निशान भण्डारी @nishanasian
from nepal 100% followback for nepalese Nepal Joined December 2017-
Tweets4K
-
Followers8K
-
Following9K
-
Likes35K
एयर्पोट चलाउने हो भने मात्रै बनाउने हो भारतीय एयर स्पेस मा प्लेन लानु पर्ने हो कि होइन भारतले instrumental landing को लागि हवाइ रुट दिन्छ कि दिदैन कुटनैतिक पहल गर्नुपर्ने
एयर्पोट चलाउने हो भने मात्रै बनाउने हो भारतीय एयर स्पेस मा प्लेन लानु पर्ने हो कि होइन भारतले instrumental landing को लागि हवाइ रुट दिन्छ कि दिदैन कुटनैतिक पहल गर्नुपर्ने
भगवान लाई पनि नराम्रो मा राम्रो काम गर्ने नेता स्वर्गमा छिटो चाहिदो रहेछ हार्दिक श्रद्धाञ्जली सुवास नेम्वाङ ज्यु
क्या दिमाग छ सर्को जनतासग पैसा माग्दा पछि रंगशाला नबनेको खण्डमा जनताले ठटाउछ्न भन्ने थाहा पाएर सरकार सग पैसा माग्ने
क्या दिमाग छ सर्को जनतासग पैसा माग्दा पछि रंगशाला नबनेको खण्डमा जनताले ठटाउछ्न भन्ने थाहा पाएर सरकार सग पैसा माग्ने
पहिला राणालाई जयजयकार गरेकै हो राजालाइ पनि जयजयकार गरेको हो जनताले नेताहरू लाई नि जयजयकार गरिएको हो पुरानो पुस्ताले जनताको भलाईका लागि केहि गर्न सकेन अब नयाँ पुस्तालाई जयजयकार गरिन्छ
पहिला राणालाई जयजयकार गरेकै हो राजालाइ पनि जयजयकार गरेको हो जनताले नेताहरू लाई नि जयजयकार गरिएको हो पुरानो पुस्ताले जनताको भलाईका लागि केहि गर्न सकेन अब नयाँ पुस्तालाई जयजयकार गरिन्छ
यहि नेतृत्व लाई अझै पनि भोट दिएर विस्थापित नगर्ने हो भने पुर्ख्यौली धर्म छाडे पनि नछाडे पनि नेपाल को हालत हरिबिजोग नै हो
यहि नेतृत्व लाई अझै पनि भोट दिएर विस्थापित नगर्ने हो भने पुर्ख्यौली धर्म छाडे पनि नछाडे पनि नेपाल को हालत हरिबिजोग नै हो
क्रिकेट खेलकुद मा नेपाल एकजुट छ एकताबद्ध छ टुइटर सामाजिक सञ्जालमा नेपाल विभाजित छ जात जाति धर्मका नाउँमा
क्रिकेट खेलकुद मा नेपाल एकजुट छ एकताबद्ध छ टुइटर सामाजिक सञ्जालमा नेपाल विभाजित छ जात जाति धर्मका नाउँमा
ब्राह्मण र बाहुन मा फरक छ शास्त्रले भन्छ– जसले ब्रह्मलाई जानेको छ, ऊ ब्राह्मण हो । खराब बाहुन भनेको अहिलेका प्रमुख दलका अध्यक्ष हुन राजकाज क्षेत्रीय लाई दिन खोइ बाहुनले नीति बनाएको त
ब्राह्मण र बाहुन मा फरक छ शास्त्रले भन्छ– जसले ब्रह्मलाई जानेको छ, ऊ ब्राह्मण हो । खराब बाहुन भनेको अहिलेका प्रमुख दलका अध्यक्ष हुन राजकाज क्षेत्रीय लाई दिन खोइ बाहुनले नीति बनाएको त
