Nabin bhadur bista @NabinXe79406390
Joined December 2022-
Tweets74
-
Followers229
-
Following389
-
Likes36
हुन त यो हेर्दा सामान्य लाग्न सक्छ । तर, कुटनीतिक रूपमा यसको अर्थ रहन्छ । कूटनीतिक मर्यादाको ख्याल गर्ने हो भने प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिले जसरी कोटको बटम लगाउनुपर्छ । प्रधानमन्त्रीलाई भ्रमण टोलीले त सिकाउनुपर्ने ! देश कस्ताले चलाएका छ्न यो हेर्दा थाहा हुन्छ!
#गजल______🙏🙏🙏🙏 कैसैले रित्याउछु भन्दा भरिने गरेको छु। मैले चोटको उपाधि चोटै दिने गरेको छु। हेर म तिमिलाई सम्झेर मात्र रोएको होइन। कहिले काँही रोएर पनि सम्झिने गरेको छु। तिम्रो मन जित्न नसकेको म तेहि मान्छे हुँ, अरूलाई बनाएर आफु बिग्रिने गरेको छु।
सन्दर्भ: सकम्बरी "मुक्तक" तिमिलाई गाउँ देखिने सहर कल्ले किन्दियो? ठ्याक्कै बाध्यतामा पार्ने रहर कल्ले किन्दियो? खायौं भने बिरामी निको हुन्छ भनि रहन्छेउ,, भन तिमिलाई यस्तो जहर कल्ले किन्दियो?
श्रीमति लाई खुसी बनायो परिवार रिसाउछन्, परिवारलाई खुसी बनायो श्रीमति रिसाउछिन्, सबैलाई खुसी बनाउन खोज्दा खोज्दै, प्रदेशमा नै सकिदो रहेछ हामी प्रदेशी हरुको जिन्दगी ॥ ॥
हिरा पाएपछि सुन बिसंने उज्यालो पाएपछि जुन बिसंने र धन कमाएपछि गरिबिमा अरूले लगाएको गुन बिसंनेहरूकाे भिड निकै छ यो दुनियाँमा
भलाई को जमना हराएको रहेछ हात ले दियर खुट्टा लाई दुख भने जस्तै.. आवश्यक परेपछि चिल्ला कुरा गर्छन् आवश्यकता पुरा भैसके पछि अरु को वास्तै नगर्ने आफन्त लाई पैसा 💸💸 सापटी दिनु र स्वार्थी केटि हरु लाई मन दिनु एउटै हो आवश्यकता पुरा भैसके पछि वास्ता नगर्ने
@samjana24 सोध्न मन थियोआँटैआएन! मनका कुरा मुखमाआएन!! थकित देखिदै थियाै तिमि! दुःख बेसाउने मनै आएन!! चित्त नदुखाउनु छदै छु म! हतारैमा थिए होसै आएन!! बाचा छ फेरि भेट गराैला! खुशि हुने समय नै आएन!!
माया गर्ने मुटुले हो #दिवशले होइन तिम्रो साथ संगको मेरो हरेक समय प्रेम दिवश हो प्रिया ♥️♥️♥️♥️♥️
गुलाबकाे फुल त परकै कुरा हाे मलाई त कुखुराकाे फुल समेत दिने मान्छे छैन।😆😘😘
जति कोसिस गरेपनि सुधार भएन माया गरेर माया गरेको सार भएन चोक गल्ली गाउँ शहर बेखबर रैछ जति हुनपर्दथ्यो त्यति प्रचार भएन उजाड छ तिमीले राज गरेको दिल राजा छैनौ राजाबिना दरबार भएन के छ र दिनलाई माया बाहेक अरु निष्ठुरीलाई मुटु दिँदा उपहार भएन
मेरो देशको पानी ,छिमेकी राष्ट्र पुग्दा गंगा हुन पुग्छ मेरो देशको ढुगां ,छिमेकी राष्ट्र पुग्दा भगवान हुन पुग्छ देशको माटो ,छिमेकी राष्ट्र पुग्दा चन्दन हुन पुग्छ्। मेरो देशको झार ,छिमेकी राष्ट्र पुग्दा जडीबुटी हुन पुग्छ्! मेरो देशको शैनिक,छिमेकी राष्ट्र पुग्दा विर गोरखाली हुन पुग
बालापन येस्तै घर मा खेल्दै रमाउदै गुजरिये को याद आयो ❣️❣️मलाई एस्तो घर सारै मन पर्छ तपाई हरु लाई नि???❣️❣️❣️❣️झुपडी किन नहोस मन सान्ति भए स्वर्ग को आभास येही झुपडी भित्र हुन्छ❣️❣️
भीमसेन थापालाई फसाईएको देश हो यो ? मदन भंडारीलाई भिरबाट लड़ाईएको देश हो यो । बीपीलाई सताईएको देश हो यो ! राजपरिवारलाई सखाप पारीएको देश हो यो ! शुशिल कोइराला लाई मर्ने बेला निधारमा घाउछ भन्दा भन्दै पोस्टमार्टम सम्म नगराई आर्यघाटमा लगेर पोल्ने देश हो यो!कृष्ण प्रसाद भट्टाराईलाई हरा
