@RabindraMishra मिश्र जस्ता मान्छे ले बिपी को तारीफ गर्दा मलाई नै लाज लागेर आउछ। दास मानसीकता ले बिपी, गणेशमान र कृष्ण प्रसादको तारीफ सुहाउदैन। महाराज र उनका नाती लाई धनुष्टंकार मात्र गरेको सुहाउछ।
" बुबाले धर्मलाई पुजा कोठा भन्दा बाहिर लैजानु हुँदैन भन्नुहुन्थ्यो ।" एक भेटमा इतिहासकार दिनेश राज पन्तले सुनाउनुभयो । यो भनाइ उहाँकै बुबा इतिहासकार नयराज पन्तको हो।
धर्मको नाउमा राजनीति गर्नेले समाजको सद्भाव खलबलाउछ । +
धर्म पालाना गर्ने चिज हो नकि आफ्नो दुनो सोझ्याउन प्रयोग गर्न ।धर्मको अस्त्र लिएर राजनीतिक स्वार्थ कसैले पूरा गर्न नखोजे हुन्छ। जातको आधरमा सद्भाव खलबल गर्न खोज्नेको ओरालि यात्रा देखिएकै छ!!
यो फोटो सामाजिक सञ्जालमा सेयर गर्ने नैतिक हक तिनलाई मात्र हुन्छ जसले सबै धर्म बराबर हुन् भन्ने मान्छन्। राज्यले कुनै धर्मलाई लाखा र कुनैलाई पाखा गर्न हुन्न भन्ने ठान्छन्। सामाजिक सद्भाव टिक्ने पनि त्यसैमा हो।
काङ्ग्रेसी मल्ल युध्द हेर्न लायक होला जस्तो छ।बिर्सनै लागेका हाम्रा अर्ग्यानिक शब्दहरुको पुनर्ताजगी कोर्ष भैराख्या छ। शुरुवात मै देऊवा/महत पक्षले टाउको देखि कम्मर मुनि नै हान्न थालेकोले यिनीहरु हतास छन् जस्तो लाग्या छ।
राजाका गुलामहरुलाई नो भोट,
आफ्नो धर्म पूरै देशलाई लाद्न खोज्नेलाई नो भोट,
संघीयताविरोधीलाई नो भोट,
मधेसी, दलित, जनजाति, सीमान्तकृतका कुरा नगर्नेलाई नो भोट,
एक भाषा एक भेषको अवधारणा ल्याउन खोज्नेलाई नो भोट,
नाइटोमा घाउ छ निधारमा औषधि दल्दिन्छु भन्ने आगन्तुकहरुलाई पनि नो भोट !
आज कान्तिपुर कोसेलीमा छापिएको मेरो लेख- "केशरशमशेरको रवैयाबारे चर्चा गर्नु लैंगिक अध्ययनका क्षेत्रमा अतिरिक्त महत्त्वको छ किनकि उनीबाट बढ्ता यातना खेप्ने लक्ष्मीराज्यलक्ष्मी नाम गरेकी पत्नी सामान्य परिवारकी छोरी–चेली नभई राजा त्रिभुवनकी दिदी थिइन् ।"
ekantipur.com/koseli/2022/11…
चुनावको परिणाम के होला? व्यापक जिग्यासा छ। कसैले ठ्याक्कै यही हुन्छ भन्न सक्दैन। तर विचार सबैको आ-आफ्नो हुनसक्छ। उम्मेदवारको अन्तिम नामावली हेर्दा कसले जित्छ, कसले हार्छ भन्ने सम्बन्धमा रोचक परिदृश्य देखा पर्दछ। क्रमशः...
आमचुनाव २०७९ को परिणाम के होला ?
jkrdanuwar.blogspot.com/2022/10/blog-p…
रविन्द्र मिश्रलाइ वैकल्पिक राजनितिको मियो ठानेर दसक (?) बिताउने सुर्यराज, मुमाराम, केशव, मिलन आदिलाइ देखेर कुरी कुरी लाग्ने म मात्रै हो? बेफ्वाकको एक दशक!
Could two followers please copy and re-post this tweet? I'm trying to demonstrate that someone is always there, especially at this time of year. Call 16600121600 (TUTH Suicide Prevention Helpline).Just two. Any two. Copy, not rt. Let’s all look out for each other. @bigyanbabu76
3K Followers 6K FollowingWriting, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
10K Followers 6K Followingप्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
12 Followers 44 FollowingA social worker. NRN. A strong supporter of indigenous peoples' rights and equal access to health and education of poor people.
207 Followers 637 Followingबाँझो जमिनमा खेतीपाति गर्न निति ल्याएर बेरोजगारी हटाउने कृषि जन्य वस्तुको विदेशी आयात घटाई निर्यात बढाउने र आफ्नो जिल्लामा कृषि जन्य र पशुजन्यमा उत्पादन बढाउ।
169 Followers 588 Followingभो तिम्रा अनगिन्ती उपहार नदेउ मलाई ।
प्रीत फुल्ने ऋतु सदाबहार नदेउ मलाई ।।
छैन औकात म गरिबको, प्रेमलिला किन्ने
सर्वस्व नै डुबाउने त्यो प्यार नदेउ मलाई ।।।
52K Followers 1K FollowingLawyer, Ex-Commissioner, National Human Rights Commission of Nepal & NWC, "anything commented on is done in private capacity, unless stated otherwise"
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
21K Followers 2K FollowingI believe in “We need to remember that we can disagree gracefully and respectfully." RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT
798 Followers 172 FollowingInterested in Political Sociology- social movements. Works include local governance and public school education in Developing countries.
1K Followers 521 FollowingBiryani Palace: Let's have a different taste! (तपाईॅं शनिवार/आइतवार बिरयानी र माछाका परिकार टेकअवे गर्न सक्नुहुन्छ। स्थानः हाँडीगाउॅं, गुनकेसरी नर्सरीनजिकै।)
31K Followers 452 FollowingFollows the evolution of ideas but pursues things aesthetic. Writer (sort of). Novel: अडिएका पाइला (Nepali). Alumnus @Cambridge_Uni
10K Followers 6K Followingप्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
457 Followers 355 FollowingNeurologist striving to care for needy people Nepal Improve #stroke care/ #epilepsy care / care of #Parkinson’s / #Demyelinating/ Life and work balance /EBM
2K Followers 2K Followingfilm enthusiast , @PokharaIFF, @TIME person of the year 2006 and once held a world record when I was born for being the "Youngest Person on the Planet."