5K Following तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ ।Anamika Basnet @AnamikaBasnet2
6K Followers 5K Following FACEBOOK https://t.co/ee7ZInNSgt ɪɴsᴛᴀɢʀᴀᴍ https://t.co/vzUlKx1d2qChakra ojha @ojha_chakra
5K Followers 5K Following सत्यको अन्वेषण सर्बोत्कृष्ट आनन्द हो । म त्येसैको खोजिमा छु !!!Saroj Jung Karki @SarojKa56521158
3K Followers 3K Following संघर्षमा विश्वास गर्ने ब्यक्ति न्यायको कुरामा बोल्ने ब्यक्ति कसैसँग नडराउने ब्यक्ति सबैलाई माया र सम्मान गर्ने ब्यक्ती म Follow गर्नुस follow back पक्का हुनेछ🙏बिशाल च�.. @chaulagain2058
5K Followers 5K Following नयाँ सोच नयाँ बिचार तर पुरानो मौलिक नेपाल गुणस्तरीय निर्माणका लागि कसरत गर्दै जय देश जय निर्माणछोरुको �.. @Nishchal1201
12K Followers 9K Following एउटा सानो सपना छ ! अनि त्यो सपना पुरा गर्ने अर्को ठुलो सपना छ ! ! (A+) 👉️ CR7😍♣️👈️श्�.. @nrd049prince
2K Followers 2K Following ♣️ उनी संग जिउने एक मौका देउ भगवान🙏 तिमी संग भेट हुन त मृत्यु छँदै छ नि😊❤️♠️ ❤️Blood Group:B+❤️ 😍Namaraj_Dhungana😘santosh pudasaini @spsantosh155
761 Followers 2K FollowingBकेS koinch @BTSVLOG2021
223 Followers 382 Following hello everyone 🙏 follow गर्नुस् र Follow back लिनुहोस्।Www @Www32778359
192 Followers 2K FollowingMina Bishwakarma @MinaDamak
2K Followers 1K Following नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य / व्यापार / उधयोग / पूर्व जन प्रतिनिधिचकलेट थ�.. @KingSto61117000
519 Followers 570 Following चकलेट जस्तो गुलियो छु एकचोटि चाखेर त हेर्नू।Kedar Neupane @neupane_kdr
1K Followers 5K Following tourism #entrepreneur by Profession, interested in #politics with morality, learning to write #literature, social worker in Lions clubAryal KP @Krishna72952181
11K Followers 5K Followingराधिका .... @Radhika5520
4K Followers 4K Following भाबी निजामती कर्मचारी ! बागी हुन रुचाउने!अरु बिस्तार आउँछ...🇳🇵🇳🇵,no DM🙏90% follow backmadhab_palpa @MadhabPalpa
1K Followers 2K Following Journalism, विकृति र विसंगतिका विरुद्ध. Sub-Editor @ekantipur_com & @kathmandupost ,Correspondent @kantipurTVHDपुस्प र�.. @puskar_upadhyay
3K Followers 4K Following ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय ॥ ॐ शान्ति शान्ति शान्तिः ॥ – ।https://t.co/dclCt0eotoNabin Pradhan @nabinpradhan07
3K Followers 5K Followingsandeshhh 🇳🇵�.. @imjobbless
2K Followers 4K Followingअात्रेय.. @PoudelKuldip
6K Followers 6K Following Man can do what he will. But he can’t will what he will. ~ Schopenhauer Likes and RTs ≠ endorsement.moonday-Shadow @DurgendraSubedi
2K Followers 5K Following The relationship and the path then ends, When the mind is tired, instead of the feet.Adhikari vozzu @AVozzu
