CM Devkota @cmdevkota
Song writer / Chairman , Lyricist's Association of Nepal . Gyaneshwor , Kathmandu Joined December 2016-
Tweets340
-
Followers157
-
Following77
-
Likes6K
नुन स्वाद अनुसार राम्रो फुर्ती हैसियत अनुसार राम्रो । कसैको बुइमा चढेर,कसै को खराब कामको बचाउमा, निश्कलंक बालेन लाई आमाको सन्दर्भ जोडेर गाली गर्ने पात्र लाई भविष्यले कसरी मूल्याङ्कन गर्ला ?
प्रसङ्ग नागरिकता छानवीन : ------------- देशभर धेरै मानिसको नागरिकता छानवीन भएका छन्, कति बदर पनि भए, कति कायम भए। उजुर परेपछि छानवीन गर्ने सरकारको काम हो, छानबीन सङ्ग डराउनु पर्ने के छ र ? अदालतले यस्तोमा हस्तक्षेप गर्ला र ?
कान्तिपुरको समाचार पढेर बनाइएको धारणा : साल २०८१, महिना १३, गते ३५ को इजलास : इजलास नं मा.नया. ----- ---- १ . मा. काँग्रेस, मा.कमरेड २. मा. कमरेड, मा कांग्रेस ३ मा. कमरेड , मा. कमरेड ४. मा .काँग्रेस, मा. काँग्रेस
सर्वोच्च अदालतको आदेश र गृह मन्त्रालयको सूचना को अवज्ञागरी "जनयुद्ध दिवस" भनेर बिदा फरमान गर्ने पालिका प्रमुखलाई " मानहानि " भनी कोही वकिलले प्रश्न उठाए भने मुद्दा नलाग्ला ?
१. क्याबात गण्डकी सरकार राम्रै गरेछौ : बाँदर लाग्यो, रुख फाँड; मूसा लाग्यो, घर ढाल ; २. यता पनि त्यस्तै गरेका छन् : आरोप लाग्यो टिकटक खारेज मुद्दा लाग्यो फौज्दारी ऐन खारेज
डेनमार्कमा कार्यरत नेपाली वैज्ञानिकको भनाई: " पोहोर सम्म बाले भन्ने गर्नुहुन्थ्यो, तँ जस्तो वैज्ञानिकको यतै पनि राम्रै हुन्छ, सङ्गै होइन्छ यतै फर्की। यसपाली त नातीको टाउको खेलाउँदै भन्नु भयो, यिनको भविष्य बिग्रन्छ उतै बस् बाबु यता आउने कुरा नसोचेस्।" देशको भविष्य ?
कहिले गिरिजाको बुइ चढेर आयो, कहिले प्रचण्डको बुइ चढेर आयो, अहिले दुर्गा प्रसाईको बुई चढेर राजनीतिक काल पसे जस्तो छ। "जो जो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो " - लेखनाथ
डाम्न ढिला भयो कि ? ---------- १. सुशिला कार्कीले के अपराध गरेकी थिइन् र उनलाई सांसदले महभियोगले डाम्यो ? २. रामचन्द्र पौडेलले चाहिं जघन्य अपराधका कैदीहरु लाइ भटाभट छाड्दा पनि ऐलेसम्म महाभियोगले किन डामिएन ?
आर्थिक वर्ष सुरु भएको ६ हप्ता भित्रै ४० अर्ब आन्तरिक ऋण उठाइ सक्यो! केका लागि ? चैत वैशाख तिर उठाएको भए त विकास खर्चको भुक्तानी भन्न पनि सकिन्थ्यो ।
आजको मुक्तक : नक्कली नोट जस्तो छ, चल्छ पनि चल्दैन पनि काँचो दाउरा जस्तो छ, बल्छ पनि बल्दैन पनि तमासा हेर्नेहरू नयाँ खेल देखाउ भन्दैछन् यहाँ कठपुतली जस्तो छ , ढल्छ पनि ढल्दैन पनि ।
सरकारलाई हार्दिक धन्यवाद !🙏 प्रतिगामी तत्वको ढाडमा टेकेर टाउकोमा हान्न, सुशासन,विकास र भ्रष्टाचार नियन्त्रणका लागि अग्रगामी छलाङ मार्न क्रमभंग गर्दै स्वछ छबि भएका, योग्य र इमान्दार ब्यक्ति 'ल्यारकेल लामा ' को नियुक्ति प्रशंसनिय छ ।
लुतो फाल्ने दिन विशेष : मुक्तक लुतोपिलो हुनुको आभाष दिलायौ भ्रष्टाचार मौलायो त्यसमै बिलायौ विधेयक बनायौ मानवता विरोधी भरोसाथ्यो सदनको माटोमै मिलायौ ।
सुनको तौल फरक नपरेकै हो ? हो भने यस्तो फत्तुर खडा गर्ने को हो ? मैं हूं भन्नेहरू बाट पशुपति नाथ प्रति नै अनास्था फैलाउने नीच टिप्पणीहरू किन ? विधर्मीको डिजाइनमा त हैन ?
