@roshansibakoti@dahalkeshab कुकुर बिरालो जस्तै देख्ने बित्तिकै ङ्यार ङ्यार गरेर
लड्न थालिहाल्ने कस्तो वैकल्पिक राजनीति हो ? उनीहरूको दल मन पर्दैन तर केशव दाहाल र डम्बर खतिवडा नेपालको अहिलेको समयका उत्कृष्ट राजनीतिक चिन्तक र लेखक हुन, रोशन जी मा असहिष्णुता र असभ्यता देखिन्छ बेलाबेला
नयाँ सोच,नयाँ ऊर्जाको साथ अबको नेतृत्व युवा पुस्तामा, कांग्रेस को १४ औं महाधिवेशनले देशको लोकतन्त्र तथा शान्ति प्रगतिको लागि स्पष्ट मार्गचित्र कोर्न सफल होस्, हार्दीक शुभकामना
@thapagk@bishwaprakash77
आर्थिक अनुसन्धानले यो जनाएको छ कि प्रेस स्वतन्त्रता धेरै भएका देशहरूमा भ्रष्टाचार निकै कम रहेको छ भने यसको उल्टो प्रेस नियंत्रित भएका देशहरूमा भ्रष्टाचार निकै धेरै रहेको छ, श्रोत: Transperancy International
त्यसैले स्वतन्त्र प्रेसको लागि सबैले बोलौं, आवाज उठाऔं
सरकार गलत गर्दैछ भन्ने थाहा पाउँदा पाउँदै पनि भजन गाउने प्रदीप भट्टराई र देउबा भ्रष्ट र असक्षम छन् भन्ने जान्दाजान्दै पनि ढाकछोप गर्दै भजन गाउने विश्वप्रकाश @bishwaprakash77 एकै प्रवृत्तिका व्यक्ति हुन्, यी बदमासहरु लोकतान्त्रिक र सभ्य समाजका धमिराहरु हुन्
khabarlahar.com/news/2978
मुटु रोगीका लागि माछा स्वास्थ्यवर्द्धक तथा उपयुक्त हुने चिकित्सकले सल्लाह दिए अनुरुप पेशा परिवर्तन गरेको मल्लले बताए। उनले भने, ‘प्राङ्गारिक माछा स्वस्थ तथा उपयुक्त भएपछि आफैले उत्पादन गर्ने उद्देश्यले यस व्यवसाय गर्न उचित ठानेर लगानी गरेको हुँ...
thahakhabar.com/news/91626
मुटु रोगीका लागि माछा स्वास्थ्यवर्द्धक तथा उपयुक्त हुने चिकित्सकले सल्लाह दिए अनुरुप उनले पेशा परिवर्तन गरेको मल्लले बताए। उनले भने, ‘प्राङ्गारिक माछा स्वस्थ तथा उपयुक्त भएपछि आफैले उत्पादन गर्ने उद्देश्यले यस व्यवसाय गर्न उचित ठानेर लगानी गरेको हुँ...
thahakhabar.com/news/91626
आउनुहोस् जानौं माछा खानुका फाइदा ।
माछा खानाले उच्च रक्तचापलाई नियन्त्रण गर्न धेरै मद्दत गर्छ ।माछाको सेवनले कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्याउँछ ...
healthsarokar.com/archives/8761#…
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्काज्यू @NCPurnaKhadka जसको सफल कार्यकालमा @NepalPoliceHQ को संरचना र कार्यक्षमतामा निकै सुधार भयो, उहाँले फलो ब्याक दिनु भएछ, मनै देखि खुशी लाग्यो, हार्दिक धन्यवाद 🌳 जय नेपाल 🌳
भ्रष्टाचारमा विवादित सर्वेन्द्र खनाल
उहाँकै शब्दमा ‘अब राजनीति र समाजसेवामा आउने मनस्थिति’ बनाएका, समाजसेवा त महोत्तरीबाटै सुरु गरिसकेका सर्वेन्द्र खनाललाई राष्ट्रिय मानव अधिकार आयोगमा देख्दा नरमाइलो लाग्यो । मुलुकको पूर्वआइजिपीमाथि सांसद अपहरण...