विदेशी आशिर्वाद ले सरकार बन्छ भन्ने थाहा हुदाहुदै पनि रुख र सुर्यमा भोट हाल्ने हामी महान नेपाली
विदेशी आशिर्वाद ले सरकार बन्छ भन्ने थाहा हुदाहुदै पनि रुख र सुर्यमा भोट हाल्ने हामी महान नेपाली
हिजो एक अन्तर्वार्तामा प्रचण्ड सरकार गठनको निम्ति सासंद किन्नको लागि चाइनिज एजेन्ट सँग ५० करोड रुपैयाँ मागिएको स्वीकार, आज भेप सुन तस्करी प्रकरणमा महरा बाउछोराको अनुसन्धान थाल्न आदेश। हाम्रो देशमा सरकार विदेशी पैसा र विदेशी आशिर्वादले बन्छ भन्थें, छर्लङ्ग भयो।
नेपाल लाई भारत र पाकिस्तान को हालतमा लान खोज्ने लाई यस्ता अर्ती उपदेश पच्तैन
नेपाल लाई भारत र पाकिस्तान को हालतमा लान खोज्ने लाई यस्ता अर्ती उपदेश पच्तैन
हिजोबाट महिलाहरुलाई लक्षित गरेर चितबनमाBlue Bus संन्चालनमा ल्याएको बिरोधी हनुमान र खरानि दस्ताहरुलाई पटक्कै मन परेको छैन।परोस पनि कसरी जिन्दगीभर ठग लुटेरा र भ्रष्ट नेताहरुको चाकडि गर्दैमा समय सकियो,अब केहि गराैंला भनि रास्वपा आएको छ,कुनै राम्रा काम गर्न थाल्यो कि बिरोध गरिहाल्ने?
घाम लाग्ने रात पर्ने थाहा भएन तर रास्वपा को जनमतको दवावले पुराना पार्टी सकिने डरले भ्रष्टाचार अनुसन्धान भइरहेको छ नत्र भ्रष्टाचारी लाई संरक्षण गरेको नदेखिएको होइन
घाम लाग्ने रात पर्ने थाहा भएन तर रास्वपा को जनमतको दवावले पुराना पार्टी सकिने डरले भ्रष्टाचार अनुसन्धान भइरहेको छ नत्र भ्रष्टाचारी लाई संरक्षण गरेको नदेखिएको होइन
बा'ले संसद विघटन गर्दा अदालतले उक्त कार्य असंवैधानिक हो भनि संसद पुनर्स्थापित गर्दा अदालतलाई गाली गरियो तर आज कोशी प्रदेश सरकार सम्बन्धी अदालतको फैसलामा अदालतलाई धन्यवाद दिनुपरेको छ 😁 मलाइ एमाले हुनुजस्तो गार्हो नागा बस्दा नि भएको छैन
सर्वोच्चले अनेरास्ववियु बाट बचाएछ नत्र यतिखेर माइतीघर को आगोमा सर्वोच्च जलिसक्थ्यो
संचारकर्मी हुदा देखि लडेको एउटा लडाइलाई सार्थक बनाउने कार्यको एउटा सहयोगी बन्न पाइएकोमा गौरवान्वित महशुस भएको छ। मिटर ब्याजी विरुद्धको लडाइले टेलिभिजन बाट सदन सम्म ल्यायो। मिटर ब्याजी विरुद्धको बिधेयक संसदबाट भर्खरै पारित भएको छ। यसको सफल कार्यान्वयन होस्, पीडितलाई न्याय मिलोस्।…
हामीले इस्कूलमा run भनेको दगुर्नु वा कुद्नु भनेर पढेको त यो शब्दका ६०० भन्दा बढी माने हुँदा रहेछन्। हैट ! run = दगुर्नु run = चुनावमा लड्नु run = कुखुरा पाल्ने घर run = मोजा उध्रेको run = नाक वा आँखा बहनु run = क्रिकेटको रन run = व्यापार चलाउनु आदि आदि !
