Rajesh Mani Lamichhane @rmlkmc
Freelance sociologist, strategic planner, entrepreneur, restaurateur, youth leader, social activist, mediator lives in United Kingdom & Nepal London, UK Joined February 2011-
Tweets381
-
Followers948
-
Following4K
-
Likes1K
जरिवाना काट्दा मठलाई काट्ने होभने, नेकपा एमालेलाई काटेको जरिवाना कार्ल मार्क्सलाई काट्न पर्यो, चिहान सुरक्षित छ। मेयरसावको सहजताका लागि ठेगाना यस प्रकार छ। Late Karl Marx's Grave, Highgate Cemetery, Swain's Ln, London, N6 6PJ, UK
तिब्बतीलाई नेपाली नागरिकता, नेपाली नागरिक लाई भूटानी शरणार्थी वाला गाेरख धन्दामा राज्य निर्मम हाेस्, खबरदारी जरुरी छ! भ्रष्टाचार बिरुद्धकाे जेहाद सुप्रिमाे खाेरपसी शुरु हाेस्। यहाँहरुले क्याण्टाेनमेन्टबाट हत्याएकाे रगत थियाे, नृसंश आशा, भराेषा र बिश्वास थियाे, यसकाे हिसाबकिताब???
बेलायत स्थित दलाल र नेपालमा रहेका दलेदाइ हरुले नेपाली दाजुभाइलाई प्राप्त याे सिजनल कामकाे अवसर पनि लगभग सिध्याएछन्। लाग्छ, यस्ता समाचार सत्य नहुन्, कठै मेराे देश! ft.com/content/c3f5da…
न्यायलयकाे शाख पुनः नउठ्ने गरि खस्केको छ। लाेकसेवा एकैपटक पनि फेस नगरेको न्यायिक नेतृत्व बिवादमा आयाे। अब प्रधानन्यायाधीश लगायतका संबेदनसिल सर्वाेच्च संबैधानिक पदहरुमा लाेकसेवा पास गरेर राज्यसंरचना भित्र काम गरेनगरेकाे बिषय नियुक्तिका लागि एउटा महत्वपूर्ण मानक बन्नूपर्ने हाेकि?
यति मिठाे लेखाइ लेख्ने ठूलीलाई सम्मान छ। याे retweet हैन सम्मान हाे।
यति मिठाे लेखाइ लेख्ने ठूलीलाई सम्मान छ। याे retweet हैन सम्मान हाे।
कम्युनिस्ट मासिने यसरी नै हो कम्रेड 😀
भौतिक बस्तुमा मलाई त्यति शौख छैन, एडिक्सन कुनैपनि चिजकाे कहिल्यै भएन। जर्मनहरुले याे मेसिन अब्बल बनाएका रहेछन्, missing it!
Great to read my daughter, Ameya's story in one of the reputed publications. english.nepalpress.com/2021/08/12/ove…
एनआरएनए यूकेको निर्वाचन आज हुदैछ । ११ हजार बढी मतदाता बिच मतदान हुनेछ। समबयस्क बिच उत्कृष्ट नेतृत्वको छनोट विवेकशील भै नातावाद, जातिबाद, नश्लबाद र राजनैतिक रुपमा स्वतन्त्र, तटस्थ भै स्वयं मतदान गरौं। सबैले जित्ने बेल्पाली र सबल एनआरएनए यूके यसरी नै संभव छ। #NRNAUKElection
परिवर्तन एउटा बा जाने र अर्का बा आउने कुरामा मात्र सिमित नहाेस्, रुपकाे फरक हुँदा सारमा पनि फरक हाेस्! कार्यनिति र व्यवहार बाहरु बिचमा एकै भएनि, बिखकाे(खड्ग/बिध्याकाे) भन्दा देउवाकाे संस्कार चैं फरक छ है, संस्कार हामीले सिकेकाे पनि उनिबाटै हाे। सफल कार्यकालकाे शुभकामना!
