Navaraj simkhada @NavarajSimkhada
RPPN district chairman, Kathmandu Nepal Joined June 2016-
Tweets57
-
Followers767
-
Following195
-
Likes575
निर्बाचनअायोगले राप्रपाको बिधानबाट हटायको राजसंस्थार सनातनहिन्दु राष्ट्र कायमनभयसम्म रप्रपालेनिर्बचनमा भागलिन हुँदैनस-सक्तबहिष्कार गर्नुपर्छ
चाकडी चाप्लुसि र निगाहको राजनिती गरिदैन स्वाभिभमान माथि अाँच अायमा कसैलाइ छोडिदैन न त्रासछ कसैको नअासछ कसै संग अाफ्नै मेहनतर लगानिम बाचिन्छ
राप्रपाले भन्यो, बरु सरकार छोड्छौं तर राजसंस्था र हिन्दु राज्य हामी छोड्दैनौं goo.gl/LKUARb
संबिधानले बिचार स्वतन्त्रता ग्यारेण्टी गरेकोछ।पार्टीको बिचार निषेधगर्ने अधिकार कसैलाई छैन।बिचार निषेधगर्ने भए चुनावमा भागलिनुको औचित्य रहन्न
दोहराएर भन्छु-राप्रपाले संसदमा हाल बिचाराधिन विधेयकको पक्षमा मत दिंदैन। निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ।आफ्नो स्वार्थकालागि भ्रम नछरौं
सरकारले स्थानिय तह पुनर्संरचना विवरण तत्काल सार्वजनिक गरोस। चुनाव आउन २महिना बांकी छ कुन गांउ/वडा कता पर्छ जनता,दल,उमेदवार सबै रनभुल्लमा छन!
सप्तरीमा भएको झडपमा आज प्रहरीको गोली लागि एक व्यक्तिको मृत्यु र धेरै घाईते भएकोमा दुख प्रकट गर्दै सम्बद्ध सबैमा संयम कायम गर्न आग्रह गर्दछु
शंखरापुर नगरपालिका यथाबत कायम गरियोस भनेर शाान्तिबाटिका रत्नपार्कमा रिले अनसनमा राप्रपाका साथिहरु ।
#राप्रपामहाधिवेशन - वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र राप्रपाको विधानमा समावेश गर्नेगरि विधान पारित
#राप्रपामहाधिवेशन -भोली माघ २५गते देशभर एकैदिन ७५ जिल्लामा परिषद बैठक र चुनाव हुंदैछ।एकता र सद्भाव राखेर कार्य सम्पन्नगर्न सबैमा अपिल गर्दछु
नेपाली आत्मा हुने स्वाभिमानी नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अनादार गर्दैन। पुर्खाको योगदानको सम्मान गर्नु राष्ट्रिय दायित्व हो x.com/rpp_nepal/stat…
२९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबसको अबसरमा आज आयोजित बिचार गोष्ठी@प्रज्ञा प्रतीष्ठान,कमलादि
उहाँले बनाउनुभयो "नेपाल" हामिलाई सुम्पिनुभयो हामिले हाम्रासन्तती लाईके दिदैछौ रा्ष्ट्रबादी नेपाली दिदीबहिनी दाजुभाई हरुलेसोच्न जरुरी छकी ?
महेन्द्रनगर वाट राप्रपाकाे विशाल अामसभाकाे LIVE तपाईहरूले सगरमाथा टेलिभिजनमा अहिले हेर्न सक्नुहुने छ।
केही राजनीतिक दलका नेताहरुको अकर्मण्यता, गलत नीति र सत्तालिप्साले विगतको त्रुटि दोहोरिएर देश विखण्डनको चक्रव्युहमा पर्न सक्नेवारे सचेत बनौं x.com/rrbartaula/sta…
एउटा पेस्तोल र भरुवा बन्दुकबाट शुरुभएको जनयुद्धले डडेलो लगायो,बिखण्डनको सानो झिल्कोले के गर्ला?हामिलाई चिन्ताछ,त्यसैले राप्रपा एकता-कमल थापा
राप्रपा संसदिय दलको नेता जस्तो गरिमामय पदको जिम्मेवारी पांउदा अत्यन्त हर्ष र गौरवको अनुभूति भएको छ। संसदिय दलका मा. सासंदहरुमा हार्दिक आभार x.com/ShahiKunti/sta…
राप्रपाको संसदीय दलको नेतामा मा. कमल थापा र उपनेतामा मा. मन्त्रि दीपक बोहोरा सर्वसम्मत चयन दुबैनेता ज्यूहरू लाई हार्दिक बधाई,सुभकामना
Lucky Thakuree @chand_gopa55143
1 Followers 54 Following
Gaurav Joshi @GauravJ26720593
5 Followers 80 Following RaPraPa गौरव जोशी राप्रपा युवा संगठन काठमाडौं जिला सदस्य Youth Rpp -युवा राप्रपा 🇳🇵
arjun gyawali @arjungyawali999
6K Followers 5K Following
Pratistha @thapapratistha
1K Followers 771 Following
SanSan @ @sanpsans
59 Followers 1K Following
Utsab pandey @Utsabpandey6
313 Followers 2K Following
Atmaram Simkhada @AtmaramSimkhada
24 Followers 199 Following
Bikram Hamal @BikramHamal16
1 Followers 50 Following
Jumla House @OrganicKarnali
97 Followers 714 Following Follow Us for 100% Organic Products (We are on a mission to provide best Organic Products for YOU and Your FAMILY)
रुपेश प�... @saDnfR3iXQSEBFB
126 Followers 505 Following म नेपाली हो र हीन्दु पनी मेरो आस्था भनेकै हीन्दु अधीराज्य र राजसंस्था हो rQd6mdzt 5879
Ko Pokharel 🇳🇵�... @JantaVedo
