मन को डायरी @mankodairy
म को हुँ परिभाषित भएकी छुइन, मलाई मेरो प्रेमले परिभाषित गर्ने छ, मेरो प्रेम जो शाश्वत सत्य सुन्दर छ,,,, Nepal Joined March 2017-
Tweets2K
-
Followers812
-
Following1K
-
Likes3K
पर्याप्त नहोला आज खुशी तर सोचेको दिन छैन धेरै पर.......
नाइ बाबा नाइ चाहिन्न मलाई गलफ्रेन्ड ✋😏 कहा गको? को सङ्ग गको? online किन न आको ? को सङ bg हो ? फोटोमा comment गर्ने को हो ? Sms reply किन late? call किन रिसिभ न गरेको? call किन काटेको ? phone किन off छ ? किन bg हो ? लभ गर्या कि अनुसन्धान😏 यस्तै हो भने गारो छ । 😂
हामी लडेका हौ मरेका हैन बिस्तारै हिड्छौ रोकेका छैन सुतेको बाघ हौ नजिस्क नेता हाम्ले बुझेका छौ बोलेको छैन आपसमा आफ्ना जुधाउने तिमी हाम्ले सम्झेका छौ भुलेको हैन आमाको कोख रित्ताउने तिमी हामी बिकाश खोज्छौ बदला हैन 😭😖
तिम्रो त्यो मिठो बोलिको जादुमा डरलाग्दो राक्षसको रिसलाई पनि क्षणभरमै खतम गर्ने शक्ति लुकेको छ
मैले त मेरो मृत्युको हल्ला मात्र गरेकि थिए तर दुश्मन हरूले पनि भन्दै हिडेछन् मान्छे त इमान्दर नै थिए 😂😂
"अब त जिन्दगी पनि चाहान ले भन्दा बढी बाहाना ले चल्न थालेको छ"...😞😞😞
कसैको निम्ति 'कृष्ण' होलान, कसैको निम्ति 'राम' । मेरो निम्ति 'आमा'नै भगवान 'आमा' नै 'चारधाम'
परेवाले सोच्दै थियो, शान्तिको नाममा मान्छेले मलाई यता बाट उता लगेर उडाए चल्लाबाट पर लगेर उडाए मेरो जीवनमा शान्ति चाहिए मैले कसलाई उडाउने होला ..
जानी जानी जिन्दगीमा कसै लाई हर्ट गरिएन र कहिलै गरिन्न पनि, प्रसङ्ग र मेसो मिले बरु हग गरिन्छ ।
टुटिसकेको मन टुटिरहनु आवश्यक थिएन मनै त हो टुटिहाल्यो ।
If tears of toy, tears of love, tears of ecstasy have not washed your cheeks, you are yet to experience life. -Sadhguru
मन त छाती भित्र पुरिएको हुन्छ सायद त्यही भएर होला मान्छेहरु अनुहारमा मरिहत्ते गर्छन्।।।
घरको ठूलो मान्छे बनेर हेर्नु अनि थाहा हुन्छ पीडा, समस्या अनि बाध्यता के हो।
घरी घरी टोलाउछु अनि हुन्छु झसङ्गै यो माया भन्ने चिज त रै छ अचम्मै 😂😂😂हैट!!!
सबै प्रश्नको जवाफ बोलेर नै दिनुपर्च भन्ने छैन कुनै-कुनैको लागी त मौनता नै प्रर्याप्त हुन्च😄
ए बरै, बिपिले सोध्लान् नि खै कांग्रेस भन्लान् ? पातै झर्यो भन्दिए, गणेशमानले सोध्लान् नि खै रुख भन्लान्? जरै मर्यो भन्दिए, किसुनले सोध्लान् नि खै जंगल भन्लान्? घाममै डढ्यो भन्दिए।
@dismiss Definitely! No one knows the battles you go through. ✅🙌🌟
कुरामा दम, बोलिमा सत्य, बाचामा पक्का अनि ओठमा मुस्कान भए पुग्छ,अरु त सब भन्ने कुरा न हो ।

Prem Ghimire @PremGhimir31152
1 Followers 19 Following
lovely @lovely14872632
1 Followers 17 Following
Bibek_shrestha @Hurtedlove7
782 Followers 3K Following 😍आदरणीय बुवाआमा😍 गिनिज बुकमा नाम लेखाउन नसकुला तर समाजमा सिर निहुराएर हिड्ने मौका पनि पक्कै दिने छैन। ❤️😶 100%follow back. 𝙃ǿ𝓃𝘦𝒚𝑆𐍄ꪖ𝙧❤️🤗 Engineer
ABLE BOY @ABLEBOY20
42 Followers 343 Following आफ्नो आँखाबाट खस्ने आँसुको त्यति मतलब लाग्दैन प्रिय, जति तिम्रो ओठमा मुस्कान नदेख्दा छट्पटी हुन्छ। साचो प्रेम गर्ने भए मन आत्मा सङ गर जलेर जाने खरानी सङ होइन