डाका नायक लाज नेताले गर्दा पशुपति नाथ अशुद्ध हुने भयो संसद अवरुद्ध हुन्जेल तलब खान्न भन्न सक्छ्न तपाईंको लाज्नेता ले
संसद बैठक नबस्ने दिनको तलब भत्ता लिन्न भन्न सक्छन एमाले सांसदहरूले होइन भने ठुला कुरा नगर्नु
प्रचण्डले सत्य बोल्दा एमाले लाई किन टाउको दुखेछ। आखिर प्रधानमन्त्री बन्न भारतको आशिर्वाद लिन गएको देखिन्छन् नेता
Pradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !💕MAYABI💕 @mayabi56
58K Followers 894 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏Babu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerManish Pyakurel ☀�.. @manishuml
12K Followers 2K Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'परदेशी @gp_yatri
40K Followers 9K Following म एकदम सिरीयस ट्वीट लेख्छु! कमजोर मुटु हुनेले मेरा ट्वीट नपढ्नु होला 😂😂 #एकपरदेशी Osaka -Japan,B+khagol Gautam @khgautam36
10K Followers 5K Following हैट! जनताको पसिनामा मस्ति गर्ने भ्रष्टहरूलाई कडा झटारो हान्ने एक ट्विटे !!!TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25Pकृषा के.�.. @krishakc2
32K Followers 2K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️Sanjib 🇳🇵 @sanjib77380808
31K Followers 25K Following फलाे व्याक दिएर तुरुन्त अनफलाे गर्ने बिचारधारा भएकाे मित्रहरुले फलाे नगरिदिम ।Tek Narayan Paudel Da.. @tnpoudelymailc2
10K Followers 6K Following प्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारतTek Khadka @TekKhad63303052
5K Followers 4K Following हो गाह्रो छ,इमानदारिताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु.......!! ( पेशाले शिक्षक )dinesh mayalu @DMayalu60260
2 Followers 42 Following ताप्लेजुङ को छोरा हु नेपाल् मेरो देश जन्मभूमि सधै प्यारो लाग्छ जति टाढा पुगेपनी मलाई 🇳🇵🇳🇵yatri @DeepaBishw13204
12 Followers 180 FollowingStrong Heart @pokhrelnabin1
104 Followers 74 Following Life is game .......... Try to win ..........Current information O.. @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.Nava Julite @julitenava2
937 Followers 5K FollowingHari Adhikari @ahari6579
1K Followers 4K FollowingGorakha Lamichhne You.. @ChannelGor72577
8 Followers 21 FollowingNetra Bahadur Karki @NetraKa26080363
3K Followers 4K Following #सत्यतथ्य खोजमुलक समाचार आर्टिकल लेखा रचना कविता मुक्तक बिज्ञापन शुभकामना बधाई श्रद्दान्जली लगाएत् प्रकाशन प्रसारण गर्नको लागि जन आवाज मिडियालाई सम्झनु होस्Bolt Lubricants @BoltLubricants
98 Followers 461 Following BOLT LUBRICANTS...Lifeline of your EngineManish Bhatt @ManishBhat44584
3 Followers 51 FollowingBunu Shrestha🤍🩵 @BKS055
3K Followers 2K Following Perfect is an illusion. Live a good story. June 12 🎂 Taurus ♉ 🇳🇵RN 🩺⚕️देशप्रे.. @merabinsuwal
642 Followers 551 FollowingBishal Agrahari @BishalAgra13031
15 Followers 41 Following keep support to my new id 🆔 5k follower support me my Twitter family members love you 😘😘 मा मारे पनि मेरो देश बचिरहोस्,नेपाली आमाको जय जय जय🇳🇵🇳🇵🇳🇵Deep Shrestha @DeepShrest1114
783 Followers 2K Following संघर्ष बिनाको पनि कुनै जीवन हुन्छ र । सुन्दर बिहानी पाउनको लागि कालो रात कटाउनै पर्छ !लाहुरे @karki_jenic
2K Followers 3K Following भ्रष्टाचारिको छोरी बिहे नगरौ र भ्रष्टाचारिको घरमा छोरी नदिऊ,भ्रष्टाचारिलाई समाजिक बहिस्कार गरौ । 🇳🇵🇳🇵Biplav Parajuli @SurazSharma5
53 Followers 235 Following Sports enthusiasts ⚽️🏓🏀 Entrepreneurship ❤ Life is beautiful 🇳🇵 🇳🇵 🇳🇵Ravi lamichhane (म�.. @dipakra87617693