पानीको फोका रहेछ फुट्यो सकियो बाटोको यात्री बाटोमै छुट्यो सकियो फूल्ने रहर भएरै कोपिला लागेको हो असिनाले फूल लाग्दै कुट्यो सकियो मेरो खुसि चोकमा राखेको सामान हो ज-जसले देख्यो उस्ले लुट्यो सकियो सपनाहरु हातमा राखेको ऐना रहेछन् हात बाट भुँइमा खस्यो टुट्यो सकियो
चिटिक्क कुर्था सुरुवाल शिरमा फूल ,सजाएर आउँछु, हातमा राता राता छिन् छिन् चुरा, बजाएर आउँछु, तिमी माया गरी सानी भन्दै बोलाउनु, मलाई, म मन्द मन्द मुस्कानमा , लजाएर आउँछु !! 😌❤️
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏😍😍
C.B.R @raut151741
126 Followers 437 Followinggreater nepal @PremiNepal
737 Followers 3K Following nepal is a beautiful & mesmerising country but greedy and corrupted politicians destroyed it's beauty and identity.. it's a shame and pity..श्याम द�.. @shyam5554
16K Followers 14K FollowingGafadi Dai @DaiGafadi42989
118 Followers 677 FollowingGRACIAS KINGS @JoshuaObinma
409 Followers 1K Following ALWAYS REMEMBER THE LAWS OF KARMA AND NEVER YOU TRY TO LOOK DOWN ON ANYBODY. E GET WHY!.भगवान भ�.. @bhawanbhandari
1K Followers 2K Following एक आम नेपाली , पेशाले पत्रकारिता गर्छु , सत्य संग लड्दिन झुट संग झुक्दिन। स्वाभिमान ,आत्मबिश्वास ,आत्मअनुशासन,नैतिकता, इमान्दारीता र निष्ठामा बिश्वास राख्छु।Thebe Ranjit @TRanjit56170
119 Followers 200 Following धेरै कुरा त के गर्नु मेराे पुरानाे Account काे मृत्यु भयाे अनि याे Account चाहिँ भर्खरै नया जन्माएकाे है साथिहरु Follow गराै है मित्रहरु😍🙏Mani Ram Sharma @ManiRam32353433
412 Followers 1K Followinggovinda nepal @govinda25852276
406 Followers 2K FollowingSerena Jabbour @JabbourSer49495
517 Followers 2K FollowingHappy Cleaning servic.. @ropeaccessnepal
313 Followers 1K Following We are one of the best and professional Rope access training provider in Nepal. Also we offer various cleaning services. Contact us on 9849939242 / 9848865737N.N. Bhugai (अन�.. @maaiilaa_saahu
2K Followers 1K Following हातभरी फोरा उठायर मिहिनेत गरेपनि परिस्थिति ले भोको राख्दो रहेछ ,अन्तिम दिन कहिले कहाँ हो थाहा छैन ठाउँ ठाउँ मा ईष्ट राख्दै जाउ आजै अन्तिम दिन सम्झेर रमाउदै जाउLight🕯️ @light_1life
574 Followers 401 Following तिमीसँग त्यो मुस्कान छ जुन स्वर्गले मात्र बनाउन सक्छ 🤍 🖤 love you all 💚Gopal Paudel @Gpoudel88
1K Followers 2K Following ज्ञानको दुइवटा काम छ एउटा असत्य को हो थाहा पाउनु र अर्को सत्य जान्नु । #nepal #kathmandu #swatantra #piece #hinduलाहुरे @karki_jenic
2K Followers 3K Following भ्रष्टाचारिको छोरी बिहे नगरौ र भ्रष्टाचारिको घरमा छोरी नदिऊ,भ्रष्टाचारिलाई समाजिक बहिस्कार गरौ । 🇳🇵🇳🇵Manoj Ji @ManojJi87019763
395 Followers 714 Followingसि एन दा�.. @CNDahal
3K Followers 4K Following संधियता नेपाल को माटो सुहाउदो ब्याबस्था होईन। #Veterinarian #Supervisor #Reader #Comedian #Advisor #Player #football_TT #Member #Of_own_House. #पुर्बाञचल_निवासिDK DASS @DKDASS881179
333 Followers 1K Following ईश्वर के लिए थोड़ा समय निकालो और ➡️ Gyan Ganga/ज्ञान गंगा ⬅️ किताब को जरूर पढ़ें?Similal Chaudhary @SimlalChaudhary