जिज्ञासा ए विद्वानहरू , मुस्ताङमा बौद्ध महाविद्यालय खोल्ने औचित्य के रहेछ लौन जानकारी पाऊँ ! कपिलबस्तु, कुशीनगर, तिलौराकोट, लुम्बिनी, पावागढ,वैशाली, कपिलवस्तु, रामग्राम, जस्ता बुद्धसङ्ग जोडिएका पवित्र स्थान उपयुक्त थिएनन् र ? कहाँका कस्ता बिद्यार्थी मुस्ताङमा पढ्न आउँलान् ?
अर्कै शक्तिको एजेन्टको रुपमा काम गर्न कबुल गर्ने नेता र यिनकै सेवागर्न खडा भएका मिडियाबाट देश र जनताले केही पेक्षा नगरे हुन्छ। यिनका दुई मात्र उद्येश्य हुने गर्छ : १) मालिकको आदेस पालना गर्नु र शक्तिमा बसिरहनु, २) जसरी हुन्छ धन कमाउनु र यस्लाई सुरक्षित पार्नु
प्रेम आचार्यले छाडेका नोट, एक युवाको पीडा मात्र हैन, माखे साङ्लोमा कसरी गरिखान्छु भन्ने साना उद्यमीहरू फसेका छन् ,जीवन्त र दुखान्त दस्तावेज पनि हो । यस्लाइ यौटा हारेको मान्छेको साबिती बयानको रुपमा मात्र नलिइयोस् । नीति निर्माताका आँखा खोल्नेआधार-पत्र पनि बन्न सक्छ ।

Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
निम シ @neemsiwak0ti
1K Followers 589 Following Tweet's are personal. If you take it seriously, deal with your own.
Harish Bhatt @HarishBhat72410
430 Followers 3K Following
Bishnu Ghimire: Publi... @DrBishnuGhimire
901 Followers 1K Following A family man, an independent thinker. Interests: Education, culture, language, communication, media. एक स्वतन्त्र चिन्तक/विचारक/विश्लेशक, सामाजिक अभियन्ता।
Navraj Pandey @navrajpandey94
632 Followers 3K Following 💡 Ideas that matter | 📝 Sharing insights | 📍Tech & Innovation Enthusiast . ___Business Head @nepalviewsnv.com _________ Tweets are personal, not an IQ test.
Sagar Pandeya @SagarPandeya2
2K Followers 7K Following researcher of existence and philosophy of life , keen interest in travelling , maditation ,art, literature and human history .
birbal @birbal24
161 Followers 408 Following
⭕️YANKEE-X⭕️ @Y_R_L15
5K Followers 2K Following I’M A MULTITASKER! I can listen, ignore and forget all at the same time.
Humbled Trader @humbledtrad
461 Followers 6K Following 📈Co-founder of @stox_io 1M subscribers on YouTube Get my free weekly stock watchlist & trading crash course
radhekrishanan @radhekrishna566
2K Followers 7K Following तपाईले जतिसुकै पबित्र शब्दहरू पढ्नुस वा सुन्नस त्यसले तपाईको कुनै भलाई गर्दैन जबसम्म त्यसलाइ तपाई आफ्नो बोली र व्यबहारमा प्रयोग गर्नु हुन्न
Siksha Shreshta (Tech... @rmshkumar1
6K Followers 7K Following Tech Addict। Trader, Invester। Affiliate Marketer। AI । Blockchain ।Influencer + Freelancer । Social Service
Freda @Freda2738580357
72 Followers 927 Following Living happily don't hurt anyone you wouldn't be hurt #letlovelead
Saroj Raut @SarojRaut6
8 Followers 63 Following
सिद्धि �... @siddhiratnabp
1K Followers 7K Following 👴३ पुस्ता देखि ग्राहक को सेवा, 😋खान्छौँ हामी मेहेनत को मेवा ❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ 🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा 🚚 डेलिभरी
Krishna Bhattarai @KrissBhattarai
17K Followers 2K Following Editor-in-chief, https://t.co/UlfQM9KRzG [email protected]
Nabin Pokharel @NabinPnabin
114 Followers 323 Following From Jhapa; Interested in Socio-economic Issues, Tourism, Sanskrit, Music
Madhab Raj Kharel @madhabrajkhare
336 Followers 420 Following I am a Film Director/Writer, Guinness World Record holder, and Janasewashree medalists awarded by the Government of Nepal.