REANNA MF`N LAYNE💕 @reannaalayne
212 Followers 237 Following
Tek Bista @BistaTek123
12 Followers 31 Following केही गल्ती भयो होला, कहाँ भयो सोच्नै सकिन !! नराम्रो शब्द बोले होला, यी ओठलाई रोक्नै सकिन !!
शिशिर न�... @NepalSishir
2K Followers 2K Following आफ्नो बारे मा केहि लेख्नु छैन आफू ले आफ्नो बारे मा राम्रो भन्नु भन्दा अरु ले नै राम्रो भनेको ठिक लाग्छ ।😍
Vinay Das @VinayDa20616253
407 Followers 2K Following I m alive by the grace of God Sant Rampal ji Maharaj
Sunil PS @SunilPS43455869
2 Followers 27 Following खोइ कसरी भनु म जस्तो अभगी को छ र मेरो जिन्दगीमा मा धेरै पिडा छन। जिन्दगी को गोरेटो मा हिनेको छु।
मनको डा�... @Saya37893758
0 Followers 1 Following Tumhare îgnore Karne Se Mere Pyar Kam Nahi Hoga...
rajukumarkannaujiya @rajukumarkann12
392 Followers 4K Following
राजन मह�... @Rajan_mahatara
88 Followers 511 Following जिन्दगीमा असल,इमानदार मित्र पाउनु गाह्रो हुन्छ "तर म हैरान छु कि हजुर हरुले मलाई कसरी फेला पार्नुभो !!😃साथीहरुलाई समान गर्छु😇follow गर्नुस् ।💘💔
Gagan B @GaganB18
4 Followers 125 Following
Sabeena Pandey @SabeenaPandey
13 Followers 94 Following ट्विटरमा नयाँ छु कृपया follow गरेर साथ दिनुहोला! 😍😍 Someone I hadn't meet yet..😜❤️🇳🇵 Student of Bernhardt Collage
kalak khadka @kalak_khadka
320 Followers 3K Following म त सिम्पल मान्छे एक्लोपन सयौ गुना राम्रो हुन्छ झुटा बाचा भन्दा र झुटा मान्छेहरु भन्दा😂😂😂😂
Sabin Baniya @SabinBaniya9
19 Followers 107 Following
Umesh Chongbang @umesh_chongbang
9 Followers 33 Following
Bikram Chhetry @BikramChhetry2
3 Followers 42 Following
LOVE RAJ💕💞💕�... @dharan1000
2K Followers 3K Following स्कुल पढ्दा सबैले थापा भनेर चिन्थे कलेज पढ्दा सबैले फेस ले चिन्दो रहेछ्न भविष्यमा खै केले चिन्ने हो दु:खि आत्मा😏😜
योगेश न�... @GG4YxEaQp6yS3tv
102 Followers 321 Following
Yubaraj @Yubaraj71378565
10 Followers 104 Following
मिन पुड�... @PudashainiMin
132 Followers 619 Following सबैभन्दा ठुलो क्षमता भनेको समयलाई चिन्नु रैछ ,,,, यदि समयलाई चिन्न सकिएन भने आफैंले आफैंलाई धिक्कार्नु सिवाए केही गर्न सकिदैन !
Dambar Khatri @DambarKhatri17
3 Followers 75 Following
Anira @Anira96372913
1 Followers 1 Following
Tek Raj Sharma @TekRajSharma5
57 Followers 318 Following
Hari @Gajendr26541261
743 Followers 2K Following प्रेम गर तर पीडा दिने काम कहिल्यै नगर बाध्यता भए साचो बताउ ।।
एक्लो स�... @SSahyatri
79 Followers 353 Following मण्डल को छोरा हु म मान दिने लाई जान 🌹दिने हो सान दिने लाई हान्दिने ✊हो म त
Anira Stha @AniraStha
0 Followers 5 Following
Sujan Ghimire @SujanGh45832997
8 Followers 86 Following
silent killer ⚡(1.5... @rajusakota
1K Followers 3K Following respect other... to respected from others.. सपना👉🏼कुनै दिन म जस्तो छोेरो हुनुमा गर्व गरून् मेरी आमा 💓💓💓 100% follow back for followers.
हाे म का�... @CarkiHari
622 Followers 1K Following जुन केटाले दस ठाउँ फाटेकाे पैन्ट लगाउछ त्यै केटालई फेरि कुर्था सुराल बालि केटि चाहियाे रे
Baliram @Baliram61606990
0 Followers 77 Following
Arjun Nirdos. @ArjunKC49502598
443 Followers 1K Following जब तिमी मान्छेको अनुहार हेर्न छोडेर , उसको हृदय स्पर्स गर्छौ!तब मात्र तिम्रो प्रेमको दृस्टीकोण स्पष्ट हुनसक्छ !