1K Followers 2K Following BSc. student follow = back 100% मैले follow गरे भने मख्ख नपर्दा हुन्छ ल back नगर्नेलाइ खोजीखोजी unfollow नि गर्ने बानी छ है ख्याल गर्नुहोला😊Shova Gautam @shovagautam6
652 Followers 728 Following Student of MA Economics, #Proud_Daughter NO DM!!! #NFBTMohan Jamkatel @JamkatelMohan
3K Followers 5K Followingसज्जल क�.. @sajjalkerung
3K Followers 4K Following :---:♥:---:【फलो = १००% फलोब्याक】:---:♥:---:⚽ Computer Operator@Nepal Government--*-- https://t.co/jzqY1ckQpT :---: Computer loverRabi Lamichhane @hamrorabi
503K Followers 161 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Deputy Prime Minister & Home MinisterVijay Kumar Panday @Vijaykumarko
665K Followers 89 Following Seeker / Writer / TV host / Mostly on leave / Fresh air .थला विश�.. @PPANDEYMR
41K Followers 34K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।कुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.Setopati @setopati
632K Followers 7 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Baburam Bhattarai @brb1954
1.5M Followers 1K Following Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .Binu Subedi @subedibinu
32K Followers 761 FollowingNaya Patrika @NAYA_PATRIKA
204K Followers 0 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8tx6IvCS@JJAN @I_amsajjan
13K Followers 7K Followingekantipur @ekantipur_com
1.6M Followers 87 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0wSher Bahadur Deuba @SherBDeuba
444K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congressअमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Rishi Kharel @RishiKharel10
2K Followers 5K Following माया र भरोसा कहिलै गुम्न नदिनु, किनकी माया सबैसंग हुदैन र भरोसा जो कोहीलाई गरिदैन!❣️🙂The Casual Gamer 🎲 @THECASUALG4MER
84K Followers 40 Following Engineer by day, gamer by night. Come chill and watch me play some of your favorite games 🎮👾Art of Life 🦋 @Art0fLife_
1.0M Followers 252 Following Insights to help you transform your life physically, mentally, financially, and spiritually. DM for brand + newsletter boosting services.Habit Hustler @HabitHustler_
284K Followers 83 Following Copywriter | Helping CEOs and Professionals Build Winning Brands | Tweets on Habits, Health, Productivity and Money.Business Insights @BusinessInsigh_
53K Followers 1 Following Business owner teaching you the skills and habits required to build yourself and your business.🇳🇵मैँ_स.. @Bamjankee
4K Followers 4K Following सानाे सपना पूरा गर्ने ठुलाे रहर छ...!!😘 Self motivated Love🇳🇵🇳🇵🙏🙏 A+ve🤗 #Mrs_Chand❤️Nabaraj Dahal @nabarajdahall
18K Followers 20K Following #Marketing Manager at Chaudhary Group #Ex- Journalist #Secretary of Janasurakshit credit and cooperative #Visit likes for Tweet #Email: [email protected]बिज्ञान.. @tankaprasad93