542 Followers 790 Following 😀🌹🕉️ हर हर महादेव 🕉️🌹🙏🏼 🙏🏼🌹 भगवानले सबै काे इच्छा पुरा गरून् ❤️🙏🏼Essay writer and assi.. @samgitonga11
646 Followers 2K Following Entrepreneur, Chelsea fanatic. essay writer, Tutor, homeworks helper. I will handle your assignments with the seriousness it deserves.Sukhvir.Rawat @rawat43
790 Followers 3K Following jewellery production manager working in Thailand last 10 yerasNabaraj Magar @Nabaraj29413681
1K Followers 2K FollowingPrem Ashankit 🇳�.. @Smishra008
2K Followers 2K Following Truth is not something outside to be discovered, it is something inside to be realized. #Meditation #Seeker 🙏❤ ❌No DM ⛔शुशिल क�.. @BohoraShusil
4K Followers 5K Following सबै चिज संग जित्न खोज्छ यथार्थमा ऎना देखि हार्छ मान्छे Politician & Businesskhim raj kc @raj_khim86241
122 Followers 641 Followingनेपाली �.. @RBGhartiMagar
7K Followers 8K FollowingRavi lamichhane (म�.. @dipakra87617693
2K Followers 6K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️Movies Jockey @moviesjockey
372 Followers 1K Following The Best Place to Watch or Download Free Movies and WebSeries Online👇 https://t.co/DvdxvHTLrUMr Loken @bistalokendra05
0 Followers 12 Following एउटा 🤏सानो सपना छ ❤️ त्यो सपना पुरा गर्ने 🌎 ठूलो सपना छ 😊💗Mohan Shingh @m_shingh91858
402 Followers 2K FollowingTikaRam Bhusal @ram34620544
2K Followers 5K Following Alliance of University Teachers (A U T) Alliance Staff Union Alliance student Club(ASC) UnionRavi ( Free soul) @RaviTha06162052
593 Followers 5K Followingℒ𝒶𝓍𝓂𝒶�.. @lux_subedi
5K Followers 5K Following मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोसANeeL @anil_jaish77841
849 Followers 876 Following अगाडी आउने सहर जती सुकै सुन्दर किन नहोस पछाडी छूटेको घर ले सधै बेचैन गराईरहयो ☘️💔Rishi Kharel @RishiKharel10
2K Followers 5K Following माया र भरोसा कहिलै गुम्न नदिनु, किनकी माया सबैसंग हुदैन र भरोसा जो कोहीलाई गरिदैन!❣️🙂Galkote @Galkote641248
822 Followers 1K Following दुनिया स्वार्थि छ भन्दा भन्दै म पनि स्वार्थि कै बगैचामा उम्रन पुगेको अभागी मानछे 🙏🙏Sarmila Basnet @kanxi19
19K Followers 1K Following मन मा बसेकालाइ भुल्दिन ❤️मन दुखाउनेलाई भुल्न दिदिन समय लागेनि कि बद्लियर बदला लिन्छु कि बदला लियर बदलिन्छु क्युकि देर_लगेगी_मगर_सही_होगा हमे जो_चाहिए_वही_होगाLady 👑 @userrname492
13K Followers 179 Following 🙏हरेक कुराको सकारात्मक सोच राख्छु🙏म्याथको बिद्यार्थी 🚫NO DM🚫जय नेपाल✋Light🕯️ @light_1life
574 Followers 401 Following तिमीसँग त्यो मुस्कान छ जुन स्वर्गले मात्र बनाउन सक्छ 🤍 🖤 love you all 💚बाटुली @Batu_ly
775 Followers 238 Following 'भाषा' शरीरको यस्तो अदृश्य अंग हो🙏🏻 जसमा व्यक्तिको पुरै व्यक्तित्व देखिन्छ😍N.N. Bhugai (अन�.. @maaiilaa_saahu
2K Followers 1K Following हातभरी फोरा उठायर मिहिनेत गरेपनि परिस्थिति ले भोको राख्दो रहेछ ,अन्तिम दिन कहिले कहाँ हो थाहा छैन ठाउँ ठाउँ मा ईष्ट राख्दै जाउ आजै अन्तिम दिन सम्झेर रमाउदै जाउनिराकार.. @lunatic_vzu
25K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । #Cr7 @Cristiano #nepaligazal #GGMUऋतु ❤️ @dear_luri