2K Followers 5K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️MY COUNTRY MY PRIDE @fromsayambhueye
2K Followers 5K FollowingBirun Music @birunmusic
211 Followers 624 FollowingKrishna khadka @Krishnakha64612
11 Followers 50 FollowingTesla Owners Nepalese @TeslaOwnersNP
8 Followers 33 FollowingWelexmart talks @WelexmartTalks
8 Followers 31 Following🇳🇵 Nepal News F.. @nepalnewfest
2K Followers 4K Followingsuresh Labung @sureshLabung2
50 Followers 178 FollowingSanghiya Khambuwan Lo.. @SanghiyaPa62578
4 Followers 23 FollowingPadam Sundar Limbu @padamsisisyen
134 Followers 449 FollowingOm Prakash Rai Offici.. @OmPrakashRaiOf2
31 Followers 115 FollowingQuick Fix @quickfixpvtltd
823 Followers 3K Following Nepal's First Technical Professional Services Provider Company Since 2016. #technicians #multiservicesहिलेचुङ.. @LalChamling
50 Followers 205 Following साना सफलताहरुको योग बाट बनेको ठूलो सफलता दुर्गामी हुनेगर्दछ । हतार नगरौ ।Krishna Manandhar @KrishnaM1966
2K Followers 5K Following One life one chance. Do as you please, enjoy every moment in life.Take life as it comes.Akleshar Chaudhary @AklesharC
37 Followers 199 FollowingPradip Bhattarai @realpbhattarai
135K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !💕MAYABI💕 @mayabi56
58K Followers 894 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।Binod Acharya @hello_acharya
33K Followers 19K Following M. Sc. PhD I enjoy expressing what I see. Nothing personal. No DM and No tagging.Bipin Sapkota @bipinsapkota213
36K Followers 27K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏मन्दिरा @Mandira321
27K Followers 338 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।मसिने क�.. @parajuli12345
66K Followers 359 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followbackBabu Lal Bhandari @BabuLalBhandar2
72K Followers 56K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.अमिना प�.. @AminaPoudel
97K Followers 43K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।Bhim Adhikari @bhimabish
39K Followers 34K Following (Journalist यो मेरो निजि सचिवालय हो) IT EngineerManish Pyakurel ☀�.. @manishuml
12K Followers 2K Followingकुल रिम�.. @cooolrims
73K Followers 30K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'परदेशी @gp_yatri
40K Followers 9K Following म एकदम सिरीयस ट्वीट लेख्छु! कमजोर मुटु हुनेले मेरा ट्वीट नपढ्नु होला 😂😂 #एकपरदेशी Osaka -Japan,B+khagol Gautam @khgautam36
10K Followers 5K Following हैट! जनताको पसिनामा मस्ति गर्ने भ्रष्टहरूलाई कडा झटारो हान्ने एक ट्विटे !!!TKC @thakurkc
44K Followers 26K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25PBishal Agrahari @BishalAgra13031
15 Followers 41 Following keep support to my new id 🆔 5k follower support me my Twitter family members love you 😘😘 मा मारे पनि मेरो देश बचिरहोस्,नेपाली आमाको जय जय जय🇳🇵🇳🇵🇳🇵देशप्रे.. @merabinsuwal
642 Followers 551 FollowingBunu Shrestha🤍🩵 @BKS055
3K Followers 2K Following Perfect is an illusion. Live a good story. June 12 🎂 Taurus ♉ 🇳🇵RN 🩺⚕️Manish Bhatt @ManishBhat44584
3 Followers 51 FollowingKrishna khadka @Krishnakha64612
11 Followers 50 FollowingRastriya Swatantra Pa.. @party_swatantra
23K Followers 0 Following हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।हिलेचुङ.. @LalChamling