5K Followers 5K Following ॐ भूर्भुव: स्वाहा: तत्सवितुर्वरण्यं भर्गो देवस्य धिमहि धियो योन: प्रचोदयात्बिनोद र�.. @BinodRaut8
1K Followers 243 Following मुखको छुच्चो मनको सच्चा नै छुँ, ब्यबहारिक छैन अकलको कच्चा नै छुँ , भरखर भरखर त जिन्दगि बुझ्दै छुँ यार म⚘ हरलक्क हाईट छ सक्कलमा बच्चा नै छुँ। #मेरो_परिचयMarlon Brando budha @NarayanBudhat18
200 Followers 316 Following https://t.co/A0kk6gPWx0 Ragister this link you can earn mony यो लिन्क रजिस्ट्रार गरेर अन्लाईन पैसा कमाउन सकिन्छ फ्री समय माBishnu Bist🇳🇵 @BishnuBist18
3K Followers 3K FollowingChandra💓💓neupan.. @Chandra84965116
6K Followers 6K Following हजुरहरुका मीठा मीठा ट्वीट पढ्ने रहरले यता छिरेको,ट्वीट चाहिँ कमै गर्छु,अलि अल्छी छु।तर सकारात्मक छु है।सबैलाई समान व्यबहार छ,अाउनुस ढोका खुला छ।T. R. Pandey @tikarampandey20
4K Followers 4K Following Loves to look into political economy ! Studies Physics #tea_lover #halamadrid #CR7खुम्बु �.. @KhumbuTurkey
17K Followers 13K Following 100% follow back model हाल:- turkey #NFBT नम्बर 175Mukesh Chettri @MukeshChettri8
291 Followers 1K Following निराशाको सागर भित्र आशाको पहाड बोकी सागरलाई नै चुनौती दिन पौडिरहने एक बौलाहा यात्रु हो म😍🙏अनु @anuaa77
7K Followers 6K Following अाउनाेस हातेमालो गरम। अनुभव साटासाट गरम। #NFBT नम्बर २४३। १-२ दिन धैर्य गर्नुहाेस प्राविधिक कारणले ढिलाे हुन सक्छ। सबैकाे मंगल हाेस।आर.पाण्�.. @RPandeyAmarpur
4K Followers 4K Followingबडा काज�.. @PraDeep91038769
735 Followers 1K Following bio केटाकेटीले लेख्छन , हामी इतिहास लेखिन्छ😂😂.🇳🇵Nepal🇳🇵CR7.portugal.Real Madrid..⚽️Akash Shah Thakuri @AKASHVIRATSHAH4
2K Followers 2K Following अझै अन्तिम जित पाउन बाकी छ,यो खेलमा उसलाई हराउन बाकी छ। अहिले त तौले एक मुट्ठी जमिन मैले अझै त तौलन त्यो आकाश बाकी छ।🙏#O+veनोचाली �.. @Mohan36370872
47 Followers 91 Following कालापानी,लिपुलेक, लिम्पियाधुरा हाम्रो हो । go byck indiaTilu Sharma @Tilupdl
4K Followers 3K Following मन परे दिलमा नपरे डिलमा,खुल्ला किताब,तर कमैले बुझ्ने म्याग्दी राखुको एक युवा !घ्यू पा�.. @BhimUpadhayaya
1K Followers 1K Following तब सम्म कमाउनुस जब सम्म महङ्गो चिज सस्तो लाग्दैन चाहे त्यो सामान होस या सम्मानMilan @milanbhusal07
1K Followers 1K Following मनमा लाग्या कुरा फ्याट्ट लेख्नलाई ट्विटर रोज्या... ... #medicalstudent (तर मेरा ट्वीट संग यसको गोरु बचेको साइनो सम्म पनि छैन!!!) 🙏🙏🙏बिज्य घ�.. @Beezzeei
3K Followers 4K Followingटि आर ए @_IAMTRA
203K Followers 1K Following सकारात्मक सोचौ मन्दिरमा होइन आफू भित्र रहेको भगवानलाई चिन्ने कोशिस गरौ खाली हात आइयो खाली हात जाने हो घमण्ड नगरौ (9.2.2016 बाट टुइटर मा छु )PraDIP™🇳🇵 @pradipkshetri2
