amarchaudhary @amarduos
Joined November 2015-
Tweets954
-
Followers397
-
Following1K
-
Likes4K
खानालाई र खानाको लागि मात्रै भनेर कमाउन तिर लाग्नुस् रोगी अवस्य भैईन्छ।। तर खानालाई मात्रै न भएर घुम्दै रमाउदै कमाउनुस् मान्छे सन्तुष्ट एवम् निरोगी भएर बाचिन्छ।।😊 🙏
एक निद्रा छ जो पूरा रात आउँदैन एक भाग्य छ जो मस्त निदाइरहेको छ।
मन्दिरमा के नै छ र पुज्नलाई ,🙏🙏 आफ्नो छाक काटेर खुवाउने आमा ,🧕🧕 र ऋण काटेर पढाउने बाबा नै भगवान हुन। #शुभ_प्रभात_शुभ_दिनको_कामना
टन्न पैसा कमाएर पैसा मात्र सबथोक हैन भन्ने ठूलो रहर छ !!😔😌😂🙈🙈
बैङ्कको ॠण जस्तै भयो आफन्तको माया💔 पाउनलाई धन सम्पत्ति नै देखाउनु पर्ने😰
थाहा छैन मिहिनेत पुगेन कि भाग्यमै थिएन, मागेको चिज जिन्दगीले एउटा पनि दिएन!☺️
बाचुन्जेल आफ्नो खुसि पनि खोज्ने गर्नुस , आमाबुवा जस्तो स्वार्थि पनि नबन्नुस ता कि आफ्नो परिवारको खुसिको लागि आफ्नो अस्थित्व भुलोस ! ! 🍂 #शुभबिहानि 🙏☕️ #शुभदिन ❣️
बिहानीको पहिलो याद हौ तिमी #माया ♥️ #शुभबिहानी 🙏
आफु छिटो Reply दिने भएर होला ढिलो Reply गर्नेहरू त हुलाकी जस्तै लाग्छ 😜😂😂
डायरी बोकेर हिसाब किताब राख्दै कहील्लै हिडीएन !! आफन्तले “ तैले मेरो लागी के गरीस्” ? भनेर सोधे भने , दिनलाइ जवाफ केही छैन !!🤔 #शुभबिहानि
🌾हामीले जीबनमा आश कहिल्यै छोड्नु हुदैन! भोलिको दिन आज भन्दा अझै राम्रो हुन सक्छ। कहिले काहीँ लाग्न सक्छ कि म एक्लैले के गर्न सक्छु र हेर्नुस् त सुर्य एक्लैले यो सारा संसारलाई उज्यालो बनाएको🌾 ❤शनि देबले सबै को रक्षा गरुन्❤
तिमी हाै बसन्तकाे ,बहार मेरा लागि जीवन जिउने एक,आधार मेरा लागि पाेतिन चाहान्छु म,तिम्रै प्रेमकाे रङले त्यही प्रेमकाे रङ्ग नै,श्रिङ्गार मेरा लागी #शुभदिन💞🙏
धेरै पटक रिसाउ तर धेरै बेर नरिसाउ, सम्बन्ध टुट्न सक्छ #अाेक्के_सरि🙏🙏 #goodnight😊❣️
झरि गराेस, पानी पराेस तर चट्याङ नपराेस् हुरि चलाेस, गर्मि गराेस् तर खडेरी नगराेस । कुहिराेआओस्,हिउँ पराेस तर अनिकाल नपराेस् मन गलाेस्,बन जलाेस तर किसानकाे बालि नगलाेस् #किसानहरुमा_समर्पित 🙏❤️🌹
रेल आयो चढ्न नमिल्ने नक्सा आयो पढ्न नमिल्ने लोकतन्त्र आयो बोल्न नमिल्ने कोरोना आयो हिँड्न नमिल्ने😥😅
खिया लागेकाे हसिया हताैडा ग्रहण लागेकाे सुर्य किराले खाएको खाेक्राे रुख फुटे चर्केका गिलासकाे केही काम छैन सबै उस्तै हुन, बस ! फाल्न मात्र लायक सबैको एउटै उद्देश्य-:जनता चुस्ने मुलुक लुट्ने😶
किस्ता किस्तामा हत्या हुँदै छ जिन्दगीको कहिले "हतियार" फेरिन्छन त कहिले "हत्यारा" #अाेक्के_सरि🙏🙏
सर्बप्रथम नमस्कार सबैलाई 🙏🙏🙏🙏 🌾जिन्दगीमा कस्लाई थाहा थियो र कुनै दिन मान्छेको जिन्दगी एउटा कृतिम अक्सिजनको सिलिन्डरमा गएर अड्किन्छ भनेर। तर यो समय र परिस्थिति बदलिनेछ। खुसीको समय आउने छ भन्ने आसमा बस्नु पर्ने स्थिति छ🌾 ❤शुभप्रभात नमस्कार❤