बहुप्रतिक्षित फैसलाले राज्यको एउटा खड्काे(केपी) हटेपनि संबिधान र ब्यबस्थाका धेरै वटा खड्काे सिर्जना भएक छन्, वास्तवमा जगै हल्लिएकाे छ। भूसकाे आगाे, याे असंशाेधनीय फैसलाले राज्यलाई प्रत्यक्ष निर्वाचित कार्यकारीकाे ब्यबस्था गर्ने दिशामा सम्बन्धित सबैलाई बिस्तारै अग्रसर गराउने छ।
बाँदर्नीकाे भेषधारी बुढी गाैमाताकाे(भू.पू. राप्रपा) बाँदर कविता ईतिहासकै स्तरहिन, हास्यास्पद, अश्लील, लज्जास्पद, निच र संसदीय गरिमा बाहिरकाे लाग्याे। मेरा मामाले भनेझैं, साहित्य, कृति र भाषा चयनले ब्यक्तिकाे असली ब्यक्तित्व र हैसियत छ्याङ्ग पार्ने रहेछ।
वकिल र पत्रकार प्र म र राप जस्तै छाडा, कानूनका उपहासक। आफ्नो कर्तब्य र भूमिका बाहेक सबैकुरा जान्ने, अजासु! वकिलले जे गरेनी हुने, बादी प्रतिबादी दुबैसंग मिलेनी हुने तर न्यायाधीश आफूले ताेकेकै चाहिने। पत्रकारले झूटो, कपाेलकल्पित समाचार न्यायालयकाे बिषयमा लेखेनी माफी माग्न नपर्ने!
स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीलाई बेलायतमा सबैले यथास्थानबाट हरेक बिहिवार बेलुकी तालीले उच्च सम्मान र उनका कार्यकाे उच्च प्रशंसा गरेकाे देखेकाे हाे। घरपरिवार, भोकप्यास, दिनरात नभनी अहाेरात्र उपचारमा खटिनेलाई दुर्वाच्य, आक्रमण, दुर्व्यवहार? निन्दनीय,अकल्पनीय,अक्षम्य!
काेभिसिल्ड पहिलाे डाेज लगाएकाे ४ हप्तामा काेराेना पाेजेटिभ देखिएकाे पाईयाे, सिटी भ्यालु करिब २० रहेछ। सतर्क रहाैं, काेभिड १९ सुरक्षा प्राेटाेकल पूर्णरूपले पालना गरौं।
जनताले खाेजेकाे थियो जवाफदेही सरकार, पायाे छुद्र र तल्लाे स्तरका उखानटुक्का हान्ने जवाफी सरकार। जवाफी हाेईन, जवाफदेही सरकार, मान्यबर!
महामारीमा जाेगाउने हाे; आँफू स्वयं, परिवार,आफन्त र मातहत। ज्यान रहे गराैंला राजनीति, सच्याउँला बिधेयक, फालौंला के पि र बिध्या। काेहि कसैले सडकमा बिराेधका लागि जान प्रभाव पार्ने, आग्रह गर्ने गरेमा त्यस्ता मानबता बिराेधिकाे बहिष्कार गरौं। बिराेधका बैकल्पिक विधि प्रयाेग गराैं।
काेराेना पाेजेटिभ बिरामीलाई ३-४ दिन भन्दा बढी ज्वराे आईराखेमा नजिककाे फिभर क्लिनिकमा जाउँ, कम्तिमा छातिकाे एक्स रे गराैं, है। काेभिड न्यूमाेनिया भएकाे पनि हुनसक्छ। खकारमा रगत, छाति दुख्ने र अक्सिजन लेभल घट्दा सम्म त अलि ढिलाे भैसक्ने रहेछ।
बिश्वब्यापी महामारी, राष्ट्रिय बिपत्तिमा कुम्भकर्ण, अमुक ब्यक्तिको ईसारा बुझ्ने, बरिस्ठ राजनीतिज्ञकाे बाेली नबुझ्ने, हास्यास्पद हाउभाउ गरि मान मर्दन गर्ने। पदिय मर्यादा र आचरण नगरी, भाे पर्दैन भनेपनि, हिहिहि गर्ने रबरस्ट्याम्प, असक्षम राष्ट्रप्रमुख लाई तिमी हैन तँ भनेपनि सुहाउँछ।

Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
च्यवन @chghimire
20K Followers 3K Following #VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!
Roshan Mishra @r0shanmishra
16K Followers 5K Following #MuseumDirector #Curator #VisualArtist #Archivist #ICOM_Nepal #३६५फन्को @taragaonmuseum @sagarmathanext @saraf_htc @gnepalimuseum @nepalianart #mishramuseum
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Roshan Maharjan @RoshanMjn
1K Followers 1K Following VP-NBBFF, Mayor Candidate Lalitpur Metropolis (2017), Director IT, शिक्षा बिकाशमा लागेको, Always 25 : A+, PP Rotary EClub, AI is cool!
