arbindkumar chaudhary @rbindkumar1987
Nepal Joined September 2012-
Tweets476
-
Followers319
-
Following1K
-
Likes3K
विदेशमा बस्ने नेपालीले अब भोट हाल्न पाउने भए, भ्रष्ट पार्टीहरुको अब खाता नखुल्ने भए।🔥🔥
नेताहरुलाई अहिले जति लखेटे पनि कुकुर तिहारको दिन चै लखेट्नु हुदैन है। फुलमालाले स्वागत गर्नुपर्छ। 🙏
जिन्दगी त्यो हैन जो सोचीन्छ , जिन्दगी त्यो हो जो भोगीन्छ 💖💖
अभावहरु टाल्दा टाल्दै रहर च्यातिएको छ कसरी गराै म भबिस्यको चिन्ता यहाँ वर्तमान त अलपत्रमा परेको छ😢😢 #goodmorning🙏
नयाँ दिनको शुरुवात त धेरै भयो आशा छ एकदिन नयाँ जिन्दगीको पनि शुरुवात हुनेछ || शुभ बिहानी 🙏☕️
#dunkiMania: Shah Rukh Khan Starrer Dunki Becomes First Hindi Film To Release In Le Grand Rex In Europe On Christmas! boxofficeworldwide.com/movies-latest-… #srk #shahrukhkhan #shahrukh #pathaan #jawan #dunki #taapseepannu #vickykaushal #rajkumarhirani @iamsrk @RedChilliesEnt @RHFilmsOfficial…
यदी सफल हुन मुस्किल छ भने, गरीब भएर ज्युनु पनी त्यती सजिलो छैन । #शुभबिहानी 🙏🏼🍵🍵
मानिस यस्तो प्राणि हो जो धनको पछि निरन्तर लागि रहन्छ जब सम्म उसको निधन हुदैन!!!🙍🙋👏👏👣👣
ढिलो बन तर केही बनेर देखाउ किन भने समय सङै मान्छेहरु हालखबर हैन हैसियत सोध्ने गर्छन् !!!
जिन्दगीमा कहिलेकाहीँ कुनै खराब दिनसँग सामना गर्नुपर्यो भने , यति हिम्मत अबस्य राख्नु , दिन खराव हो जिन्दगी होइन ।।😍😍
जिन्दगी भर एउटै गल्ती गरिरहे साला भाग्यले निदारमा मुतेको रहेछ,, म भने पसिना सम्झी पुछिरहे।। 😇😇😏😏😏😎😎
Dear life, I just wanna be happy.😊😍
जिन्दगी त दुख हरुको तलाउ लिएर आइस भने म संघर्स को बलियो नाउ लिएर तर्नेछु।
“कसैको हाँसिरहेको मुहार हेरेर यो नसोच कि उसलाई कुनै पीर चिन्ता नै छैन, बरु यो सोच कि उसमा सहन सक्ने कति धेरै तागत छ..” (समस्या नभएको को छ र)🌺🌺🌺🌺
एकदिन झुक्नेछ! भाग्य,कर्मको अगाडि ।
Luck comes wid discount bt Bad luck comes wid bonus...
डाक्टर,पाइलट बन्ने रहर हामीलाई नि लागेको थियोनी तर के गर्नु देखेको सपना पुरा गर्न यो स्वार्थि समाजमा फिस तिर्नुपर्ने रहेछ।।
Plz close ur eyes How dark is it?this is my life without you😒😒
पहिले थोरै मानिसहरु चिन्दथे लाग्थ्यो धेरै अाफन्तहरु छन् तर अाज धेरैलाई चिन्ने भएको छु लाग्छ अाफ्नो भन्ने थोरैमात्र छन् ।।
माया प्रेमले चल्नी फिल्म मात्रा हो जिन्दगी चलाउन त संघर्ष नै गर्नुपर्छ 😍😍