50 Followers 205 Following साना सफलताहरुको योग बाट बनेको ठूलो सफलता दुर्गामी हुनेगर्दछ । हतार नगरौ ।Dhruba Pachhai @dhruba_pachhai
368 Followers 562 FollowingNabin bhadur bista @NabinXe79406390
229 Followers 387 FollowingSuraj Kumar @SurajKu24930710
16 Followers 43 FollowingKiran Joshi ( Follow .. @Kiranjoshi900
1K Followers 5K Following Love to journalism reporter at : https://t.co/8LCmiLOdoK reporter https://t.co/iFOhQZoy5d WorldWide Breaking News ) ( Follow me 100% Follow back)मन_छुने_�.. @Dipesh1Kumar
1K Followers 2K Following कुहिएको सिनो पनि राम्रो देखिन्छ जब कि हेर्ने नजर गिद्धको हुनुपर्छ। 🙏bhanu pandey @bhanu30154844
744 Followers 5K Following Follow :https://t.co/UnBJeyO51J https://t.co/7Wm6aI2X9w https://t.co/0DR1UWsGX6devaki kc @KcDevaki
355 Followers 1K Followingकाजी♠️♠.. @KhumanOli31
630 Followers 788 Following राधे राधे , जयश्रीकृष्ण ले भन्नू भएको छ impossible word is not world dictionary practice then more practice one day the reality will be better the your dreamHemanta Khatri @HemantaKhatri9
125 Followers 0 Following hello friends my self hemanta khatri.from kathmandu nepal.Bijay Subedi @bijaysubedi43
8 Followers 21 FollowingTapendra Khadka @Tapendr55931270
4 Followers 15 FollowingDurga Budhathoki @DurgaBu53766724
9 Followers 80 FollowingJitender Kumar @JSeotechexperts
2K Followers 4K Following यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति। शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः॥RAM NEPAL @RAMNEPA73132498
739 Followers 5K FollowingDil bdr Bhandari @dilbdr_dil
16 Followers 79 FollowingArjun Kc @ArjunKc09605340
53 Followers 28 Followingसनसेट श�.. @sunsetsharma100
7 Followers 74 Following जन्मदिने बाबा आमा र आफु जन्मिएको माटोलाई अौधी माया गर्ने एक सच्चा नेपाली अनि भ्रष्टाचारी अत्याचारीलाइ शब्दले घाममा सुकाउने र ठिक पार्ने।Dhiraj Magar @DhirajM68049870
549 Followers 1K FollowingR P Sharma Bhattarai @RamPras42451241
3K Followers 5K Following व्यवस्था परिवर्तन भएको छ, अवस्थामा परिवर्तन आए को छैन, अवस्था परिवर्तन गर्न र समाज मा कायम सबै खाले विभेद को अन्त्य गर्न आउनुहोस थप संघर्ष गरौं ॥ म पर्वत बाटनीर कुम�.. @nir_poudeli
438 Followers 2K FollowingDeepak Bc @DeepakB13947988
4 Followers 69 FollowingMani Ram Sharma @ManiRam32353433
415 Followers 1K Followingसबैको ब�.. @lokSewa100
1K Followers 1K Following a patroit ! Nothing more! Just want to change the society.संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवम् शालीन नेता सुवासचन्द्र नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।
बालेनले आगो लाउछु भन्दा जर्याक्क जुरुक्क उठेका दाजुहरु प्रदेश सांसदले प्रहरी मार्छु भन्दा सिरक ओढेर सुतेछन 😁😁😁 मौसमनै आगो ताप्नी सिरक ओढ्नी चलिराछ
चर्च र मन्दीर बीचको विवादमा win win अवस्थामा छलफल भैरहेको छ ! छिट्टै हल गरिनेछ !
@hark_sampang जातीय युद्ध गराउन हर्के कम्मर कसेर लागेका छन् । यिन बिलय निश्चित छ । समय पर्खिनु मात्रै छ् ।
@nishanasian त्यहीँ त नि 🤣🤣🤣
त्यो पुलिसको घरमा को को छन को नी ? आजलाई आमा लिएर गएछन ढकालजी, भोलि बाउ पर्सि छोरो निकोरसी छोरी, यसै यसै गरेर एक डेढ हप्ता काम चलाउने भए !😂😂
खेलाडी को उच्च मनोबल को लागि भारत विरुद्ध को खेल मा अर्ना बियर ले हरेक छक्का हान्ने र विकेट लिने खेलाडी लाई यक लाख र चौका हान्ने लाइ पच्चीस हजार पुरस्कार दिने घोषण स्वागत योग्य छ चोर फटाह सरकार कानमा तेल राखेर बस्छ !!