हाम्राे मन सँग मन साटिएकाे छ एक अर्काका कुरा बाटिएकाे छ तिम्राे मेराे सम्वन्धकाे कुरा नगराैं फोन गर्दै रात पनि काटिएको छ😍😍

अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Chandra Shrestha @Chandra61725248
12K Followers 10K Following हामीसग रहेको अन्धभक्त कै कारण विकृतिले अखाडा जमाएको हो।
पिएच नि�... @phnirvik
13K Followers 14K Following I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Chandra💓💓neupan... @Chandra84965116
6K Followers 6K Following हजुरहरुका मीठा मीठा ट्वीट पढ्ने रहरले यता छिरेको,ट्वीट चाहिँ कमै गर्छु,अलि अल्छी छु।तर सकारात्मक छु है।सबैलाई समान व्यबहार छ,अाउनुस ढोका खुला छ।
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Jisan Mayal @Jisanmayal
36K Followers 31K Following रुप सुन हैन गाल्न मिल्दैन व्यवहारलाई सुन जत्तिकै गुणवान् बनाउन सकिन्छ !! #Backup_all_tweet @JbNirdosh_1 #Freelance_writer
Donald dus Kitte @10kitte
15K Followers 9K Following A+ve , movie lover, digital marketer ,yoga enthusiastic , self made , father of two 🐒 introvert 😌
🇳🇵Moti Raj Gaut... @GtmMoti
22K Followers 24K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM
उमेश कु�... @ukarna74
25K Followers 25K Following म परे (परदेशी) ✈️overhead crane operater फॉलो गर्ने लाई फॉलो ब्याक दिन्छु।🤝
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
सुदिप प�... @SudipKancho2
8K Followers 7K Following रहर छ भने मात्रै बोल कहरले बोल्न पर्ने कुनै बिशेष गुण छैन म मा ।😐 Tea lover ☕❣️ FOLLOW BACK 💯 O +ve ◾#AQUARIUS◾
Kashyap G @Kashyap52331528
3K Followers 4K Following मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हुन भाग्य र आयु त जन्मिँदै लेखिएको हुन्छ । 💕🥀
Gopal Baral🇳🇵 @GopalBaral20
19K Followers 13K Following सुन्दर अनुहारले व्यक्तित्व झल्काउँदैन: सुन्दर मस्तिष्कले अवश्य झल्काउँछ!❤️👏👉 @GopalBaral20👈
Crystal @Crystal55452278
288 Followers 3K Following
Riddi @Riddi515646
1K Followers 493 Following Love that you're diving in! The post-its are just my way of marking favorite quotes, powerful moments, or parts I want to revisit later Follow back100%(A+)💞💞
Rajendra Sapkota @sheraaj11
4K Followers 4K Following 🇳🇵, मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव। जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
รαδα๓ нบร... @sadamstyle
934 Followers 3K Following PrOuD To bE An NepaLi #WelcomeToTheSADAMkingdom Tաɛɛts ɨռ Lɨҡɛs.ïтร ๓ε тнε νεяγ ƒα๓๑บร ทα๓ε вγε тнε$ADαM нบรεท,आफ्नै मर्जीको मालिक हु कडा पनि छु छाडा पनि छु✊