Josette @Blirfge470485
44 Followers 2K Following You don’t have to play the game the way they wrote it.
🇳🇵शंकर-... @Shankar72248842
3K Followers 4K Following 'हरेक कुराको महत्त्व बुझ्नु आवश्यक छ। 🕉️ नम: शिवाय🙏
Pawan Kharal - Emptin... @emptiness_pawan
262 Followers 1K Following * A Rebel - एक बिद्रोही (Emptiness). * Future Elected Representative of Nepal from Gulmi / Chitwan. * प्रकृति प्रेमी * साहित्य प्रेमी
Dhirendra Premarshi @dhipre
430 Followers 353 Following
babita pandey @Pandeyboby1
519 Followers 374 Following fllow garnu 100% fllow back #my tiktok id #@babitapandey22 💕💕💕💕💕💑💑💑💑
डि. एल. त�... @160Durga
1K Followers 4K Following
Good Light! Mag @goodlightmag
23K Followers 4K Following Digital Magazine for Photographers. On iOS, Android & PDF. Click the link below for an inspiring FREE issue and more information.
#लिलु था�... @babu_lilu
1K Followers 1K Following #समय_को_प्रतीक्ष_गर_धोबी_लाई_हतार_भयो_भन्दैमा_राती_घाम_लाग्दैन 😉😉#फ्लो_गर्नेलाई_१००%_ब्याक_🔙🔛🔜
Priyatama Series @PriyatamaSeries
415 Followers 179 Following Life is a story. In fact, a love story.
Tritya Institute of E... @tiemdelhi
839 Followers 1K Following Since 2010, TIEM DELHI is providing career guidance and Practical Exposure for Event Management and Wedding Planning aspirants in all over India.
बैतडो 🇳�... @sudurkochelo
471 Followers 1K Following 🇳फेरि 🇵तेहि मोड बाट सुरु गर्ने मन छ यो जिन्दगी जहाँ म एक्लो थिए अनि खुशी थिए🇳🇵
Rita Silwal @RitaSilwal3
1K Followers 909 Following studied MBS at International college parsa,chitwan Nepal. I am like a sniper.I take my time but I always hit my target.wants to see my tweets @sweetHe59933022
सोझो के�... @lalboharalal116
399 Followers 249 Following
BEN PATRICK JOHNSON @benpatrick90069
236K Followers 71K Following As an act of protest, I am discontinuing my Twitter account effective 7/2/2023. Find me @benpatrick90069 on Facebook, Instagram, TikTok and LinkedIn.
दमाई मा�... @Tika98271446
818 Followers 2K Following मलाई दलित देख्ने तेरा बाजे दलित... तेरा पुर्खा दलित... तेरो सोच दलित... तेरो भावना दलित... तँ दलित.. तर म दलित हैन.. म एक दमाई को छोरो हुँ.. हो म दमाई हुँ
Tanish Jain @tanishjain36
33 Followers 116 Following God first..☝️ 💪fitness freak entrepreneurs one day.. 12 jan 👻sc=Tanish jain tj
Pratistha @pratistha777
2K Followers 1K Following #Dentist #Doctor #Prosthodontist #Leo♌ TL सम्मै आएपछि Follow गरेरै जानुस् । 🙏 No DM🚫🚫
Yagya Raj Ghimire @YagyaRajGhimi12
1K Followers 4K Following केरालाई घारी सुवाउछ,तोरिलाई बारी सुहाउँछ,जमाना जतिसुकै आधुनिक भए पनि.. केटालाई दारी अनि केटिलाई सारी नै सुहाउँछ::..!