अनि कि, महानगरले चलाएको एम्बुलेन्स प्रयोग गरे पनि , गाडी प्रयोग गरे पनि तेल त महानगरको नै प्रयोग हुने होइन र? बालेनले महानगरको गाडी श्रीमतीकोलागि प्रयोग गर्दा एम्बुलेन्स अर्को व्यक्तिले प्रयोग गर्न पायो। घुम्न प्रयोग गरेको साधन र आपतमा प्रयोग गरेको साधनमा धेरै फरक पर्छ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा लिज ट्रान्स्फर यति होल्डिङ्सले लिन पाउँछ भनेर सुशील कोइरालाले निर्णय गरे। दरबारमार्गको भवन पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा लिजमा दिएको हो । सोल्टी होटेलका छेउको जमिन दिने शेरबहादुर देउवा हुन् । खोजी गरन त यती होल्डिङ्सलाई क-कसले दियो ?
बालेनको ठाउँमा आर्जु भाउजु या श्रृजना सिंहको परिवारका सदस्य थिए भने ट्राफिकको सरुवा कालिकोटमा भैसक्ने थियो! जनतालाई राणाशासन थाहा छैन र?! 🤣🤣🤣🤣🤣
@smadixit While I totally understand what you actually mean, all of us also need to understand the fact that what RONB does is NOT journalism. We ourselves (the consumers of such crap stuff) too are part of the problem. 🙏🙏
यस्तो समाचार पढेर हस्तमैथुन गर्ने? मोर फ्याक्ट रे अझै, तेरिमा ढाँक्रे।
Bringing more facts to the story. By @aksharkaka setopati.com/social/310789
जलाउ बालेन साह जलाउ त्यो देउवा बस्ने घर ओलि बस्ने घर प्रचण्ड बस्ने घर बाबुराम बस्ने घर तर सिहदर्बार चाहिँ न जलाउ ल
@ameetdhakal @aksharkaka लाज लाग्दैन फेरी झुट बोल्न ? केही दिन अघी बच्चा जन्माएकी भए हिजो दर खान गएको भनी कसरी लेख्या ?😡
आजको लागि केही भएन,, पर्सी नेपाल र भारत बीचको खेलमा पनि पानी पर्यो भने खेल मैदानमा आगो लगाई दिन्छु,, याद राख श्रीलंका एण्ड ICC 😎😎
एउटा साेचनिय कुरा, नेपाल सरकारबाट तलब खाने प्रायः निजामती कर्मचारीले तलब अतिरिक्त भत्ता, TADA, सवारीसाधन सुबिधा, तेल, क्वाटर, आदि सुबिधा लिने ती र तेस्तै वा शो भन्दा माथिका ब्यक्ति उत्पादन गर्ने शिक्षककाे सुबिधा त तलब त्याे पनि त्रैमासिक भुत्तानी दिने र बढाे असमान खालकाे व्यवहार।
भारत लोकतन्त्र आओस् भन्नेमा थिएन। उसले कांग्रेस-मालेलाई सडकमा उफारेर सुटुक्क बीरेन्द्रलाई प्रस्ताव गरेको थियो- गृह, परराष्ट्र र जलस्रोत देउ, भुटान बनेर बस, आन्दोलन दबाउँछु। बीरेन्द्रले भारतीय हतियार बनेका कांग्रेस-मालेलाई सच्याउँदै बहुदल घोषणा गरे र संदेश दिए- नेपाल स्वतन्त्र हो।
हामी थारुहरुले जनै धारण गर्दैनौं, हातमा रक्षाबन्धककाे डाेरि लगाउने चलन छैन । देखासिकि गरेर आजको दिन क्वांटि सम्म खाईन्छ । #याे पबित्र दिन रक्षाबन्धनको सबै सबैमा शुभकामना ।