Lo Lo F @LoLoF34277037
1 Followers 3 Following
Keshabraj Chaulagain @KeshabrajC
2K Followers 5K Following म संसारलाई तेस्रो नजरले हेर्छु। राजनीति ,धर्मसंस्कृति, कला साहित्य संगीत, मायापिरती, जीवनदर्शन अादिमा कलम चलाउछु। instagram chaulagainkeshab
Subin Bhattarai @subinbhattarai1
140K Followers 172 Following Author of five novels--Summer Love, Saya, Monsoon, Priya Sufi, Ijoriya and a collection of stories, Kathaki Paatra
🍁Gautam🍁 @sharma14828
38K Followers 281 Following जनाव! यहाँ हरेक कुरामा स्वार्थ लुकेको छ,पेट भोको छ र त कुकुरले ढोका रुघेकोछ🌸🫰
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
khagendra kadel @010_51333
78 Followers 530 Following
gorkhaali kaanchho @AchhKrishna
3K Followers 5K Following गोर्खालीको छोरोहु,देशभक्त हुनुमा आफुलाइ गर्व लाग्छ, लक्ष;दीर्घकालीन,सुसासन र आर्थिक समृद्धि हो,तर तत्कालीन लक्ष देशको सार्मभौमिकताको रक्षाहो। अरु बायो केहिछैन।
शिशिर न�... @NepalSishir
2K Followers 2K Following आफ्नो बारे मा केहि लेख्नु छैन आफू ले आफ्नो बारे मा राम्रो भन्नु भन्दा अरु ले नै राम्रो भनेको ठिक लाग्छ ।😍
Susmita Parajuli @SusmitaParajul3
3 Followers 9 Following
prakash Bhandari @pb63007
4K Followers 5K Following चितवन जन्म भइ हाल सात समुन्द्र पारी मलेसिया मा कार्यरत गरिब को छोरो म ढिलो चांडो फलो ब्याक गर्नेछु ।
Besma Vv @BesmaVv
9 Followers 46 Following
Khagendra Lakandri @KhagendraLakan1
6 Followers 72 Following
ㅤ @RoneiRenee
42K Followers 247 Following ⠀⠀⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀ 🏳️🌈. ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ content creator. ⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ ⠀⠀⠀⠀⠀ all social handles : RoneiRenee
दीपक खत�... @Deepakk67728412
133 Followers 454 Following सबै साथी कामका 😍 सबैको आफ्नै मोल छ💘 जस्ले संकटमा साथ 💕 उ सधै अनमोल छ
Jamunadas @Jamunadas15
6 Followers 62 Following
Suresh regmi @suresabcd
778 Followers 2K Following तिता शब्दहरु सस्ता उपहार तर तिनै शब्दहरु अमुल्य प्रेरणा।
U Ko Bf Ma @UKoBfMa2
96 Followers 357 Following
Jamuna Das @JamunaDas16
13 Followers 73 Following
Hero Ma @HeroMa20
6 Followers 203 Following
M`A¿R*C°E~L'O @samaya31603505
908 Followers 4K Following
Laxman Chaulagain @LaxmanChaulaga5
13 Followers 120 Following दोष विधाता को ना देना, मन मे रखना तू ये आस “रण विजयी” बनता वही, जिसके पास हो “आत्मविश्वास”
Hunter sahir @Huntersahir1
12 Followers 72 Following
जय नेपा�... @0Ll5p8au3Ud1tdv
10 Followers 92 Following
सरोज @sarooj2016
2K Followers 4K Following
Sanjeeta Gartaula @Sanjitagartaul1
7 Followers 86 Following
इश्कु स�... @AIgPGdLXmFYIWHY
141 Followers 279 Following सब भन्दा ठुलो अपराधी त्यो नै हुन् जस्ले गल्ति कहिले स्वकार गर्दैन !
Rajesh Khan @RajeshK07594546
10 Followers 93 Following
नोबेम्ब... @November6292
2K Followers 3K Following किन हो किन यो बायोले मलाइ बर्णन गर्न सक्दैन होला जस्तै लाग्छ ।😁😁
Kabmart.com @dvorahfashion
44 Followers 325 Following Exclusive fashion product from international arena. 📞014155100. Message us for price of product https://t.co/c206OTRYBV https://t.co/htcdUMeYj0
Funny Smart TV @Funny_SmartTV
1K Followers 4K Following रमाईलो भिडियो हेर्नुको लागी फलो गर्नुहोस्। Funny smart TV https://t.co/aRxLHhPScF
BISHWASH ⓑⓟ❗ @20hwash
3K Followers 3K Following
ヨブラジ @7kTcm4t932tk4KG
5 Followers 147 Following
PuNk Aj @PuNkAj62445119
14 Followers 210 Following
Khagendra Lakandri @KhagendraLakan2
4 Followers 83 Following
🌹९तङ्क�... @arju_xhrestha
2K Followers 4K Following How can you Face your Problem if your Problem iz your Face🤣😄 #नौतङकी.
DOCTOR JAGSIR SINGH (... @singhjagsir22
343 Followers 2K Following सेकस समशया के world Famous डाकटर हर तरफ से निराश सेकस रोगी एक दफा अवशया मिलें ओर अपने विवाहिक जीवन को आनंदमय बनाये. 9814913133,9653683451
DineshThapaMagar @DineshThapaMa12
9 Followers 108 Following
marichman tamang @marichmantaman6
8 Followers 205 Following
Rajkumarsoni @Rajkuma00669230
5 Followers 101 Following
Chaudhary @Chaudha78122892
16 Followers 200 Following