ProtectCoin Investor @cryptospace09
5K Followers 4K Following Crypto Investor, Venture Capitalist(VC), #Bitcoin #Etherium #ProtectCoin $PTC #ProetctArmy #NFT Buyer #Cryptocurrency
कान्छी �... @dristy99
719 Followers 715 Following
Babiee doll @Kabitaghimire19
2K Followers 2K Following परिस्थितिलाई बदल्ने ठुलो कोशिस गरे...तर सकिन !!.... अनि आफै बदलीए.. (mention for follow back)
आशिष गै�... @ashishgaire2042
9K Followers 2K Following जसको ओठमा तिमीले हाँसो ल्याउन सक्दैनौ, उसको आँखामा आँशु ल्याउन पनि तिमीलाई कुनै हक छैन!✌
सरिशा अ�... @sarishaachami
14K Followers 8K Following स्वार्थका लागि प्रयोग गर्नेहरूसँग टाढै बस्न रूचाउँछु! ✍️ writer /Correspondent at https://t.co/FVlmW0RRnp
सम्झना �... @sani_fuchi
5K Followers 4K Following दिलको धड्कन सुन्नलाई कानै हाल्न आउनु भोगेर संसार चलाउनेलाई थाह होला नी! रुने भन्दा रुवाउनेको अनुभव!! 👉पेसा👉स्वास्थ्यकर्मी👈विभाग💉🧪🦠🧬प्रयोगशाला🌡
ANU RADHA @anuradhaakarki
3K Followers 2K Following सकारात्मक सोचले कहिले हानी गर्दैन तसर्थ कसैलाइ नकारात्मक सोचले नहेरौ।
Yoga and Fitness With... @ShivaPo84504180
2K Followers 3K Following
Sita Adhikari🇳🇵 @SitaAdhx
6K Followers 1K Following बिना किताबको जुन पढाई सिक्ने गरिन्छ त्यसैलाइ नै जिन्दगी भनिन्छ।
Ram Karki @Ramkarki07599
304 Followers 864 Following I just want to make you happy, Because you’re the reason that I’am so happy
बाटो पि�... @clean_road_
314 Followers 465 Following हाम्रो देश, राम्रो देश, नेपाल लाई सबैले माया गरौँ
S_R_I 😎✌ @XynelRaya
2K Followers 1K Following Take me home where i belong............! Selenophile 🌙 🌟
Bishnu Maya Bhattarai @bishnu499
1K Followers 1K Following जे हुन्छ राम्रै का लागी हुन्छ । फलो गर्नुस फलो बयाक 99 % ,स्याङ्जाली हु तर जाली छैन।
YOURS HIR💕 @PabitraChaulag3
2K Followers 2K Following The best thing to hold onto in life is each other 😅😅
Lalit GM @Lalit_GM1415
334 Followers 678 Following Ⱥꝁ47😅 Follow गर्ने लाई Followback को अफर छ साथमा UnFollow गर्ने लाई UnFollow back को अफर पनि छ l Attitude मात्रै ठुलो हो ,मान्छे त म पनि साधारण नै हु l
Sushila Karki Officia... @SushilaKarki_
2K Followers 13 Following Prime Minister of the Interim Government of Nepal, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री
बैतडो 🇳�... @sudurkochelo
471 Followers 1K Following 🇳फेरि 🇵तेहि मोड बाट सुरु गर्ने मन छ यो जिन्दगी जहाँ म एक्लो थिए अनि खुशी थिए🇳🇵
दमाई मा�... @Tika98271446
818 Followers 2K Following मलाई दलित देख्ने तेरा बाजे दलित... तेरा पुर्खा दलित... तेरो सोच दलित... तेरो भावना दलित... तँ दलित.. तर म दलित हैन.. म एक दमाई को छोरो हुँ.. हो म दमाई हुँ
Yagya Raj Ghimire @YagyaRajGhimi12
1K Followers 4K Following केरालाई घारी सुवाउछ,तोरिलाई बारी सुहाउँछ,जमाना जतिसुकै आधुनिक भए पनि.. केटालाई दारी अनि केटिलाई सारी नै सुहाउँछ::..!
एक्लो ट�... @Dhitalpkh
10K Followers 6K Following #Nepali #Student #Citizen #Iam like all other peoples, Iam like some other peoples and Iam like no other peoples #student #एक्लोटुरिष्ट
DeS~tInY @Angelsworld01
7K Followers 3K Following मौसम जस्तै बदलिईरहने मन ! #NatureLover #Books #Music #Volleyball
🍴बाउसे �... @gyanuwaker_p
3K Followers 5K Following if you hit me below my belt, I will hit you 6 inch below your belt..१० पटक सोचेर बोल्नु होला !!