🇳🇵प्रे�... @premLim85961956
4K Followers 5K Following मेहनत यति धेरै गर्नुहोस् कि भाग्य पनी तपाईलाई साथ दिन बाध्य होस्।
Shiv Narayan🇳🇵 @SN_Yadav02
10K Followers 8K Following ईमानदार भन्ने चिज र शब्द किन्न र बेच्न पाइन्दैन। यो ब्यक्तिमा भर पर्दछ। र ब्यक्तिले स्वयम् पालना गर्नु पर्ने चिज हो। 🇳🇵
सुमना @sumana1490
1K Followers 5K Following
श्रीशा @ShreeshaShresr1
3K Followers 990 Following स्वागत छ 🙏। follow गरी जानु ,फेरी आउन दुःख होला 😁
Barsha @Barsha855718
14 Followers 36 Following
MUSKAN @prakashbk04561
1K Followers 1K Following
Gajendra Malls Das @MallsDas
259 Followers 1K Following
Leblanc marie @Leblanc_marie11
373 Followers 2K Following
Ramesh Sigdel @yoursigdel1
16K Followers 15K Following वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ । निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।। एकदन्तं महाकायं लम्बोदरगजाननम्ं । विध्ननाशकरं देवं हेरम्बं प्रणमाम्यहम् ।।
ओमकुमार... @OmThapa27
22K Followers 15K Following आफ्नै परिश्रममा जीविकोपार्जन गरिरहेको एक आम नागरिक।आफूभन्दा ठूलालाई आदर सम्मान र सानालाई माया गरौँ।गाँस छोड्नु तर साथ कहिल्यै नछोड्नु।#Buddha was born in Nepal.
laxumanchhetri @laxumanchh63293
94 Followers 545 Following
ABHI💕 @Abhi_p7
733 Followers 437 Following जब कसैले तपाइको #हात अनी #साथ दुबै छोड्छ तब भगवानले तपाईंको हात थाम्न कोही न कोही अवस्य पठाउँछन् यही नै #जिन्दगी हो त्यसैले सधैँ मुस्कुराएर हिड्नुस 💐🙏
Sandesh 🇳🇵🙏 @sandesh1512
313 Followers 406 Following टुइट चोर भन्दै न आउनु मन परे जस्को नि उठाइ दिन्छु बहस गर्न मन पर्दैन 🤭😋 फलो गर्छु ब्याक न आए अनफलो गरेर मियुट गर्दिन्छु 😆
ARJUN RANA @ARJUNRA32571416
1K Followers 2K Following मौनतामा हराउने मान्छे हु म शब्द शब्द मा खोजने प्रयास नागर
काजि @Gaunlay
3K Followers 3K Following
दिपेन क�... @D_pain77
2K Followers 3K Following Stay as I am... don't change for anyone.! ❤️🇳🇵 'Never give up' Beard,VODKA & Cricket Lover❤️🏏🇳🇵 #Blood_Group:#A+ #Civil_Engineer ☮️☮️
Dipak Raj Giri @dipakra87617693
3K Followers 6K Following ❤️ नभएर पनि संगै भएझैँ लाग्ने तिमी हौ भएर पनि नभएझैं लाग्ने जीन्दगी रहेछ ...❤️
Changaa Khanal @Changaa100
5K Followers 4K Following कुनै धर्म, जात, पेशा सानो वा ठुलो हुँदैन सबै बराबर सम्माननीय छन्; राजनीतिलाई पेशा बन्न दिनु अभिशाप हो! Work is worship. RTs & likes not endorsement.
मान मगर�... @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!