Rajesh Sharma @RazesSharma
137 Followers 895 Following Be yourself; everyone else is already taken https://t.co/dyL8rOuNfB
Sabiitadhiimal @Sabitadhimal
2K Followers 987 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।
मुरारी �... @ojhamurari123
2K Followers 5K Following चिन्तनसिल,जुझारु,खोज अनुसन्धान,हिन्दू,सबैधर्मको सम्मान गर्ने,हिन्सा र अन्याय सहन नसक्ने,र नेपालको नेत्रीत्व गर्दै यूरोप,अमेरिकामा शासन गर्ने इच्छा भएको हुँ.
Teysorth @TeysorthOAXPnn
45 Followers 1K Following
Slesmo @SlesmoTGc2p
45 Followers 4K Following
Rushi Shresths @RushiShrestha
2K Followers 6K Following
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
पूनित @Affable123
564 Followers 711 Following शहर नफापेको, गाउँले सरापेको म नाथे मान्छे बन्ने प्रयासमा चारैतिर भौतारिरहेको सामान्य प्राणी पहिचान नै के छ र वायो लेख्नु । बस प्रतीक्षारत छन चाहनाहरु ।
Sireaus @Sireaus139629
109 Followers 7K Following
Govinda Bhattarai @GovindaBhattar2
3K Followers 1K Following Central Working Comittee member of Nepali Congress Party,Former president of Nepal Students’ Union Central Committee,Former General Secretary of Nepal Tarun Dal
Nagendra Ghimire @anurijuom
126 Followers 363 Following
DIPAK ADHIKARI @dipakad63047183
703 Followers 655 Following mistake is a single page in a part of life,But relation is a book of dictionary.Just do not loss a full book for a single page.
सुदामा �... @SudamaDhakal2
548 Followers 1K Following
SantoshT @santoshtanducar
135 Followers 698 Following Do not work for money. Make money work for you.
Dhruba Thapa @dhrubatuna
136 Followers 264 Following President, Cement Manufacturers Association (CMA), Nepal. Past President, Nepal Engineers Association (NEA). Sr.Vice President, FEISCA.
Krishna Kharel @KrisKharel
0 Followers 6 Following
sunil shrestha @sunil77us
141 Followers 572 Following
Santosh Adhikari @josantosh22
1K Followers 1K Following ट्वीट मेरा निजी विचारको घर, घर गोरखा Journalist. Correspondent @nepalkhabar Past: @himalpress @ekagaj @ThahaKhabar @daraundi, Nepalsamacharpatra
Lets make Britain gre... @GbRagain23
7 Followers 172 Following
Bishal@bg @bishalggg
58 Followers 152 Following Ma khai k khai k politician khai k khai k manai chhaina but political critics banna chhahanchhu
Pashuram prasad Chaud... @PashuramPr86350
70 Followers 462 Following Namaste Dear Friends , This is Mr. Pashuram Prasad Chaudhary originally from Bara district , Karaiyamai-1 , Rural municipality and Madhuban village.
Gayadeen Gayadeen @GayadeenGa84447
3 Followers 28 Following
तल्ला घ�... @MCD_025
2K Followers 3K Following M.C.D वसुधैव कुटुम्बकम् 🙏 राधे राधे 🙏 लेखक पक्का होइन म । तर कोसिस बेजोड गरिरहेको हुन्छु ।
आनन्द अ�... @anandadhikari50
599 Followers 2K Following केन्द्रिय सदस्य तथा प्रमुख -प्रवास विभाग , राष्ट्रिय प्रजातन्त्र पार्टी ।राजनिती,समाजशास्त्र र कानुनको बिध्धार्थी।
SP @surajpaneru
559 Followers 2K Following
Ashesh Adhikari @AsheshAdhikari
996 Followers 835 Following Former Senior Correspondent @NepalLive Former Correspondent @setopati @AnnapurnaToday magzine