6K Followers 1K Following सबै लेखाइ भोगाइ हुदैन, अनि सबै भोगाइ लेखिदैन धन्यवाद जय नेपाल 🇳🇵❤️Gopal Paudel @Gpoudel88
1K Followers 2K Following ज्ञानको दुइवटा काम छ एउटा असत्य को हो थाहा पाउनु र अर्को सत्य जान्नु । #nepal #kathmandu #swatantra #piece #hinduPranaya Rana, PhD @pranaya_rana
1K Followers 482 Following House of Reps Candidate from KTM-5, Educator and Freelance ConsultantBiju @HamroPipalbot
2K Followers 3K Following ॐ असतो मा सद्गमय। तमसो मा ज्योति र्गमय। मृत्योर्मा अमृतं गमय। ॐ शान्तिः शान्तिः शान्तिः ॥✍️सुबिन.. @Rai_subin4
7K Followers 4K Following 🐋"म कहाँ जाँदैछु मलाई थाहा छैन, मलाई यति थाहा छ म आफ्नै बाटो हिड्दैछु 🐋Sukhvir.Rawat @rawat43
790 Followers 3K Following jewellery production manager working in Thailand last 10 yerasEssay writer and assi.. @samgitonga11
646 Followers 2K Following Entrepreneur, Chelsea fanatic. essay writer, Tutor, homeworks helper. I will handle your assignments with the seriousness it deserves.Nabaraj Magar @Nabaraj29413681
1K Followers 2K FollowingPrem Ashankit 🇳�.. @Smishra008
2K Followers 2K Following Truth is not something outside to be discovered, it is something inside to be realized. #Meditation #Seeker 🙏❤ ❌No DM ⛔शुशिल क�.. @BohoraShusil
4K Followers 5K Following सबै चिज संग जित्न खोज्छ यथार्थमा ऎना देखि हार्छ मान्छे Politician & Businessएकल यात�.. @Trvms111
2K Followers 373 Following कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!Kamal @KamalPyakurel8
567 Followers 3K Followingगोकुल ज�.. @thelilxgo_cool
693 Followers 126 Following आमा❤️बुबा. Subscribe my youtube channel https://t.co/96Xqqi7sBaGaule Dai @dai_gaule
10K Followers 3K Following एउटा यात्री हुँ, यात्रा गर्दैछु, न पुग्ने गन्तव्य थाहा छ, न यात्रा टुङ्गिने समय ! ✍🙋♂️ https://t.co/gUWdwo6NV7Teju rai @Tejurai123
267 Followers 598 Following LOVE YOU ALL 💘❤️ सबै जनाले FOLLOW गर्नु होला है त अनि मिठा मिठा गफ गरोउला हैBasanta Adhikari @Basanta84453869
130 Followers 183 Following⭐️KRISHNA⭐️ @krishna95131251
913 Followers 145 Following 🏹थोपडे का मेकअप करके सुन्दर नहीं दिखना है मुझे 💘दिल और खोपड़ी का मेकअप कर रहा हु ताकि सिर्फ सुन्दर नहीं भेरी बिउटीफुल लगु हमेसा के लिए 😂चमचमाचम 🤔जय भोलेनाथMindful Maven @mindfulmaven_
497K Followers 136 Following Ghostwriter | Writes on Life, Psychology and Philosophy. DM me for promotions.Narendra Rawat @Narendra143415
903 Followers 824 Following शब्द, सिकाइ, साहित्य, दर्शन, विद्या, ज्ञान इत्यादि कुराहरुप्रति इच्छुक ।। Student of English Literature, Learner, Literature lover, Involved in PVP NepalTekendra Ningleku @Ningle1Ningleku
578 Followers 3K Following मान्छे कति राम्रो कति कमायो उडायो भन्दा पनि के उसको जिन्दगी मा आफुले गरेको काम देखि परिणाम देखि कति खुशी छ ?? भन्ने महत्त्वपूर्ण हुन्छDr. Man Bk @bk_man2
2K Followers 5K Following Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.Jessicca Santosh @JckaLama