संकल्प �... @narayan816058
9K Followers 8K Following प्रगतिमा उतारचढाव छ , समय गतिशिल छ , चाहना असीमित छ । जता जे भएपनि धैर्यभित्र ऐश्वर्य छ ।
Rama oli - रमा ... @ramaoli55
28K Followers 7K Following When there is injustice, speak for his justice. serve humanity with selfless spirit.Positive thinking transforms society, https://t.co/YT74sznmsI
सुजाता �... @Sujatagurung01
2K Followers 2K Following
Sushant @Sushant_mhrzn07
3K Followers 2K Following यहाँ व्यक्त गरिएका सोचहरू लेख्नुको कारण के हो भने म फुर्सदमा थिएँ। 😂 मन परे Like गर्नुहोस्, फुर्सद भए Comment गर्नुहोस्! 😎❤️
Bimarsha Mahatara @BimarshaMahata2
103 Followers 254 Following
Current information O... @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.
माधब रा�... @Arrya321
3K Followers 3K Following तपाइको चित्र भन्दा चरित्रमा बिश्वास लाग्छ,select गरि गरि flowback नगर्ने हरु unflow हुन्छ्न ।flow beack 100%
Bishal Lamsal @lamsalbishal23
5K Followers 915 Following Politics। Dreamer। Learner। Achiever। Observer।✌️। Sports Lover❤️ Social Issue✍️ जय देश🇳🇵 https://t.co/WPi9eKqdZO
Rajit Pantha🔱 @rajitpantha789
5K Followers 5K Following It’s not customary to talk about yourself,if you need to know,you should google it,my tweet is completely my opinion,no one needs to agree!
Manzzu kc @Manzzukc2
2K Followers 297 Following म लेख्छु किनभने कहिलेकाहीं मेरो मन मस्तिष्क भरि ब्याप्त भावनाहरु भारी भैदिन्छन् र मैले तिनीहरुको बिसर्जन गर्नुपर्ने हुन्छ।https://t.co/KDiiur8aUO
साईनो🇳�... @sainonepal
6K Followers 3K Following राष्ट्रहित सर्वोपरी। !!जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!! No DM
G b ka @Gbka35
7K Followers 7K Following
Padam Prasad Paudel @PaudelPadam
26K Followers 16K Following 🌾 Agricultural Engineer | 🌍 Environmental Advocate | ✍️ Freelance Writer & Blogger | 🎓 Instructor at Agriculture and Forestry University
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Chandra Shrestha @Chandra61725248
12K Followers 10K Following हामीसग रहेको अन्धभक्त कै कारण विकृतिले अखाडा जमाएको हो।
पिएच नि�... @phnirvik
13K Followers 14K Following I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.
अश्विनी... @Ashwinibird123
20K Followers 286 Following जिसमें हम् नहीं उसमे दम नहीं! जहाँ हम् नहीं वहाँ कोई भी नहीं!! 🤔🙈🙈🙈😍😍🥰 #Viraltweets
इतिशा_म�... @Itisha_Magar
26K Followers 9K Following Life isn't about finding yourself. Life is about creating yourself.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
मन्दिरा @Mandira321
32K Followers 724 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Chandra💓💓neupan... @Chandra84965116
6K Followers 6K Following हजुरहरुका मीठा मीठा ट्वीट पढ्ने रहरले यता छिरेको,ट्वीट चाहिँ कमै गर्छु,अलि अल्छी छु।तर सकारात्मक छु है।सबैलाई समान व्यबहार छ,अाउनुस ढोका खुला छ।
मसिने क�... @parajuli12345
75K Followers 360 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
अनुराग™... @Anu_Raag1