Rajiv Shah @shahrajivnp
125 Followers 981 Following Consultant Urological surgeon at Chitwan Med College, Bharatpur, Nepal.
Bishnu Prasai @PrasaiBishnu
3K Followers 4K Following
𝕿𝖊𝖏 𝕻𝖗... @TejSharma1971
4K Followers 5K Following ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभा Charter President - Optimist Club of Butwal @ Optimist International Nepal
U. P.Lamichhane @uplamichane
2K Followers 2K Following
Amrit Aryal @amrit__aryal
694 Followers 163 Following
Hemant Malla @Hemantmalla
4K Followers 4K Following DIG (Rtd)-- MAC Assurance (Risk /Compliance/Service )
Santosh Karki @santos8London
70 Followers 364 Following
Uttam Shahi @shahiuttamk
418 Followers 785 Following Director at BIMSTEC Secretariat , Foreign Service officer from Nepal
tatsuro @orustat_aruk
181 Followers 1K Following 人類学、ネパール・ヒマーラヤ、南アジア地域研究 Anthropology, Nepal Himalaya, South Asian Area Studies
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 740 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
सोबिता �... @sobita465
78K Followers 416 Following (Former Member of Parliament), Central Committee Member of Rastriya Swatantra Party
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
अजातशत्... @mahatsujit
50K Followers 956 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
U.S. Ambassador Dean ... @USAmbNepal
264K Followers 250 Following Official X/Twitter account of the U.S. Ambassador to Nepal. Embassy tweets at @USEmbassyNepal. Retweets & follows ≠ endorsement. Terms of use: https://t.co/xKxWTYqjuz
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Sudhamshu K.C. @Drsudhamshu
71K Followers 273 Following जण्डिस भनेको रोग होईन, रोगको लक्षण मात्र हो भनेर नेपाली लाई बुझाउन लागी परेको मान्छे । Clinician, Researcher, Traveler.
निशब्द @urvee_
826 Followers 331 Following
Cyber Bureau @CyberBureauNP
10 Followers 1 Following Official twitter handle of Nepal Police Cyber Bureau. 📞+977 9851286770, ☎ +977-01-5319044 (Ext. 100)
Sabiitadhiimal @Sabitadhimal
2K Followers 987 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।
Femi @Femi_Sorry
387K Followers 3K Following Femi Oluwole 🇬🇧Law grad Don't like when my government abets genocide 🍉 https://t.co/vumLBkQRxS Writer and Campaigner Media enquiries: By Direct Message
Marina Purkiss @MarinaPurkiss
485K Followers 3K Following I’m not always having a go at wrong’uns…sometimes I’m sleeping | Political Commentator & Podcaster | @thetrawlpodcast | @jeremyvineon5 | @lbc |
Andy Burnham @AndyBurnhamGM
583K Followers 3K Following Mayor of Greater Manchester (Labour & Co-operative)
Parody Keir Starmer @Parody_PM
273K Followers 1K Following Parody account - not the real PM. Originally set up to take the piss out of Boris Johnson, still here to poke fun at right wing dickheads.
Jo Maugham @JolyonMaugham
411K Followers 2K Following Director @GoodLawProject. King's Counsel. Live your values. Fight the power. Keep the receipts. He/him.
ALASTAIR CAMPBELL @campbellclaret
1.1M Followers 9K Following Writer, communicator, consultant, strategist, mental health campaigner. Does podcast The Rest is Politics with ex Tory minister Rory Stewart.
Peter Stefanovic @PeterStefanovi2
537K Followers 13K Following Lawyer, Vlogger, Big Issue Top 100 Changemaker 2024, CEO CAMPAIGN FOR SOCIAL JUSTICE https://t.co/PncSg2x1Su https://t.co/vMqXRCoVPt
Deborah Meaden 🇺�... @DeborahMeaden
699K Followers 3K Following Star of Dragons’Den,Co -Host of the big Green Money Show,Bestselling Childrens Author- instagram, threads @deborahmeaden. [email protected]
Keir Starmer @Keir_Starmer
2.0M Followers 396 Following Prime Minister of the United Kingdom. Labour MP for Holborn and St Pancras and Leader of the Labour Party. Former Director of Public Prosecutions.
West Bromwich Town Po... @WestBromwichWMP
3K Followers 451 Following Please don’t report crimes via X. For non-emergencies, call 101. In an emergency, always dial 999. For all other enquiries, visit our website.
kshitij Parajuli @KshitijParajuli
10 Followers 60 Following
Shobha Sharma @ShobhaS45832110
11 Followers 300 Following
💕MAYABI💕 @mayabi56
71K Followers 881 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
💞 रोजि �... @r_ojee
56K Followers 54 Following 😍तपाई पहिले आफुले आफैलाइ चिन्नुस् अनि मात्रै मलाई चिन्ने कोसिस गर्नुस् 😉 #एक_भ्रम 👊🙏 #धन्यवाद 😎😎 https://t.co/rdqHhQsx2Y @roj_roj2
Maya Bhatt 💎 @MayaBhatt17
81K Followers 18 Following मेरो #सम्मान गर्नेलाई #सम्मान गर्न #जानेकी छू, 🙏
Sarmila Acharya @AcharyaSarmila
30K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
गोठू @keey_on
62K Followers 81 Following साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।
रिया 💞 @rhea2204
31K Followers 301 Following
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
प्रतिभा... @pari509
22K Followers 118 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!