Krishnabhandari3248 @bhandari4832
3K Followers 5K Following रहर मात्र भएर के गर्नु भेट हुन लाई त शहर पनि एउटै हुन पर्दोरहेछ 😥😥 #प्यारी 😥😞
Shreeram Pant @srpant2001
14 Followers 331 Following
Bhuparaj khadka @Bhuparajkhadka
1K Followers 661 Following
निरव @nirab_gyawali
3K Followers 2K Following Infrastructure | Climate Finance| Law| Believes in Karma Tweets are personal
Promod Tandan @Tpromod
869 Followers 2K Following PhD in International Relations, University of Westminster, London. ForNature Ltd. UK Renew Gen Resources Nepal
vinodgtm @vinodgtm
1K Followers 2K Following
Nirdoshi @Nirdosh08707308
1 Followers 140 Following
[email protected] @pandeyb0123
1 Followers 38 Following I m Lyricist of nepal. General Secretary Of Music Royalty Collection Society Nepal
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
🇳🇵Bidur Adhikar... @BidurAdhikari3
1K Followers 3K Following Deputy General Secretary - APNP, Pro-Civic Sovereignty and Liberty, Pro-limited government, Pro-Life
Jiwankumar Ghimire @JiwankumarG
4 Followers 37 Following
Chintamani Lamichhane @ChintamaniLami1
39 Followers 125 Following Biomedical scientist, point-of care diagnostics
Surya @suryasedai
59 Followers 326 Following
Meghraj Acharya @MeghrajAcharya9
78 Followers 332 Following
🇳🇵Yug Raj Pande... @yugrajpandey
1K Followers 898 Following प्रकृतिको भाषा असाध्यै मन पर्छ । देश,संस्कार, संस्कृति, स्वाभिमान छातिमा छन् । अश्लिल / नक्कली भेष राख्नेलाई Block/Unfollow पक्का ।
Ranjan Nepal @Nepal0143
12 Followers 152 Following
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
दिपक सर�... @dipaksareek
67 Followers 1K Following
Ananda Raj Khanal @arkhanal
3K Followers 3K Following Visiting Faculty-#ICT #Telecoms Interest- #Vedanta #Music(Lyrics-songs,bhajans),#छन्दकविता Formerly,Senior Director-NTA,Assistant Professor,KU, IGF MAG member
shant @shanta_shrestha
15 Followers 58 Following
Kandebhyakur @dbvek
82 Followers 834 Following आखिर श्री कृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक…
निम シ @neemsiwak0ti
1K Followers 589 Following Tweet's are personal. If you take it seriously, deal with your own.
Tanka Dahal @shishirdahal
27K Followers 136 Following Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्
उकेरा.क�... @ukeraanews
5K Followers 61 Following Real news. Verified facts. Bold storytelling. https://t.co/pqHPqMnAxU, Subscribe : https://t.co/HHUgcYyS41
Manish Pyakurel @manishuml
13K Followers 1K Following Efflorescent by nature ! Associated with Nepal Children's Organization#Better Nepal,ANNFSU & CPN UML
Dibas Sapkota @sap_dibas
15 Followers 22 Following
Balen Shah @ShahBalen
399K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Sumana @SumanaShrestha
47K Followers 163 Following Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
Hello Sarkar, Governm... @hello_sarkar
269K Followers 124 Following Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers
Sammod Āchārya MD �... @sammodacharya
10K Followers 504 Following #Medicine #life_enrichment #Holistic #Health #Drug_safety #Public_health #education #VedangaJyotisham #संस्कृतम् #MBBS #MD #ClinicalPharmacologist
Pathak RS @PathakRS2
919 Followers 761 Following PATHAK Ram Sharan, Former TU Senator, Founder Campus Chief, Saheed Smrity M. Campus Ratna Nagar, Chitawan. Former UN provincial Election officer in Afghanistan.