10K Followers 3K Following केही बन्नु छ भने भिडमा हैन एक्लै लड्न सिक्नुस भिडले साहस त दिन्छ तर पहिचान कहिलेइ दिदैन! कर्तव्य र निष्ठा प्रती सदैब समर्पित💪 हजुरको #सुभेक्षुक❤️
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Jisan Mayal @Jisanmayal
36K Followers 31K Following रुप सुन हैन गाल्न मिल्दैन व्यवहारलाई सुन जत्तिकै गुणवान् बनाउन सकिन्छ !! #Backup_all_tweet @JbNirdosh_1 #Freelance_writer
Rose kc @Rosekc9
11K Followers 611 Following ✍️✍️✍️✍️I Know Who I am, U Have No Need To Explain 🌺🌺🌺🌺
Menuka Khadka @MenukaKhad99576
672 Followers 354 Following म हैसियत र औकात सोध्ने मान्छेलाई होइन ब्यबहार र संस्कार सोध्ने मान्छेलाई इज्जत गर्छु !!❤️🩹
Law of thoughts @lawofthoughts
43K Followers 27 Following Change your thoughts and change your life | Manifest your #wealth and #makemoney
Riddi @Riddi515646
1K Followers 493 Following Love that you're diving in! The post-its are just my way of marking favorite quotes, powerful moments, or parts I want to revisit later Follow back100%(A+)💞💞
Sanjila Shrestha @SanjilaShrest16
1K Followers 461 Following मै बद्लिए बद्लिने रैछ संसार । हिजो बद्लियो आज अब आज बदलिन्छ भोली । के के बद्लिन्छ सबै बदल्छु। बाटो बदल्छु, बदल्छु हिडाइ म गन्तब्य बदल्छु..😊
🌿 कुन्न�... @p__sanchit
1K Followers 295 Following अर्कैले लेखेको जिवन देख्दैछु, आँफुले देखेको जिवन लेख्दैछु !!
🇳🇵गाम्�... @GamleKeto
23K Followers 17K Following म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DM
Rajendra Sapkota @sheraaj11
4K Followers 4K Following 🇳🇵, मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव। जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
विष्णु �... @bishnu_0108
4K Followers 2K Following बिष्णु श्रेष्ठ, https://t.co/425cfY46KH. *रसायनशास्त्र* Live and love till you are alive..
अन्टसन्... @8Kaal
5K Followers 2K Following खालि उट्पट्याङ र उपद्रो गर्नको लागि मात्र आको म । Please do not take anything seriously.
❣️Anup❣️ @anugrg22
60K Followers 3K Following दियो जस्तै बन्नु छ, धरातल अध्यारो भएता पनि अरुलाई उज्यालो दिएर मुस्कुराउन सक्कु ।
बि💫 एम �... @Bst_BM
21K Followers 3K Following पार्टीको झन्डा बोकि बिदेशी दलालहरुको पछि लाग्नु भन्दा नेपाली झन्डा बोकि वीर नेपाली हुनुमानै गर्व गरौ ! आफ्नै भोगाई हरु जिबन देख्ने एक देशभक्त कर्मठ नेपाली !
OMG!! @OMG_55K
10K Followers 7K Following समुन्द्र मा पौडि खेल्ने-धरहरा बाट हाम फाल्ने मिस नेपाल सग डेटिङ जाने,ओभामा सग चिया खाने-बब मारर्ली सग गाजा तान्ने मै त हो,हुनत चिनेर पनि काम छैन मलाइ❤️🙏
PRAKASH Paudel @CPPRAKASH23
5K Followers 5K Following स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो । विश्वास सबैभन्दा ठूलो सम्बन्ध हो europe 🙏
Ritesh G @RizGandotra
1K Followers 376 Following Curious mind, positive spirit | Navigating life with passion and purpose I Sharing thoughts on life, work, and everything in between
amcalariok🤍 @ceemakoirala81
6K Followers 3K Following आफ्नो दुनियाँमा यसरी रमाउने गर कि कोई नबोल्दा पनि केही फरक नपरोस्😏 ॐ नम शिवाय❤ #Hello_stranger🙈