Deepak Bohara @Medeepakbohara
9K Followers 211 Following
Hari Ratan @lithohlr
3K Followers 2K Following Consultant Endourological Surgeon/ Undergrad and Postgrad surgical education/ Music obsessive and runner
Simon Fleming 🛠 @OrthopodReg
53K Followers 26K Following #handsurgery | #MedEd PhD | @Orthodiversity | @NHSProjectS | Culture | @BJSOpen Ed Board | @ClinEdResearch | He/Him
Feras Al Jaafari @ferasjaafari
4K Followers 610 Following Consultant Urologist|NHS Fife| Univ. of StAndrews|21st century lithotomist|Jedi Surgeon| MedEd|ScotGEM| Honorary Physician| Karateka 🥋🏌️♂️
Mohammed Belal @mobelal3
3K Followers 934 Following
BURST Urology @BURSTurology
7K Followers 5K Following UK trainee-led urology collaborative | Aim: to produce high-impact multicentre research that improves care | Chairs @ArjunSNathan @kgbyrnes, Director @veerukasi
The Royal College of ... @RCSnews
69K Followers 3K Following Future-proofing the surgical profession through diversity, sustainability and wellbeing.
Guy's Urology News @GuysUrology
3K Followers 519 Following The latest news from the Urology Centre at Guy's and St Thomas' NHS Foundation Trust - follow us for updates from the unit on all aspects of Urology.
Prof Asif Muneer @Dr_Andrology
3K Followers 271 Following Professor of Urology and Surgical Andrology @UCL - All views are my own. RTs not endorsements. #maleinfertility #penilecancer #penileprosthesis #testiscancer
Arjun Nathan @ArjunSNathan
643 Followers 485 Following Urology Registrar @NorthLonUrol | @NIHRresearch Doctoral Research Fellow PhD | Co-Chair @BURSTurology | Founder @NSTS_ed
Ganesh Karki @ganesskarki
7K Followers 580 Following किताब पढ्छु । फेसबुकमा स्टाटस लेख्छु । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra को केन्द्रीय सदस्य पनि छु ।
Khusbu Oli @khusbu_oli
8K Followers 370 Following CC Member, RPP. University of Oxford & Kingston Alumni. Masters in International Conflict. Miss Teen (Nepal) 2006. AFC Dream Asia Award Winner 2018.
मा. ईन्द�... @indrabaniya81
3K Followers 6 Following Chief Minister: Bagamati Province. Leader: Nepali Congress Bagamati Province Parliamentary Party. President: Nepali Congress Bagamati Province.
Gururaj Ghimire @ghimire_gururaj
17K Followers 4K Following वास्तविक नागरिक बन्ने प्रयत्नमा लागेको साधारण मान्छे/Trying to be a good & real citizen,A common Nepali Citizen Stay safe /Stay home
Dilendra Prasad Badu @dpbadu
1K Followers 21 Following Official Twitter Account of Hon'ble Member of parliament & Central Working Committee Member of Nepali Congress. 🇳🇵
Govinda Bhattarai @GovindaBhattar2
3K Followers 1K Following Central Working Comittee member of Nepali Congress Party,Former president of Nepal Students’ Union Central Committee,Former General Secretary of Nepal Tarun Dal
Manoj Mani Acharya @ManojManiAchar3
4K Followers 365 Following पुर्व महामन्त्री नेपाल विद्यार्थी संघ, महासमिति सदस्य नेपाली कांग्रेस रोल्पा
Umesh Shrestha @umeshshresthala
2K Followers 74 Following Former State Minister @PM_nepal_ / CA Member; Treasurer of @NepaliCongress Founder Chairman, Little Angels' School; #philanthropist #entrepreneur
Dr Shekhar Koirala Se... @dr_secretariat
2K Followers 226 Following Official Account of Dr Shekhar Koirala Secretariat. शेखर कोइरालाको सचिवालय: तामाकोसी मार्ग,विशालनगर,काठमाडौ
Rajeev Bikram Shah @Rajevbs
2K Followers 661 Following कर्णाली प्रदेश-आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल एथलेटिक्स संघ, अध्यक्ष
Chham regmi @ChhamR75823
1 Followers 24 Following
Dhruba Thapa @dhrubatuna
136 Followers 264 Following President, Cement Manufacturers Association (CMA), Nepal. Past President, Nepal Engineers Association (NEA). Sr.Vice President, FEISCA.