19 Followers 12 FollowingBrenda Lovett @Brenda__LL
887 Followers 1K Following I love all music, I like to encourage others and be encouraged by others. Play Guitar. #F4F.. Communication Analyst for KBS.Mindset Machine @Mindset_Machine
392K Followers 163 Following Actionable insights on cultivating a growth mindset and unleashing your potential.डा.सरित�.. @SaritaaUokay13
12K Followers 4K Following Medical Center.💉💊 OBS and Gynecologist.(स्त्री रोग बिशेषज्ञ) http://M. BBS) 2017. (teaching hospital) ktm. https://t.co/Ytm4noIxLZBharti Adhi @BhartiAdhikari2
115 Followers 509 Followingतितेकरे.. @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।Deepak Bohara @Medeepakbohara
7K Followers 202 Followingआरुसी क�.. @aarusikarki
48K Followers 54 Following #जिन्दगी अपरिचितहरुको झुन्डमा नै मीठो लाग्छ परिचय माग्नेहरु थुप्रैले #औकात देखाई सके #गोदाम_जानुस👉️@rushidon22💕रूक्क�.. @RukkuShres
13K Followers 6K Following भगवान श्री कृष्ण भन्नुहुन्छ :- गुण मिल्छ भने गुरू बनाऊ, चित्त मिले चेला बनाऊ, मन मिले मित्र बनाऊ, नत्र भने एक्लै रंमाऊ!!!@hark_sampang घोडा खचड कुकुर बाँदर खान हुन्छ मन भय खाँदा हुन्छ। तर खाली साम्प्रदायीक हिंसा भड्काउने चेष्टा नगरे हुन्छ।
@NabinXe79406390 @mayor_harka सब एकजुट हौ। जय हिन्दु रास्ट नेपाल।
@samjana24 सोध्न मन थियोआँटैआएन! मनका कुरा मुखमाआएन!! थकित देखिदै थियाै तिमि! दुःख बेसाउने मनै आएन!! चित्त नदुखाउनु छदै छु म! हतारैमा थिए होसै आएन!! बाचा छ फेरि भेट गराैला! खुशि हुने समय नै आएन!!
अच्छी राय और अच्छी चाय सिर्फ कहीं कहीं मिलती है....!! x.com/i/spaces/1yqgo…
पानीको फोका रहेछ फुट्यो सकियो बाटोको यात्री बाटोमै छुट्यो सकियो फूल्ने रहर भएरै कोपिला लागेको हो असिनाले फूल लाग्दै कुट्यो सकियो मेरो खुसि चोकमा राखेको सामान हो ज-जसले देख्यो उस्ले लुट्यो सकियो सपनाहरु हातमा राखेको ऐना रहेछन् हात बाट भुँइमा खस्यो टुट्यो सकियो
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏😍😍
मेरो नछुटोस र नछुटोस तार तिम्रो पनि किनकी मेरो जस्तै हो संसार तिम्रो पनि !! कुन देशमा अस्तायौ खै प्रियसी सुनिदैन अचेल समाचार तिम्रो पनि !! 😌❤️
बुढी भन्या दुःख पिर चिन्ने हुन्,दुःख पिर चिन्ने हुन गलफ्रेन्ड भन्या खाने र हिन्ने हुन् 😜 हुक्का तानेर न बस पियारा दिक्क मानेर🤭
Working Visa मा जापान जान चाहनुहुन्छ भने डि एम गर्नुस लागत सस्तो छ |
DV ko result kaila aucha😂 Malai America Jana hatar vaisakyo😂
Trader A - Makes 250K a year on 2 million Trader B - Makes 500K a year on 500K Who is a better trader ?
जीवन चाहनाले सजिएको छ, कसलाई भनुँ दुःख पीडाले मन भरिएको छ, कसलाई भनुँ तिमि स्पष्ट छौ ? तिमिलाई केहि प्रष्ट भन्थे, मनमा प्रकृतिले रुझिएको छ, कसलाई भनुँ !! #शुभ_सोमवार ❤️❤️☕🙏🏽
संघर्षकाे बाटाे चलिरहन्छ प्रगतिकाे पथमा हिडिरहन्छ कर्ममा रुवाई भइरहन्छ अनि गन्तव्यमा मुस्कान जाेडिरहन्छ #शुभबिहानी #राधे_राधे💝💝🌷🙏🙏
वास्तवमा सत्ता निर्लज्ज हुन्छ । सत्ताको निमित्त कम्युनिष्टहरु निर्वस्त्र नै हुन्छन् ।
मोज छ प्रचण्डको जिन्दगी पनि,गर्मीमा रुख तिर !! जाडोमा सुर्य तिर!!! #शुभबिहानि