प्रिय प�... @pyari_puku
2K Followers 652 Following न जानामि योगं जपं नैव पूजां। नतो हं सदा सर्वदा शम्भु तुभ्यं। जराजन्म दु:खौघ तातप्यमानं। प्रभो पाहि आपन्न्मामीश शंभो ।।
Angel @ArchnaS33743416
1K Followers 1K Following सही गलत केही होइन तिम्रो नजरमा तिमी सही अनि मेरो नजरमा म सही ।। छुट्ने कुरा नगर है मामु तिमि छौ र यो मुटुको ढुकढु works at headline biratnagar online media. com
💫Muso💫 @SubinaBhattarai
3K Followers 405 Following Some stranger somewhere remembers you because you were kind to them#No_DM#Basista #Taurus#O+ #Shivapremiॐ 5.4ft 🎶🎶 #WebothareShivaholic
🇳🇵प्रे�... @premLim85961956
4K Followers 5K Following मेहनत यति धेरै गर्नुहोस् कि भाग्य पनी तपाईलाई साथ दिन बाध्य होस्।
Bidur Paudel🇳🇵�... @BidurXettri
2K Followers 1K Following सघर्षमा मान्छे एक्लो हुन्छ, सफलतामा दुनिया उसको साथमा हुन्छ!!❤️
BRIHASPATI(Rocky vai)... @acha6_acharya
4K Followers 3K Following (सादा जीवन ,उच्च बिचार !!) 🫶🫡 एक साधारण ब्याक्ति🧔
Râåm Shakyã💞�... @romeoramsky10
4K Followers 2K Following केही मधुरा अनि केही अधुरा यादहरु हुन् मान्छेलाई हरपल जगाईरहने😘
Shiv Narayan🇳🇵 @SN_Yadav02
10K Followers 8K Following ईमानदार भन्ने चिज र शब्द किन्न र बेच्न पाइन्दैन। यो ब्यक्तिमा भर पर्दछ। र ब्यक्तिले स्वयम् पालना गर्नु पर्ने चिज हो। 🇳🇵
💖गंगा✍�... @FunneyJ
10K Followers 5K Following आफूले अरुलाई हेर्ने नजर सकरात्मक हुनु पर्छ बाँकी संसार आफै सुन्दर देखिने छ। 💐💕
पोख्रेल... @thaneshor123
6K Followers 3K Following चित्र र चरीत्र फरक कुरा हो । त्यसैले कसैलाई चित्रकै आधारमा मुल्यांकन गर्दा गलत मुल्यांकन हुन सक्छ
Janak Budhathoki @janakbc72
7K Followers 5K Following रुचि - अध्यात्म, साहित्य र राजनीति आदर्श व्यक्ती - ओशो ❤️🧘🙏 जे देखिन्छ त्यो सत्य हैन, जे देखिन्न त्यो बुझ्दैनन ।
सबिन जं�... @SawBean10
10K Followers 7K Following 🕉️ केहि भोगेका, केही देखेका त केही सोचेका केही छन्दका केही मन्दका मेरो लेखाइको प्रयास। follow गरे follow back पक्का. गोदाम हेर्न चाहानु हुन्छ भने #झोले है 🕉
sus @sussss690
7K Followers 967 Following श्वास छौन्जेल हो सबै कुरा..त्यसपछि.. @sushmasaral11💘 https://t.co/5lQW2QUBNZ💕
Muna Dahal @dahalmoon
4K Followers 963 Following Being silent is better than explaining to someone😊 #moon❣️
MS. NEWA❣️🌷 @RukkuShres
13K Followers 6K Following भगवान श्री कृष्ण भन्नुहुन्छ :- गुण मिल्छ भने गुरू बनाऊ, चित्त मिले चेला बनाऊ, मन मिले मित्र बनाऊ, नत्र भने एक्लै रंमाऊ!!!
カビタ @kali_kabu
9K Followers 644 Following जस्ले इज्जत दिन्छ,उसले इज्जत पाउनेछ म हैसियत हेरेर शिर झुकाउने छैन्😊 मेरो tweet को लागी यता जानुस् है https://t.co/7rjwEBOtGi
Sanchita @Sanchita_Kunwar
6K Followers 134 Following Live your truth. Express your love. Share your enthusiasm. Take action towards your dreams. Walk your talk. Dance and sing to your music. #No_DM_Plz🚫
K N Silwal Ganesh @KnSilwal
868 Followers 412 Following फलो गर्दै अनफलो गर्नु छ भने किन फलो गर्नु र !!
Go PAL @GO____PAL
980 Followers 797 Following People stay with you until they find someone better than you.