1K Followers 2K Following Writer, political analyst, TruthSpeaker, Researcher and Moral Science and sociology student हजुरहरूकाे शुभ चिन्तक 😍, followers 💕 नेपाली केटो 😎 Stay Tune.!S̶a̶b̶i̶n̶ A̶d�.. @Sa_be_n
11K Followers 2K Following जिन्दगीमा busy र घमण्डी मान्छेदेखी सधैं टाढा बस्नुस् किनकि busy मान्छे आफ्नो इच्छाले बोल्छ र घमण्डी मान्छे मतलबले।😉🇳🇵😍👉️#LM30👑👈️#NJR10😍 @PSG💙🎭 @infolopchan
3K Followers 125 FollowingDeep & Ra @DeepRa10
2K Followers 4K Following न बर्तमा छ न भविस्य छ नत बिगत्नै राम्रो छ न जिन्दगि अनि के लेख्नु Bio मा। सरकारि मान्छे हजुर।।अरुत यस्तै छ।।।किशोर म�.. @mask4k
15K Followers 16K Following ** खुशी किन्न, कमाउने दौडमा ब्यस्त छु । ** ** Graphic Designer ** Computer Hardware TechnicianSagar !! @bandagopikauli
13K Followers 92 Following I post np.random() stuffs here ! ML/AI/DL enthusiasticSuresh Kumar Thapa @Sureshwithluv
2K Followers 2K Following Son of BSF(INDIA), a Lecturer (literature), Humanitarian, Enthusiast of Literary theory, and a liberal subaltern.भूतनाथ?�.. @jhomsomjack
7K Followers 7K Following थाहा लिनु जति नै चुनौतीपूर्ण छ थाहा दिनु तेति नै जोखिमपूर्ण हुन्छ।You only know the drop you don´t know the ocean & if you know the ocean still unknown about 🌍जब कुनै व्यक्ति ले कसैकाे निंदा गर्छ तब उसले आफू ले बोलेको र गरेको मात्रै ठीक अरू सबै बेठीक देख्छ अरू सबै चोर फटाहा आफू मात्रै सज्जन हूँ,भनेर ठानेकाे हुन्छ त्यसैले सके सम्म कसैको निंदा न गरौं.. पहिले आफ्नो आङ को जुम्रा हेरौं..!!🤔😉😁 #શુભપ્રભાતअસलમનહરુ 🤗🌄🦚❤️🙏🏻
धेरै बाच्न एउटा उपवास बस्यो अर्को भोजन गरि रह्यो दुबै मरे एउटा सुती रह्यो अर्को व्यायाम गरि रह्यो दुबै मरे एउटा ध्यानमा र अर्को ज्ञानमा गयो दुबै मरे एउटाले अकुत कमायो अर्को चरम गरिब दुबै मरे एउटाले यज्ञ गऱ्यो अर्को धुन्धुकारि भयो दुबै मरे जीवनको गणितमा मृत्यु समापर्वतक रहेछ
पृथ्वीनारायणले गोर्खा राज्य विस्तार गरेर एउटा ठूलो नेपाल देश निर्माण गरे उनका अनुयायीले झन ठूलो देश बनाउदै गए।अंग्रेजसंग राष्ट्रिय स्वाधीनताका निम्ति नझुकी लडे।यो मान्नै पर्ने कुरा हो। तर सामन्ती ,जातव्यवस्था,सतिप्रथालाई थप मलजल गर्नु गलत कदम थियो।
लामो समय त नटिक्ला, 'झुट' बोल्नेहरु,समाजमा 'फिट' भएका छन् ।
योग्य र चेतनशील युवाहरु सांस्कृतिक क्रान्तिका मुख्य शक्ति हुन् ! हामीहरु पुर्णरुपमा लामबद्ध हुनुपर्दछ ! विकृति र विसंगति विरुद्ध निरन्तर आवाज उठाउनु पर्छ ! सिर्जनात्मक क्षमता र सिर्जनशील हात हुनेहरु सबै दमाई कामी हुन ! गर्व गर्नुस् !
विश्वकै शक्तिशाली राष्ट्रहरुले पनि कोभिड१९नियन्त्रण गर्न सकेका छैनन् ,हाम्रो देशमा यस्तो बेलामा पनि बिहे गर्छन् भोजभतेर चल्छ,बालुवाटार,सिंहदरबार, माइतीघरमा आन्दोलन छ,बजारमा जम्मा २०%ले मुखमा माक्स लगाएका छन् यस्तो किन के एउटा नागरिकले अर्को नागरिकलाई मार्ने उदेश्य हो यो?
@Dear_Sus एउटा ब्याॅईफ्रेण्ड पनि बनाउन नसकेकी यो जमानामा तिम्रो केही काम छैन !