279 Followers 889 Following समृद्धि हाम्रै पालामा एउटा #भ्रम🙏 समृद्ध नेता दुःखी नेपाली #यथार्थ😂🤣
chakra upadhyay @ChakraUpadhyay
240 Followers 786 Following secretary general lamki jaycees asst.teacher social worker
Ujjwal Pokhrel @UjjwalPokhrel16
4K Followers 4K Following जिन्दगीको अर्काे नाम नै संघर्ष हाे| श्वास फेर्नकाे लागि शरिरले पनि ठुलाे संघर्ष गरेकाे हुन्छ|जुन पल शरिरले संघर्ष गर्न छाेड्छ तेहि पल हाम्राे अस्तित्व सिधिन्छ।
Angela Dunwoody @AngelaDunwoody
127 Followers 3K Following
Aastha @alive_aastha
65K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Royal Netra Thakuree @netra_royal
76 Followers 346 Following निस्वार्थ भावनाका साथ समाज सेवामा समर्पित यो जिन्दगी...
जिवन मि�... @iamzeevan2848
244 Followers 1K Following
Kiran P. Paudyal @sandaju_k
2K Followers 725 Following नेपाल हिन्दूरास्ट्र हुनैपर्छ र राजसंस्था पनि आवश्यक छ । देशमा धर्म, संस्कृति र जातिय सद्भाव जोगाउन सकेमात्र देश अघि बढ्छ । टुईटहरु मेरा ब्यक्तिगत भावना हुन् ।
Laxmi Prasad UPADHAYA... @laxmi_upadhayay
255 Followers 2K Following Media Researcher # Advocate# Clean Energy # Save the Himalayas # UNFCCC # IUCN world congress# UN Convention Biological Diversity# UN 2023 Water Conference.
प्रदेश �... @Rajkc2134
455 Followers 2K Following मँ बच्चैमा जन्मेको हुँ म जन्मीदा आमा सुत्केरी हुनुहुन्थ्यो,हुने बीरुवाको चिल्लों पात भने झैँ म जन्मीदा चिल्ला तिग्रा थिएँ रे त्यसैले आज टुइटर चलाउने भको छु !
शिव पाै�... @shivaPa09017232
90 Followers 318 Following सदस्य - राप्रपा प्रदेश न ४ (गण्डकी) कार्यसमिति
mohan kumar ghimire @ghimire_mohan
2K Followers 3K Following
prakash Rimal @rimalpramun1
12 Followers 110 Following
AMRIT BIKRAM SHAHI @amrit_shahi15
2K Followers 4K Following *Always love your mother because you will never get another*❤️
n3s4nt @nesantx
1K Followers 2K Following From Kp oli's constituency and Rajendra lingden's district that's why cynical af! Enjoys political humors and satires more than sex ! #ggmu
रुप खत्�... @mahara_rup
7 Followers 59 Following
Kamala Mahat @MahatKamala
13K Followers 8K Following सबैलाई सँधै सहयोग गर्न नसके पनि सबैको मंगल कामना त गर्न सकिन्छ नि।
Gopal Baral🇳🇵�... @GopalBaral20
19K Followers 13K Following 🇳🇵 नेपाली मन | ❤️ सरल जीवन, सकारात्मक सोच ✨ आफ्नो बाटो आफैं बनाउँदै✍️ @GopalBaral20👈
सम्बर्द... @LSnepal1986
2K Followers 2K Following राष्ट्रियता प्रजातन्त्र उदारवाद (सम्बर्धनवाद) मा आधारित निरन्तरता सहितको परिवर्तन हिन्दुराष्ट्र राजसंस्था सहित को प्रजातन्त्र पुनर्स्थापना हाम्रो अभियान
prabhat @kishor14097466
69 Followers 210 Following
purna kumar nagarkoti @purnakumarnaga2
66 Followers 1K Following journalist for program schedule maker
Bindu Pahadi @PahadiBindu
98 Followers 118 Following
Ganesh subedi @Gsubedi2050
71 Followers 176 Following CCM of National Democratic Student organization
Jayaram Sapkota @Jayaram99169281
130 Followers 915 Following
Devaka pandey @Devakapandey3
69 Followers 90 Following
puskar kumar adhikar @PuskarAdhikar
340 Followers 250 Following economist and political analyist,ex expert member of local bodies fiscal commission,gofn, investment and finance expert
Manojkarn @Manojkarn11
12 Followers 83 Following
गोरखाको... @mohanrppn1
202 Followers 266 Following
Binu Lama @BinuLama8
4 Followers 42 Following
sj @sj00275128
21 Followers 91 Following
CapeOneYT @CapeOneYT
16 Followers 18 Following
सजिना क�... @sazeeena
2K Followers 885 Following #PhD #Scholar #Civil Engineer #Hindu #RPP #Learner, #Adventure lover #Country Rep(ADLA).🇳🇵 No DM .