कृष्ण श�... @SharmaKp999
10K Followers 11K Following देशको तिब्र आर्थिक बृद्धिदर परिवर्तनशील समाज र आधुनिकताको नामको खोल ओढेर अस्थिरता र अन्योलमा ग्रसित समाजभित्रको एउटा सोझो पात्र हु शिक्षा#स्नातकोत्तर#
NIRAJ JHA @imnirajjha
6K Followers 6K Following Learning and growing every day....... RTs do not imply endorsement. 💯% follow back
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
कृष्णां... @Giribandhuoli
24K Followers 25K Following Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
🌺पुष्प�... @flowera_Stonena
501 Followers 86 Following बाटो अप्ठ्यारो छ भनेर गन्तव्य नै परिवर्तन गर्नु मुर्खता हो। जहाँ DARE छैन त्यहाँ के मजा?? #noDM #chemistry_student
Durga @Durga12554959
197 Followers 684 Following tweterमा नया छु।follow गरेर सहयोग गरिदिन अनुरोध गर्दछु followback १००%
Horried boi bizz @HorriedBoi
1K Followers 2K Following
डि. एल. त�... @160Durga
1K Followers 4K Following
🇳🇵शंकर-... @Shankar72248842
3K Followers 4K Following 'हरेक कुराको महत्त्व बुझ्नु आवश्यक छ। 🕉️ नम: शिवाय🙏
Manoj Madhesi @Manoj161052
408 Followers 745 Following मान्छे जतिसुकै सामान्य किन नहोस,एउटा न एउटाको लागि त अनमोल नै हुन्छ❣️||7033 6263||
Rudra Pandey @rudrarajpandey
9K Followers 67 Following a Nepali worker with BE Electronics from Mehran University, Pakistan and PhD in Economics from Northeastern University, Boston. email: [email protected]
Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakarki143
32K Followers 544 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍
Prakash Rijal @prakash03467055
5K Followers 2K Following कसैको गल्तीलाई माफी दिने औकात बनाउन सकौ ।। huge fan #cr7 .
गोठू @keey_on
62K Followers 81 Following साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।
सरिता त�... @TimalsenaSarita
404 Followers 342 Following कोहीसँग न आशा छ न केही गुनासो नै, छ त केवल आफैंसँग### #Advocate
silent kt😍(Imazine... @kalpeekt
668 Followers 569 Following #Dreamer 😇😇 I'm not too good bt nt bad too😇 if u want to be trusted be honest. #vegetarian: fruits lover 😋😋😋 #Commerce stdy😊 AB+😍
Anusha @Anusha37382444
1K Followers 360 Following SMILE .It irritates those who wish to destroy you.❤
#लिलु था�... @babu_lilu
1K Followers 1K Following #समय_को_प्रतीक्ष_गर_धोबी_लाई_हतार_भयो_भन्दैमा_राती_घाम_लाग्दैन 😉😉#फ्लो_गर्नेलाई_१००%_ब्याक_🔙🔛🔜
🖤M🖤 @moonzwoo
928 Followers 907 Following
💕प्यार�... @sangita325
2K Followers 403 Following रिसाहा घमण्डि छु मोरङकि हु मन पर्नले फलोगर्नु होस ब्याक दिने छु तर फेकको लागि सरि मैले कोर्न सब्द मेरो जिन्दगीको भोगाइ हुन,बिस्बास गर्न नगर्न त्यो अरुको कुरा हो
Rupa Regmi @rupa_regmi
3K Followers 2K Following जीबन कोर्को देखि कात्रो सम्मको यात्रामा भोगिने सानाठुला कथा ब्यथाको सङ्गालो रहेछ।जीबन हराउछ, खोजिरहन्छु। पाखा पखेरामा जन्मे, हुर्के त के भो; पखेटा छन् उड्छु।
चारुमति... @woolf_sarmila
6K Followers 6K Following
कोपिला �... @Kopu_Adhikari
16K Followers 156 Following स्वार्थी मान्छेहरुले भरीएको एक अधुरो सहरमा केही थान अधुरा सपनाहरु बोकेर हिडिरहेको अधुरो यात्री !!!!! 👉👉DM👉️👉️👉️🚫🚫🚫 गोदाम 👉👉@Nanee_Adhikari
सिर्जना... @Srijana_Paudel_
16K Followers 142 Following