Search results for #नेपाली
तपाईँ के रोज्नु हुन्छ? #अस्ट्रेलिया #नेपाली #विद्यार्थी sbs.com.au/language/nepal…
तपाईँ बस्ने ठाउँमा केही कार्यक्रम हुँदै छन् भने हामीलाई जानकारी दिनुहोस्। #अस्ट्रेलिया #नेपाली #समुदाय sbs.com.au/language/nepal…
अस्ट्रेलियामा नेपाली मिडिया र समुदाय मिलेर अघि बढ्न के कुराहरू आवश्यक छन्? #अस्ट्रेलिया #नेपाली #मिडिया sbs.com.au/language/nepal…
अस्ट्रेलियाको व्यस्ततामा नेपालीपनको संरक्षण गर्दै यी नेपालीहरू। पूरा कुराकानी सुन्नुहोस्: bit.ly/NepaliDanceAus… #अस्ट्रेलिया #नेपाली #समुदाय
भोलि बिहान दौडिन जाने सोच्दै हुनुहुन्छ? मौसम हेरेरै निस्कँदा ठीक होला। #अस्ट्रेलिया #मौसम #नेपाली sbs.com.au/language/nepal…
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १ मेका दिन मौसम कस्तो रहला? #अस्ट्रेलिया #मौसम #नेपाली sbs.com.au/language/nepal…
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्। #नेपाली #अस्ट्रेलिया #समाचार sbs.com.au/language/nepal…
‘फ्यामिली ल एक्ट‘ विवाहित, ‘डि फ्याक्टो‘, या समलैङ्गिक आमाबाबुका साथै हजुरबा, हजुरआमा जस्ता बालबालिकाको देख भाल गर्ने सबैमाथि समान रूपमा लागू हुन्छ। #अस्ट्रेलिया #नेपाली #बसोबास sbs.com.au/language/nepal…
हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने मल्लले बताए। #अस्ट्रेलिया #नेपाली #कला sbs.com.au/language/nepal…
अस्ट्रेलियामा झन्डै दुई दशकदेखि बस्दै आएका पङ्गेनीले आफ्नो पछिल्लो नेपाल भ्रमणका बेला केही नाम चलेका व्यक्तिहरूसँग कुरा गरेर एउटा पोडकास्ट शृङ्खला प्रस्तुत गर्ने प्रयासमा छन्। #अस्ट्रेलिया #नेपाली #समुदाय sbs.com.au/language/nepal…
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्। #नेपाली #अस्ट्रेलिया #समाचार sbs.com.au/language/nepal…
अस्ट्रेलियनहरूको साप्ताहिक आम्दानी मध्यम स्तरको १,३०० डलर हुँदा सबैभन्दा धेरै कमाउनेको २,८२० डलर रहेको छ। आफ्नो आम्दानी अन्य अस्ट्रेलियनहरूको तुलनामा कस्तो छ भनेर थाहा पाउन यो 'इन्टरएक्टिभ टुल'को प्रयोग गर्नुहोस्: trib.al/cLilm5x #अस्ट्रेलिया #नेपाली #news
एसबीएस नेपालीको कार्यक्रम चाहिँ रेडियोमा कति बजे सुन्न सकिन्छ? #अस्ट्रेलिया #नेपाली #SBSSouthAsian #SBSSpice sbs.com.au/language/nepal…
वर्तमान वा पूर्व पार्टनरहरूद्वारा मारिने महिलाहरूको सङ्ख्या सन् २०२३ को जुन महिनासम्ममा २८ प्रतिशतले बढेको देखिएको छ। #अस्ट्रेलिया #नेपाली #समाचार sbs.com.au/language/nepal…
ट्रेकिङ गर्ने सम्बन्धमा जानकारी दिइने कार्यक्रमदेखि आफ्नो सवारी जाँच कसरी गर्ने भन्ने बारेको कार्यशालासम्म- के कस्ता सामुदायिक गतिविधि हुँदै छन् त? #अस्ट्रेलिया #नेपाली #समुदाय sbs.com.au/language/nepal…
एसबीएस पप्देशीको नाम परिवर्तन भएर एसबीएस साउथ एसियन भएको छ। यस च्यानलमा तपाईँले नेपालीसँगै दस वटा दक्षिण एसियाली भाषाका सामाग्रीहरू पाउन सक्नु हुन्छ। थप जानकारी: bit.ly/SBSSouthAsian #अस्ट्रेलिया #नेपाली #SBSSouthAsian
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १ मेका दिन मौसम कस्तो रहला? #अस्ट्रेलिया #मौसम #नेपाली sbs.com.au/language/nepal…
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्। #नेपाली #अस्ट्रेलिया #समाचार sbs.com.au/language/nepal…