तपाई जनै लगाउनुहोस् ,आफ्नो धर्मसँस्कार मुल्य मान्यता हक अधिकारको कुरा हो । तपाईको जनैले अरुलाई बिभेद हेला गर्नुहुँदैन , घाटी कसाएर मार्नु हुदैन । अरुको अधिकार हनन हुने काम गर्नुहुँदैन । यो काम धर्मसंस्कार र तपाईको अधिकार भित्र पर्दैन ।
दियो(बत्ती)एउटै मात्र उदेश्यले बल्छ उज्यालो दिन!तर झुटका पुलिन्दा(पुतली)हरू हाेम्मिन अाउछन् यसलाई पनि सहिद भएर बदनाम गर्न।#तर_सत्यकाे_दियाे_निभ्दैन_हेक्का_गर
‘क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने लकडाउन गर्यो भने किन गर्यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने???
काजी लाई पाजी,पाजी लाई काजी बनाउने खेल मिडिया कै हाे संसार भरि!हामी पनि पत्याउन विवश छाै!लाखौं जनताका समस्या बुझ्न समाधान गर्न भन्दा,झुट लाई सय पटक घाेक हाल्न लगाएर सत्य बनाउन मै व्यस्त छ सरकार!काेराेना कहरकाे प्रभाव पनि अाफु अनुकूल प्रचार गरेको भान हुनु स्वाभाविकै मान्ने कि!
ढोगी र भोगीहरुलाई सम्मान गरिन्छ, रोगीलाई अपमान गरिन्छ । समाजको संरचना त्यसरी निर्माण भएको छ । अनि यस्तो समाजमा समानता खोजेर कहाँ पाइन्छ ।
द्वेषको भावले आफ्नो जिउमा 'जिराफ' नदेख्ने तर अर्काको जिउमा 'जुम्रा'छ कि भनेर खोतल्नेहरु र 'घैटो' फुटाएर 'प्रोपोगन्डा' मच्चाउँने 'झोले'हरुको विगविगी छ ।
सक्षम, इमानदार बौद्धिक व्यक्तित्वका धनि डा. मानवहदुर विश्वकर्मा दलित समुदायवाट प्रथम नेपालको निजामति सेवामा विशिष्ठ श्रेणी सचिव हुन सफल हुनु भएकोमा वहांको कार्यकाल पूर्ण सफलताको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।
"घाम लाग्दा छाता दिने, पानी पर्दा छाता माग्ने" बैङ्कको ॠण । अन्तिम किस्ता तिर्दासम्म मान्छेको अबस्था यस्तो हुन्छ । आ.व.२०७६/०७७ को अन्तिम दिन।
लुतोपुतो, घाउखटिरा, हैजा र कोरोनाले भ्रष्टाचारी, माफिया, बलात्कारी र कालोबजारीहरुलाई लागोस्। #साउने संक्रान्तिको सबैलाई शुभकामना।
समाजको अझै गलत सोच छ । म दलितको होइन, नेपाल सरकारको सचिव हुँ । मान बहादुर विश्वकर्मा facebook.com/16583407681901…
सत्ता शक्तिको आडमा स्वाभिमानको के कुरा सत्यता पनि लिलाम हुन्छ ।
बाहुन क्षेत्रीले टुपी र जनैलाई आफ्नो पहिचान सम्झिन्छ । जनजातिले उसको भाषा र पोषाकलाई आफ्नो पहिचान सम्झिन्छ । दलितले बाहुनक्षेत्री र जनजातिको भर्र्याङ् हुनुमा गर्व गर्छ र पुच्छर समाउनुलाई पहिचान सम्झिन्छन ।
हाम्रो लडाइँ पहिचानको लागि होइन, हाम्रो लडाइँ समानताको लागि हो।हामीलाई तथाकथित मनुवादीहरुले कालेकामी, अछुत दमाई,जुत्ता सिलाउने तल्लो जात सार्की, सारङ्गी बजाउने मागेर खाने गाइने, ट्वाइलेट नाली सोर्ने,लुगा सिलाउने फोहरी भनेर पहिचान दिएका छन् ।