Keshab Bhattarai @keshabbh
636 Followers 655 Following Former Secretary Government of Nepal ( in CIAA , PSC and Ministries - Science, Tech & Env. Forest, Land Mgmt ,Coops and Poverty Alleviation).
Bhojraj Ghimire @Brniru
1K Followers 525 Following Fictions and Gazal writer/ lyricist/ Former Chief Secretary/ Former Ambassador to Canada, Government of Nepal
Dr. Naba Raj Lamsal @NabarajLamsal
8K Followers 310 Following महाकाव्यहरू 'कर्ण’ २०६६ ‘धरा’ २०७३ ‘अग्नि’ २०७८ ‘कल्प’ २०८२ र अन्य छ पुस्तक प्रकाशित ! ... Views are personal...
Manoj Shrestha @meromanjel
2K Followers 360 Following edito: https://t.co/fUMDP1U6zj#Former Journalist @AnnapurnaPost and @kantipurdaily @kathmandupost @thehimalayantimes Email Id:- [email protected]
Mission Adhikari @nepalimission
3K Followers 4K Following बायो-सायो पछि लेख्तै गरौंला । पहिले- बिग्रेको यौटा गाम् बनाम् , नाम बिग्रेको नेपाली नाम बनाम् !! आउ मान्छेहरू, यौटा हरामलाई राम बनाम् !!!
Ramesh Kandel @kandeldai
46K Followers 734 Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
Kalpana Bhattarai @WelcomeKalpana
3K Followers 253 Following चित्त शुद्ध होस मेरो बोली बुद्ध होस, मेरो पैतालाले किरै नमरोस । #शब्द: दुर्गालाल श्रेष्ठ
Ashok Koirala @Koirala6Ashok
145 Followers 95 Following Entertainment Arts & Culture Celebrity News Actors & Actresses
Nepali @radhi92chr
2K Followers 2K Following
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Ananda Ram Paudel @AnandaRamPoudel
33K Followers 36K Following बस्तुनिष्ठ भएर, ब्रह्मले देखेको, विवेकले ठहर गरेको, सत्य र न्यायको पक्षमा, अन्यायविरुध्द।
Krishna Bhattarai @KrissBhattarai
17K Followers 2K Following Editor-in-chief, https://t.co/UlfQM9KRzG [email protected]
Björn Kapitz @WonderfuIEarth
48K Followers 15K Following A grown man who can’t commit to long pants 👖😜 Daydreamer 😍 Procrastinator 🐨 Triathlete 🏊♂️🚴🏼🏃 Follow me on Insta, my stories are hilarious 😜
DFID Nepal @DFIDNepal
42K Followers 610 Following Please follow @UKinNepal for updates. This is an archived account.
News From Nepal @NewsFromNepal
141K Followers 2K Following Latest News From Nepal as collected from bbcnepali, nepalnews, ekantipur and others. Nepali Samachar, Nepal ko samachar Reddit: https://t.co/Sqt2cOCbto
Shishir Yogi @shishir5yogi
218 Followers 29 Following Singer/Music Composer in Nepali Music lndusry Please visit my Official Channel:Youtube/Distrokid, https://t.co/YZ66Lho1Ge https://t.co/4hCGHOvqs4
Pushpa Raj Acharya @pracharyz
4K Followers 589 Following Author/Freelance journalist worked with @RepublicaNepal @thehimalayan @The_Japan_News @b360nepal @ekagaj @karobar_daily #Educator Former President: @sejonnepal
C P Gharti Magar @cpghartimgr
3K Followers 3K Following Founder Mayor-Bheri Municipality 2017 May 19-2022 Apr 22. 2022 May 19-Present(2nd Term) CCM-(CPN-UML)
💌फुच्च�... @pushpa_satyal
468 Followers 592 Following मन ले सोचेको र आँखा ले जे-जति देख्छ त्यस्को केहि भाग हासिल गर्ने आशा गर्छु र आशा गरेको मध्य जे-जति पाउछु त्यसैमा सन्तुष्ट हुन्छु ।
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Biswa Limbu @biswalimbu8
833 Followers 89 Following Owner @ Mero Online TV/ Former Anchor/Producer @ Kantipur Television Network,Studied MBS/MA Sociology @ TU
Manodrishti Psycholog... @manodrishti_ins
2K Followers 52 Following Kathmandu based counseling, psychotherapy & research centre.
rupesh joshi @rupesh_ba
171 Followers 381 Following