nayapatrikadaily.com/news-details/4…
न खाद्यान्न वितरणको उचित प्रबन्ध, न पीडामा परेका जनतालाई राहतको कुनै योजना, जताततै डर,त्रास
कालोबजारी,अस्पतालको इमर्जेन्सी बेडमा सतरम्म प्रधानमन्त्री, प्रहरीको निर्मम व्यवहार, बिना कुनै प्रबन्ध घर भित्रै थुनिएका जनता,यो लकडाउन #विप्लवको_नेपाल_बन्द भन्दा कुनै अर्थमा गतिलो छैन, हैट
834 Followers 1K Following✌सादा जीवन उच्च बिचार🌹 यो संसार त केबल एउटा नाटकघर हो😎अनि म एउटा प्रमुख पात्र कतै समालोचक भेट्छु त कतै आलोचक😋 twit on @hari- nepz.......
656 Followers 2K Followingआफ्नै पौरखमा बाचेको र कुनै दलको झोला नबोकेको स्वतन्त्र व्यक्ती।
अर्थशास्त्रको विद्यार्थी, चासो अर्थराजनीतिको।
ट्वीट बिशुद्ध निजी विचार ।
47 Followers 293 Followingम झापली हु, पढाई @food technology, कर्म बिदेशी भुमिमा १० बर्स देखी ढुलो मान्छे बन्न आको तर बिदेशी भुमी मै हराईएला जस्तो पो छ ।
119 Followers 949 Followingअसल राजनीति कर्मी मंचमा उभिएर चिल्ला भाषण मात्र दिने नभई जनताको स्थलगत अवलोकन गरि जनताको आधारभुत पिरमर्का भुजी आवश्यक समस्याहरु पूर्तता गर्ने राज नेता हुन पर्छ
8 Followers 277 FollowingPassionate about the beautiful game and the thrill of FPL! ⚽️ Bringing you weekly tips, strategic insights, and data-driven analysis to help you climb the rank.
69 Followers 289 Followingबोल्न भन्दा सुन्न रुचाउने र सिकाउनु भन्दा सिक्न रमाउने भुइँ मान्छे! Hope is a good thing, may be the best of things & no good thing ever dies!
#listener_learner
1.3M Followers 62 Followingअनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल
Official Twitter handle of https://t.co/JTUxPiOwoM |
Follow @OnlineKhabar_En for the news in English.
181K Followers 2K FollowingEditor-in-Chief Yatri Media Network
Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर
https://t.co/5PDVcl57XW
62K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
38K Followers 851 Followingसत्य भिडभन्दा पर हुन्छ, एक्लै । मलाई भिडभन्दा पर गएर जिन्दगीको त्यहि सत्य पहिचान गर्नुछ ।
घर ; -तनहुँ (भानुभक्तको गाउँ) O-ve
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
40K Followers 2K FollowingFmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
1.8M Followers 0 Followingनेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)
23K Followers 3K Followingमेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।
714 Followers 558 FollowingA professional guide for ✈️travel services trekking,rafting, paragliding,🐘safari,🚵🏻♀️adventure tour,aryurveda, yoga, 🎥filming 🎬and day trips in Nepal.
2K Followers 60 FollowingA beautiful & simple practice of meditation that connects us with the light & love in the heart transforming us from the inside out. Global guide:
@kamleshdaaj
55K Followers 4 FollowingThe official account of Daaji, Kamlesh Patel, Global Guide of #Heartfulness, facilitating free heart-based meditation worldwide.
@heartfulness
640 Followers 2K Following(leader/planner/helper/motivator/co-ordinator/scouter/volunteer/communicator/and so on...................... cannot explain myself then how u explain me.
177 Followers 689 FollowingImprovement is never ended journey, there are possibility to improve in our every steps of life.
Tweets are personal. Name is Simple Chinese Letter by Google.