ramesh poudel @rameshp65411117
4 Followers 0 Following
Lokendra Bahadur Chan... @lokendra5656
1K Followers 55 Following Senior leader, Rastriya Prajatantra party (RPP) , former Prime Minister of Nepal
Prekcha @shahprekcha
1K Followers 715 Following
parbatmala kc @KcParbatmala
148 Followers 162 Following
shiva lal sharma @shivalalsharma2
11 Followers 83 Following
Ram Dahal @ram_ram93861783
18 Followers 53 Following
Aroka Travel @aroka_travel
393 Followers 2K Following
BBC News Nepali @bbcnepali
1.8M Followers 0 Following नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)
mister nepal @milanzimba
18K Followers 15K Following म एउटै शरिर भित्र कैद भएको २ व्यक्ति हुँ । हरेक दुख म आफैले आफैलाइ समालिन सक्छु । सुखमा साथ दुखमा लात हान्ने दुनियाको सहनुभुतिको १ शब्द पनि चाहिदैन➡️ @milan8668
Gunaraj Rajbhandari @gunarajrjb
88 Followers 184 Following उपाध्यक्ष राष्ट्रवादी चलचित्रकर्मी मन्च ( राप्रपा )
RPP News @rppnews16
1K Followers 5K Following
kamal bahadurkafley @bahadurkafley
51 Followers 372 Following
Narayan Paudyal @nppaudyal18
879 Followers 2K Following Journalist / Creative Writer / Social Researcher
Binod Gharti @Binod_Gharti
124 Followers 120 Following Chairman, Rastriya Prajatantra Party (RPP) District Committee, Tanahun
Susil pokharel @OzilSusil
2K Followers 17 Following
ओमकुमार... @OmThapa27
22K Followers 15K Following आफ्नै परिश्रममा जीविकोपार्जन गरिरहेको एक आम नागरिक।आफूभन्दा ठूलालाई आदर सम्मान र सानालाई माया गरौँ।गाँस छोड्नु तर साथ कहिल्यै नछोड्नु।#Buddha was born in Nepal.
Krishna Malla @Krishna99094540
17 Followers 3 Following
narendrakrudash@gmai @narendrakrudash
10 Followers 88 Following
लक्ष्मी... @ambika_bharati
13K Followers 9K Following युगौ देखिको पिजँडाको यात्रा सकाउने अब संकेत देखाऊ। म नारी कति पिल्सिएर बाँचु अब त मलाई आजाद गराऊ, आजाद गराऊ !!
ईशाना @Eshu_luri
32K Followers 5K Following म एउटा खुला किताब हुँ @Ish_wana जस्लाइ मन लाग्छ पढे हुन्छ तर बढि जान्ने भएर सच्याउने अधिकार कसैलाई पनि छैन।MeNtIoN foR FoLloW BacK.. Dm At YoUr OwN RiSk.......
Dabbuरविन्�... @dabbs077
217 Followers 187 Following पुर्व केन्द्रीय सदस्य रा. प्र. युवक सङठन नेपाल , जिल्ला सद्स्य राप्रपा नेपाल , कैलाली तथा राष्ट्रीय युवा मोर्चा ,प्रदेश सयोजक , प्रदेश-७
Sudip Dhakal @SudipDh11980018
839 Followers 975 Following राष्ट्रिय धर्म,राष्ट्रियता,राष्ट्रिय एकताको रक्षा/सामाजीक बिकृतिका बिरुद्द निरन्तर शसक्त आवाज बोल्छु ।
Jaynepal Hamro Nepal @JaynepalHamro
27 Followers 64 Following राजतन्त्र मेरो अास्था, भरोसा अनि बिश्वास हो। तसर्थ म राजतन्त्रको पक्षमा अाफुलाई समर्पित गरि रहन्छु।
yog bhatta @OmBhatta1
39 Followers 129 Following Business & Finance US & World Sports Weather Technology & Science Government & Politics
सरस्वती... @saraswati2583
360 Followers 722 Following रास्टृय प्रजातन्त्र पार्टी सम्बद्ध महासचिव- रास्ट्रीय प्रजातान्त्रिक महिला संगठन ।




































